ताजा समाचार

खेलकुद/मनोरन्जन

  • news

    साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतसँग खेल्ने,

    पुस १२ – भारतमा चलिरहेको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा आइतबार नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा हुनेछ । समुहको पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको

  • news

    भारतको विजयी सुरुवात, श्रीलंका पराजित

    पुस ११ - साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । शुक्रबार केरलाको त्रिवेन्द्रम रंगशालामा भएको खेलमा आयोजक भारतले श्रीलंकालाई २–० ले हराएर आफ्नो विजयी यात्रा थालेको हो । समुह ए अन्तर्गतको भारतको पहिलो खेलमा जित दिलाउन दुवै गोल रोविन

  • news

    साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै

    पुस १० - भारतमा जारी ११ औं साफ च्याम्पियनसिप फुटबलमा आज भारत र श्रीलंका भिड्ने छन् । केरलाको त्रिबेन्द्रममा जारी प्रतियोगिताको उपाधि दावेदार मानिएको भारत र कमजोर मानिएको श्रीलंकाबीचको खेल समुहको अर्को टोली नेपालको लागि पनि निकै महत्वपूर्ण रहेको छ । यो समुहमा

  • news

    अस्ट्रेलियन खेलाडी स्टिभ स्मिथ यो वर्षको उत्कृष्ट क्रिकेटर

    पुस ९ - अस्ट्रेलियन क्रिकेट खेलाडी स्टिभ स्मिथ यो वर्षको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार एक समारोहका बिच स्मिथलाई क्रिकेटर अफ द इअर तथा टेष्ट क्रिकेटर अफ द ईयर घोषित गरेको हो । स्मिथले यो वर्ष खेलेका २६ एक दिवसीय खेलमा

  • news

    साफ च्याम्पियन सिफ फुटबल अन्तर्गत आज दुई खेल हुँदै

    पुस ९ – साफ च्याम्पियन सिफ फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ । समुह बी अन्तर्गत बिहीबार हुने खेलमा माल्दिभ्स र भुटान तथा अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । भारतको केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुने

  • news

    ११ औं साफ च्याम्पियनसिप फुटबल आजदेखि सुरु, पहिलो खेल नेपालले श्रीलंकासँग खेल्ने

    पुस ८ – ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि भारतको केरलामा सुरु हुँदैछ । सार्कका ८ मध्ये सात देशको सहभागिता रहेको प्रतिस्पर्धामा दुई समुह बनाइएको छ । समुह ए मा नेपालसहित आयोजक भारत र श्रीलंका छन् । पाकिस्तानले प्रतियोगितामा भाग नलिने भएपछि समुह

  • news

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने न्युजिल्याण्डका कप्तान म्याकुलमको घोषणा

    पुस ७ - न्युजिल्याण्डका कप्तान ब्रेन्डम म्याकुलमले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । कप्तान म्याकुलमले आउँदो फेब्रुअरीमा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । ३४ वर्षका म्याकुलमले आउँदो

  • news

    लिभरपुललाई हराँउदै वाट्फोर्ड सातौं स्थानमा

    पुस ६ - लिभरपुललाई हराँउदै वाट्फोर्ड इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको सातौं स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा वाट्फोर्डले लिभरपुललाई ३-० ले हरायो । खेलमा वाट्फोर्डलाई विजयी गराउन नाइजेरियन स्ट्राईकर इगालोले दुई तथा नाथन आकेले एक

  • news

    छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बंगलादेशलाई

    पुस ५ – १४ वर्षमुनिको एएफसी छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधिका बंगलादेशले जितेको छ । ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको खेल मैदानमा आइतबार भएको खेलमा नेपाललाई १–० ले हराएर बंगलादेशले उपाधि उचालेको हो ।७० मिनेटको खेलमा बंगलादेशको जितमा १६ औं

  • news

    आज छात्रा फुटबलको उपाधिका लागि नेपाल बंगलादेशसँग खेल्दै

    पुस ५ – आज नेपालले १४ वर्षमुनिको छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधिका लागि बंगलादेशसँग खेल्दैछ । ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको खेल मैदानमा बिहान ११ बजेपछि हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । गएको वैशाख १२ गते हुने

  • news

    नेपालले एएफसी यू–१४ महिला फुटबलको उपाधी जित्ने दाबी

    पुस ४ - काठमाडौंमा आइतबार हुने एएफसी अन्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । फाइनल खेलको पूर्व सन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुबै टोलीका प्रशिक्षक तथा

  • news

    चेल्सीका प्रशिक्षक मौरिन्हो निलम्बित

    पुस ३- इंग्लीस प्रिमियर क्लब चेल्सीका प्रशिक्षक जोजे मौरिन्हो निलम्बित भएका छन् । जारी सिजनको प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको चेल्सी अंक तालिकाको १६ औं स्थानमा छ । लिगका १६ मध्ये ९ खेल हारेको चेल्सीले ४ खेल मात्रै जितेको अवस्थामा क्लब व्यवस्थापनले

  • news

    आज नेपालले मैत्रीपूर्ण साफ च्याम्पियनसिप फुटबल बंगलादेशसँग खेल्ने

    पुस,२-साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल तथा तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले ढाकामा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबिचको मैत्रिपूर्ण खेल ढाकाको

  • news

    युएफा ड्रिम टिमबाट मेस्सी, नेईमार र सुवारेज ‘आउट’

    पुस १- युरोपियन फुटबल महासंघ युएफाले जारी सिजनको च्याम्पियन्स लिग फुटबलको ड्रिम टिम घोषणा गरेको छ । समुह चरणमा गरेको प्रदर्शनका आधारमा युएफाले सार्वजनिक गरेको ड्रिम टिममा बार्सिलोनाका खेलाडीहरु लियोनल मेस्सी, नेईमार र लुईस सुवारेज भने परेका छैनन । मेस्सी र

  • news

    भारतलाई हराउन नेपाली टिमलाई शुभकामना

    मंसिर २९ - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले भारतले गरेको नाकाबन्दीलाई सम्झेर साफ च्याम्पियनसिप फुटबलमा भारतसँग भिड्न खेलाडीलाई आग्रह गर्नुभएको छ । भारतमा हुने नवौं साफ च्याम्पियनसिपमा जाने खेलाडीको विदाई कार्यक्रमा सचिव विष्टले भारतलाई

  • news

    क्यानको विवादीत साधारणसभाबाट चतुरबहादुर चन्द अध्यक्षमा चयन

    मंसिर २९ – विवादकाबीच नेपाल क्रिकेट संघ क्यानको एक पक्षले साधारणसभा गरेको छ । सोमबार राति भएको साधारणसभाले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।उपाध्यक्ष बाहेक अरु पदमा सर्वसम्मती भएको छ । सोमबार राति भएको साधारणसभाले अध्यक्षमा चतुर बहादुर चन्दलाई

  • news

    बार्सिलोना र एथ्लेटिको मड्रिडको अंक बराबर

    मंसिर २८ - एथ्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबर गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएर एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गरेको हो । १५ खेलबाट बार्सिलोना समान ३५ अंक जोडेको

  • news

    बार्सिलोना बराबरीमा रोकियो

    मंसिर २७ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना डिप्रोटिभो डी ला कोरुनासँग २–२ को बराबरीमा रोकिएको हो । ३९ औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६२ औं मिनेटमा इभान

  • news

    वेष्टइन्डिजबिरुद्धको टेष्ट क्रिकेटमा अष्ट्रेलियाको सानदार जित

    मंसिर २६-अष्ट्रेलियाले वेष्टइन्डिजबिरुद्धको ३ खेलको टेष्ट क्रिकेट शृङ्खलाको पहिलो टेष्टमा सानदार जित हासिल गरेको छ । पहिलो टेष्टको दोस्रो दिन शनिबार घरेलु टोली अष्ट्रेलियाले वेष्टइन्डिजलाई एक इनिङ र २ सय १२ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ

  • news

    प्रिमियर लिग फुटबलमा आज रोमाञ्चक भिडन्त

    मंसिर २६- इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज(शनिबार) ६ खेल हुँदै छन् । १६ औं चरणका खेलअन्तर्गत नेपाली समय अनुसार साँझ साढे ६ बजे नर्विच सिटीले घरेलु मैदानमा एभर्टनको सामना गर्दै छ । प्रतियोगिता अन्तर्गत राति पौने ९ बजे हुने खेलहरुमा क्रिष्टल प्यालेस र

  • news

    नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    मंसिर २५ - नेपालले बंगलादेशसँग पुस २ गते मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । यो खेल बंगालादेशको राजधानी ढाकामा हुने छ । २ हप्तापछि भारतमा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको

  • news

    क्यारेबियन देश होन्डुरसका फुटबल खेलाडी पेराल्टको हत्या

    मंसिर २५ - क्यारेबियन राष्ट्र होन्डुरसका फुटबल खेलाडी आर्नोल्डो पेराल्टको हत्या भएको छ । उनलाई हतियारधारी समूहले गोली हानी हत्या गरेको बिबिसीले जनाएको छ । आफ्नो गृहनगर ला सिबामा बिदा मनाइरहेका बेला पेराल्टको हत्या भएको हो । ला सिबाको एक सपिङ मलको कार पार्किङमा

  • news

    चेल्सी र आर्सनल नकआउट चरणमा प्रवेश

    मंसिर २४ - इङ्लिस क्लबहरु चेल्सी र आर्सनल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति सम्पन्न समुह चरणका अन्तिम खेलहरुपछि राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार रातिका खेलपछि चेल्सी र

  • news

    रियल मड्रिडले गर्‍यो गोलको बर्षा, आईन्डोभन र उल्फवर्ग नकआउट चरणमा

    मंसिर २३- नेदरल्याण्डस्को पिएसभी आईन्डोभन र जर्मनीको उल्फवर्ग यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएका खेलमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेडलाई हराउँदै उल्फवर्ग राउण्ड अफ सिक्सटीनमा प्रवेश

  • news

    परेरालाई ४ वर्षको प्रतिबन्ध हुन सक्ने

    मंसिर २२ - श्रीलंकाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान कुशल परेराले प्रतिबन्धित औषधि सेवन गरेको पाइएको छ । केही समयअघि पाकिस्तानविरुद्ध खेल्नेक्रममा गरिएको परीक्षणमा उनले प्रतिबन्धित औषधि सेवन गरेको पाइएको हो । योसँगै उनलाई न्यूजिल्यान्ड

  • news

    कुसल परेराले प्रतिबन्धित औषधि प्रयोग गरेको प्रमाणित

    मंसिर २२ – श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुसल परेराले प्रतिबन्धित औषधि प्रयोग गरेको प्रमाणित भएको छ । प्रतिबन्धित औषधि प्रयोग गरे नगरेको बारे भएको परीक्षणमा परेरा दोषी पाइएका हुन् । उनी न्युजिल्याण्ड भ्रमण टोलीबाट हटाइएका छन् । न्युजिल्याण्डसँग

  • news

    यु–१९ विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल न्युजिल्याण्डसँग

    मंसिर २१ - बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपमा नेपाल समूहका पहिलो खेल न्युजिल्याण्डसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले ढाकामा सार्वजनिक गरेको खेल तालिका अनुसार भारत, अष्ट्रेलिया र न्युजिल्याण्ड रहेको समूह डीमा रहेको नेपालको दोश्रो

  • news

    उपाधी दाबेदार लिभरपुल पराजित, एभर्टन र क्रिष्टल प्यालेस भिड्दै

    काठमाडौं, मंसिर २१ । इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुल पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई न्युकासल युनाइटेडले २–० गोल अन्तरले पराजित गरेको हो । न्युकासलको मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको ६९ औ

  • news

    इन्टर मिलान सिरी ए को शीर्ष स्थानमा

    मंसिर २० – इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । १० खेलाडीमा सिमित इन्टर मिलानले शनिबार राति भएको खेलमा जेनोवालाई १–० ले हरायो । ५९ औं मिनेटमा आडम लियाइकले गरेको गोल नै इन्टर मिलानको जितमा निर्णायक बन्यो । ८६ औं मिनेटमा डानिलो

  • news

    म्याच फिक्सिङको अरोपमा एएफसीद्वारा ५ नेपाली खेलाडीमाथि आजीवन प्रतिबन्ध

    मंसिर १९ – एसियन फुटबल कनफेडेरेशन एएफसीले म्याच फिक्सिङ अर्थात खेल मिलेमतोको आरोपमा पाँच जना नेपाली खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको छ । एएफसीको अनुशासन कमिटीले खेल मिलेमतोको आरोप लागेका पाँच जना खेलाडीमाथि आजीवन फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने

  • news

    रियल मड्रिड कोपा डेलमा अयोग्य घोषित

    मंसिर १९ - रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा अयोग्य घोषित भएको छ । अयोग्य खेलाडी खेलाएपछि स्पेसिन फुटबल फेडेरेशनले मड्रिडलाई प्रतियोगिताबाट निस्कासित गर्ने निर्णय गरेको हो ।अन्तिम १६ प्रवेशका लागि गएको बुधबार राति भएको काडीसँगको पहिलो लेगमा रियल

  • फिफाका १६ जना पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा

    मंसिर १८ – भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल एसोसियसन फिफाका अरु १६ जना पदाधिकारीलाई पनि मुद्दा दायर गरिएको छ । फिफामा भएको भ्रष्टाचारको अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरुले अरु १६ जना फिफाका अधिकारी पनि भ्रष्टाचारमा संलग्न रहेका पाइएको बिबिसीले

  • news

    फिफा अध्यक्षमा नेपालले खालिफालाई सघाउने

    मंसिर १७ - अखिल नेपाल फुटबल संघ एन्फाले फिफा अध्यक्षमा उम्मेदवारी दिएका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खालिफालाई समर्थन गर्ने भएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको एन्फा केन्द्रीय बैठकले फिफा

  • news

    सिनेमा घरमा राष्ट्रिय गान बजाउनै पर्ने बोर्डको निर्णय

    मंसिर १७ - अब नेपालका सबै सिनेमा घरमा फिल्म सुरु हुनु अघि राष्ट्रिय गान बज्नेछ । फिल्म प्रदर्शन हुनु अघि फिल्महलहरुमा राष्ट्रिय गान बजाउनै पर्ने चलचित्र विकास बोर्डले निर्णय गरेको छ । यो नियम पञ्चायतकालमा अनिवार्य थियो । प्रजातन्त्र आएपछि दलहरुले आफ्नै

  • news

    रामिरेजको हृयाट्रिकसँगै बार्सिलोना अन्तिम १६ मा

    मंसिर१७- भिल्लानोभेन्सेको पोष्टमा आधा दर्जन गोल गर्दै बार्सिलोना कोपा डेल रे कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले आफ्ना तीन स्टार फवार्डलाई आराम दिएको थियो । लिओनल मेस्सीलाई टीममै राखिएको थिएन भने नेयमार र

  • news

    विश्वकप क्रिकेटका लागि यू-१९ प्रारम्भीक टोलीको घोषणा

    मंसिर १६ गते आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि २२ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । सुपर लिगमा गरेको प्रदर्शनका आधारमा प्रारम्भीक टीम बनाइएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । टीममा राजु रिजाल, आरिफ शेख, राजवीर सिंह, दिपेन्द्र ऐरी, सौरभ खनाल, सुशील

प्रमुख समाचार

कर्मचारी

View All