ताजा समाचार

राष्ट्रिय

  • news

    मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

    काठमाडौं, असार २ । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा

  • नेकपाको पहिलो स्थायी कमिटी बैठक आज

    काठमाडौं – एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकता यताको राजनीतिक तथा सांगठनिक

  • news

    पुलमा ठोक्कियो एम्बुलेन्स, चालकको ज्यान गयो

    धनुषा – धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै

  • news

    ‘मजदुरी गरेर परिवार पाल्दै आएका मेरा श्रीमानलाई नेकपा कार्यकर्ता भन्दै हिरासतमा राखियो’

    धनकुटा – गएको वैशाख २८ गते नेपाल बन्दको आब्हानमा पक्राउ परेका धनकुटा नगरपालिका–६, बाख्रेखोलाका ध्यानबहादुर लामा प्रहरी हिरासतमा रहनुभएको छ । लामालाई प्रहरीले गाडीमा ढुंगा हानेको आरोपमा पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको बेला लामाले

  • तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौँ, असार १ गते । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले

  • news

    सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौँ, असार १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हँुदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गर्नुभएको छ । “स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै

  • news

    राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री

    काठमाडौं, असार १ । प्रधानमन्त्री केपी ओलीले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुरु गरेको प्रथम विज्ञान सूचना प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र

  • विश्वकप हेरेर फर्किँदा पहिरोले बगाएर एकजना बेपत्ता

    ताप्लेजुङ – तीन दीन देखि परेको अविरल वर्षाका करण पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ईलाम घर भइ ताप्लेजुङको पथीभरा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गेनेन्द्र बहादुर बस्नेतले

  • माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार

    चितवन, असार १ गते । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै

  • ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

    काठमाडौँ, असार १ गते । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ । चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि

  • news

    एक महिलाले आफ्नो श्रीमानको हत्या गरी ५ वर्षीया छोरी छाडेर राति नै फरार

    ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा धारिलो हतियार प्रहार गरि एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीया शर्मिला लिम्बुले २४ वर्षीय पति दुर्गा लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ

  • सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या

    रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय साहनीले गरेको अनुसन्धानबाट खुलेको छ । सतिशको शव हत्या गरिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो

  • news

    एसईईको नतिजा अबको एक हप्तापछि

    काठमाडौं – प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र

  • टिपरले ठक्कर दिँदा जडिबुटीमा एकको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

    भक्तपुर – भक्तपुरकाे जडिबुटीमा बुधबार टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरकाे पछाडि सिटमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारी रहेको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । स्कुटर चालक आशिष

  • news

    आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या

    सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् । दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई

  • news

    अवैध घरेलु मदिरा ५० हजार लिटर नस्ट

    काठमाडौं, जेठ ३० । प्रहरीले राजधानीको निभिन्न स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा नस्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सन्चारकर्मीहरुको रोहवरमा ५० हजार लिटर अवैध मदिरा नस्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण अभियानअन्तर्गत्

  • सर्पदंसका बिरामीको संख्या बढ्दै

    गौशाला, जेठ ३० गते । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि

  • news

    बृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र !

    म्याग्दी – नामथर काले घर्तीमगर । लिङ्ग पुरुष । ठेगाना मंगला गाउँपालिका–३, बरंजा म्याग्दी । जन्म २००४ साल । बाबु धनबहादुर घर्तीमगर । यस्तै विवरण समावेश भएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उहाँ निकै भावुक र खुशी देखिनुहुन्थ्यो । नागरिकता प्रमाणपत्र हेरेर

  • गरिबी निवारणमा कोषको २० करोड लगानी

    रोल्पा, जेठ ३० गते । आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान

  • खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने: मन्त्री खनाल

    काठमाडौं – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले केही समयपछि जमिनको वर्गिकरण योजना लागू गरिने बताउनुभएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषि समूह महासंघले मंगलबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई काठमाडौँमा

  • news

    सुन तस्कर गोरेसहित तीन जनाको सम्पत्तिको अनुसन्धान सुरु

    सुन तस्कर गोरेसहित तीन जनाको सम्पत्तिको अनुसन्धान सुरु काठमाडौं सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले

  • news

    निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी : अध्यक्ष प्रचण्ड

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कारबाही गर्न

  • विद्युत् कटौती हुँदा उद्योगहरुमा लाखौ रुपियाँको नोक्सा

    चितवन, जेठ २९ गते । लोडसेडिङ मुक्त घोषणा गरे पनि जिल्लामा अनियमित विद्युत् कटौती हुँदा यहाँका उद्योगहरुमा लाखौ रुपियाँको सामान नोक्सान हुनेगरेको छ । विद्युत् नजाने भन्दै उद्योगहरुले आफ्ना उत्पादनका लागि सामग्री मेसिनमा राख्ने तर विद्युत् कटौतीले ती सामग्री

  • news

    विश्वभर बालश्रम विरुद्धको दिवस मनाइँदै

    काठमाडौँ, जेठ २९ गते । जुन १२ तारिख अर्थात् जेठ २९ गते विश्वभर बालश्रम विरुद्धको दिवस मनाइँदै छ । यस वर्षका वल्र्ड डे फर सेफ्टी एण्ड हेल्थ एट वर्क (सेफडे) र बालश्रमविरुद्धको दिवस (डब्लूडीएसीएल) ले संयुक्त रुपमा बाल श्रम उन्मूलन गर्ने र युवा श्रमिकका लागि सुरक्षित र

  • राष्ट्रियसभा सदस्यको भाग्य गोलाप्रथामा !

    काठमाडौँ, जेठ २८ गते संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाका सदस्यको कार्यकाल निर्धारणका लागि असार ४ गते गोलाप्रथा हुने भएको छ । राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित भएसँगै संघीय संसद् सचिवालयले सदस्यको कार्यकाल टुङ्गो लगाउने तयारी गरेको हो । कूल ५९

  • news

    तीन दिनअघि अपहरणमा परेका एक बालकको गोली हानी हत्या

    रौतहट, जेठ २८ रौतहटमा तीन दिनअघि अपहरणमा परेका एक बालकको हत्या भएको छ । कटहरिया नगरपालिका–९ डुमरिया टोलका चिकित्सक दिलिप साहका १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गोली हानी हत्या भएको अवस्थामा शव भेटिएको हो । शनिबार अपहरणमा परेका बालकलाई घरभन्दा करिब १५

  • news

    नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

    बागलुङ, जेठ २८ उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ । मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सकुन्तला घिमिरेको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहका

  • घरेलु मदिरा बरामद

    काठमाडौँ, जेठ २६ गते नेपाल प्रहरीले चारसय लिटर घरेलु मदिरा बरामद गरेको छ । सिद्धिचरण चोकबाट दक्षिणतर्फको दफ्तर, झोछेँ, जैशिदेवल, फसिकेव, टेवहाल र सिंहसत्तल आसपासका रेष्टुँरामा आकस्मिक रूपमा छापा मारेर यो परिमाणमा मदिरा बरामद गरिएको हो । विगतमा पनि यहाँका

  • news

    राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

    पोखरा, जेठ २६ गते । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी

  • अघिल्लो सरकारका कारण चुनावी घोषणापत्र अनुसार बजेट आएन : प्रधानमन्त्री ओली

    जेठ २६, मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले असन्तुष्टि पोख्न आवश्यक नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र

  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    जेठ २६, सुर्खेत – कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शनिबार प्रस्तुत हुँदैछ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७५/७६ का लागि आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको

  • वन्यजन्तुमैत्री सडक निर्माण र पीडित गाउँ स्थान्तरण गर्न संरक्षणकर्मीको माग

    जेठ २६, बर्दिया – वन्यजन्तुको ओहोर दोहोर हुने सडक जनावरमैत्री बनाउन वन्यजन्तु संरक्षणकर्मीहरुले माग गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तर्निया वन्यजन्तु आरक्षका जनावर ओहोरदोहोर गर्ने राजापुर–गुलरिया हुलाकी सडकखण्ड अन्तरगत कोठियाघाट पुल नजिक

  • news

    त्रिशुली नदीमा ट्रक खस्यो, दुई जना बेपत्ता

    धादिङ, जेठ २६ । धादिङको त्रिशुली नदीमा ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकास्थित जोगीमाराको तिक्राङ खानी भन्ने ठाउँबाट ट्रक त्रिशुलीमा खसेको हो । भैरहवाबाट काठमाडौंतर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ५ ख ३४१५

  • news

    मनसुन यसै साता भित्र सुरु हुने

    काठमाडौँ, जेठ २५ यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उहाँले बताउनुभयो । बङ्गालको

  • news

    घरायसी विवादमा श्रीमतीको हत्या गरी फरार

    लहान, जेठ २५ । सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया

  • news

    जंगली च्याउ खाँदा दम्पती बिरामी

    विराटनगर, जेठ २५ मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उनकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवै जनाको मंगलबारे

  • news

    बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर राजपा नेपालका केन्द्रीय सचिव लामाको मृत्यु

    इटहरी, जेठ २५ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । इटहरी–२० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

  • news

    सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

    काठमाडौं, जेठ २४ चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गरेका छन् । डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै

  • news

    एकैघरका दुई बुहारी एकसाथ सम्पर्कविहीन

    म्याग्दी, जेठ २४ म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले

  • श्रीमतीको हत्या आरोपमा जन्मकैद

    राजविराज, जेठ २४ गते । सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय

प्रमुख समाचार

कर्मचारी

View All