ताजा समाचार

अन्तर्राष्ट्रिय

  • news

    अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेपछि...

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुटनीतिमा कमजोर रहेको भन्दै बेला–बेला आलोचना हुने गरेको छ । कतिपय कुरालाई ख्यालठट्टाको रुपमा लिइदिने र कुटनीतिको सामान्य मर्यादा पनि बिर्सेर बोल्ने ट्रम्पको बानी रहेको भन्दै उनको निकै आलोचना हुने गरेको छ । ‘पोलिटिको’

  • news

    कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु, २७ को मृत्युमा इबोलाकै शंका

    लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ । दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा

  • news

    इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८० भन्दा बढी

    साउन २६ - इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ताअगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौं विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बितिसक्दा

  • news

    अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

    मास्को, साउन २४ गते - अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण

  • news

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

    २१ साउन - इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन

  • जापानमा तातो हावा छल्न छाता र छहारीको प्रयोग गर्न आग्रह

    जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफूल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न आग्रह गरेका छन् । जापानमा गत महिनादेखि महसस गरिएको उष्ण वायुका कारण शुक्रबारसम्म ११९ जनाको मृत्यु

  • उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिइरहेको ठहर

    साउन १९ - संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ । राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै प्योङयाङले जहाजबाट गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गरिरहेको र विदेशमा अस्त्र बेच्ने

  • मदिरा सेवन गरी पौडी खेल्ने क्रममा दुई महिनामा २५० जनाको मृत्यु

    पोल्याण्ड - पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ । पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ

  • जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

    जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ

  • news

    म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित

    बागो– दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण करिब १ लाख ५० हजार स्थानीय नागरिक विस्थापित भएका छन् । यस बाढीमा परी १२ व्यक्तिको मृत्यु भइसकेको छ । बाढीको कारण बाँधहरु समेत भत्किने डर रहेको बताइएको छ । मदाउक शहरको बागो क्षेत्रमा बाँध बाँधेको

  • news

    मेक्सिकोमा १०१ यात्रु बोकेको विमान दुर्घटना

    मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् ।विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । बीबीसीका अनुसार विमानमा

  • news

    इण्डोनेसियामा भूकम्प : १० जनाको मृत्यु, कयौँ भवनमा क्षति

    इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय

  • news

    क्यालिफोर्नियाको जंगलमा आगो, ५ को मृत्यु, १७ वेपत्ता

    १३ साउन - अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको

  • news

    भारतमा बस खस्दा ३३ जनाको ज्यान गयो

    मुम्बई- विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत्

  • news

    क्यालिफोर्नियामा डढेलोका कारण हजारौं मानिस प्रभावित, दुईजनाको मृत्यु

  • news

    आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

    काठमाडौँ, साउन ११ गते - साउन शुक्ल पूर्णिमाका दिन शुक्रवार मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान

  • news

    उडिरहेको जहाजका पाइलटबीच नै हात हालाहाल भएपछि...

    इराकी एयरवेजका दुई जना पाइलटबीच जहाज उडिरहेकै बेला हात हालाहाल भएको समाचारसार्वजनिक भएको छ । बुधबार इरानको मशद विमानस्थलबाट इराकका लागि उडेको इराकी एयरवेजकाे एउटा जहाज ३७ हजार फीटमा उडिरहेका बेला सामान्य भनाभनबाट सुरु भएको दुई पाइलटको झगडा हात हालाहालको

  • news

    चीनका ‘युद्ध नायक’ झु नेपाल आउँदै

    सरकारले चीनका युद्ध नायक जनरल झु झुचेङलाई नेपाल भ्रमणको निम्तो दिएको छ। राष्ट्रपति सि चिनफिङ निकट सैन्य कमाण्डर झुचेङ सन् १९७९ को चीन–भियतनाम युद्धमा नायकको उपाधी पाउने सैन्य अधिकारी हुन्। चीनको जनमुक्ति सेनाको केन्द्रीय सैन्य आयोगका ज्वाईन्ट स्टाफ

  • news

    विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

    मिन्स्क - बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा

  • news

    जापानमा बाढी पछि गर्मी, ३० जनाको मृत्यु

    जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ । अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार

  • news

    नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुँदा पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५ सांसदको समर्थन रह्यो । सन् २०१४ मा सत्ता सम्हालेयता

  • news

    टर्कीमा संकटकाल हट्यो, झन्डै पचास हजार व्यक्ति अझै थुनामा

    टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो । यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन

  • एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

    असार ३०, इस्लामावाद - पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी

  • news

    चीनमा विष्फोट, १९ जनाको मृत्यु

    २९ असार - चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी

  • news

    पास्कितानमा आत्मघाती बम विस्फोट

    पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता

  • news

    पहाडमा ठोक्कियो विमान

    २७ असार, काठमाडौं - अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् । अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा

  • news

    गुफाबाट आज सबैको उद्धार गरिने

    असार २६ - थाइल्यान्डको उत्तरी क्षेत्रमा रहेको थाम लुआङ गुफाबाट उद्धार गरिएका आठ जना बालक शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहेको थाई स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । हिजो र अस्ति गरि गुफाबाट निकालिएका बालकहरुको एक्स रे, रगत परिक्षण लगायतका स्वास्थ्य जांच

  • news

    बाढीमा परेर कम्तिमा एक सयको मृत्यु , ५० भन्दा बढी वेपत्ता

    २५ असार, काठमाडौं - जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै

  • news

    टर्की सरकारद्वारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

    अङ्कारा, असार २४ - टर्कीको सरकारले आफ्ना करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी

  • news

    थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृतकको संख्या ४० पुग्यो, १६ बेपत्ता

    २३ असार - दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश

  • दक्षिणी थाइल्याण्डमा एक समुद्रमा डुङ्गा दुर्घटना

    बैंकक, असार २२ गते - दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिुनभएको बैंककबाट प्राप्त

  • मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

    असार २२ - मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको

  • news

    पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

    २२ असार - ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा

  • news

    ओबामा प्रशासनले लिएको नीति फिर्ता लिने तयारीमा डोनाल्ड ट्रम्प

    असार २०- अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ । सकारात्मक विभेदका रुपमा एशियन–अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति फिर्ता गर्न लागिएको हो । अमेरिकी महान्यायाधिवक्ता जेफ

  • news

    नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

    थाइल्याण्डको एउटा गुफामा नौ दिनदेखि बेपत्ता १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सकुशल भेटिएको छ । ११ वर्षदेखि १६ वर्षसम्मका उमेरका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए । उनीहरु चियाङ रायमा रहेको थाम लुवाङ गुफामा जुन २३ मा घुम्न गएका थिए । तर भारी वर्षाका कारण

  • news

    अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

    असार १८- अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो । राष्ट्रपति घानी दुई

  • आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई

  • दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

    सोल, असार १२ गते । उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार

  • news

    व्यापार युद्धको छाया चिनियाँ शेयर बजारमा

    काठमाडौं, असार ११ चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ। त्यसका कारण चीनको शेयर बजारमा व्यापक उतारचढाव आएको छ। ज्यानुअरीको तुलनामा अहिले सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले कमी आएको छ। चीनको शेयरबजारमा धेरै मानिसहरू डरले शेयर बेचिरहेका छन्

  • news

    भारतले लगायो माल्दिभ्समा ‘नाकाबन्दी’

    भारतले माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको छ । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यात कटौती गरेको हो । भारतको यो कदमले माल्दिभ्समा खाद्यान्न अभाव हुन सक्ने देखिएको छ । तर माल्दिभ्सले

प्रमुख समाचार

कर्मचारी

View All