ताजा समाचार

राष्ट्रिय

  • एउटा पार्टी र एउटै झण्डासहित एक हप्ताभित्रै मधेसी दलबिच एकता हुन्छ : यादव

    चैत २३ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबिच छिट्टै एकता हुने बताउनुभएको छ । ‘मधेस केन्द्रित दलहरुबिच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामी

  • कांग्रेसलाई झाडीमा अल्झेको अर्ना भन्दै ओलीले कार्यकर्तालाई भने–अरुका उम्मेद्वारको नाम नै नलिनु

    चैत २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलका उम्मेद्वारको नाम समेत नलिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले काठमाडौंले गरेको चुनावी अभियानको आइतबार शुभारम्भ गर्दै ओलीले एमालेबाहेक अरु उम्मेद्वार नाम लिन समेत योग्य हुँदैनन् ।

  • भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

    बर्दिया, १८ चैत । नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ

  • सुरक्षा समितिको आकस्मिक बैठक

    चैत १८ – सप्तरीमा बढ्दो सुरक्षा चुनौती र आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि अहिले जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरूले सरकारी सम्पत्तिमा तोडफोड र तालाबन्दीमा उत्रिएपछि सप्तरीमा पछिल्लो समय सुरक्षा चुनौती

  • स्थानीय चुनाव : महिला उम्मेद्वार पाउनै मुस्किल

    चैत १५ – स्थानीय तहको चुनावपछि तेह्रथुम जिल्लामा कम्तिमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर त्रियाशील राजनीतिक दललाई योग्य महिला उम्मेदवार पाउन भने हम्मे–हम्मे परेको छ । पार्टीका संगठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील

  • स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक

    नगेन्द्र सापकोटा चैत १५ काठमाडौँ । स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ । अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ । स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी

  • news

    आरआरमा आज स्ववियु निर्वाचनः ८ बजेदेखि मतदान

    चैत १५ , काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।निर्वाचनमा एमालेनिक अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट

  • news

    स्थानीय तहको उम्मेदवार बन्न शैक्षिक योग्यता नचाहिने

    चैत १५, काठमाडौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन ।गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा

  • news

    कैलालीका जंगलबाट चोरीका कार बरामद

    दीपक उपाध्याय चैत१४, कैलाली । भारतबाट चोरी गरेर नेपालमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईवटा कार र एउटा जनरेटर क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमको (आरआईटी) टोलीले बरामद गरेको छ ।बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा बेलादेबीपुरको सेहरी जंगलबाट होण्डा

  • news

    भारु सटहीमा भारतको सिलिङः एक नेपालीको ४५ सय मात्रै साट्ने

    चैत १३, काठमाडौं । भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भारतको यो भनाइमा असहमति जनाएपछि द्विपक्षीय बैठक निष्कर्षविहीन भएको छ

  • news

    ओमान, कतार र इजरायलका प्रस्तावित राजदूतमाथिको उजुरी पर्‍यो

    चैत ४,सुदूर संञ्चार । सरकारले बिभिन्न १२ देशका लागि सिफारीस गरेका राजदूत मध्ये तीन जनामाथि संसदीय विशेष सुनुवाई समितिमा उजुरी परेको छ। उजुरी पर्नेहरुमा ओमानका लागि प्रस्तावीत राजदूत शर्मिला पराजुली, इजरायलका लागि प्रस्थावित राजदूत निरञ्जन थापा र कतारका लागि

  • news

    स्थानीय निर्वाचनमा २९ दलले मात्र चुनाव चिन्ह पाउने

    चैत ४, सुदूर संञ्चार । वैशाख ३१मा हुने स्थानीय तहको निर्वाचनमा अहिले व्यवस्थापिका संसदमा रहेका २९ दलले मात्रै राजनीतिक दलको हैसियतमा चुनाव चिन्ह पाउने भएका छन्। स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार अहिले सदनमा रहेका दलहरूले मात्रै दलको हैसियतामा चुनाव

  • news

    राहदानी लिएका महिला कहाँ गए?

    चैत ४ काठमाडौं। गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन ।

  • news

    स्थानीय तहका प्रतिनिधि विकासमैत्री हुनुपर्ने

    चैत ४ काठमाडौं। सङ्घीयता सफल बनाउन जननिर्वाचित प्रतिनिधि स्थानीय शासनसम्बन्धी ज्ञान भएको र विकासमैत्री हुनु जरुरी रहेको धारणा व्यक्त गरिएको छ । व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बिहीवार स्थानीय तहको काम, कर्तव्य र अधिकारका बारेमा गरेको छलफलमा

  • news

    आचारसंहिता पालना गर्न आग्रह

    चैत ४, काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुकूलको आचरणमा रहन सबैमा पुनः अनुरोध गरेको छ । आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी पर्न थालेपछि आयोगले यस्तो आग्रह गरेको हो

  • news

    न्यायाधीशमाथिको कारबाही तीन महिनादेखि अलपत्र

    चैत ३ , काठमाडौं । पदीय आचरणविपरीत आर्थिक अनियमिततामा मुछिएका आठ जिल्ला न्यायाधीशमाथिको कारबाही सिफारिस अलपत्र परेको छ । न्यायपरिषदद्वारा गठित छानबिन समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको छ

  • news

    प्रधानमन्त्रीको चीन भ्रमणको तयारी कमजोर

    चन्द्रशेखर अधिकारी, चैत्र ३, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन नसकिएसम्म आफू कतै नजाने धारणा व्यक्त गरेका थिए । तर, उनी एकाएक चीन भ्रमणको तयारीमा जुटेका छन्

  • स्थानीय तह कार्यान्वयनपछि सेवा प्रवाहमा समस्या छैन

    नगेन्द्र सापकोटा चैत ३, सुदूर संञ्चार । सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै साविककै गाविस र नगरपालिकाका वडा कायम भएकाले सेवाग्राहीलाई कठिनाइ नहुने भएको छ । यसअघि स्थानीय निकाय हुँदा पनि सेवाग्राहीले सम्बन्धित गाविसबाटै सेवा लिएका र स्थानीय तह

  • news

    माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु

    चैत ३, सुदूर संञ्चार । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुँदै छ । परीक्षाको पहिलो दिन बिहीबार ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२

  • अब सूर्तीजन्य पदार्थ बेच्न छुट्टै पसल

    चैत २, रेडियो सुदूर संञ्चार । खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै

  • news

    एसएसबीको ६ वर्षअघिको गोलीकाण्ड:: ‘खोइ हामीलाई क्षतिपूर्ति ?’

    माधव घिमिरे चैत्र २, गौतमकुमार साह गाउँको प्रहरी चौकीदेखि माथिल्ला निकायमा धाएको ६ वर्ष भयो । सम्झन नसक्ने गरी कैयौं पटक धाइसके । धाउँदैपिच्छे अबचाहिँ केही होला कि भन्दै उनी घर फर्कन्छन् । तर आश्वासनबाहेक अझैसम्म केही पाएका छैनन्

  • news

    निर्वाचन र संशोधन सँगसँगै लैजानुपर्नेमा जोड

    चैत १,काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान

  • ७४४ स्थानीय तह आजदेखि कार्यान्वयनमा

    नगेन्द्र सापकोटा फागुन ३०काठमाडौँ । सङ्घीय संरचना अनुसारका नयाँ ७४४ स्थानीय तह सोमबारदेखि व्यावहारिक रूपमा कार्यान्वयनमा आउनेभएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत शुक्रबार ७४४ स्थानीय तह कार्यान्वयनको घोषणा गरे पनि शनिबार र आइतबार

  • एमालेको नेतृत्व अनिवार्य–नेता खनाल

    फागुन २९, नवलपरासी । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताउनुभएको छ

  • news

    लोहनीद्वारा राप्रपा परित्याग !

    फागुन २९, काठमाडौँ । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी नेता डा। लोहनीले राप्रपा र राप्रपा नेपालबीच एकता महाधिवेशनपछि पार्टीको विधानलाई उपेक्षा गरिएको र

  • news

    एमालेको अहंकारले सप्तरी घटना : महतो

    अवधेशकुमार झा, फाल्गुन २९,राजविराज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीमा प्रहरीको गोली लागी पाँचजनाको मृत्यु भएको विषयमा सरकारलाई अन्तरर्राष्ट्रिय स्तरमा नंग्याउने बताएका छन् । ‘सप्तरी घटनामा नश्लवादी चरित्रलाई उदांगो पार्दै सरकारले गरेको

  • news

    भैरहवामा ओलीले भने– अहिलेको सरकार अन्तकै प्रभु रिझाउन तल्लिन छ

    माधव ढुंगाना फाल्गुन २९,भैरहवा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बिगार्ने गरी गरिने कुनैपनि संशोधनलाई एमालेले नस्वीकार्ने बताएका छन् । एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनको

  • news

    एनसेल लाभकर प्रकरण :: मन्त्रिपरिषद् निर्णय ‘माइन्युट’ गर्न विवाद

    - कृष्ण आचार्य, फाल्गुन २७,काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको ठाडो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहालले जबरजस्ती एनसेल करबारे गरेको निर्णयको ‘माइन्युट’ कसले गर्ने भन्नेमै विवाद भएको छ

  • news

    स्थानीय निकायले निर्देशन टेरेनन्

    प्रशान्त माली, फाल्गुन २७,ललितपुर इमाडोल–१६ का शिव कट्टेलको घरबाट दैनिक दुई केजी फोहोर उत्पादन हुन्छ । उनलाई घरको फोहोर व्यवस्थापनमा हम्मेहम्मे परेको छ । यही गुनासो उनले जिविसद्धारा मंगलबार लामाटारमा आयोजित सार्वजनिक सुनुवाईमा राखे । उनले नगरपालिकाका

  • news

    बन्दको अवज्ञा गरेको भन्दै कपिलवस्तुमा मोटरसाइकल तोडफोड

    फागुन२७ , कपिलबस्तु । बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन्

  • news

    स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था

    फागुन २७ सुदूर संञ्चार। रकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा आदेश जारी गरी निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म स्थानीय तहमा सेवा प्रवाहका लागि नयाँ व्यवस्था गरेको हो

  • news

    कञ्चनपुरको घटनाप्रति सभापति देउवाबाट दुःख व्यक्त

    फागुन २७ सुदूर संञ्चार। नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत

  • थपिए ३ मन्त्री, अब मन्त्रीपरिषदमा ४६ सदस्य

    फागुन २६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्री, दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन

  • news

    अन्य जिल्लाको स्ववियू निर्वाचनको विवरण

    फागुन १९, रेडियो सुदूर संञ्चार । अछाममा अनिश्चित संगठनबीच विवादका कारण सबैजसो क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि स्ववियु चुनाव अनिश्चित बनेको छ । अब राजनीतिक सहमतिका आधारमा चुनाव गरिने बताइएको छ । यसका लागि जिल्लामा क्रियाशील संगठनका मातृ पार्टीका प्रतिनिधि

  • news

    पोखराका तीन क्याम्पसमा नेविसंघ विजयी, एकमा अनेरास्ववियु

    फागुन १९, पोखरा । पोखराका पाँच क्याम्पसमा सम्पन्न मतदानमा तीन क्याम्पसमा कांग्रेसनिकट नेविसंघ र एउटामा एमाले निकट अनेरास्ववियुले जितेको छ ।जनप्रिय क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान र विन्दुवासिनी संस्कृति बिद्यापिठमा कांग्रेस निकट नेपाल बिद्यार्थी

  • news

    सामुदायिक वनका सात सय ८० उपभोक्तालाई सौर्यबत्ती

    फागुन १९ झापा । झापाको कनकाई नगरपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना सबै उपभोक्तालाई सौर्य वत्ती वितरण गरेको छ ।अनियमित रुपमा हुने विद्युतभार कटौतीका कारण अन्धकारमा बस्नु परेको भन्दै कनकाई नगरपालिका वडा नं १ र २ मा रहेको जामुनबारी सामुदायिक वनले आफ्ना सबै

  • news

    नेपालमा लगानी सम्मेलन बिहीबारदेखि, २५ देशका प्रतिनिधी सहभागी हुने

    फागुन १९, काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रही वैदेशिक लगानी भित्र्याउन उद्योग मन्त्रालय र लगानी बोर्डको आयोजनामा सम्मेलन हुन लागेको हो

  • news

    एमालेले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने

    फागुन १९ काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ ।

  • news

    सेनाको अस्पताल सर्वसाधारणका लागि पनि खुला

    फागुन १५,काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको वहिरंग उपचार सेवा आइतवारबाट सर्वसाधारणका लागि पनि खुला गरिएको छ । यसअघि याे अस्पतालले सैनिक कर्मचारी तथा उनीहरुका परिवारलाई मात्र स्वास्थ्य उपचार सेवा दिंदै आएको थियो । सैनिक जनसम्पर्क

  • उखु किसानले भ्याट छुटको पूरा रकम पाएनन्

    फाल्गुन १०,सर्लाही । २०७३- सरकारले चिनीमा दिने भ्याट छुट बापतको रकम किसानले पूरा नपाएको गुनासो गरेका छन् । चिनीको मूल्य वृद्धिसँगै बढेको भ्याट छुटको पूरा रकम किसानले नपाएका हुन् । चिनी बिक्रीमा लाग्ने भ्याटमा सरकारले मिललाई ९० प्रतिशत फिर्ता गर्ने रकममा

प्रमुख समाचार

कर्मचारी

View All