ताजा समाचार

खेलकुद/मनोरन्जन

  • news

    फिनरबाचेमाथि युनाइटेडको सहज जित

    कात्तिक५ , काठमाडौं । पल पोग्बाको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलमा फिनरबाचेमाथि सहज जित हात पारेको छ ।बिहीबार राति भएको खेलमा युनाइटेडले फिनरबाचेमाथि ४-१ गोलअन्तरको जित हात पारेको हो

  • news

    ग्वार्डिओलालाई इनरिकेको सन्देशः मेस्सी झनै लयमा छन्

    काठमाडौं । लुइस इनरिकेले आफ्ना पुराना साथी पेप ग्वार्डीओलालाई भनेका छन् कि लियोनल मेस्सीले टिममा पुनरागमन गरेका छन् र उनी झनै उत्कृष्ट लयमा छन् ।बार्सिलोनाका प्रशिक्षक इनरिकेले नाउ क्याम्पका पूर्व टिममेट पेप ग्वार्डिओलाको सामना बुधबार गर्नेछन्, जब

  • जात्राको ट्रेलर सार्वजनिक

    असोज २२, काठमाडौं । असनको गल्लीमा बस्ने पसलेको जीवन यात्रा समेटिएको चलचित्र ‘जात्रा’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । पशुपति प्रसाद चलचित्रका हनुमानजी, रबिन्द्र सिंह बानियाँको जात्राको ट्रेलर सार्वजनिक भएको हो । आफूसँग भएको खुसीमा रमाउन नसकेर सुख खोज्दै

  • news

    आत्मघाती गोल गरेको ८ मिनेटमा अर्को गोल तर सिटीलाई जिताउन सकेनन्

    असोज १३ – च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको सेल्टिक र म्यानचेष्टर सिटी बिचको खेल ३ – ३ को बराबरीमा रोकिएको छ । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले देखेको जितेको सपना पूरा हुन सकेन । सेल्टिकका मोउसा डेम्बेलले पहिलो गोल गर्दै सेल्टिकलाई

  • news

    पुरानो मायालु सम्झंदै शिशिर भुसाल

    असोज १० काठमाडौं । लोक दोहोरी गायनमा सक्रिय शिशिर भुसालको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब साइनो छैन केहि पनि’ बोलको गीतमा माया गरेर पनि संगै घरजम गर्न नपाएकाहरुको कथा समेटिएको छ ।शिशिर र देवी घर्तिको स्वर रहेको यस गीतमा गणेश चौलागाइको शब्द संगीत रहेको छ । नेपाली

  • मायांका र माहिकालाई उपाधि

    असोज १०, काठमाडौं । जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि जितेका छन् ।तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ६-३ र

  • news

    अष्ट्रेलियामा सन्दीपको पहिलो खेल उत्कृष्ट

    आश्विन ८, अष्ट्रेलिया माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डा सहित एनआरएनका पदाधिकारीहरुसहित दर्जनौं नेपालीहरु

  • news

    ‘लालपुर्जा’ खेल्दै सौगात

    आश्विन ८, सुदूर संञ्चार । ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठले दोस्रो फिल्म ‘लालपुर्जा’ को शुक्रबार निर्माण घोषणा गरेका छन् । मिस्टिक ड्रामा भनिएको ‘लालपुर्जा’ मा निगमले सौगात मल्ल र कामेश्वर चौरसियालाई खेलाउनेछन् ।‘मीत लगाउने प्रथालाई

  • news

    ‘बार्सिलोनासँग नराम्रोसँग हारियो, तर अचम्म मान्नु पर्दैन’

    भदौ २९ – बार्सिलोनासँग ७–० ले हारेको सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्सले यसमा अचम्म मान्नु पर्ने कुरा नरहेको बताएका छन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको खेलपछि स्कटिस क्लब सेल्टिकका प्रशिक्षक रोजर्सले बार्सिलोना आफूहरु भन्दा निकै

  • news

    लिभरपुलबाट खेल्नु सबैभन्दा ठूलो भूलः बालाटोली

    भदौ २८ (एजेन्सी) इटालीका स्टार स्ट्राइकर मारियो बालाटोलीले इङ्लिस क्लब लिभरपुलमा अनुबन्धित हुनु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताएका छन्। उनी सन् २०१४ मा आफ्नो प्रभावशाली खेलका कारण एसी मिलान छोड्दै एनफिल्ड पुगेका थिए। तर, एनफिल्डमा उनले प्रभाव जमाउन

  • news

    फोहोर फाल्ने डम्पिङ साइड बन्यो फुटबल मैदान

    भदौ २५ , काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एक बोडेस्थित फुटबल मैदान बेवारिसे अवस्थामा पुग्दा फोहर फाल्ने डम्पिङ साइट बनेको छ ।स्थानीय युवा क्लवहरुले पटकपटक गरेको संरक्षणको प्रयास असफल हुँदा खेल मैदान फोहर फाल्ने डम्पिङ साइट बन्न पुगेको हो । फुटबलका

  • news

    भारतको विरोधपछि दुई तहको टेष्ट संरचना बनाउने प्रस्ताव फिर्ता

    भदौ२३, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले दुई तहको टेष्ट संरचना बनाउने प्रस्ताव फिर्ता लिएको छ ।दुबईमा भएको आइसीसीको बैठकमा ६ देश प्रस्तावको पक्षमा देखिएका थिए । तर, भारतससिहत श्रीलंका, बंगलादेश र जिम्बावेले विरोध गरेपछि यो प्रस्ताव फिर्ता

  • news

    विश्वकप छनोटमा इंग्ल्याण्डको संघर्षपूर्ण जित

    भदौ २० काठमाडौ । विश्व कप २०१८ को छनोटमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ।समूह एफमा रहेको इंग्लयाण्डले आइतबार राति स्लोभाकियालाई १–० ले हराउँदै विजयी सुरूआत गरेको हो।खेलको इन्जुरी समयमा एडम लेलानाले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए। यो जितसँगै

  • news

    पारस खड्कासहित ६ खेलाडी क्रिकेट खेल्न अमेरिका जाने

    भदौ ९ काठमाडौं । कप्तान पारस खड्कासहित ६ नेपाली क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका जाने भएका छन्। उनीहरू आउँदो साता अमेरिकातर्फ उड्ने छन्।अमेरिकामा बस्ने नेपालीहरूको निम्तोमा ६ नेपाली खेलाडी अमेरिका जान लागेका हुन्। अमेरिकामा क्रिकेट खेल्न जाने नेपाली

  • news

    टेष्ट क्रिकेटमा पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा

    भदौ ७ – पाकिस्तानी क्रिकेट टोली टेष्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसीले सन् २००३ देखि टेष्ट बरियाता लागु गरेपछि पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो

  • news

    १५ सेकेण्डमै गोल

    भदौ २ ब्राजिलका कप्तान नेइमारले ओलम्पिकमा सबै भन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँगको खेलमा नेइमारले खेल सुरुभएको झण्डै १५ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् । यो ओलम्पिकको फुटबल

  • news

    पारसको कप्तानी पारीसँगै नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

    साउन ३२ काठमाडौं । पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ ।

  • news

    इंग्ल्याण्ड पाकिस्तानसँग १० विकेटले हार्‍यो

    साउन ३१ ओभलमा भएको इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेस्टमा पाकिस्तान १० विकेटले विजयी भएको छ । जितका लागि ४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले चौथो दिन आइतबार दोस्रो पारीमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्टायो । दोस्रो पारीमा पाकिस्तानका अजहर अलीले नटआउट ३०

  • news

    नेपालमाथि नेदरल्यान्ड्सको सहज जित

    श्रावण ३० विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेदरल्यान्डसले नेपालसँगको खेलमा सहज जित हात पारेको छ । नेदरल्यान्डसले ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालका ब्याट्सम्यानहरुको खराब

  • news

    महँगिए नेपाली फिल्मका निर्देशक

    श्रावण ३० फिल्म ‘कृ’ का लागि नायक अनमोल केसीलाई निर्माताले २० लाख रुपैयाँ पारिश्रमिक दिइएको कुराले लामै समय फिल्म बजार तात्यो । कतिपयले अनमोलले आफ्नो स्टारडमलाई क्यास गर्दै हाई डिमान्ड गर्न थालेको भन्दै आलोचनासमेत गरे । तर अनमोलले उक्त पारिश्रमिकका लागि कसैलाई

  • news

    ओलम्पिकमा अहिलेसम्म कसले कति पदक पाए?

    साउन २६ (एजेन्सी) ब्राजिलमा जारी ओलम्पिक प्रतियोगिताको चौथो दिन संयुक्त राज्य अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ८ स्वर्ण, ८ रजत र ८ कास्य गरी कुल २४ पदक जितेको अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। समान ८ स्वर्ण, तीन रजत र ६ कास्य गरी १७ पदक

  • news

    रावल÷ओझाजोडीलाई भेट्रानको उपाधी

    साउन २६ कञ्चनपुर । पुरुष भेट्रान डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र सिह रावल÷आशिष ओझाको प्राप्त गरेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा रावल÷आशिष जोडीले २१–१४ र २३–२१ ले दिल बहादुर धामी÷रोशन कार्की जोडीलाई हराउदै उपाधी चुमेको हो । धामी÷ कार्कीको

  • news

    माइकल फ्लेप्सको ओलम्पिकमा १९ स्वर्ण

    साउन २४ (एजेन्सी) ख्याती प्राप्त पौडीबाज अमेरिकाका माइकल फ्लेप्सले ओलम्पिकमा १९ वटा स्वर्ण जित्ने इतिहास बनाएका छन्। अन्तिम समयमा अमेरिकी पौडी टोलीमा सहभागी भएका फ्लेप्सले ४ गुणा सय मिटर रिलेमा स्वर्ण जितेपछि उनको ३ वटा ओलम्पिकमा स्वर्ण जित्ने सपना पूरा भएको

  • news

    रियो ओलम्पिकमा अहिलेसम्म कुन कुन देशले जिते पदक

    साउन २३ (एजेन्सी) ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अहिलेसम्म ८ राष्ट्रले स्वर्ण पदक जितेका छन्। १६ राष्ट्रले पदक जितेकोमा पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जेन्टिना, बेल्जियम, हंगेरी, रुस थाइल्याण्ड र भिएतनामले स्वर्ण पदक जितेका छन्। अमेरिका र दक्षिण

  • news

    रियो ओलम्पिकः आर्चरीका मोक्तान ६० औँ स्थानमा

    साउन २२ काठमाडौँ । ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (र्याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन्। रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औंँ

  • news

    गौरिकाले फेरि रच्लिन् इतिहास?

    नवीन अर्याल साउन २० काठमाडौं । गौरिका सिंहले एक वर्षअघि आफ्नो फेसबुक वालमा एउटा सन्देश छाडेकी थिइन्– वास्तविक विजेता बन्न आफूमाथि विश्वास जरुरी हुन्छ। छ महिनाअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भारतको पूर्वोत्तर राज्य गुवाहाटी पुग्दा धेरैले उनलाई

  • news

    बाइक र्याली निकाल्दै जोडियो सम्बन्धको गाँठो

    साउन १६ चलचित्र गाँठोले राजधानीमा बाइक र्याली गरेको छ । होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको चलचित्र गाँठो यसअघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन्

  • news

    लर्डसमा नेपालको सानदार जित

    साउन ५ , काठमाडौं । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो ।

  • news

    बेलोन डि‘अरको उपाधि मेसी होइन रोनाल्डोले जित्छन्ः पोग्वा

    असार ३१, काठमाडौं । फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले फिफा बेलोन डि’अरको उपाधि पोर्चुगल तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन् ।

  • news

    फेडेरर र मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा

    असार २१, काठमाडौं । शीर्ष वरियताका खेलाडीहरु रोजर फेडेरर र एण्डी मरे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।बेलायतको लण्डनमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनअन्तर्गत चौथो चरणको खेलमा अमेरिकाका स्टिभ जोन्सनलाई हराउँदै फेडेरर

  • news

    बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, सुवास र अनिलको पुनरागमन

    असार २० बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको

  • news

    नेपालीको सहभागितामा मलेसियामा फुटवल प्रतियोगिता

    असार १९, मलेसियामा विदाको अवसर पारेर हिमालयन क्वलले फुटवल प्रतियोगता आयोजना गरेको छ ।हरिरायको अवसर पारेर जुलाई छ सात र आठमा शाहआलममा रहेको पानासोनिक स्टेडिएममा खेल हुन लागेको हो ।प्रतियोगिताको लागि २६ वटा समुहले सहभागिताको लागि जानकारी गराइ

  • news

    श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुर युट्युबमा

    श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुर युट्युबमा असार १२, काठमाडौं । नेपाली चलचित्रहरुमध्ये सर्वाधिक कमाई गर्ने मध्येको एक चलचित्र हो, कोहिनुर । अभिनेता श्रीकृष्ण श्रेष्ठको अभियन रहेको अन्तिम चलचित्र भएकाले पनि यस चलचित्रसँग उनका फ्यानको लगाव धेरै छ

  • news

    नयाँ एकदिवसीय लिगको प्रस्ताव, नेपालले टप १० टेष्ट टिमसँग खेल्न सक्ने !

    असार ६ काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ ।जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ ।यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क

  • news

    कोपा अमेरिका : अर्जेन्टिनाको शानदार जित, पुग्यो सेमिफाइनलमा

    असार ५ – अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान मासाचुसेस्टसमा भएको क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएर अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एरिक

  • news

    मैत्रीपूर्ण फुटबल प्रतियोगितामा फुटबल महासंघ विजयी

    कञ्चनपुर, असार ३ महिला हिंसा न्यूनिकरण गर्नका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्ला फुटबल संघ विजयी भएको छ । ‘हाम्रो बोल महिला बिरुद्धको गोल’ भन्ने नाराका साथ द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा बिहीबार

  • news

    नेपाली सांगितिक क्षेत्रका ताराका रुपमा परिचित राजेन्द्र भट्ट फेरी एकपटक चर्चामा

    बिनोद सिंह बिष्ट जेठ ३० बैतडी । नेपाली सांगितिक क्षेत्रका ताराका रुपमा परिचित राजेन्द्र भट्ट फेरी एकपटक चर्चामा आएका छन । भट्ट संगित क्षेत्रमा एक पछि अर्को नयाँ आयाम थप्दै चक्का जाम म्युजिक भिडियो सार्वजनिक पश्चात चर्चामा आएका हुन । साथै बजार समेत तताएको छ ।

  • news

    आईपिएलमा कुन खेलाडीलाई कुन अवार्ड (सूचीसहित)

    जेठ १७ (एजेन्सी) नवौं संस्करणको आईपिएलमा गएराति हैदारावादले बैंलोरलाई ८ रनले हराउँदै उपाधिमाथि कब्जा जमायो। पहिलो पटक आइपिएलको फाइनलमा पुगेको उसले बैंलोरको घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै उपाधि रक्षा गरेको हो। यो प्रतियोगितामा कुन खेलाडीले कुन अवार्ड

  • news

    आईपिएल फाइनल वर्षाले प्रभवित हुने, आज नभए भोलि खेलाइने

    जेठ १६ नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपिएल) को नवौ संस्करणको फाइनल वर्षाले प्रभावित हुने भएको छ।भारतीय मौसम विभागका अनुसार बैंलोरमा हुने फाइनलमा सनराइजर्स हैदराबाद र रोयल चैयालेन्जर्स बैंगलोरबीचको खेल वर्षाले अवरोध हुने सम्भावना

  • news

    आप्रवासी फुटबलमा जोर्डनलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त भारतसँग

    दोहा । शुक्रबार कतारमा भएको एसियान आप्रवासी फुटबल प्रतियोगितामा नेपाल जोर्डनलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपालले जोर्डनलार्इ २का विरुद्ध ३ गोल अन्तरले हरायो ।सानदार प्रदर्शन गरेको नेपालले ३ गोल गर्न सफल भएको हो । खेलको १८औं मिनेटमा निरज बस्नेतले गोल

प्रमुख समाचार

कर्मचारी

View All