ताजा समाचार

राष्ट्रिय

  • प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु

    असार १५, काठमाडौं । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ

  • news

    न्यायाधीश बमका हत्यारालाई सर्वश्वसहित जन्मकैद

    असार १३ काठमाडौं । जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा पक्राउ परेका बाबु थापा भन्ने मेघबहादुर सहित ४ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ।बाबु थापा भन्ने मेघबहादुरलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम

  • news

    जननेता भण्डारीको जन्मजयन्ती मनाइने

    असार १३ काठमाडौँ । जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती असार १४ गते भव्यतासाथ मनाउने तयारी गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मङ्गलबार हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति

  • news

    संविधान कार्यान्वयन हुन नदिने त्रिपाठीको चेतावनी

    असार १३ कावासोती । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले आफूहरुका माग सम्वोधन नगरे संविधान कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।सरकारले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेहरुको उपचार र पक्राउ

  • news

    भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन – उपप्रधानमन्त्री मैनाली

    असार १३ चितवन, । उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताउनुभएको छ ।मन्त्रालय मातहतका योजना अनुगमन गर्न आज यहाँ आउनुभएका मन्त्री मैनालीले पत्रकारहरुसँग

  • news

    कांग्रेसको मागबारे सहमति खोज्न चार दलीय कार्यदल गठन

    असार १३ काठमाडौं । । संसदको अवरोध हटाउनेबारे सहमति खोज्न प्रमुख चार दलले कार्यदल बनाएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद अवरुद्ध पारेपछि चार दलले कार्यदल नै बनाएर सहमति खोज्न लागेका हुन्

  • news

    कांग्रेसबाट दोस्रोपटक पनि संसदमा अवरोध, प्रधानमन्त्री बोल्न पाएनन्

    १२ असार, काठमाडौं । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले आइतबार दोस्रो पटक पनि संसद बैठक अवरुद्ध पारेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन्

  • news

    अन्तरजातीय विवाह गर्दा गायिकाले नागरिकता पाइनन्

    असार १० लमजुङ कुनै बेलाको चर्चित यो लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिस क्यो। उनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन

  • पीडितलाई उचित क्षतिपूर्ति दिन निर्देशन

    असार ९ काठमाडौ । व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

  • पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    असार ९ ,चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले

  • news

    यसो नगरेको सायद हुँदैनथ्यो काबुल घटना, एउटै गल्तीले लियो १२ नेपालीको ज्यान

    दिलबहादुर घर्ती (काबुल, अफगानिस्तान) सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा थुप्रै नेपाली दाजुभाइले ज्यान गुमाउनुपर्यो। नेपाली परेकाले हामीलाई दुःख लागेको छ। हामी घटना भएको भोलिपल्ट पनि साथीभाइबीच त्यही विषयमा कुरा गरिरहेका छौं। नेपालबाट पनि

  • news

    शव आइपुग्दा शोकाकुल परिवारसँगै प्रधानमन्त्रीका आसुँ

    आषाढ ९,काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपालीका शव बुधबार काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको विशेष जहाजबाट शव ल्याइएको हो । काबुलस्थित क्यानडेली दूतावासमा सुरक्षागार्डको काम गर्दै आएका १२ जना नेपाली कार्यस्थलमा

  • news

    काबुलमा १२ नेपालीको हत्या

    सन्तोष घिमिरे आषाढ ७, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तलिवानले सोमबार बिहान आत्मघाती बम आक्रमण गरी १२ जना नेपालीसहित १४ जनाको हत्या गरेको छ। आक्रमणमा ७ जना नेपाली कामदार गम्भीर घाइते भएका छन्। काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा

  • news

    यातायात व्यवस्था कार्यालयमा चरम लापबाही, घूस नदिर्इ फर्म दर्ता असम्भव

    असार ६ इटहरी। यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् । सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ ।चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन

  • खसेको भन्दा सात मत बढी

    असार ५ बझाङ नेपाली कांगे्रस बझाङको १३ औं जिल्ला अधिवेसनमा शनिबार भएको चुनावमा मतदाता संख्या भन्दा बढी मत भेटिएको छ । कुल मतदान भएको भन्दा सात मत बढी भेटिएको निर्वाचन अधिकृत ठेकेन्द्र राज जोशीले बताउनुभयो ।जम्मा दतदाता संख्या चार सय ७५ भए पनी चार सय ३४ मत खसेको

  • विश्व योग दिवस मनाइँदै

    असार ५ काठमाडौँ । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाउने भएको छ । योगको महìवलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको

  • news

    साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने, कक्षा सञ्चालन १६ गतेभित्रै

    असार ५ भक्तपुर । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६

  • news

    विप्लवका कार्यकर्ताबाट गुडिरहेको ट्रकमा बम प्रहार|

    जेष्ठ २७ रौतहट बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गुडिरेको एक ट्रकमा पेट्रोल बम हानेका

  • news

    संविधान कार्यान्वन गर्न राष्ट्रिय सहमती हुनुपर्छ ः का“ग्रेस नेता बडू

    मोहन विष्ट जेठ२७ , कञ्चनपुर । नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रशाद बडूले नयाँ संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमती हुनुपर्ने बताउनुभएको छ ।

  • news

    अस्थायी शिक्षकको बिदाइखर्च चार अर्ब

    जेष्ठ २७ काठमाडौं शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन

  • news

    १ सय ४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित

    जेठ २५ , काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि वैशाखमा फाराम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नपुगेकाहरुले

  • news

    आमनिर्वाचनपछि मात्रै नयाँ सरकार: प्रधानमन्त्री अोली

    जेठ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहोर्याएका छन्।काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा सोमबार पत्रकारसँग कुरा गर्दै उनले सरकार

  • news

    अमेरिकाको नजरमा नेपालमाथि, भण्डारी शक्तिशाली महिला

    जेठ २५, काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् ।फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश

  • news

    वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

    जेष्ठ २५ काठमाडौं नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत गुरुङको मंगलबार बिहान २

  • news

    प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता

    जेठ २४ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यही जेठ २० देखि २१ गते अमेरिकामा सञ्चालन भएको संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख सम्मेलन (युएनकम्पस्) विषयक कार्यक्रममा सहभागी हुनु भई आइतबार राति स्वदेश फिर्ता हुनुभएको छ

  • news

    प्रचण्डले आफ्ना तीन मन्त्रीलार्इ सरकारबाट झिकाउने

    जेठ २४, काठमाडौं । अकुत सम्पति कमाएको भन्दै अख्तियारले छानबिनको दायरामा ल्याएपछि शालिन र सन्तुलित नेता कृष्णबहादुर महरा चीनको फेल्डबाट बाहिरिएर भारतकोमा पुगेको चर्चा माओवादी केन्द्रमा हुने गरेको छ

  • news

    नयाँदिल्ली हिँडेका छ महिलाको नवलपरासीबाट उद्धार

    जेठ २४ परासी । भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जान हिडेका ६ जना महिलाहरूलाई माइती नेपाल महेशपुरले नवलपरासीको सिमानाकाबाट नियन्त्रणमा लिएको छ । नयाँदिल्ली हुँदै कतार लैजानेभन्दै रामु भन्ने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेको अवस्थामा माइती

  • news

    ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी !

    जेठ,२४ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१०

  • news

    एमालेले ‘प्रचण्ड’लाई यसकारण प्रधानमन्त्री बन्न नदिने

    काठमाडौं, २३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन्

  • news

    हट्यो एसएलसी, कक्षा १२ सम्म माध्यामिककै पढाइ हुने

    जेठ २३, काठमाडौं। झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो । विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ ।

  • news

    बजेटमाथिको छलफल आज सकिँदै

    जेठ २१ सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७३/०७४ को बजेटको सामान्य छलफल शुक्रबार सकिँदैछ । वार्षिक आयव्ययको अनुमानमा शुक्रबार सांसदहरूलाई छलफलका लागि बढीमा दुई घन्टा समय दिएर अर्थमन्त्रीलाई जवाफको समय दिने गरी संसद् सचिवालयले तयारी गरेको

  • news

    सीडीओ सरुवा प्रकरण: गृहमन्त्रीद्वारा ओलीको अवज्ञा

    जेष्ठ २१ काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक सरुवालाई तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन गृह मन्त्रालयले अवज्ञा गरेलगत्तै सत्ता गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादीबीच उत्पन्न विवादका कारण आठ महिना पुरानो केपी

  • news

    नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

    जेष्ठ २१ वीरगन्ज:। भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ । वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको

  • छुवाछूतमुक्त राष्ट्र घोषणामा सीमित

    जेठ २१,काठमाडौँ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १० वर्ष बिते पनि व्यवहारमा भने मुलुक छुवाछूतमुक्त हुन सकेको छैन । छुवाछूतमुक्त राष्ट्र घोषणा, घोषणामै सीमित भएको दलित आन्दोलनका अगुवाको गुनासो छ । गएको १० वर्षको अवधिमा छुवाछूतका घटना बढिरहेको तर

  • news

    सौच गर्न निस्केकी वृद्धाको चितुवाको आक्रमणबाट मृत्यु

    जेठ २० पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ । गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु

  • news

    अख्तियारको निर्देशन नमाने मुद्दा

    जेठ २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ

  • news

    मलेसियामा नेपाली कामदारमाथि फेरि धडपकड: एकै दिन १६ पक्राउ

    जेष्ठ २० क्वालालम्पुर । मलेसिया सरकारले गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ । राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन् । क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ र मेनरा मेधा भवनबाट चार जना नेपाली

  • एमए प्रथम वर्षको परीक्षाफल प्रकाशन

    जेठ १९ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष

  • पूर्वजिशिअले घरबाटै शिक्षक नियुक्त गरेपछि...

    जेठ १९, जनकपुर। ‘शिक्षक हुँ’ भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको छ । नियुक्तिपत्र देखाउँदै कार्यालय पुग्ने ती व्यक्तिलाई कर्मचारीले

  • ट्रेड युनियन चुनाव आज

    जेठ १९ गते । आज (बुधबार) हुने आधिकारिक ट्रेड युनियनको चुनावमा छवटा क्रियाशील ट्रेड युनियनमध्ये प्रमुख तीन ट्रेड युनियनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सुरुमा एमालेनिकट सङ्गठन र काँग्रेसनिकट युनियनबीच मात्र प्रतिस्पर्धा हुने देखिए पनि चुनावको दुई दिनअघि

प्रमुख समाचार

कर्मचारी

View All