ताजा समाचार

राष्ट्रिय

  • सरकारी अस्पताल चार तहका हुने

    वैशाख २३,काठमाडौं स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेको छ । मन्त्रिपरिषदले बिहीबार पारित गरेको नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ मा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय

  • news

    कालिकोटमा विप्लव समूह र प्रहरीबीच झडप, एकथान बन्दुक भाँचियो दुई प्रहरी, एक स्थानीय घाइते

    तुलाराम पाण्डे, वैशाख २२, कालिकोट स्थानीय तह चुनावको नजिँकिदै जाँदा कालिकोटको रास्कोट नगरपालिका ७ फुकोट पुच्छे गाउँमा झडप भएको छ । नेत्रविक्रम चन्द विप्लप समूहका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी र एक स्थानीय घाइते भएका छन् । प्रहरीले बोकेको एकथान

  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट उमेद्वारका घरमा कालोझण्डा

    बैशाख २२, काठमाडौ । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानीसंगै जोडिएको चन्द्रागिरी नगरपालिकाबाट मेयेरमा उमेद्वारी दिएका

  • news

    संसद बैठक स्थगित, महाअभियोग माथिको छलफल एमालेले अघि बढ्न दिएन्

    बैशाख२२, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो

  • news

    महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार

    बैशाख२२, काठमाडौं । स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित

  • news

    काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला

    वैशाख २२, काठमाडौँ । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ ।न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको

  • पहिलो चरणको उम्मेदवारी आज

    वैशाख १९ गते । वैशाख ३१ गतेका लागि तय गरिएको पहिलो चरणको चुनावका लागि वैशाख १९ गते मङ्गलबार उम्मेदवारहरूले मनोनयन गर्दैछन् । तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार मनोनयन दर्ता हुन लागेको हो । उम्मेदवारी दर्ताका लागि बिहान १०

  • news

    एमालेको घोषणापत्र आज

    वैशाख १७ – नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक हुँदैछ । पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले स्थानीय चुनावलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेको शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्र पारित गरेको हो

  • news

    पार्टी सभापति देउवाद्घारा संविधान संशोधन विधेयकपास गर्न एमालेलाई आग्रह

    ललितपुर, बैशाख १६ । नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा संशोधनको प्रक्रिमा रहेको नेपालको संविधान संशोधनविधेयकपारित गर्नकालागिप्रमुखप्रतिपक्षीदलएमाले लगायतव्यवस्थापिका संसदमाप्रतिनिधित्वगर्ने सबै राजनीतिकदलहरुसंग

  • news

    राष्ट्रपति भण्डारीसमक्ष मोदीले गरे यस्तो प्रतिबद्धता

    वैशाख ५, नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय राष्ट्रपति भवनमा भएको सो

  • news

    रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

    वैशाख ६, बैतडी । विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्योे, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ । ’विद्यालय परिसरमा रहेको

  • संशोधनको नयाँ प्रस्तावबारे धारणा तय गर्न मोर्चाको बैठक बस्दै

    चैत ३०, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्तावबारे आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक बस्दैछ ।बैठकले संशोधन प्रस्तावलाई अध्ययन गरेर आधिकारिक धारणा तय गर्ने मोर्चाका नेताहरुले बताएका छन् । सरकारले मधेसी मोर्चा र एमाले

  • news

    एमाले सांसदद्वारा गृहमन्त्रीको राजीनामा माग

    राजेन्द्र फुयाल चैत्र २८, काठमाडौं । एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री बिमलेन्द्र निधीलाई ‘नालायक’ भन्दै राजीनामा माग गरेका छन् । आज भएको संसदको बैठकमा बिशेष समय लिएर बोल्दै भण्डारीले निधीलाई बस्ने अधिकार नभएको बताए ।

  • news

    ९३ हजार ६ सय अमेरिकी डलरसहित क्याप्टेन पक्राउ

    चैत २८,काठमाडौं । नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित आइतबार राति १० बजेर ४५ मिनेट जाँदा पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ-दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा उक्त रकम फेला परेको

  • news

    गाउँपालिका अध्यक्षको चुनाव खर्चः भोटर लिस्ट किन्न हजार, घोडा चढ्न ८० हजार

    आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको हद नै तोकेको छ

  • news

    निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीको वीमा गर्ने

    चैत्र २८ , बिराटनगर । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उनीहरुको वीमा गर्ने तयारी गरको छ । चुनावमा बेला कर्मचारीमाथि कुनै क्षति भए उनीहरुका परिवारले वीमा मार्फत रकम पाउने छन्

  • news

    ​मधेसी मोर्चाद्धारा आजको संसद बैठक बहिस्कार

    चैत२८, काठमाडौं । संविधान संशोधनको मागसहित आन्दोलनमा रहेका मधेस केन्द्रित दलले सोमबारको संसद बैठक पनि वहिष्कार गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जनाउ दिएलगत्तै मधेसी दलका सांसदहरु उठेर विरोध जनाएका थिए

  • news

    भट्टराईले गरे देउवालाई आग्रह

    चैत २३ – दलीय आधारमा चुनाव चिन्ह पाउनुपर्ने आफूहरुको मागमा पहल गरिदिन नयाँ शक्ति पार्टी नेपालका संयोज डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । नयाँ शक्तिलगायत दलहरुको मागको विषयमा कांग्रेस सभापति देउवासँग बुधबार संयोजक डा.

  • एउटा पार्टी र एउटै झण्डासहित एक हप्ताभित्रै मधेसी दलबिच एकता हुन्छ : यादव

    चैत २३ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबिच छिट्टै एकता हुने बताउनुभएको छ । ‘मधेस केन्द्रित दलहरुबिच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामी

  • कांग्रेसलाई झाडीमा अल्झेको अर्ना भन्दै ओलीले कार्यकर्तालाई भने–अरुका उम्मेद्वारको नाम नै नलिनु

    चैत २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलका उम्मेद्वारको नाम समेत नलिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले काठमाडौंले गरेको चुनावी अभियानको आइतबार शुभारम्भ गर्दै ओलीले एमालेबाहेक अरु उम्मेद्वार नाम लिन समेत योग्य हुँदैनन् ।

  • भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

    बर्दिया, १८ चैत । नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ

  • सुरक्षा समितिको आकस्मिक बैठक

    चैत १८ – सप्तरीमा बढ्दो सुरक्षा चुनौती र आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि अहिले जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरूले सरकारी सम्पत्तिमा तोडफोड र तालाबन्दीमा उत्रिएपछि सप्तरीमा पछिल्लो समय सुरक्षा चुनौती

  • स्थानीय चुनाव : महिला उम्मेद्वार पाउनै मुस्किल

    चैत १५ – स्थानीय तहको चुनावपछि तेह्रथुम जिल्लामा कम्तिमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर त्रियाशील राजनीतिक दललाई योग्य महिला उम्मेदवार पाउन भने हम्मे–हम्मे परेको छ । पार्टीका संगठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील

  • स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक

    नगेन्द्र सापकोटा चैत १५ काठमाडौँ । स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ । अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ । स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी

  • news

    आरआरमा आज स्ववियु निर्वाचनः ८ बजेदेखि मतदान

    चैत १५ , काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।निर्वाचनमा एमालेनिक अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट

  • news

    स्थानीय तहको उम्मेदवार बन्न शैक्षिक योग्यता नचाहिने

    चैत १५, काठमाडौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन ।गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा

  • news

    कैलालीका जंगलबाट चोरीका कार बरामद

    दीपक उपाध्याय चैत१४, कैलाली । भारतबाट चोरी गरेर नेपालमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईवटा कार र एउटा जनरेटर क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमको (आरआईटी) टोलीले बरामद गरेको छ ।बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा बेलादेबीपुरको सेहरी जंगलबाट होण्डा

  • news

    भारु सटहीमा भारतको सिलिङः एक नेपालीको ४५ सय मात्रै साट्ने

    चैत १३, काठमाडौं । भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भारतको यो भनाइमा असहमति जनाएपछि द्विपक्षीय बैठक निष्कर्षविहीन भएको छ

  • news

    ओमान, कतार र इजरायलका प्रस्तावित राजदूतमाथिको उजुरी पर्‍यो

    चैत ४,सुदूर संञ्चार । सरकारले बिभिन्न १२ देशका लागि सिफारीस गरेका राजदूत मध्ये तीन जनामाथि संसदीय विशेष सुनुवाई समितिमा उजुरी परेको छ। उजुरी पर्नेहरुमा ओमानका लागि प्रस्तावीत राजदूत शर्मिला पराजुली, इजरायलका लागि प्रस्थावित राजदूत निरञ्जन थापा र कतारका लागि

  • news

    स्थानीय निर्वाचनमा २९ दलले मात्र चुनाव चिन्ह पाउने

    चैत ४, सुदूर संञ्चार । वैशाख ३१मा हुने स्थानीय तहको निर्वाचनमा अहिले व्यवस्थापिका संसदमा रहेका २९ दलले मात्रै राजनीतिक दलको हैसियतमा चुनाव चिन्ह पाउने भएका छन्। स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार अहिले सदनमा रहेका दलहरूले मात्रै दलको हैसियतामा चुनाव

  • news

    राहदानी लिएका महिला कहाँ गए?

    चैत ४ काठमाडौं। गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन ।

  • news

    स्थानीय तहका प्रतिनिधि विकासमैत्री हुनुपर्ने

    चैत ४ काठमाडौं। सङ्घीयता सफल बनाउन जननिर्वाचित प्रतिनिधि स्थानीय शासनसम्बन्धी ज्ञान भएको र विकासमैत्री हुनु जरुरी रहेको धारणा व्यक्त गरिएको छ । व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बिहीवार स्थानीय तहको काम, कर्तव्य र अधिकारका बारेमा गरेको छलफलमा

  • news

    आचारसंहिता पालना गर्न आग्रह

    चैत ४, काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध गरेको छ । आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी पर्न थालेपछि आयोगले यस्तो आग्रह गरेको हो

  • news

    न्यायाधीशमाथिको कारबाही तीन महिनादेखि अलपत्र

    चैत ३ , काठमाडौं । पदीय आचरणविपरीत आर्थिक अनियमिततामा मुछिएका आठ जिल्ला न्यायाधीशमाथिको कारबाही सिफारिस अलपत्र परेको छ । न्यायपरिषदद्वारा गठित छानबिन समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको छ

  • news

    प्रधानमन्त्रीको चीन भ्रमणको तयारी कमजोर

    चन्द्रशेखर अधिकारी, चैत्र ३, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन नसकिएसम्म आफू कतै नजाने धारणा व्यक्त गरेका थिए । तर, उनी एकाएक चीन भ्रमणको तयारीमा जुटेका छन्

  • स्थानीय तह कार्यान्वयनपछि सेवा प्रवाहमा समस्या छैन

    नगेन्द्र सापकोटा चैत ३, सुदूर संञ्चार । सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै साविककै गाविस र नगरपालिकाका वडा कायम भएकाले सेवाग्राहीलाई कठिनाइ नहुने भएको छ । यसअघि स्थानीय निकाय हुँदा पनि सेवाग्राहीले सम्बन्धित गाविसबाटै सेवा लिएका र स्थानीय तह

  • news

    माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु

    चैत ३, सुदूर संञ्चार । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुँदै छ । परीक्षाको पहिलो दिन बिहीबार ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२

  • अब सूर्तीजन्य पदार्थ बेच्न छुट्टै पसल

    चैत २, रेडियो सुदूर संञ्चार । खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै

  • news

    एसएसबीको ६ वर्षअघिको गोलीकाण्ड:: ‘खोइ हामीलाई क्षतिपूर्ति ?’

    माधव घिमिरे चैत्र २, गौतमकुमार साह गाउँको प्रहरी चौकीदेखि माथिल्ला निकायमा धाएको ६ वर्ष भयो । सम्झन नसक्ने गरी कैयौं पटक धाइसके । धाउँदैपिच्छे अबचाहिँ केही होला कि भन्दै उनी घर फर्कन्छन् । तर आश्वासनबाहेक अझैसम्म केही पाएका छैनन्

  • news

    निर्वाचन र संशोधन सँगसँगै लैजानुपर्नेमा जोड

    चैत १,काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान

प्रमुख समाचार

कर्मचारी

View All