ताजा समाचार

खेलकुद/मनोरन्जन

  • news

    एसिया कप क्रिकेट : श्रीलंकाविरुद्ध बंगलादेशकाे शानदार जित

    एसिया कप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा समूह बी मा रहेको बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित आत्मसाथ गरेको छ । दुवईको सारजाँह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो । बंगलादेशका लागि

  • news

    अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी

    भदौ ३१ - भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले

  • news

    साफ महिला फुटबल च्याम्पियनसिपको समूह विभाजन, नेपाल कुन समूहमा ?

    साफ महिला फुटबल च्याम्पियनसिपको समुह चरणको ड्र अर्थात समूह विभाजन हिजो बंगलादेशमा सम्पन्न भएको छ । डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । तर श्रीलंकाले प्रतियोगिता आयोजना गर्ने संभावना बलियो रहेको छ । हिजो

  • news

    राष्ट्रिय महिला भलिबल बाग्लुङमा हुने

    भदौ २९ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२औं संस्करण गन्डकी प्रदेशको बाग्लुङमा हुने भएको छ । प्रतियोगिता आगामी असोज २३ देखि २७ गतेसम्म बाग्लुङको गल्कोटमा हुने जानकारी नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् दिएको छ । बाग्लुङ जिल्ला

  • news

    नेपालको यु–१९ क्रिकेट टिमको भारतमा लगातार दोस्रो हार

    भदौ २९ - नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । लखनउमा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार नेपाललाई भारतको सोही उमेर समूहको ‘ए’ टिमले ८ विकेटले हराएको हो । खेलमा पहिले

  • news

    डीसीएका दुई खेलाडी राष्ट्रिय टिममा

    धनगढी २३ भाद्र - धनगढी क्रिकेट एकेडेमीका थप दुई जना खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । विपिन रावल र लोकेश बम १९ वर्षमुनीको राष्ट्रिय टिममा परेका हुन । यहि सेप्टेम्बर १२ तारेखबाट भारतको लखनऊमा हुन गइरहेको भारत, अफगानिस्तान र नेपालबीचको त्रिकोणात्मक

  • news

    साफ च्याम्पियनसिप : शनिबार बंगलादेशविरुद्ध नेपालको अग्निपरीक्षा

    काठमाडौं – साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि

  • news

    एसिया कप क्रिकेट छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौं – मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । छनोट प्रतियोगितामा चौथो भएको नेपाली टिम आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको

  • विश्वकपमा चम्किएका साकिरीलाई प्रिमियर लिगको प्रतिक्षा

    काठमाडौं - प्रिमियर लिग पछ्याउनेका लागि जेरदान साकिरी नयाँ नाम होइन । तर, विश्वकपअघि स्टोक सिटीमा देखिएका साकिरी र विश्वकपपछि लिभरपुलमा आएका साकिरीमा धेरै भिन्नता छ । स्टोक सिटी च्याम्पियनसिपमा घटुवा भएपछि साकिरी १३.५ मिलियन पाउण्डमा लिभरपुर गएका हुन् । २०१५

  • news

    क्रिकेट टोली स्वदेश फिर्ता

    २२ भदौ, काठमाडौँ - मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक

  • news

    नेपालकाे शानदार जित: भुटान ४-० ले पराजित

    बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको छ । बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले भुटानलाई हराएसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा

  • news

    डेभिड बेकह्याम बने फुटबल क्लबको मालिक

    इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । उनले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् । अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न उनले सार्वजनिक गरेको क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी सीएफ राखिएको

  • नेपाल र भुटानबीचको खेल सुरु, पहिलो पटक कप्तानको भूमिकामा किरण

    साफ सुजुकी कप फुटबलमा नेपाल र भुटानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपाल जितको खोजिमा छ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । नेपालले

  • महिला भलिबल लिग असोजमा

    काठमाडौं, भदौ १९ गते - महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३

  • news

    नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना चकनाचूर

    काठमाडौं, भदौ १९ - एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाँउदै टोलीको जित पक्का गरे

  • news

    रजत विजेता पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत

    भदौ १९ - इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड)मा नेपाललाई रजतपदक दिलाउन सफल पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई मंगलबार पोखरा विमानस्थलमा स्वागतपश्चात् बाजागाजा र रथारोहणसहित पोखराबजार परिक्रमा गराइएको

  • news

    एसियाली खेलकुदमा रजत पदक दिलाउने खेलाडीलाई जनही ५ लाख रुपैयाँसहित सम्मान

    एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदले नगर परिक्रमासहित सम्मान गरेको छ । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, मन्त्रालयका सचिव मोहनकृष्ण

  • news

    १८ औं एसियाली खेलकुद सकियो, कुन देशले कति पदक जित्यो ?

    १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाली खेलकुदको समापन गरिएको हो । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित प्रतियोगिताको हिजो औपचारिक समापन गरियो । भव्य समारोहमा विभिन्न कलाकारहरुले

  • news

    स्पेनिस ला–लिगामा साविक विजेता बार्सिलोनाको शानदार जित

    स्पेनिस ला–लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले नवप्रवेशी क्लब हुएस्कालाई विशाल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८–२ गोलको फराकिलोअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले २–२ गोल

  • उत्कृष्ट बलिङसँगै सिंगापुरमाथि नेपालको जित

    १७ भदौ - एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ । सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल

  • news

    नेपाल र मलेसियाबीचको खेलमा वर्षा बाधक, केही ढिलो गरी शुरु हुने

    १६ भदौ - एसिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र आयोजक मलेसियाबीचको खेलमा वर्षा बाधक बनेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि प्रभावित बनेको हो । छिटफुट वर्षा जारी

  • news

    सन्दीप उत्कृष्ट बलिङ, १० ओभरमा २४ रन खर्चेर ४ विकेट

    एसिया कप छनोट अन्तर्गत यूएई विरुद्ध बिहीबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । उनले अन्तिम ओभरमा २ विकेट लिए । उनले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १०

  • news

    एसिया कप छनोट : नेपाल दाेस्राे खेलमा यूएर्इसँग ७८ रनले पराजित

    मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो । हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा

  • news

    रसिया पुगेर विश्वकप हेरेका सुदर्शन भन्छन्– ‘फुटबल खेलमात्रै हैन, व्यक्तित्व विकासको आधार पनि हो’

    १४ भाद्र - विश्वकप फुटबल प्रत्यक्ष हेर्ने धोको कसको नहोला र ? रहर धेरैको हुन्छ, मैदानमा पुगेर विश्वका प्रसिद्ध खेलाडीहरुको खेल हेर्ने । तर, चाहना राख्ने सबैको धोको पूरा हुँदैन । कैलालीका एक भाग्यशाली किशोरले भने १८ वर्षकै उमेरमा दुई पटक विश्वकप फुटबल प्रतियोगिता

  • news

    सन्दीपले एकै ओभरमा लिए २ विकेट

    १४ भदौ, काठमाडौं - एसिया कप छनोट क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईको आठौं विकेट पतन भएको छ । नेपालका लागि सन्दीप लामिछानेले आफ्नो ब्यक्तिगत अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन् । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट

  • तेक्वान्दोका गुरुहरुलाई नयाँ विधाको प्रशिक्षण

    धनगढी १३ भाद्र - प्रदेश ७ का विभिन्न जिल्लामा खेलाडीहरुलाई तेक्वान्दो सिकाउने टु डन माथीको प्रशिक्षकहरुलाई धनगढीमा चार दिने पुम्से सम्बन्धी प्रशिक्षण दिन शुरु भएको छ । पुम्से तेक्वान्दोमा नयाँ बिधा हो । यस अघि गोरुगी विधा मात्र तेक्वान्दोमा थियो । यो बिधावाट

  • news

    एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाललाई रजत

    १३ भदौ, काठमाडौं - १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१

  • news

    एशिया कप छनोट – नेपाल ओमनसँग खेल्ने

    भदौ १२ गते - एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल

  • news

    भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

    भदौ १२ - नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको हो । मंगोलियाविरुद्धको पहिलो सेट २६–२८ ले गुमाएको नेपालले दोस्रो

  • news

    पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै

    आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने भएको छ । दुबईबाट सुरु हुने उक्त ट्रफी टुर नौ महिनामा विश्वका २१ देश र ६० वटा सहर परिक्रमा गर्नेछ । सन २०१८ को अगस्त २७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को दुबईस्थित मुख्य कार्यालयबाट सुरु हुने

  • एसियाडमा करातेकी अनु पराजित, नेपाल अहिलेसम्म पदकविहीन

    ११ भदौ, काठमाडौं - इन्डोनेसियामा जारी १८ औं एसियन गेम्सको करातेमा कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी नेपालकी अनु अधिकारी पराजित भएकी छन् । जापानकी मियाहरा मिहोसँग अनु ९-० ले पराजित भएकी हुन् । महिलातर्फ ५० केजी तौल समूहमा कास्य पदकका लागि भएको प्रतिस्पर्धामा

  • news

    तेक्वान्दो खेलाडी दक्षिण कोरिया जाँदै, सभामुखद्वारा विदाइ

    ११ भदौ, काठमाडौं - ग्लोबल तेक्वान्दो डेमोन्स्टेसन प्रतियोगितामा भाग लिन नेपाली तेक्वान्दो खेलाडी सोमबार दक्षिण कोरिया जाँदैछन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन

  • news

    स्पेनिस ला लिगाः बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ । भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे ।

  • news

    व्यवस्थापनको लापरवाही : विश्वरुपा १० हजार मिटर दौडमा सहभागी हुन वञ्चित

    भदौ १० - समयमै खेलाडी दर्ता नगरिँदा एसियाली खेलकुदका लागि इन्डोनेसियाको जाकार्ता पुगेकी नेपाली खेलाडी विश्वरुपा बुढा एक विधामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएकी छन् । महिला १० हजार मिटरमा दौडिने तयारी गरेकी विश्वरुपाको नाम टिम व्यवस्थापनले समयमै दर्ता

  • news

    लिभरपुल लगातार तेस्रो पटक विजयी

    इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० ले हराएको हो । मोहमद सलाहले २३ औं मिनेटमा गरेको गोल नै लिभरपुलका लागि निर्णायक बन्यो । यो जितसँगै लिभरपुलले ३ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा

  • news

    बक्सिङतर्फ नेपाल पहिलो खेलमै पराजित

    एसियाली खेलकुदमा शनिबार भएको बक्सिङतर्फ नेपालका सबै ३ खेलाडी पहिलो खेलमै पराजित भएका छन् । पुरुष ४९ केजीमुनीको स्पर्धा फ्लाई वेटमा नेपालका तेज बहादुर देउवालाई थाइल्याण्डका खेलाडी खाम्फुभान खाम्साथोनले ३–१ ले पराजित गरे । यसैगरी पुरुष ६४ केजीमुनिको तौल

  • news

    एसियाकप छनोटका लागि नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

    एसियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग बिहान सवा १० बजे

  • news

    बक्सिङतर्फ नेपालका तीन खेलाडी पहिलो खेलमै पराजित

    काठमाडौं - एसियाली खेलकुदमा शनिबार भएको बक्सिङतर्फ नेपालका सबै ३ खेलाडी पहिलो खेलमै पराजित भएका छन् । पुरुष ४९ केजीमुनीको स्पर्धा फ्लाई वेटमा नेपालका तेज बहादुर देउवालाई थाइल्याण्डका खेलाडी खाम्फुभान खाम्साथोनले ३–१ ले पराजित गरे । यसैगरी पुरुष ६४

  • news

    एसियाली खेलकूदः भलिबलमा कोरियासँग भिड्दै नेपाल

    काठमाडौँ– इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक

  • news

    राष्ट्रिय फुटबल टोलीद्वारा पहिलोपटक‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरी अभ्यास सुरु

    काठमाडौं– साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग

प्रमुख समाचार

कर्मचारी

View All