अन्तर्राष्ट्रिय
-
पठानकोट आक्रमण सम्बन्धी जानकारी भारतले पाकिस्तानलाई दियो
पुस २१ – भारतले पठानकोट आक्रमण सम्बन्धी जानकारी पाकिस्तानलाई दिएको छ । भारत सरकारले पठानकोटमा भएको आतंककारी आक्रमण सम्बन्धी महत्वपूर्ण जानकारी पाकिस्तानलाई दिएको हो ।पाकिस्तानको विदेश मन्त्रालयले भारतबाट प्राप्त जानकारीमा आधारित रहेर काम सुरु गरेको जनाएको
-
आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदीमा ४७ जनालाई फाँसी
पुस १९ - आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदी अरेवियाको सरकारले ४७ जनालाई फाँसी दिएको छ । फाँसी पाउनेमा एक जना शिया धर्मगुरु पनि छन् । साउदी अरेबियाको गृह मन्त्रालयका अनुसार फाँसीको सजायँ पाउनेहरु सन् २००३ देखि २००६ को बिचमा साउदी अरवियामा अलकायदाले गरेको
-
दुबईको ६३ तला अग्लाे एक होटलमा आगलागी
पुस १८ - दुबईको एउटा होटलमा आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो । नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा शुक्रबार राति लागेको आगो ३ सय मिटर उचाइसम्म पुगेको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले
-
पाकिस्तानमा आत्मघाती आक्रमण, २६ जनाको मृत्यु
पुस १५ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आत्मघामती बम विस्फोट हुँदा २६ जनाको ज्यान गएको छ । मरदान शहरको मध्येभागमा रहेको एक सरकारी भवन नजिक भएको आत्मघाती आक्रमणमा अन्य ४५ जना घाइते भएका
-
पेरिस आक्रमणका योजनाकार सहित १० आइएस कमाण्डरको मृत्यु
पुस १५ – अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएका छन् । गएको एक महिनाको अवधिमा भएका हवाई आक्रमणको क्रममा फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणका
-
नाइजेरियामा आत्मघाती बम आक्रमण, ५५ जनाको मृत्यु
पुस १४ – नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम आक्रमणमा परि ५५ जनाको ज्यान गएको छ । महिला आत्मघाती आक्रमणकारीले अदामावा र बोर्नो राज्यमा गरेको छुट्टाछुट्टै बम आक्रमणमा ५५ जना भन्दा धेरैको ज्यान गएको हो
-
आइएसको गढ क्षेत्रमा सेना प्रवेश
पुस १३ – इराकी सेनाले रमादी शहरको मुख्य प्रशासनिक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बिद्रोही विरुद्धको कारवाही अभियान अन्तर्गत सरकारी सेनाले रमादीमा रहेका इस्लामिक स्टेट आइएसका लडाकुलाई हटाएको छ । रमादीमा रहेको मुख्य सरकारी भवन अब पूर्णरुपमा सेनाको
-
आइएसको मूख्य आपूर्ति मार्गमा सेनाको कब्जा
पुस १२ – अमेरिकाको समर्थन रहेको गठबन्धन सेनाले सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आपूर्ति मार्गको महत्वपूर्ण पुलमा नियन्त्रण कायम गरेको छ । अमेरिकाको समर्थन रहेको कुर्द–अबर गठबन्धन सेनाले युफ्रेतस नदीमा बने पुलबाट आइएसबा लडाकुलाई हटाएको हो । यो पुल
-
हवाई आक्रमणमा विद्रोही समूहका प्रमुख नेता मारिए
पुस ११ - सिरियामा विद्रोही समूह जैश उल इस्लामका प्रमुख नेता राजधानी दमासकसनजिक गरिएको हवाई आक्रमणमा मारिएका छन् । हवाई आक्रमणमा परि ४४ वर्षीय जहरुन अलुशसहित केही अरु नेता मारिएको सिरियाली सेनाले दावी गरेको हो । साउदी अरबको समर्थन पाएको यो समूह राजधानी
-
दमास्कसबाट पछि हट्न आइएस सहमत
सिरिया, पुस १० - सिरियाको चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) दमास्कसको बाहिरी क्षेत्रबाट पछि हट्न तयार भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुने वार्ताको सहमतिअनुसार आइएस दमास्कसको बाहिरी क्षेत्रबाट पछि हट्न सहमत भएको बेलायतयस्थित सिरियन अब्जरभेटरी फर
-
तीनसय जना शिया मुसलानको सामूहिक चिहान फेला
पुस ९ - मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले नाइजेरियामा तीन सय जना शिया मुसलानको सामूहिक चिहान फेला परेको दाबी गरेको छ । एचआरडब्लुले नाइजेरियाको उत्तरी शहर जरियामा तीन सय भन्दा वढीको संख्यामा शिया मुसलमानको सामूहिक चिहान फेला परेको जनाएको हो ।
-
सिरियामा रुसकाको हवाई आक्रमण दुई सय नागरिक मारिए
पुस ८- सिरियामा रुसकाको हवाई आक्रमणका कारण दुई सय भन्दा धेरै नागरिकको ज्यान गएको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रदिवेदनमा पछिल्लो समय इस्लामिक स्टेट आइएस विरुद्ध भन्दै रुसले सिरियामा गरेको हवाई आक्रमणको क्रममा कम्तिमा दुई
-
अफगानिस्तानको हेलमण्ड प्रान्तको सांगिन शहर तालिबानको कब्जामा
पुस ७ - तालिबानले अफगानिस्तानको दक्षिणी हेलमण्ड प्रान्तको सांगिन शहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । रणनीतिक रुपले महत्वपूर्ण शहर सांगिनको मुख्य क्षेत्रमा आफूले कब्जा गरेको तालिबानले जनाएको छ । सांगिनको प्रहरी मुख्यालय तथा सरकारी भवनलाई गएको दुईदेखि
-
विश्व हिन्दू परिषदको अगुवाईमा राम मन्दिर निर्माणको तयारी
लखनउ, पुस ६ - भारतको अयोध्यामा राम मन्दिर बनाउन भन्दै धमाधम ढुंगा थुपार्न थालिएको छ । आइतबार पहिलो खेपअन्तर्गत दुई ट्रक ढुंगा अयोध्यामा ल्याइएको छ । विश्व हिन्दू परिषदको अगुवाईमा अयोध्यामा राम मन्दिर निर्माणको तयारी गरिएको हो । उक्त संगठनका प्रवक्ता शरद शर्माका
-
इदलिब शहरमा श्रृँखलाबद्ध हवाइ आक्रमण, ४३ को मृत्यु,
पुस ६ – सिरियाको उत्तरपूर्वी इदलिब शहरमा भएको श्रृँखलाबद्ध हवाइ आक्रमणमा ४३ जनाको ज्यान गएको छ । एक सय ७० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । इदलिबका बासिन्दाले रुसी लडाकु विमानले हवाई आक्रमण भएको आरोप लगाएका छन्
-
चीनमा ३० वटा भवन जमिनमा धसिए, ५९ जना बेपत्ता
पुस ६ - चीनको शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । दक्षिणी शहर शेनचेनमा पहिरो जाँदा ३० भन्दा धेरै घर ध्वस्त भएका छन् । त्यस क्रममा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् । शेनचेनको औद्योगितक क्षेत्रमा ३० भन्दा धेरै भवन जमिन तथा फोहोरमा
-
यमनमा सेना र बिद्रोहीबीचको भिडन्तमा ६८ जनाको मृत्यु
पुस ५ – यमनमा सरकारी सेना र हुथी बिद्रोहीबीच भएको झडपमा ६८ जनाको ज्यान गएको छ । साउदी अरबको सीमा नजिक उत्तर पश्चिमी यमनमा भएको पछिल्लो भिडन्तमा सरकारी सेना र बिद्रोही गरी कम्तिमा ६८ जनाको ज्यान गएको छ । हारद शहरमा सरकारी सेना र हुथी बिद्रोहीबीच झडप भएको हो । हुथी
-
औषधि बढी प्रयोगका कारण ज्यान जानेको संख्या बढ्यो
पुस ४ - अमेरिकामा औषधिको मात्रा बढी प्रयोग गरेका कारण ज्यान जानेको संख्या बढेको छ । औषधिको मात्रा बढी लिएका कारण गएको वर्ष अहिलेसम्मकै धेरै मानिसको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । गएको वर्ष मात्रै अमेरिकामा औषधिको मात्रा बढी प्रयोग गरेका
-
केजरिवाल मोदीप्रति फेरि आक्रामक
पुस ३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति निकै आक्रामक देखिएका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले मोदीप्रति फेरि कटाक्ष गरेका छन् । आफ्नो कार्यालयमा केन्द्रीय जाँच ब्यूरो (सीबीआइ)ले छापा मारेपछि आक्रोशित केजरिवालले विपक्षीलाई सकाउन मोदी सरकारले
-
अमेरिकाले ब्याजदर बढायो
पुस २ – अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले झण्डै १० वर्षमा पहिलो पटक ब्याजदर बढाएको छ । फेडरल रिजर्भले शुन्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाउने निर्णय गरेको हो । अब ब्याजदर शुन्य दशमलव २५ देखि शुन्य दशमलव ५० का बिच रहनेछ । फेडरल रिजर्भले आउँदो वर्षको आर्थिक
-
शान्ति बार्ता गर्न अमेरिका र रुस एकजुट
पुस १ - अमेरिका र रुसले सिरियामा शान्ति वार्ता अघि बढाउन एकजुट हुने प्रतिबद्धता जनाएका छन् । रुस भ्रमणमा रहेका अमेरिकी बिदेशमन्त्री जोन केरी र रुसी समकक्षी सर्गइ लोभारोभबीच सिरियाली शान्तिवार्ताका लागि अपनाउने रणनीतिका बारेमा वार्ता अघी बढाउने सहमति भएको छ ।
-
मोदी कायर र मनोरोगी : मूख्यमन्त्री केजरीवाल
मंसिर २९ - भारतको राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको संज्ञा दिँदै कटू आलोचना गरेका छन् । आफ्नो कार्यालयमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले छापा मारेपछि क्रुद्ध बनेका केजरीवालले प्रधानमन्त्री
-
आतंकवाद विरुद्ध साउदी अरबको नेतृत्वमा ३४ देशको गठबन्धन सेना
मंसिर २९ – साउदी अरबले आतंकवाद विरुद्ध लड्नका लागि ३४ देशका सेना सम्मिलित इस्लामिक गठबन्धन बनाउने घोषणा गरेको छ । ३४ देशको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै गठबन्धन सेना बनाउने घोषणा गरेको साउदी अबरको सरकारी समाचार संस्था एसपिएले जनाएको छ । आतंकवाद विरुद्ध
-
पाकिस्तानमा विस्फोट हुँदा २४ जनाको मृत्यु
मंसिर २८ – पाकिस्तानको एक व्यस्त बजारमा बम विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी पाकिस्तानको कुर्रम आदिवासी एजेन्सीको व्यस्त बजारमा बम विस्फोट भएको हो । विस्फोटनमा परि ७७ जना घाइते भएका छन् । पाराचिनारको इद गाह कपडा
-
जलवायु समस्या समाधानका लागि एक सय ९५ देशबीच सम्झौता
मंसिर २७ – जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनमा एक सय ९५ देशबीच सम्झौता भएको छ । लामो छलफल र विवादपछि सम्झौता भएको हो । र्कान उत्सर्जन कम कटौती गर्न जलवायु परिवर्तन सम्मेलनमा सहभागी सबै देश सहमत भएका छन्
-
बुरुण्डीमा भएको हिंसामा ८७ जनाको मृत्यु, सेनाले बदला लिन युवाको हत्या गरेको आरोप
मंसिर २७ – अफ्रिकी देश बुरुण्डीमा भएको हिंसामा ८७ जनाको ज्यान गएको छ । बुरुण्डीको राजधानी बुजुमबुरामा भएको हिंसामा आठ जना सुरक्षाकर्मी पनि ज्यान गएको छ । सेनाका अनुसार बुजुमबुरामा ३४ जनाको शव भेटिएको छ । यस्तै नायकाबिगा जिल्लाको विभिन्न सडकमा २१ जनाको शव भेटिएको
-
साउदी अरबमा पहिलो पटक महिलालाई मताधिकार
मंसिर २६- साउदी अरेबियाका महिलाले इतिहाँसमै पहिलो पटक आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । त्यहाँ गरिन लागेको नगरपालिकाको निर्वाचनमा महिलाले आफ्नो मताधिकार प्रयोग गर्न पाएका हुन् । रुढीवादी परम्परा र संस्कारको आधारमा चल्दै आएको राजतन्त्रात्मक मुलुक साउदी
-
तेलबाटै आइएसको कमाइ ५० अर्ब भन्दा धेरै
मंसिर २६ – विद्रोही संगठन इस्लामिक स्टेट आइएसले तेलको कारोबारबाट वर्षको लगभग ५० करोड अमेरिकी डलर अर्थात ५० अर्ब नेपाली रुपैयाँ कमाउने गरेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राजस्व अधिकारीका एडम शुबिनका अनुसार सिरिया सरकार आइएसको तेल खरिद गर्ने मुख्य क्रेता हो ।
-
उत्तर कोरियासँग हाइड्रोजन बम रहेको खबर भ्रामक भएको अमेरिकाको दावी
मंसिर २५ - अमेरिकाले उत्तर कोरियासँग हाइड्रोजन बम रहेको भन्ने समाचार भ्रामक भएको दाबी गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले नेता किम जोङ उनलाई उद्धृत गर्दै उत्तर कोरियासँग हाइड्रोजन बम रहेको संकेत गरेको जनाए लगत्तै ह्वाइट हाउसकोे यस्तो प्रतिक्रिया आएको हो
-
भारत र पाकिस्तानले पुनः शान्ति बार्ता सुरु गर्ने
मंसिर २४ - भारत र पाकिस्तानले अबरुद्ध शान्ति वार्ता पुनः सुरु गर्ने सहमति भएको घोषणा गरेका छन् । इस्लामावादमा एउटा क्षेत्रीय सम्मेलनका क्रममा शान्ति वार्ता सुरु गर्नेबारे सहमति भएको घोषणा गरिएको हो । आफ्ना समकक्षी सरताज अजिजसँगको भेटवार्तापछि भारतीय
-
भारतको छत्तीसगढमा प्रहरीको झडपमा १५ माओवादीको मृत्यु
मंसिर २३ – भारतको छत्तीसगढमा प्रहरीसँगको झडपमा १५ जना माओवादीको ज्यान गएको छ । छत्तीसगढको सुकमा जिल्लामा प्रहरी र माओवादीबिच झडप भएको हो । झढडमा पाँच जना प्रहरी जवान गम्भीर घाइते भएका छन् । घाइते प्रहरीको रायपुरको एक अस्पतालमा उपचार भइरहेको छ । तर यो घटनाको
-
सिंगापुरमा अमेरिकी जासुसी विमान तैनाथ
मंसिर २२ - अमेरिकाले सिंगापुरमा आफ्नो जासुसी विमान तैनाथ गर्ने भएको छ । दुई देशबीच यससम्बन्धी सम्झौता भएको हो । अमेरिकी रक्षामन्त्री ऐश कार्टर र सिंगापुरका रक्षामन्त्री नग इंग हेननेले वासिंगटनमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘साउथ चाइना सी’मा चीनको बढ्दो
-
सिरियामा हवाई आक्रमण, २६ जना सर्वसाधारणको मृत्यु
मंसिर २२- हवाई आक्रमणको क्रममा सिरियामा कम्तिमा २६ जना सर्वसाधारण नागरिकको ज्यान गएको अधिकारकर्मिले बताएका छन् ।सिरियाको उत्तर पूर्वी क्षेत्रमा भएको हवाई अक्रमणको क्रममा बालबालिकासहित २६ जना नागरिकको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर
-
ताजकिस्तानमा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प
मंसिर २१ - ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार १ बजेर ४० मिनेटको आसपासमा ताजकिस्तानमा भूकम्प गएको हो । भूकम्प ७ दशमलव २ रेक्टर स्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का काजकिस्तान, पाकिस्तान, अफगानिस्तान र भारतको नयाँ
-
आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्ने ओबामाको प्रतिबद्धता ,
वासिंटन, मंसिर २१- अमेरिकी राष्ट्रपति बराक ओबामाले क्यालिफोर्नियामा हालै भएको गोलीकाण्ड आतंकवादी घटना भएको स्वीकार गरेका छन् । तर हत्यारा कुन आतंकवादी संगठनमा आवद्ध र कसको इशारामा काम गरिहरेको थियो भन्ने प्रष्ट नभएको उनको भनाइ छ । राष्ट्रका नाममा सम्बोधन गर्दै
-
लेग चाडमा आत्मघाती आक्रमण, २७ जनाको मृत्यु
मंसिर २० – अफ्रिकी मुलुक लेक चाडमा भएको आत्मघाती आक्रमणमा २७ जनाको ज्यान गएको छ । झण्डै ८० जना घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार लेक चाडको एक साप्ताहिक बजारमा ३ वटा आत्मघाती आक्रमण भएको थियो । आक्रमणको जिम्मेवारी कुनै पनि समुहले लिएको छैन । यस क्षेत्रमा
-
क्यालिर्फोनिया गोलीकाण्ड आतंकवादी कार्य : एफबिआई
मंसिर १९- अमेरिकाको संघीय जाँच आयोग एफबिआईले क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा १४ जनाको ज्यान जानेगरी भएको अन्धाधुन्ध गोली प्रहारको घटनाको छानबिन सुरु गरेको छ । घटना आतंककारी आक्रमण हुन सक्ने भन्दै छानबिन सुरु गरिएको एफबिआईले जनाएको छ । आक्रमणमा २७
-
सेना फिर्ता लैजान टर्कीसँग इराकको आग्रह
मंसिर १९ – इराकले टर्कीसँग आफ्ना सेना फिर्ता लैजान आग्रह गरेको छ । इराक सरकारले उत्तरी शहर मोसुलमा रहेका सेना फिर्ता लैजान टर्कीसँग आग्रह गरेको हो । टर्कीले आफ्नो सेना मोसुल पठाएर इराकको सार्वभौमसत्ताको उल्लंघन गरेको प्रधानमन्त्री हैदर अल अबादीले जारी गरेको
-
डान्स पार्टीमा आक्रमण १४ जनाको मृत्यु, १८ घाइते
मंसिर १८-अमेरीकाको क्यालीफोर्नियामा हतियारधारी समुहको आक्रमणमा परी १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस्तै हमलामा परी १८ जना घाइते भएका छन् । क्यालीफोर्नीमा पार्टीमा रमाइरहेका मानिसहरुमाथि हतियार धारी समुहले अन्धाधुन्दा आक्रमण गरेको बिबिसीले जनाएको
-
महिलालाई पनि लडाकु सैनिकमा अवसर दिने अमेरिकाको घोषणा
मंसिर १८ – अमेरिकाले लडाकु सैनिकमा महिलालाई पनि अवसर दिने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री एश कार्टरले लडाकु सेनामा काम गर्ने अवसर अब महिलाले पनि पाउने बताउनु भएको हो । उहाँले महिलाले पनि बख्तरबन्द गाडी चलाउन सक्ने, मोटरबाट गोली भर्न सक्ने बताउनुभयो । उहाँले