ताजा समाचार

खेलकुद/मनोरन्जन

  • news

    'बुद्ध लामा बने नेपाल आईडलको विजेता : लामाले पाए कुल ४ करोड ४८ लाख भोट'

    एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता पोखराका बुद्ध लामा भएका छन्। कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्। दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा

  • यु १८ साफ च्याम्पियनसिप : भुटानसँग हारेको नेपाल माल्दिभ्ससँग २-० ले विजयी

    असोज ६ – १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार नेपालले माल्दिभ्सलाई २-० गोलले हराएको छ । नेपालका रोमन लिम्बुले खेलको ७ अाैँ मिनेटमा र रेजिन सुब्बा ५७ अाैँ मिनेटमा गोल गरेका हुन् । पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो।

  • news

    पिएसजी र नेइमार स्वीमिङ पुलमा पिसाब गर्दा समातिए

    भदौ २२ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले वित्तिय डोपिङ अर्थात छली गरेको ला लिगाका अध्यक्ष जावियर टेबासले आरोप लगाएका छन् । म्यानचेस्टरमा भएको सकरेक्स सम्मेलनमा टेबासले पिएसजी र म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धका लागि फुटबल भन्दा

  • मिडियाकप फुटसलको उपाधी खेलकुद पत्रकार मञ्चलाई

    भदौ १९– सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । सोमबार भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । खेलकुद पत्रकार मञ्चका लागि दिल तामाङले २ तथा निशान राई, शुवास

  • news

    बंगलादेशको रोमाञ्चक जित

    बंगलादेशले अस्ट्रेलियामाथि पहिलो टेस्टमा रोमाञ्चक जित दर्ता गरेको छ । पहिलो टेस्टको बुधबार चौथो दिन अस्ट्रेलिया दोस्रो इनिङमा २४४ रनमा अलआउट भएपछि बंगलादेश २० रनले विजयी भएको हो । टेस्ट इतिहासमा बंगलादेशले पहिलोपटक अस्ट्रेलियामाथि जित निकालेको हो ।

  • आर्सनल स्तब्ध, लिभरपुलको शानदार जित

    भदौ १२ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल

  • news

    यु–१५ साफ च्याम्पियनसिप फुटबल फाइनल : नेपाल भर्सेस भारत

    भदौ ११ – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र भारतबिच खेल भइरहेको छ । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको

  • news

    यु १५ साफ च्याम्पियन्ससिप : सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दै

    भदौ ९ – १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले बंगलादेशसँग खेल्दैछ । घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको

  • news

    स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनय घोषणा

    साउन ३१ , काठमाडौं । २०७३ मा प्राप्त उपलब्धि र चर्चाको आधारमा पिपुल्स च्वाइस अवार्ड २०७३ का लागि सोमबार ५ खेलाडी मनोनयन गरिएको छ । यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक सुरु भएको छ । २०७४ साल भदौ २५ गते राति १२ बजेसम्म चल्ने भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट

  • news

    गौरिकालाई रोक्दै पौडी संघ

    राजु घिसिङ श्रावण ३०,काठमाडौं । कीर्तिमानी स्वीमर गौरिका सिंहलाई अस्वाभाविक रूपमा नेपाल पौडी संघले रोक्ने प्रयास गरिरहेको छ । सीमित स्पर्धामा मात्र खेल्न पाउने विश्वमै कतै नभएको नियम लागू गर्नेदेखि प्रतियोगिता सार्नेसम्म हर्कत संघले गरिरहेको छ

  • news

    २–१ गोल अन्तरले सगरमाथा फाइनलमा, सोमबार ब्वाइजसँग भिड्दै

    साउन २९ ,ताप्लेजङ, । सगरमाथा यूवा क्लव विराटचोक मोरङ ताप्लेजङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) भएको खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो ।यो जीतसँगै

  • news

    रियाल मड्रिडसँग बार्सिलोना पराजित, गोल गर्नसाथ रोनाल्डोलाई रातो कार्ड

    साउन ३०,काठमाडौं । स्पेनिस सुपर कप फुटबलको पहिलो लेगको खेलमा रियाल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।आइतबार राति बार्सिलोनाको मैदान नुओ क्याम्पमा भएको खेलमा स्पेसिन लिग च्याम्पियन रियाल मड्रिडले किङ्स कप विजेता बार्सिलोनालाई ३-१ ले हराएको हो

  • news

    एसीसी यु–१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा

    साउन २९,काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ टिमका प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।घोषित टोलीमा सन्दिप लामिछाने,

  • news

    १३औं सागको आयोजना नेपालले गुमाउन सक्ने ओलम्पिक कमिटीको चेतावनी

    साउन २९, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले नेपालमा हुने तय भएको १३औं दक्षिण एशियाली खेलकुद आयोजना गुम्न सक्ने चेतावनी दिएको छ । ओलम्पिक विवाद समाधान नहुनु, आवश्यक भौतिक पूर्वाधार निर्माणमा ढिलाई हुनु तथा ओलम्पिक कमिटीसँगको सरकारी समन्वय अभावले निर्धारित समयबाट

  • news

    युट्युबमा ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’

    साउन २८, काठमाडौं । पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको पल’ लाई पनि दर्शकले मन पराएका छन् ।फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।

  • news

    नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि

    साउन २७ काठमाडौं । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबल शुक्रबार (आज)देखि सुरु हुँदैछ ।शुक्रबार राति आर्सनल र लेस्टर सिटीबीचको खेलबाट नयाँ सिजनको इंग्लिस फुटबलको औपचारिक प्रारम्भ हुन लागेको हो ।आर्सनलको मैदान इमाइरेट्स रंगशालामा नेपाली समयअनुसार राति साढे

  • news

    रवि शास्त्री भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

    असार २८ - भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय टिमको निर्देशक भइसकेका शास्त्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । पूर्व तीव्र गतिका बलर जाहिर खानलाई बलर सल्लाहकार र

  • news

    फिफा वरीयतामा नेपाल १७०औँ स्थानमा

    असार २२, काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो । ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ

  • news

    रोनाल्डो जुमल्याहा सन्तानका पिता, तस्बिर सार्वजनिक

    असार १६ – क्रिष्टियानो रोनाल्डोले आफू जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् । रुसमा भइरहेको फिफा कनफेडेरेशन कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा चिलीसँग पराजित भएको केही घण्टापछि रोनाल्डोले आफू जुमल्याहा सन्ताको पिता बनेको बताएका हुन् । केही

  • news

    पेनाल्टीमा चुक्यो पोर्चुगल, चिली गोलकिपर ब्राभो बने घातक

    असार १५ – पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पोर्चुगलका तीन पेनाल्टी

  • news

    जर्मनी र स्पेन फाइनलमा

    असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् । जर्मनीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का

  • ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ को उपाधि नेपालकी लक्ष्मीलाई

    असार ९ – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा सम्पन्न ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ मा पहिलो स्थान जित्न सफल भएकी छिन् ।श्रीलंकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाइक स्टेज रेसमा उनले कुल २० घन्टा, २० मिनेट १८ सेकेन्डमा पूरा गर्दै

  • news

    फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात

    असार ४. काठमाडौं । मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु टोली रुसले सुरुदेखि नै

  • news

    कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी

    असार ३,काठमाडौं । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि आज सुरु हुन लागेको कन्फेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबीचको प्रतिस्पर्धाको रुपमा

  • news

    नेपाल–यमन फुटबलः यस्तो छ नेपाली टोलीको लक्ष्य

    जेठ २९,काठमाडौ। तेस्रो चरणको एसियन कप छनोट फुटबलअन्तर्गतको दोस्रो खेलमा मंगलबार (भोलि) नेपालले यमनको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको नेपालले घरेलु मैदानमा मंगलबार जित निकाल्ने प्रयासमा मैदान उत्रिने

  • news

    नेपाल र यमनबीचको फुटबल ७०० दर्शकले मात्र हेर्न पाउने

    जेठ २८, काठमाडाैं । सन् २०१९ मा हुने एसियन कपका लागि छनौट चरण अन्तर्गत नेपाल र यमनबीचको खेल पर्सि हुँदैछ । खेलका लागि यमनको टोली आज काठमाडौं आइपुगेको छ ।सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलका लागि जम्मा ७ सय टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

  • news

    राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाकै बर्चश्व

    रञ्जित लामा जेठ २४, पुनर्वास, जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले ६ ओटा स्वर्ण पदक हात पर्न सफल भएको छ । जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाले

  • आइपिएल : एक रनले मुम्बईले जित्यो तेस्रो उपाधी,

    जेठ ८ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । अाइतबार राति भएको फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि जितेको हो । आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि

  • news

    इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

    बैशाख ३१,काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१ ले हरायो । आर्सनललाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा मेसुत ओजिल र

  • news

    आइपिएलः मुम्बई शीर्ष स्थानमा, कोलकाता हार्‌‍याे

    वैशाख ३१ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ९ रनले हराएको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा १ सय ६४ रनमा समेट्दै

  • news

    घरेलु लिग कहिले ? लामो समयदेखि घरेलु फुटबल लिग नहुँदा खेलाडीहरु निराश

    वैशाख २६, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहँदा घरेलु फुटबल भने निकै कमजोर अवस्थामा छ

  • news

    आइपिएल : मुम्बईको कीर्तिमानी जित, दिल्ली १४६ रनले हार्‍यो

    वैशाख २४ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जित दर्ता गरेको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा मुम्बईले दिल्ली डेयरडेभिल्सलाई एक सय ४६ रनले हराएको हो । यो आइपिएलको यस वर्षको प्रतिस्पर्धामा

  • news

    च्याम्पियन्स लिगमा मड्रिड डर्बी

    वैशाख १९ – यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । उपाधि होडमा रहेका चार क्लबबिच यो हप्ता सेमिफाइनल पहिलो लेगका खेल हुनेछ । साबिक विजेता रियल मड्रिडसहित एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाको अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलको पहिलो लेगमा

  • news

    रियल मड्रिड सेमिफाईनलमा प्रवेश, रोनाल्डोले गरे ह्याट्रिक

    बैशाख ६, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा साविकको विजेता रियाल मड्रिड सेमिफाईनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल

  • news

    धनगढीको नाटकीय प्लेअफ यात्रा

    नाटकीय खेलमा विजय हात पार्दै टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । चौराहले सोमबार राउन्ड रोबिनको अन्तिम खेलमा रूपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्‍यो । टस जितेको रूपन्देही च्यालेन्जर्सले एसएसपी

  • news

    धनगढी प्रिमियर लिग २०७३ रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

    बेलौरी, चैत ३० धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा वुधवार भएका खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका छन । दुवै टीमले लगातार दुई जित दर्ता गर्दै अंक तालिकामा ४ अंक पुराएका छन । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो

  • news

    धनगढी प्रिमियर लिग २०७३सिवाईसी अत्तरीयाको विजयी सुरुवात

    चैत २८,धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा सिवाइसीले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको हो । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै

  • news

    धनगढीमा डिपिएल क्रिकेट सुरु, पहिलो खेलमा अत्तरिया र काठमाडौं भिड्ने

    चैत २८, धनगढी । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट आइतबारबाट कैलालीको धनगढीमा सुरु भएको छ ।प्रतियोगिताको उद्घाटनका लागि खेलिएको च्यारिटी खेलमा नेपाल एघार विजयी भएको छ ।कैलालीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न सहयोग पुर्‍याउने उदेश्यले

  • news

    आइपिएल २०१७ आजदेखि, उद्घाटन खेल–हैदरावाद भर्सेस बैंग्लोर

    चैत २३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स

  • भलिवल संघ र वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता

    चैत २० – नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता भएको छ । आइतबार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकको रुपमा आगामी दुई बर्षको लागि नेपाल भलिवल संघलाई २० लाख रुपैयाँ सहयोग गर्नेछ ।भलिबल खेलमा यो नै

प्रमुख समाचार

कर्मचारी

View All