ताजा समाचार

News

कति समयसम्म सेक्स गर्ने ?

२०७३ मङ्सिर २६ आइतबार
image not found

एजेन्सी । अधिकांश मानिसहरुमा जान्ने इच्छा हुन्छ कि सेक्सलाई कति समय दिने अर्थात एकपटकमा कति मिनेटसम्म सेक्स गर्नुपर्छ ? यसको कारण भनेको सेक्सलाई लिएर थुप्रै मानिसमा शंका हुन्छ । मानिसहरु सोच्छन् कि धेरै समयसम्म सेक्स गर्दा कतै आपत त आइलाग्ने होइन् । तर, यथार्थमा त्यस्तो छैन् । आउनुस् तपाईलाई बताउछौं कि सेक्समा कति समय व्यतीत गर्नुपर्छ । भर्खरै कैयौ महिलाहरुसँग यसबारेमा गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा भएको छ ।

सर्वेक्षणमा महिलाहरुलाई सोधियो कि उनीहरु सेक्समा कति समय विताउँछन् । यो प्रश्नमा अधिकांश महिलाहरुले ५ देखि ९ मिनेटसम्म फोरप्ले विधिमा सेक्स गर्ने गरेको बताए र पुरै सेक्स गर्न १० देखि १४ मिनेट लाग्ने गरेको बताए । यता एक रिसर्चले महिलाहरुका लागि सेक्सुअल इन्टीमेसी करिब १०६ मिनेट अर्थात झण्डै डेढ घण्टा समय विताउनु सामान्य कुरा हो । जसमा बढी समय फोरप्ले विधिमा गर्दाखेरी लाग्छ । तर, सबैले १०६ मिनटसम्म सेक्स गर्न सम्भव छैन् । यद्यपी विशेषज्ञहरु भन्छन्- जति लामो समयसम्म सेक्स गर्नुहुन्छ त्यति नै राम्रो । यसका लागि आफ्नो पार्टनरको साथ नै सन्तुष्ट पाउने आधार हो । 

प्रमुख समाचार

कर्मचारी

View All