ताजा समाचार

अन्तर्राष्ट्रिय

  • news

    तामिलनाडुमा प्रहरीको गोली लागेर ९ जनाको ज्यान गयो

    जेठ ८ – भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रशासनले घटनामा कति जनाको मृत्यु भएको

  • भारतमा फैलियो ज्यानमारा भाइरसको संक्रमण, नेपालमा कति जोखिम ?

    ८ जेठ- भारतको केरलामा आजभोलि एक भाइरसले मृत्युको जोखिम बढाइरहेको छ । यसको नाम हो निपाह ।पछिल्लो दुई हप्तामा केरलाको तटीय शहर कोझिकोडमा एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ भने अरु धेरै यसबाट पीडित छन् । त्यसको कारण यही भाइरस भनिएको छ । एनडीटीभीका अनुसार

  • news

    अमेरिकाकाे एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : १० विद्यार्थीको मृत्यु

    जेठ ५ – अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् । शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ

  • news

    अमेरिका सँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

    उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी

  • news

    ​६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरेर जसले २४ लाख बच्चाबच्चीको ज्यान बचाए

    वैशाख २९ – धेरैले रिटार्यड हुने बेलामा सुनको घडी प्राप्त गर्छन् तर जेम्स ह्यारिसन त्योभन्दा पनि ठूलो उपहारका हकदार छन् । ‘म्यान विथ द गोल्डेन आर्म’ का नामले परिचित ह्यारिसनले ६० वर्षदेखि लगातार प्रत्येक हप्ता रक्तदान गर्दै आएका छन् । तीनै ८१ वर्षीय ह्यारिसन

  • news

    ९२ वर्षमा मलेसियाको प्रधानमन्त्री बन्दै महाथिर मोहम्मद, विश्वकै वृद्ध प्रधानमन्त्री बन्ने

    वैशाख २७ – मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आम चुनावमा ऐतिहासिक जित हासिल गरेका छन् । मलेसियाली चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सिटमा जित हात पारेको छ । मलेसियामा सरकार बनाउन ११२ सिट आवश्यक पर्छ । ९२ वर्षीय महाथिर

  • news

    इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको ट्रम्पको घोषणा

    काठमाडौं / वैशाख २६ - इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको कार्यकालमा गरिएको यो सम्झौता अप्रासंगिक भएकाले अमेरिका अलग भएको बताएका हुन् ।सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच एक सम्झौता भएको थियो

  • news

    सी र किमबीच दालिअनमा भेटवार्ता

    वैशाख २५ – चीनका राष्ट्रपति सी जिन फिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा भेटवार्ता भएको छ । कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा

  • news

    भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

    नयाँ दिल्ली, चैत १२ गते । भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको

  • news

    विमानको शौचालयभित्र यौनजन्य गतिविधिमा संलग्न जोडी रंगेहात पक्राउ

    मेक्सिको, चैत ५ । उडिरहेको विमानमा यौनजन्य गतिविधिमा संलग्न एक जोडीमाथि कानूनी कारवाही सुरु गरिएको छ । हालै गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानमा आपत्तिजनक अवस्थामा एक जोडीलाई नियन्त्रणमा लिइएको थियो । ती जोडीको परिचय भने

  • news

    मोदीको लोकप्रियता घट्यो

    चैत १ – गोरखपुर तथा फूलपुरको चुनावी नतिजा भारतीय जनता पार्टीका लागि एउटा ठूलो धक्का हो । किनभने यी क्षेत्रबाट उसको मुख्यमन्त्री तथा उप–मुख्यमन्त्रीले एक लाखभन्दा बढी मतान्तरले जितेका थिए । यी दुवै सिट त्यही उत्तर प्रदेशको हो जसले सन् २०१४ मा नरेन्द्र मोदीको

  • news

    अफगान सेनाको कारबाहीमा १९ जना तालिबान लडाकु मारिए

    मंसिर १ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना

  • news

    अमेरिकी राष्ट्रपतिको छोरी आउने भएपछि हैदरावादलाई ‘भिखारीमुक्त’ सहर बनाइँदै

    कात्तिक २८ । भिखारीहरुको ठूलो संख्या रहेको भारतमा हैदरवाद सहरलाई भने ‘भिखारीमुक्त’ बनाउन थालिएको छ । यसका लागि स्थानीय प्रशासनले नागरिकको समेत सहयोग लिन थालेको छ । १ डिसेम्बरदेखि सडक तथा चोकमा कुनै भिखारी देखिए त्यस्ताको जानकारी दिनेलाई प्रशासनले ५०० रुपैयाँ

  • भियतनाममा ‘डाम्रे’ नामक आँधीबाट १०६ जनाको मृत्यु, २५ बेपत्ता

    हनोइ, कात्तिक २४ । भियतनाममा करिव एकहप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले

  • news

    यमनमाथि साउदी अरेबियाको प्रतिबन्धः मानवीय सहायता पुर्‍याउन कठिन भएको राष्ट्रसंघको भनाई

    कात्तिक २२ – साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको छ । यसले युद्ध प्रभावित यमनका विभिन्न शहरमा मानवीय सहायता पुर्‍याउन असजिलो भएको सहयोगी संस्थाले बताएका छन् । इरानबाट यमनका बिद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको

  • news

    बेलायती रक्षा मन्त्री फालनद्वारा राजीनामा

    कात्तिक १६ – बेलायती रक्षा मन्त्री माइकल फालनले पदबाट राजीनामा दिनुभएको छ । रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ । उहाँले राजीनामाको कारण भने खुलाउनु भएको छैन । फालन विरुद्ध १५ वर्ष अघि एक महिला

  • स्पेनले ‘कू’ गर्‍यो : क्याटलान नेता, बार्सिलोनामा लाखाैँ प्रदर्शनकारी सडकमा उत्रिए

    कात्तिक ५ – स्पेन सरकारको क्षेत्रीय प्रशासनलाई निलम्बन गर्ने निर्णयलाई ’कू’ को रुपमा व्याख्या गर्दै क्याटलोनियाका नेताहरुले त्यसको निन्दा गरेका छन् । क्याटलान नेता कार्लस पुजमोनले स्पेनी राज्यले कू गरेको भन्दै क्याटलोनियाको अधिकारबारे लड्नका लागि अपिल

  • ब्राजिलः १०८ जना बाल यौन दुराचारी पक्राउ

    कात्तिक ४ – ब्राजिलमा प्रहरीले बाल यौन दुराचारमा संलग्न एक सय ८ जनालाई पक्राउ गरेको छ । पिडोफाइल (बाल यौन दुराचार) विरुद्धको अभियान अन्तर्गत ब्राजिलको प्रहरीले देशका २४ राज्यबाट एक सय ८ जनालाई पक्राउ गरेको हो । यो दक्षिण अमेरिकामा पिडोफाइल विरुद्धको अहिलेसम्मकै

  • news

    अमेरिकाको सहयोग हुँदा पनि १९६२ मा चीनसँग भारत कसरी हार्‍यो ?

    कात्तिक ३ – पछिल्लो समय भारत र चीनको बीचमा तनाव बढिरहेको बेला सन् १९६२ मा भएको युद्धलाई सम्झिएको छ । युद्ध भएको आज ५५ वर्ष भएको छ । तर पनि युद्धको समयसमयमा चर्चा हुने गरेको छ । यो युद्धमा चीनसँग भारत नरम्रोसँग पराजित भएको थियो । सन् १९६२ को अक्टोबर २० मा सुरु भएको

  • news

    ओस्कारले यौन दुर्व्यवहारको आरोप लागेका निर्माता वाइनस्टिनलाई निकाल्यो

    असोज २९ – यौन दुर्व्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कार कमिटिबाट निकाला गरिएको छ । द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएको हो । कमिटिले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई

  • क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने

    असोज २५ स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने भएको छ । क्याटालोनियाको स्थानीय संसदलाई संबोधन गर्दै क्याटालोनियाका नेता कार्लस पुजिमोन्टले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र

  • कार दुर्घटनामा किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

    असोज २१ – किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समय अनुसार शनिबार विहान करिब

  • महिलाको दिमाग एक चौथाई हुन्छ भन्ने धार्मिक नेतामाथि प्रतिबन्ध

    असोज ७ – साउदी अरबका एक धार्मिक नेताले महिलाहरुको एक चौथाइ मात्र दिमाग हुने भन्दै गाडी चलाउन रोक लगाउनुपर्ने प्रवचन दिएपछि धार्मिक नेतामाथि प्रतिबन्ध लगाइएको छ । धार्मिक प्रवचनका क्रममा महिलामाथि विभेदजन्य भाषण दिएका धार्मिक नेता साद अल हिजरीलाई धार्मिक

  • news

    मेक्सिकोमा शक्तिशाली भूकम्पः १०० जनाको मृत्यु, उद्धारको काम चल्दै

    असोज ४ – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म एक सय भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण

  • उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती– दक्षिण कोरिया

    भदाै २६ - दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका लागि आगामी कैयौँ बर्षहरुका लागि समेत एउटा ठूलो चुनौतीका रुपमा रहने छ ।

  • news

    मेक्सिकोमा भूकम्प : मृत्यु हुनेको संख्या ५८ पुग्यो

    भदौ २४ – मेक्सिकोमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या

  • news

    मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला

    मुम्बई, भदौ २२ । भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ । मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई

  • उत्तर कोरियाविरुद्ध केही गर्न नसकेको भन्दै ट्रम्पले गरे दक्षिण कोरियाको आलोचना

    भदौ १९ – दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा

  • news

    मुम्बइमा पाँच तले भवन भत्किदा ७ काे मृत्यु, ४० जना पुरिए, उद्वार जारी

    भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका छन् । मुम्बइको बजार इलाकाकै चार तल्ले भवन

  • तुफान हार्वे : हस्टनमा बाढी, दुई हजार मानिसको उद्धार

    भदौ १२ – हार्वे नामक समुद्री चक्रवात तुफानका कारण अमेरिकाको टेक्सासमा जनजीवन प्रभावित भएको छ । तुफानका कारण आएको बाढीले सबैभन्दा बढी हस्टन शहर प्रभावित भएको छ । हार्वे तुफानका कारण तीब्र गतिमा हावा चलेको छ भने ठूलो पानी परेको छ । उद्धारकर्मीले हस्टनबाट बाढीमा

  • news

    कश्मीरमा आत्मघाती आक्रमण : ८ भारतीय सुरक्षाकर्मीको मृत्यु

    भदौ ११ – भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा आठजना सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि त्यहाँ रहेका प्रहरीका परिवारलाई

  • news

    थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्

    भदौ ९ – थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् । भ्रष्टाचार सम्बन्धीको एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए । उनी

  • news

    भारतीय सेना र चिनियाँ सेनाबिच ढुंगा हानाहान

    भदौ १ दुई महिनादेखि दोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबिच मंगलबार बिहान ढुंगा हानाहान भएको छ । भारतीय अधिकारीले लद्धाखको पर्यटकीय क्षेत्र पैंगाेंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको

  • news

    नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौता

    साउन ३२ काठमाडौँ । नेपाल र चीनबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालमा चिनियाँ लगानी तथा पेट्रोलियम पदार्थको अन्वेषण लगायतका विषयमा महŒवपूर्ण सम्झौता भएको छ । मङ्गलबार काठमाडाँैमा भएको दुईपक्षीय वार्ताका क्रममा तीनवटा छुट्टाछुट्टै सम्झौता भएका हुन् । नेपाल

  • news

    दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

    साउन ३१,काठमाडौं । दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् ।करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार

  • news

    गुआम टापुमा उत्तर कोरियाले कसरी गर्दैछ आक्रमण ? विस्तृत योजना सार्वजनिक

    साउन ३१,सियोल । उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी टापु गुआमलाई निकट भविष्यमै परमाणु क्षेप्यास्त्र आक्रमणबाट ध्वस्त बनाउने सबै योजना मंगलबार (आज) सार्वजनिक गरेको छ । मंगलबार (आज) सरकारी सन्चारमाध्यमद्वारा सार्वजनिक गरिएको उक्त आक्रमणको योजनामा

  • news

    कुबेतबाट शुरु भयो सहयोग अभियान, ५१ हजार दिने तामाङको घोषणा

    साउन ३०,कुबेत । बाढी पहिरोका कारण नेपालमा भएको मानवीय र धनजनको क्षति प्रति दुख व्यक्त गर्दै एनआरएनए कुबेतले आर्थिक सहयोग अभियान घोषणा गरेको छ ।साथै एनआरएनए कुवेतले आर्थिक संकलन अभियान चलाउने घोषणा गरेसँगै एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले ५१ हजार नेपाली

  • news

    इरानमा कानुन नरम बनाइने, मृत्युदण्ड हुने अवस्थामा कमी आउने

    साउन ३०,काठमाडौं, । इरानको संसद्ले लामो समयदेखि थाँती रहेको लागू औषध कारोबारसम्बन्धी कानुनलाई नरम बनाउने विधेयकलाई संशोधन गरेको छ ।कानुनमा सुधार गरी ल्याइएसँगै धेरै नागरिकको मृत्युदण्ड हुने अवस्थामा निकै कमी आउने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

  • news

    हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा

    रियाद, साउन २९ । साउदी अरेबियाले यसपटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ ।हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने ‘अल हायात’ नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ ।गतवर्ष हजका

  • news

    पाकिस्तान विस्फोटमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु, ३० घाइते

    साउन २९, इस्लामाबाद । पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको ट्रकलाई लक्ष्यगरी केही आतंककारीले गरेको बम विस्फोटमा परी मृत्यु भएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेका सुरक्षाअधिकारीहरुले

प्रमुख समाचार

कर्मचारी

View All