ताजा समाचार

खेलकुद/मनोरन्जन

  • news

    आत्मघाती गोलले पुग्यो अघिल्लो चरण

    माघ १५ – लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चौथो चरणको रिप्ले खेलमा डर्बी काउन्टीसँग २–२ को बराबरी भएपनि लेस्टर सिटी अघिल्लो चरण प्रवेश गरेको हो । गएको हप्ता भएको चौथो चरणको खेलमा बराबरी भएपछि भएको रिप्लेमा पनि बराबरी नै

  • news

    रियल सोसिडाडलाई हराउँदै बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा

    माघ १४ –स्पेनिस क्लब बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोलको भारी अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।पहिलो हाफसम्म १ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । पहिलो

  • news

    २८ वर्ष लागिन् मलिना

    माघ १४ – अभिनेत्री मलिना जोशी शुक्रबार २८ औँ जन्मदिन मनाउँदै छिन् । १९८९ जनवरी २७ मा धरानमा जन्मेकी मलिना सन् २०११ की मिस नेपाल हुन् । मिस नेपालको ताज पहिरिएको केही वर्षपछि उनले सिनेमामा ब्रेक लिएकी हुन् । उनको पहिलो सिनेमा ऋतु (२०१४) हो । ऋतु पछि उनले ‘द वीनर’ र

  • news

    अफ्रिका कप अफ नेशनस : अल्जेरिया बाहिरियो, ट्युनिसिया अन्तिम ८ मा

    माघ ११ – ट्युनिसिया अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ४–३ ले हराउँदै समूह ‘बी’ को विजेता बन्दै अन्तिम ८ मा पुगेको हो । ट्युनिसियाको जितमा स्लिटी, एसाक्की, खेनिस्सी र खजरीले गोल गरे । यस्तै

  • news

    रियल मड्रिडले जित्यो

    माघ ९ – लगातारको दुई हारपछि रियल मड्रिडले जित दर्ता गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई २–१ ले हरायो । रियल मड्रिड यसअघि लगातारको ४० खेलको अपराजित यात्रापछिका दुई खेलमा लगातार पराजित भएको थियो । घरेलु मैदानमा भएको

  • news

    बार्सिलोनाले जित्यो

    माघ ७ – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो । बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । यो खेलमा लियोनल मेस्सी र

  • क्रिकेट : राष्ट्रिय टिम छान्न सुपर लिग, को को परे सुरुवाती ५२ मा ?

    माघ ४ – आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि खेलाडी छनौट गर्न सुपर लिग खेल हुने भएको छ । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट गरिएको छ । आगामी ६ गतेदेखि ११ गतेसम्म कीर्तिपुर मैदानमा हुने

  • news

    सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि संकटा र मनाङ भिड्ने

    माघ १, धनगढी । प्रथम सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि काठमडाौंका दुई क्लवहरु मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुनेछ भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ लाई एक शून्यले पराजित गर्दै संकटाले उपाधिका लागि

  • news

    कप्तान बने विराट कोहली

    पुस २३ – विराट कोहली सीमित ओभरको क्रिकेटको भारतीय टिमको कप्तानमा नियुक्त भएका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहलीको कप्तानीमा भारतीय टोली इंग्ल्याण्डसँग खेल्ने भएको हो । सन् २०१४ देखि टेस्ट

  • news

    रातो नम्बरबाट फोन आयो भनेर अफवाह फैलाउने गायिका पक्राउ, सोधपुछ पछि रिहा

    काठमाडौं – गायिका प्रशन्ना पाण्डे एनसेलबाट आउने रातो नम्बरको फोनको अफवाह फैलाएको आरोपमा पक्राउ परेकी छन् । एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्याननै जाने अफवाह केही दिन यता सामाजिक सञ्जालमा निकै फैलिरहेको छ ।गाँजलु आँखा देखेर भुतुक्कै बोलको

  • news

    यस्तो रह्यो सातौं राष्ट्रिय खेलकुद

    सुनसरी, पुस १५ – राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुुनु भन्दा एक दिन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले भनेका थिए ‘साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यबस्थापन अहिले सम्मकै उत्कृष्ट हुने छ ।’उनले खेलाडीको बासस्थान, उनीहरुको सुबिधा

  • news

    विश्वकपमा ४८ देश, उत्साहपूर्ण समर्थन : इन्फान्टिनो

    पुस १४ – विश्वकप फुटबलमा ४८ देशले सहभागी गराउने योजनामा धेरै देशका फुटबल एसोसिएसनले समर्थन गरिरहेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले बताएका छन् । फिफाका अध्यक्ष इन्फान्टिनोले डिसेम्बरको सुरुमा एक समूहमा तीन देश रहने गरी १६

  • news

    खेल मैदान बनाउन ८ लाख सहयोग

    लमजुङ, पुस १३ – रोजगारीको शिलशिलामा हङकङमा बसोबास गर्दै आएका लमजुङेहरुले बेसीशहरस्थित सहजी खेल मैदानको विकास र विस्तारको लागि ८ लाख रुपैयाँ सहयोग गरेका छन् । लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङमार्फत सहजी खेल मैदानको विस्तार तथा व्यवस्थापन समितिलाई

  • news

    साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्ने

    पुस ११ – चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग पनि

  • news

    म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृति अब गयो : मोएज

    पुस १० – सन्डरल्याण्डका प्रशिक्षक डेविड मोएजले म्यानचेस्टर युनाइटेडको भव्य सँस्कृतिको समय गएको बताएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोएजका अनुसार लामो समयदेखि क्लबको जुन भव्य सँस्कृति थियो, त्यो अहिले गइसकेको छ । स्कटिस मोएजलाई एक सिजन भन्दा

  • news

    भलिबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

    पुस ९ – बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले शिनिबार अफगास्तानसँग खेल्दैछ । इम रानाको कप्तानीमा रहेको नेपाल शुक्रबार बंगलादेशसँग पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । प्रतियोगिताको अघिल्लो

  • news

    महिला फुटबल : मलेसियासँग खेल्दै नेपाली टोली

    पुस २ – नेपाली महिला टोलीले शनिबार मलेसियाको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियाको महिला फुटबल टोलीसँग खेल्न लागेको हो । खेल दिउँसो दुई एन्फा

  • news

    यू-१९ एसिया कपः नेपाल भारतसँग ६ विकेटले पराजित

    पुस १, काठमाडौं । श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुभम गिलले सर्वाधिक ५७ रन बनाए भने

  • news

    चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परे

    मंसिर २९ – इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका छन् । प्रिमियर लिग अन्तर्गत डिसेम्बर ३ मा सिटीको मैदानमा भएको खेलमा दुई टिमका खेलाडीबिच तनाव भएको थियो । त्यही विषयमा चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका हुन् । चेल्सीले एक लाख पाउण्ड तथा

  • news

    रोनाल्डो, मेस्सी, रोनाल्डो, मेस्सी

    मंसिर २८ – बालोन डी’ओर अवार्ड गएको ९ वर्षदेखि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बाहेक अरु खेलाडीले पाएका छैनन् । यो अवधिमा रोनाल्डोले चार तथा मेस्सीले पाँच पटक अवार्ड जिते । पछिल्लो पटक रोनाल्डोले मेस्सीलाई पछि पार्दै वर्ष २०१६ को बालोन डी’ओर प्राप्त गरे ।

  • news

    सन्दिप भन्छन्, भारत को हो र डराउनलाई ?

    मंसिर २७ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाली टोलीको कप्तानको भुमिका पाएका सन्दिप लामिछाने निकै उत्सहित छन् । नेपालले जुनसुकै टिमलाई पनि जित्न सक्ने क्षमता राख्नेमा आफू ढुक्क भएको उनले बताएका छन् । ‘खेल भनेको जति मेहेनत गर्‍यो त्यति नै सुध्रने कुरा

  • news

    रियल मड्रिडले लगातार बनाए कीर्तिमान

    मंसिर २६ – स्पेनिस ला लिगा लिडर रियल मड्रिडले लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिप्रोटिभो ला कोरुनालाई ३–२ ले हराएर रियल मड्रिडले अपराजित यात्रामा क्लबको नयाँ कीर्तिमान बनाएको हो । यसअघि रियल मड्रिड सन्

  • रोनाल्डो होइन मेस्सीले जित्छन् वर्ष खेलाडी अवार्ड : नेइमार

    मंसिर २५ – नेइमारले फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीले पाउने बताएका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेस्सीसहित एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान र रियल मड्रिडका पोर्चुगिज क्रिष्टियानो रोनाल्डो फिफा वर्ष पुरुष खेलाडी

  • news

    क्लब विश्वकप : रोनाल्डोको आँखामा तेस्रो उपाधि, रियल मड्रिड गम्भीर

    मंसिर २५ – क्लब विश्वकप २०१६ लाई आफूहरुले गम्भीर रुपमा लिने रियल मड्रिडका मिडफिल्डर टोनी क्रसले बताएका छन् । रियल मड्रिड शनिबार ला लिगामा डिप्रोटिभो डि ला कोरुनासँगको खेल पछि क्लब विश्वकपका लागि जापान प्रस्थान गर्नेछ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक

  • news

    साउथह्यामटन युरोपा लिगबाट बाहिरियो

    मंसिर २४ – ‘गर या मर’ को स्थितिमा बिहीबार राति मैदानमा उत्रिएको साउथह्यामटन अन्ततः युरोपा लिगबाट बाहिरिएको छ । हापोल वि शेवा र साउथह्यामटनबिचको खेल १–१ को बराबरीमा सकिएपछि साउथह्यामटनको नक आउट चरण प्रवेश गर्ने लक्ष्य समाप्त भएको हो । समूह केमा रहेका यी दुवै टिमको

  • news

    चापेकोएन्स विमान दुर्घटना : एयरलाइन्सका प्रमुख पक्राउ

    मंसिर २२ – ब्राजिलको एक फुटबल टिमका धेरैजसो खेलाडीको ज्यान जानेगरी भएको विमान दुर्घटनापछि अनुसन्धानका लागि बोलिभियाका अधिकारीले एयरलाइन्सका प्रमुखलाई पक्राउ गरेका छन् । गएको मंगलबार ७७ जना रहेको विमान कोलम्बियाको मेडेल्लिन शहर नजिक दुर्घटना हुँदा ब्राजिलको

  • news

    बार्सिलोनाले बनायो कीर्तिमान

    मंसिर २२ – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोना दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिम बनेको हो । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले

  • news

    मिडिल्सबर्गद्वारा हल सिटी पराजित

    मंसिर २१ – प्रिमियर लिगमा सोमबार राति भएको खेलमा मिडिल्सबर्गले हल सिटीलाई १–० गोलले हराएको छ । ग्यास्टन रेमिरेजले प्रिमियर लिगको यो सिजनमा आफ्नो दोस्रो गोल गर्दै मिडिल्सबर्गलाई जिताए । ग्यास्टन रेमिरेजले ६० औं मिनेटमा हेडमार्फत गोल गर्दै मिडिल्सबर्गलाई जित

  • news

    नेपालकी सुनमाया बनिन् एसियन स्काई रनिङ्ग च्याम्पियन

    जुम्ला, मंसिर २० – हङ्कङमा आइतबार भएको एमएसआईजी लाङ्टाउ ५० किलोमिटर दौड प्रतियोगितामा जुम्लाकी सुनमाया बुढा एसियन स्काई रनिङ्ग २०१६ को च्याम्पियन बनेकी छन् । हङ्कङको म्यानटङ्ग पार्कबाट टुङ्गचुङ लाङ्टाउसम्मको ५० किलोमिटर दूरी सुनमायाले ६ घण्टा ५२ मिनेट ३०

  • news

    किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई नागरिक अभिनन्दन गरिँदै

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय फुटबल टिमका खेलाडी किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई धनकुटामा नागरिक अभिनन्दन गरिँदैछ । एएफसी सोलिडारिटी फुटबलमा राम्रो प्रदर्शन गरेका चेम्जोङ्ग र श्रेष्ठलाई नगद पुरस्कारसहित नगर परिक्रमा गराइ अभिनन्दन गर्न लागिएको हो । दुवै

  • news

    विमान दुर्घटनामा बाच्न सफल निटोले फेरि फुटबल खेल्ने सम्भावना

    मंसिर १८ – कोलम्बियमा भएको जहाज दुर्घटनामा बाच्न सफल भएका एक खेलाडी फेरि खेल्न सक्ने उनका बुवाले बताएका छन् । गएको मंगलबार कोलम्बियामा विमान दुर्घटना हुँदा ब्राजिलको क्लब चापेकोएन्सका धेरै खेलाडीको ज्यान गएको थियो । खेलाडी, पत्रकार, चालकदलका सदस्य तथा अरु

  • news

    महिला एसिया कप क्रिकेटमा नेपाल ९९ रनले पराजित

    मंसिर १७ – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो ।

  • news

    एसिया कप : आज नेपाल भर्सेस थाइल्याण्ड

    काठमाडौं, मंसिर १६ – एसिसी महिला एसिया कप क्रिकेटमा बिहीबार नेपालले आयोजक थाइल्याण्डसँग खेल्दैछ । टेस्ट मान्यता नपाएका नेपाल र थाइल्याण्डले यसअघि भएका आफ्ना तीनै खेल गुमाएका छन् । खेल नेपाली सयम अनुसार बैंककमा राति पौने ९ बजे हुनेछ । दुवै टोलीलाई यो खेल

  • news

    यो वर्ष रोनाल्डो उत्कृष्ट, मेस्सी उत्कृष्ट तीनमा पर्दैनन् : टिटे

    मंसिर १४ – ब्राजिलका प्रशिक्षक टिटेले फिफा वर्ष खेलाडी २०१६ क्रिष्टियानो रोनाल्डो जत्तिको योग्य अरु नरहेको बताएका छन् । टिटेले यो वर्षको अवार्डका लागि मेस्सी उत्कृष्ट तीनमा पनि नपर्ने बताएका छन् । ब्राजिलका प्रशिक्षक टिटेले अवार्ड पोर्चुगलका कप्तान

  • news

    पाकिस्तानसँग क्रिकेट नखेल्दा भारत कारवाहीमा

    मंसिर ९ – आइसिसी महिला च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँगको खेल नखेल्ने निर्णय भारतका लागि घातक बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले पाकिस्तानी महिला क्रिकेट टिमसँग नखेल्ने निर्णय गरेको भारतीय टिमलाई कुनै अंक नदिने र सबै अंक पाकिस्तानलाई दिने

  • news

    नेपाल-जापानबीचको फुटबल आज

    मंसिर ४ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच आज फुटबल खेल हुँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेलमा

  • news

    पोर्चुगल ४–१ ले विजयी

    २०१८ को छनोट खेलमा गएराति पोर्चुगलले लात्भियालाई सहजै हराएको छ। घरेलु मैदानमा प्रभावशाली जित दर्ता गर्ने क्रममा पोर्चुगलले लात्भियालाई ४–१ ले हराएको हो। समूह ‘बी’ मा रहेको पोर्चुगललाई जिताउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो

  • news

    नेपाली राइनोज फाइनलमा प्रवेश

    कात्तिक २८ – नेपाली राइनोज अमेरिकाको टेक्सासमा भएको टु एक्स क्रिकेट युएसए कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टेक्सासको मोसा रंगशालमा भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसहितको नेपाली राइनोजले फ्लोरिडा अन्डरडग्सलाई सात विकेटले हराएर फाइनलमा स्थान

  • news

    कोहलीले बनाए नचाहेको कीर्तिमान

    कात्तिक २८ – राजकोटमा भइरहेको इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा भारतक कप्तान विराट कोहलीले नचाहेको कीर्तिमान बनाएका छन् । चौथो दिनको खेलको क्रममा शनिबार विराट हिट–विकेट आउट भएका हुन् । कोहली अदिल रशिदको बल ब्याटिङको क्रममा हिट–विकेट आउट भएर कीर्तिमान

  • news

    टुटेको नेपालको सपना साकार

    कात्तिक २७ – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३-० ले हराएको हो । नेपालका गोलकिपर किरण चेमजोङले लाओसको लगातार दुइवटा प्रहार रोकेर नेपाललाई

प्रमुख समाचार

कर्मचारी

View All