ताजा समाचार

अन्तर्राष्ट्रिय

  • news

    सिरियामा हवाई आक्रमण, २६ जना सर्वसाधारणको मृत्यु

    मंसिर २२- हवाई आक्रमणको क्रममा सिरियामा कम्तिमा २६ जना सर्वसाधारण नागरिकको ज्यान गएको अधिकारकर्मिले बताएका छन् ।सिरियाको उत्तर पूर्वी क्षेत्रमा भएको हवाई अक्रमणको क्रममा बालबालिकासहित २६ जना नागरिकको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर

  • news

    ​ताजकिस्तानमा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    मंसिर २१ - ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार १ बजेर ४० मिनेटको आसपासमा ताजकिस्तानमा भूकम्प गएको हो । भूकम्प ७ दशमलव २ रेक्टर स्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का काजकिस्तान, पाकिस्तान, अफगानिस्तान र भारतको नयाँ

  • news

    आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्ने ओबामाको प्रतिबद्धता ,

    वासिंटन, मंसिर २१- अमेरिकी राष्ट्रपति बराक ओबामाले क्यालिफोर्नियामा हालै भएको गोलीकाण्ड आतंकवादी घटना भएको स्वीकार गरेका छन् । तर हत्यारा कुन आतंकवादी संगठनमा आवद्ध र कसको इशारामा काम गरिहरेको थियो भन्ने प्रष्ट नभएको उनको भनाइ छ । राष्ट्रका नाममा सम्बोधन गर्दै

  • news

    लेग चाडमा आत्मघाती आक्रमण, २७ जनाको मृत्यु

    मंसिर २० – अफ्रिकी मुलुक लेक चाडमा भएको आत्मघाती आक्रमणमा २७ जनाको ज्यान गएको छ । झण्डै ८० जना घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार लेक चाडको एक साप्ताहिक बजारमा ३ वटा आत्मघाती आक्रमण भएको थियो । आक्रमणको जिम्मेवारी कुनै पनि समुहले लिएको छैन । यस क्षेत्रमा

  • news

    क्यालिर्फोनिया गोलीकाण्ड आतंकवादी कार्य : एफबिआई

    मंसिर १९- अमेरिकाको संघीय जाँच आयोग एफबिआईले क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा १४ जनाको ज्यान जानेगरी भएको अन्धाधुन्ध गोली प्रहारको घटनाको छानबिन सुरु गरेको छ । घटना आतंककारी आक्रमण हुन सक्ने भन्दै छानबिन सुरु गरिएको एफबिआईले जनाएको छ । आक्रमणमा २७

  • news

    सेना फिर्ता लैजान टर्कीसँग इराकको आग्रह

    मंसिर १९ – इराकले टर्कीसँग आफ्ना सेना फिर्ता लैजान आग्रह गरेको छ । इराक सरकारले उत्तरी शहर मोसुलमा रहेका सेना फिर्ता लैजान टर्कीसँग आग्रह गरेको हो । टर्कीले आफ्नो सेना मोसुल पठाएर इराकको सार्वभौमसत्ताको उल्लंघन गरेको प्रधानमन्त्री हैदर अल अबादीले जारी गरेको

  • news

    डान्स पार्टीमा आक्रमण १४ जनाको मृत्यु, १८ घाइते

    मंसिर १८-अमेरीकाको क्यालीफोर्नियामा हतियारधारी समुहको आक्रमणमा परी १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस्तै हमलामा परी १८ जना घाइते भएका छन् । क्यालीफोर्नीमा पार्टीमा रमाइरहेका मानिसहरुमाथि हतियार धारी समुहले अन्धाधुन्दा आक्रमण गरेको बिबिसीले जनाएको

  • महिलालाई पनि लडाकु सैनिकमा अवसर दिने अमेरिकाको घोषणा

    मंसिर १८ – अमेरिकाले लडाकु सैनिकमा महिलालाई पनि अवसर दिने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री एश कार्टरले लडाकु सेनामा काम गर्ने अवसर अब महिलाले पनि पाउने बताउनु भएको हो । उहाँले महिलाले पनि बख्तरबन्द गाडी चलाउन सक्ने, मोटरबाट गोली भर्न सक्ने बताउनुभयो । उहाँले

  • एकसय ५० जापानीद्धारा माई नम्बर प्रणालीविरुद्ध मुद्धा

    मंसिर १७ - जापान सरकारले आगामी जनवरीदेखि ब्यवहारिक रुपमै माई नम्बर प्रणाली लागू गर्न खोजेको थियो । यद्धपि सो प्रणाली लागुहुनु अगावै मुद्धा परेको छ । क्योदो समाचार एजेन्सीका अनुसार करिब १५० जापानी नागरिकले सो प्रणालीविरुद्ध क्षेत्रीय अदालतमा मुद्धा दर्ता गरेका

  • अन्धाधुन्ध गोली प्रहार, १४ जनाको मृत्यु १७ घाइते

    मंसिर १७ – अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारका कारण १४ जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको ज्यान गएको हो । आक्रमणमा अन्य १७ जना घाइते भएको सरकारी

  • news

    हवाई आक्रमण सम्बन्धी प्रस्ताव पारित

    मंसिर १७ – बेलायतको संसदले सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध हवाई आक्रमण गर्ने स्वीकृती प्रदान गरेको छ । आइएस विरुद्धको कारवाही अभियान सम्बन्धी प्रस्तावलाई बेलायतको संसदले बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा तीन सय ९७ तथा विपक्षमा

  • आतंककारी आक्रमणमा संलग्न ४ जनालाई पाकिस्तानमा मृत्युदण्ड

    मंसिर १६ गते- पाकिस्तानमा आतंककारी आक्रमण संलग्न रहेको अभियोगमा दोषि ठहर चार जनालाई मृत्युदण्ड दिइएको छ । मौलवी अब्दु सलाम, हजरात अली, मुजिबुर रहिम र सबिल नाम गरेका आक्रमणलाई मृत्युदण्ड दिइएको हो । आर्मी अदलतको फैसला अनुसार उनीहरुलाई मृत्युदण्ड दिइएको हो । गएको

  • news

    भारतको चेन्नईमा बाढीका कारण १ सय ८८ जनाको मृत्यु

    मंसिर १६ गते भारतको तमिल नाडु राज्यको चेन्नई शहरमा केही दिनदेखि जारी भारी वर्षाले आएको बाढीमा १ सय ८८ जनाको मृत्यु भएको छ। त्यहाँको जनजीवन पनि प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चेन्नई विमानस्थलबाट हुने सबै उडान रद्ध गरिएको छ। रेल वे लिकमा बाढी

प्रमुख समाचार

कर्मचारी

View All