ताजा समाचार

राष्ट्रिय

  • पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

    १२ असार, काठमाडौँ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक

  • १२ असार, काठमाडौँ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौ

    १२ असार, काठमाडौँ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक

  • news

    प्रधानमन्त्री ओलीले भनेः चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

    काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन् प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउँदै

  • news

    परीक्षाफलको त्रुटि छानबिनका लागि समिति गठन

    काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

  • news

    पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

    बाग्लुङ – सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । वर्षासँगै घरमाथिको पहाडबाट खसेको पहिरोले राति १२ बजे स्थानीय विष्णुबहादुर क्षेत्रीको घर पुरिएको हो । घर पहिरोले

  • बाटोमा कुकुर डोर्‍याएर हिँडेका टेकबहादुरले महिलाको औँला टोकेर चुँडाइदिएपछि...

    मोरङ – पछिल्लो समय धनाढ्य परिवारमा कुकुर मोह बढ्दै गएको छ । महंगा कुकुर पाल्ने तर खुल्ला ठाउँमा लगेर मलमुत्र गराउने प्रवृत्ति कुकुर पाल्नेहरुमा देखिएको छ । कुकुर डोर्‍याएर बिहान–बिहान दौडिनेहरुले आफ्ना कुकुरले सडक फोहोर गरेको चालै पाउँदैनन् वा सार्वजनिक ठाउँ

  • news

    बर्खा लागेपछि मध्यमर्स्याङ्दीबाट ७१ मेगावाटसम्म विद्युत उत्पादन

    लमजुङ – मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ । नदीमा पानीको बहाव बढेसँगै मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको हो । गएको जेठ २० गतेबाट आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको हो ।

  • news

    सडक बनाउन किनेको डिजेलमा पानी

    पाँचथर – सडक निर्माणमा प्रयोग गर्नका लागि खरिद गरिएको डिजेलको ड्रममा पानी मिसावट भएको पाइएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिका जोड्ने उत्तरे–यासोक सडक खण्ड ‘ख’ को स्तरोन्नतीको काममा प्रयोग गरिएको डिजेलमा पानी मिसावट भएको पाइएको हो । सडक

  • news

    रंगरोगनपछि यस्तो देखियो वीर अस्पताल

    काठमाडाैं – देशकै सबैभन्दा पुरानो वीर अस्पतालले वर्षौंपछि आफ्नो रुप फेरेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल धुर्मुसको अगुवाईमा रंगरोगनको काम सकिएपछि अस्पतालले रुप फेरेको हो । ४४ दिनमा अस्पताल भवन तथा पर्खालमा रंगरोगन गर्ने काम सकिएको हो ।

  • माली आक्रमणमा ३२ जनाको मृत्यु

    बामाको, असार ११ गते । मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ

  • बिचौलियाको छानबिन आज

    काठमाडौँ, असार ११ गते । कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ । बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको

  • तरकारी बोक्ने गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते

    बनेपा, असार ११ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख

  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    इनरुवा, असार ११ गते । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

    विराटनगर, असार ११ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच

  • नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

    खोटाङ, असार ११ गते अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ

  • विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट : ‘सन्तानलाई अब जानै दिन्नौँ’

    बेनी, म्याग्दी, असार ११ गते । दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब

  • अब पुरुषलाई पनि नर्स बन्ने अवसर !

    काठमाडौ, असार ११ गते । नेपालमा अब पुरुषहरुले पनि नर्स बन्न पाउने भएका छन् । नेपाल नर्सिङ्ग काउन्सिलले अब नर्स अध्ययन हुने विश्वविद्यालय, सीटीईभीटी अन्तर्गतका सम्र्पूण कलेजमा आर्थिक वर्ष २०७५÷०७६ देखि पुरुषलाई पनि नर्स बन्ने अवसर दिएको हो । काउन्सिलले आगामी

  • चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

    काठमाडौँ, असार ११ गते । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क,

  • सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

    गौशाला, असार ११ गते । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण

  • सप्तरीमा चट्याङः १ को मृत्यु, १ घाइते

    १० असार, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादवको चट्याङ लागेर ज्यान गएको हो । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घरदेखि टाढा

  • वर्षा शुरु भएसँगै सप्तरीका स्थानीयवासी त्रसित

    १० असार, सप्तरी । वर्षा शुरु भएसँगै सप्तरीका स्थानीयहरु त्रसित बनेका छन् । गत वर्ष आएको बाढीले तहसनहस पारेको स्मरण गर्दै जिल्लास्थित नदी, खोला आसपास घर बनाएर बसोबास गर्दै आएकाहरु पुनः बाढी आउन सक्ने भन्दै त्रसित बनेका हुन् । जिल्लास्थित खाँडो, महुली, सप्तकोशी,

  • सन् २०२०बाट कोरिया जान सिप अनिवार्य

    १० असार, काठमाडौं। दक्षिण कोरियाले अकाएको एउटा परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । कोरियाको मानव संशाधन विभागले यसअघि

  • पोखरा महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता

    १० असार, पोखरा । पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन । उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ

  • सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

    नेपालगञ्ज, असार १० गते । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान

  • बीपी राजमार्गमा अब भार मापन यन्त्र जडान गरिने

    सिन्धुली, असार १० । बीपी राजमार्गमा संचालन हुने सवारी साधनलाई नियमन गर्न भार मापन यन्त्र जडान गरिने भएको छ । साँघुरो तथा घुमाउरो सडकमा सडक मापदण्डविपरित यात्रुवाहक तथा मालवाहक सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था जीर्ण बन्दै गएपछि भारमापन यन्त्र जडान गर्न

  • news

    एसईई पास भनेर मख्ख नपर्नुस्, ११ कक्षा पढ्न नपाइन सक्छ

    काठमाडौं – माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् । फेल र पासको व्यवस्थाले विद्यार्थीमा नकारात्मक प्रभाव पर्यो भनेर सरकारले ‘कोही पनि फेल नहुने’

  • news

    प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किदैछ । नेपाली टोली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको चीन

  • news

    मल्ल एसईईमा नेपाल टप भएको दावी

    भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएको दावी गरेका छन् । भक्तपुरको सूर्यविनायकमा रहेको विद्यालयबाट

  • स्थानीय निकायकै जस्तो बजेट ल्याउँदै स्थानीय तह

    काठमाडौं – स्थानीय तहले आउँदो आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आइतबार एकसाथ प्रस्तुत गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहले आउँदो आर्थिक वर्षका लागि असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहे अनुसार सवै स्थानीय तहले आ –आफ्ना

  • news

    ( एसईई ) को परीक्षाफल सार्वजनिक

    २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार

  • मनकामना दर्शनका लागि आएका व्यक्ति होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

    असार ९, रत्ननगर | चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको

  • चोरीका गहना र नगदसहित तीन पक्राउ

    असार ९, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७००

  • रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु

    पर्वत, असार ९ । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन

  • news

    पैसाकै लागि विदेश नजाऔं

    लमजुङ – लमजुङको सुन्दरबजार – ६, ढाँडफेदीकुनाका श्रीकृष्ण घिमिरेनेपाली सेनाका ‘रिटायर्ड’ । १७ वर्षको जागिरे जीवन सक्कियो । तर श्रीकृष्णको जाँगर सेनामा हुँदाको भन्दा फरक छैन । मेहनत, लगन र परिश्रमको महत्व उहाँले सेनाको जागिर खाँदै बुझ्नुभयो । सरकारी जागिर

  • दश वर्षभित्र दश हजार युवा उद्यमी

    काठमाडौं – आगामी दश वर्षमा १० हजार युवालाई उद्यमी बनाउन अभियान शुरु भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठान अन्तर्गत रहेको नेपाल उद्यमशील समाजले ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी अभियान थालेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व

  • छोरा बनाउँछु भन्दै फकाउँदै अर्काको मिर्गौला झिक्ने बस्नेत जेल चलान

    भक्तपुर – गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेकाे अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती

  • विद्यालय गएका बालक मृत भेटिए

    सल्यान – सल्यानको त्रिवेणीमा विद्यालय गएका एकजना वालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका –२, रिखेबगरका डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दिपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन । खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर

  • माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने

    भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा

  • विद्यालयले खाजा दिन थालेपछि विद्यार्थी बढे

    पाल्पा – दिवा खाजाको व्यवस्था भएपछि पाल्पामा कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन । रिब्दीकोट गाउँपालिका –१, जोगिथुममा रहेको कालिका आधारभूत विद्यालयले कक्षा सञ्चालन हुँदा नास्ता खाने व्यवस्था मिलाएपछि स्थानीय बालबालिका नियमित विद्यालय जान

  • news

    २१ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको भेला सकियो(घोषणा पत्र)

    हेटौंडा, असार ८ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको हेटौंडा भेला आज सकिएको छ । २१ बुँदे घोषणापत्र जारी गर्दै भेला सकिएको हो । सरकारले प्रेस, न्यायालय, गैरसरकारी संस्था, कर्मचारी प्रशासन लगायत विभिन्न क्षेत्रमा नियन्त्रणकारी हस्तक्षेप गर्ने नीति लिएर

प्रमुख समाचार

कर्मचारी

View All