ताजा समाचार

राष्ट्रिय

  • अंग्रेजसँग नझुकेका नेपाली भारतसँग झुक्दैनन् : उपप्रधानमन्त्री रायमाझी

    पुस ४ - उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अंग्रेजसँग नझुकेका नेपाली भारतसँग कुनै पनि हालतमा नझुक्ने बताउनु भएको छ । संघीयताको बारेमा प्रष्ट पार्न नसक्दा सीमांकनमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । तराईका आन्दोलनकारी नेतासँग छलफल

  • news

    कांग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

    पुस ४ -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा झण्डै साढे दुई घण्टा चलेको छलफल सकारात्मक भएको नेताहरुले

  • मोर्चाले मन्त्री र सांसदलाई जिल्ला पस्न नदिने

    काठमाडौं, पुस ३ - संयुक्त मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सरकार ठूला दल आफ्ना माग पूरा गर्न गम्भीर नभएको भन्दै मोर्चाले पुस ५ गतेदेखि १५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारसँग वार्ता प्रक्रिया चलेपछि आन्दोलन

  • बैठक स्थगित गरी मोर्चासँग छलफल गर्न प्रमुख दल सहमत

    पुस ३ - व्यवस्थापिका–संसद्को बैठक यही पुस आठ गतेसम्मका लागि स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले

  • भूकम्पमा ज्यान गुमाएकाहरुको सरकारले भूकम्प स्मृति पार्क बनाउने

    गोरखा, पुस २ – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा सरकारले भूकम्प स्मृति पार्क बनाउन लागेको बताउनुभएको छ । भूकम्पपछिको अवस्था बुझ्न गोरखा आउनुभएका प्रधानमन्त्री ओलीले भूकम्पका कारण ज्यान गुमाएका सबैको

  • news

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

    काठमाडौं, पुस १ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा १३ औं महाधिवेशनको तयारी र समसामयिक राजनीतिक अवस्था बारेमा छलफल भैरहेको कांग्रेसले जनाएको छ । यस्तै क्रियाशील छानबिन समितिको प्रतिवेदन

  • news

    दुबै विधेयक एकसाथ अघि बढाउन कांग्रेसको माग

    मंसिर २९ - नेपाली कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक सँगै अगाडि बढाउनु पर्ने अडान दोहोर्‍याएको छ । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारी बैठकले दुईवटै विधेयक एउटै कार्यसूचिबाट अगाडि बढाउनुपर्ने

  • भावर प्रदेश नभए चुरे भावरले सशक्त आन्दोलन गर्ने,

    मंसिर २९ - चुरे भावर राष्ट्रिय एकता पार्टीले आफूहरुसँग २०६४ सालमा गरेको सम्झौता अनुसारको भावर प्रदेश कायम नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा चुरे भावरका अध्यक्ष बद्री प्रसाद न्यौपानेले आफूहरुको

  • news

    संसद खोल्न कांग्रेसले ल्यायो नयाँ प्रस्ताव

    २९ मंसिर-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक सूचारु गर्न मध्यमार्गी उपाय अपनाउने निर्णय गरेको छ सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको केन्द्रीय पदाधिकारी बैठकले संसद बैठक सूचारु गर्न भूकम्प पीडित पुनर्निर्माण प्राधिकरण र

  • news

    डा. भट्टराई जिउँदो लास मा परिणत : सिँचाई मन्त्री यादव

    मंसिर २८ - सिँचाई मन्त्री उमेशकुमार यादवले एकीकृत माओवादी पार्टी त्यागेसँगै डा. बाबुराम भट्टराईसँग कुनै राजनीतिक विचार नभएकोले उहाँ जिउँदो लास भएको आरोप लगाउनुभएको छ । एकीकृत माओवादीका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री यादवले भट्टराईले माओवादी पार्टी

  • news

    ओलीको सरकारले देश विखन्डनको बाटोमा पुग्यो : रिजाल

    मंसिर २८ - विभिन्न दलका नेताहरुले आन्दोलनरत मधेसी मोर्चालाई नेपाल–भारत सीमावर्ती क्षेत्रमा जारी आन्दोलनका कार्यक्रमलाई स्थगित गरेर वार्ता र संवादबाट सहमति खोज्न आग्रह गरेका छन् । रिपोटर्स् क्लबले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा

  • news

    ओली र महतोको सोच अति संकीर्ण : गगन थापा

    मंसिर २८ - नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोच अति संकीर्ण भएकाले मुलुकका समस्या समाधान गर्न नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद थापाले प्रधानमन्त्री ओली र मधेसी नेता राजेन्द्र महतोको सोचले

  • news

    नेपाली कांग्रेस १३औं महाधिवेशन को तयारीमा,बैठक आह्वान

    मंसिर २८ - प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । राष्ट्रिय राजनीति तथा पार्टीको १३ औं महाधिवेशन तयारीका बारेमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । पुस १ गते बिहान पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने

  • news

    मुलुकको राष्ट्रियतामाथि खतरा, पार्टीको एकतामा ओलीको जोड

    काठमाडौं, मंसिर २८ – वामपन्थी आन्दोलनका अगुवाले मुलुकको राष्ट्रियता जोगाउन नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीको कार्यगत एकतामा जोड दिएका छन् । मुलुकको वामपन्थी आन्दोलनका संस्थापकमध्येका एक खगुलाल गुरुङलाई अभिनन्दनका लागि आइतबार काठमाडौंमा भएको समारोहमा

  • news

    मेरा सबै सपना चकनाचुर बनाइदियो : प्रधानमन्त्री ओली

    मंसिर २७ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदका लागि मात्र प्रधानमन्त्री बन्ने सपना नदेखेको बताएका छन् । सरकारी निवास बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले प्रधानमन्त्री भएपछि आफूले धेरै सपना बुनेको भए पनि

  • news

    मधेसको आवाज जनताको नभई हारेका नेताहरुको हो : उद्योगमन्त्री पाण्डे

    पाल्पा, मंसिर २७ - उद्योग मन्त्री सोम प्रसाद पाण्डेले तराई मधेसमा उठेको आवाज जनताको नभई निर्वाचनमा हारेका नेताहरुको भएको आरोप लगाउनुभएको छ । तराईबाट प्रत्यक्ष निर्वाचित १ सय १९ जनामध्ये ५३ जना नेपाली कांग्रेसको, ३७ जना एमालेको, १२ जना एमाओबादी र केही स्वतन्त्र गरी

  • news

    आजको बैंठक बिना निष्कर्ष टुंगियो

    मंसिर २७ - नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज भएको बैंठक बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकमा नेपाली कांग्रेसले राखेको संविधान संशोधन विधेयकलेमात्र मधेसका मुद्दालाई सम्बोधन गर्न नसक्ने भन्दै मोर्चाले

  • आज पनि त्रिपक्षीय वार्ता हुँदै

    मंसिर २७ – मधेस आन्दोलन सुल्झाउने विषयमा आज पनि त्रिपक्षीय वार्ता हुने भएको छ । दिउँसो साढे १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच वार्ता हुन लोगेको हो । यसअघि पटक पटक भएको वार्तामा

  • news

    मन्त्रीलाई रिझाउने काममा समय खर्च गर्नु हुँदैन : मन्त्री पोखरेल

    मंसिर २७ - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार परिवर्तन भए पिच्छे नयाँ आउने शिक्षा मन्त्रीलाई रिझाउने काममा लाग्नु भन्दा आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नु पर्ने बताउनुभएको छ । प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमीमा आइतबार प्राविधिक शिक्षा तथा

  • news

    भारतले स्वार्थ पूर्ति र राष्ट्रियताका विरुद्ध नाकाबन्दी गरेको भट्टराईको भनाई

    कैलाली, मंसिर २६ - पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले भारतले जहिले पनि आफ्नो सामरिक स्वार्थ पूरा गर्न नेपालका नागरिकलाई सहयोग गरेजस्तो गरी नाकाबन्दी लगाउँदै आएको आरोप लगाउनु भएको छ । नयाँ शक्ति अभियानका क्रममा धनगढी

  • news

    मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन: कानुनमन्त्री

    मंसिर २६ - कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने बताउनु भएको छ । तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै

  • news

    मधेस आन्दोलन आन्तरिक मामिला हो, समाधान खोज्न दिल्ली जानु मुर्खताः बाबुराम

    धनगढी, २६ मङ्सिर पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार

  • अघोषित नाकाबन्दीको बिरोधमा सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    मंसिर २६ - भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसदमा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले यो प्रस्ताव

  • news

    आजको बैठक सुरु नै नभई स्थगित,

    मंसिर २५ - भूकम्पको पुनर्निमाणका लागि पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक पेश गर्न शुक्रबार बस्ने भनेको संसद बैठक नेपाली कांग्रेस र मधेसी मोर्चाको अडानका कारण बस्न सकेन । कांग्रेसले पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी विधेयकसँगै संविधान संशोधन विधेयक

  • news

    मधेसी नेताले भारत गुहार्नु गलत : राप्रपा अध्यक्ष राणा

    मंसिर २५ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेस आन्दोलनका लागि मधेसवादी नेताहरुले भारत गुहार्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमा नै खोज्नु पर्ने

  • news

    मोर्चाका दुई नेता फर्किए, दुईजना दिल्लीमै

    मंसिर २४ - चार दिने भारत भ्रमण पूरा गरी मधेसी मोर्चाका दुई नेता स्वदेश फर्किएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अबेर स्वदेश फर्किएका हुन् ।भ्रमणमा रहेका सद्भावना पार्टीका अध्यक्ष

  • news

    दिल्ली पुगेका मधेसी नेताहरुले सिल्लीपन देखाए : खनाल

    चितवन, मंसिर २३ - एमाले प्रचार विभागले सौराहामा चलेको दुईदिने विशेष राष्ट्रिय भेलाबाट पारित १६ बुँदे प्रस्तावबारे बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो घरायसी समस्या लिएर मधेसी

  • news

    मोर्चाका नेताहरु मोदीको सुझाव बोकेर फर्किंदै,

    काठमाडौं, मंसिर २३ – अघिल्लो हप्ता सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भयो भन्ने बित्तिकै अब केही दिनमै नाकाबन्दी खुलेर जनजीवन सहज हुन थाल्ने धेरैको विश्वास थियो । तर सरकार र तीन दलले सहमतिको लागि प्रस्तुत गरेको तीनबुँदे प्रस्ताव सार्वजनिक गरेकै भोलिपल्ट

  • news

    मधेसी मोर्चालाई बिना शर्त वार्तामा बस्न आग्रह : कोइराला

    मंसिर २२ - नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बिना शर्त वार्तामा बस्न आन्दोलनरत् मधेसी मोर्चालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको खोटाङ क्षेत्र नम्बर २ ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले ‘संविधान सम्झौताको दस्तावेज भएको भन्दै

  • news

    मधेसी मोर्चाका नेताले भारतीय प्रधानमन्त्रीसँग भेट गर्दै

    काठमाडौं, मंसिर २२ – भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तराईमा भइरहेको आन्दोलनमा केन्द्रित रहेर उनीहरुले उच्चस्तरीय

  • नेपालको आन्तरिक मामिलाबारे भारतको सदनमा छलफल

    मंसिर २२ - नेपालको आन्तरिक मामिलाका विषयमा भारतीय संसदमा छलफल भएको छ । भारतको माथिल्लो सदन राज्यसभामा सोमबार झण्डै ३ घण्टा नेपालको विषयमा बहस भएको हो । छलफलमा भागलिँदै विपक्षी दलका सांसदले भारतीय सरकारले गरिरहेको नाकाबन्दी मानवताविरोधी र छिमेकीले गर्नै

  • news

    नयाँ संविधानले दाल चामल नदिने, हक अधिकार भने सुरक्षित : प्रधानमन्त्री ओली

    चितवन, मंसिर २१ - प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको आन्दोलन अराजनीतिक भएको दावी गर्नुभएको छ । नेकपा एमालेले वर्तमान समसायिमक बिषयमा पार्टीको धारणा तय गर्न आयोजना गरेको विशेष राष्ट्रिय कार्यकर्ता भेलाको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले अधिकारको

  • news

    मोदीलाई हजारौं नेपालीले हस्ताक्षर गरेको पत्र

    मंसिर २१ - मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोधपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूतावासमार्फत् बुझाएको छ । विश्व मानवअधिकार दिवसका अवसरमा

  • संसद्को बैठक तीन दिनका लागि स्थगित

    मंसिर २१- तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम नजिक गएर लगातार नाराबाजी

  • news

    एमालेको दुईदिने राष्ट्रिय भेला आजबाट

    मंसिर २१- सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला सोमबार(आज)बाट सुरु हुंदैछ । चितवनमा हुने भेलाको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन भने अरु नेताले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको रणनीति तय गर्न र तराई

  • इन्धन कालोबजारीमा सरकारी मोटरसाइकलका प्रयोगकर्ता संलग्न

    काठमाडौं, मंसिर २१ – सार्वजनिक गाडीका चालक र सरकारी मोटरसाइकल प्रयोग गर्ने केहीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा सार्वजनिक गाडीका चालक र सरकारी मोटरसाइकल प्रयोग गर्नेले कालोबजारी गरेको पाइएको हो । बाणिज्य तथा आपूर्ति

  • news

    भारतीय विदेशमन्त्री स्वराजले दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त : उपप्रधानमन्त्री थापा

    मंसिर २० - उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केही दिनअघि नेपाल बारे माथिल्लो सदन राज्यसभामा दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त रहेको बताउनुभएको छ । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा

  • news

    मोर्चाका शीर्ष नेता दिल्लीतर्फ

    मंसिर २० – तीन दलको साझा धारणा अस्वीकार गरेका मधेसी मोर्चाका शीर्ष नेता दिल्ली गएका छन् । दिल्लीमा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राजनीतिक दलका नेतासँग नेपालको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्ने कार्यक्रम छ । मोर्चाका

  • ३ बुँदे प्रस्ताव मोर्चाद्वारा अस्वीकार, वार्ता बिना निष्कर्ष

    मंसिर १९- प्रमुख दलहरुले पेश गरेको ३ बुँदे साझा प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुकी भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३ बुँदे साझा प्रस्ताव मोर्चाले अस्वीकार

  • news

    मधेसी मोर्चाका दुई वटा बाहेक सबै माग जायज : देव गुरुङ

    मंसिर १९- नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य देव गुरुङले मधेसी मोर्चाले उठाएका ११ बुँदे माग मध्ये दुई वटा बाहेक सबै माग जायज रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओपादी पूर्वी मगरात संयोजन समितिले

प्रमुख समाचार

कर्मचारी

View All