ताजा समाचार

राष्ट्रिय

  • news

    कांग्रेसले टुंगो लगायो ३० जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार, गोरखा २ मा बाबुरामलाई सघाउने

    कात्तिक ४ – नेपाली कांग्रेसले पहिलो चरणमा हुने चुनाव हुने ३२ मध्ये ३० जिल्लाका लागि प्रतिनिधिसभाका उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसको संसदीय बोर्डको बैठकले सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र गोरखामा नयाँ शक्ति पार्टीसँग एक एक क्षेत्रमा तालमेल गर्दै

  • तोकिएको समयमै उम्मेदवारी दर्ता गर्न आयोगको आग्रह

    कात्तिक ४ – मंसिरमा हुने चुनावको तयारी सबै पूरा भएकाले उम्मेदवारको मनोनयनको तयारी छिटो भन्दा छिटो गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन

  • एमालेले २५ जिल्लामा उम्मेदवार तय गर्‍यो, कसले कहाँबाट पाउने भए टिकट ?

    कात्तिक ४ – नेकपा एमालेले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रसँग सिट बाँडफाँडको सहमतिपछि आफूले पाएका सिटमा एमालेले उम्मेदवार तय गरेको हो । एमालेको स्थायी कमिटिको बैठकले प्युठान र बाग्लुङमा

  • news

    वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

    कात्तिक ३ – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनु भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले

  • दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति

    सर्लाही- दिपावली गर्नेक्रममा सर्लाहीका विभिन्न स्थानमा आगलागी भएको छ । बिहिवार साँझ दिपावली गर्न बालिएको मैनबत्तीबाट आगो सल्किएर जिल्लाको तीन बेग्लाबेग्लै स्थानमा आगलागी हुँदा अन्दाजी साँढे १७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भने एक जना आगोले जलेर घाइते

  • news

    भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते

    सिम्ता - घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा समस्या जाजरकोट भेरि नगरपालिका वडा १ रिम्नाबाट खंलगा हुँद‌ै सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ

  • वाम गठबन्धनको कार्यदलको बैठक बस्दै

    काठमाडौं, कात्तिक १ वाम गठबन्धनको कार्यदलको बैठक बस्दैछ । ललितपुरको एक घरमा बस्ने बैठकले आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलको बैठक समयमै

  • news

    समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूचि पेश

    असोज २९ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा

  • समानुपातिकतर्फ बन्दसूचि पेश गर्ने क्रम सुरु

    काठमाडौं, असोज २९ – आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गर्न सुरु गरेका छन् । कान्तिपथमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको

  • बाम एकता कांग्रेसका लागि अनिष्ट भएको एमाले उपाध्यक्ष रावल को दाबी

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बाम एकता कांग्रेसका लागि अनिष्ट भएको दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश नम्बर ७ को धनगढीमा भएको दुई दिने बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताउनु भएको हो । एमाले,

  • news

    माओवादी सरकार ढाल्ने पक्षमा छैन – अध्यक्ष दाहाल

    असोज २१ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन

  • news

    'अब ३१ स्थानको नतिजा आउन बाँकी'

    प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०५ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जसअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका ३२, संघीय समाजवादी फोरम २०, माओवादी केन्द्रले र राजपा समान १८÷१८ स्थानमा विजयी भएका छन् । नेकपा (एमाले) १२, नेपाल

  • महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी

    महोत्तरी, असोज ७ – महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादीका विदुर कार्की ९ हजार १ सय ८७ मतसहित विजयी हुनु भयो । उहाँका निकतम प्रतिद्वन्द्वी कांग्रेसका प्रल्हाद क्षेत्रीले ८ हजार १ सय ७० मत पाउनुभयो

  • पर्साको पकाहामैनपुर गाउँपालिकामा फोरम विजयी

    पर्सा - पर्साको पकाहामैनपुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम विजयी भएको छ । फोरम अध्यक्षका उम्मेदवार विजय चौरसिया १ हजार ७ सय ३५ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका सुरेश मेहेताले १ हजार ५ सय ५४ मत ल्याए । त्यस्तै

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम, कांग्रेसको अग्रता, माओवादीभन्दा एमाले अघि

    पर्सा, असोज ७ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३२ हजार ९ सय ५४ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । नेपाली कांग्रेस मेयर (अजयकुमार द्विवेदी): ७३१४ उपमेयर (शान्ति कार्की): ८३०१ संघीय समाजवादी

  • प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्रता

    असोज ५ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् । कांग्रेस पाँच र

  • प्रधानमन्त्री देउवाबाट पाँचौ पटक मन्त्रीमण्डल विस्तार

    भदौ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट तीन मन्त्री र एक राज्यमन्त्रीलाई सहभागी गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँचौ पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री

  • news

    यसरी खस्यो थानाभञ्ज्याङमा बस, ७ जनाको मृत्यु

    नुवाकोट, भदौ २४ – काठमाडौंबाट नुवाकोटको तादी गाउँपालिका आउँदै गरेको बस शनिबार शिवपुरी गाउँपालिका वडा नं. ७ थानाभञ्ज्याङमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा विदुर नगरपालिका वडा नं. ९ की २१

  • बिपी कोइरालाको जन्मजयन्ती आज मनाईंदै

    भदौ २४ – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार नेपाली कांग्रेस र भातृ संगठनले कार्यक्रम गरि मनाउँदैछन् । नेपालका दूरदर्शी र आदर्श राजनीतिज्ञका रुपमा परिचित बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । नेपाली

  • सप्तरीका दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील, यस्तो छ सुरक्षा तयारी

    सप्तरी, भदौ २३ – आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ । यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५

  • प्रदेश नं. २ मा ३६ हजारभन्दा बढीको उम्मेदवारी दर्ता

    भदौ २२ – प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि ३६ हजार बढीले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीले दिएको विवरणअनुसार अहिलेसम्म ३६ हजार ७३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

  • तीन जना वडाध्यक्षका उम्मेदवारमाथि उजुरी

    बारा, भदौ २२ – बारामा तीन जना वडाध्यक्षका उम्मेदवारमाथि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका दुई जना उम्मेदवार र नेपाली कांग्रेसका एक जना उम्मेदवारमाथि उजुरी परेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० का एमालेका

  • मधेसको माग पूरा गर्न निर्वाचनपछि फेरि संघर्ष गर्छौं: उपेन्द्र यादव

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा गर्न फेरि संघर्ष हुने बताएका छन् । उनले निर्वाचन पछि फेरि मधेसको अधिकारका लागि संघर्ष गर्ने बताएका हुन् । ‘मधेसको मुद्दा राष्ट्रिय मुद्दा हो, चुनाव लगत्तै मधेसका मुद्दा फेरि अगाडि आउँछ, त्यसका

  • प्रदेश नम्बर २ मा स्थानीय चुनावः आज उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने

    भदौ २२ – प्रदेश नम्बर २ असोज २ गते हुने स्थानीय चुनावका लागि बुधबार उम्मेदवारी दर्ता गरेकामाथि बिहीबार दाबी विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगका प्रवक्ता

  • समानुपातिकतर्फ सिट सुरक्षित गर्न तीन प्रतिशत मत ल्याए पुग्ने, प्रत्यक्ष जित्नु नपर्ने

    भदौ १९ – प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्न राष्ट्रिय दलको मान्यता पाउनु पर्ने प्रावधान राख्ने सहमतिबाट राजनीतिक दलहरु पछि हटेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक २०७४ मा समानुपातिकतर्फ सिट सुरक्षित गर्न प्रत्यक्षतर्फ कम्तीमा

  • news

    नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध

    नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक-एक स्थानमा पहिरो खसेको छ । चारकिलोमा ठूलो

  • news

    " नेपालको शिर कतै गिरेको छैन, झन् समझदारी बढेको छ " : प्रधानमन्त्री देउवा

    भाद्र १२ - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण दुई देशबीच सम्बन्ध उचाइमा पुर्‍याउन र राष्ट्रहितप्रति सफल रहेको उल्लेख गर्दै आफूले ‘खोट लाग्ने कुनै काम नगरेको’ बताएका छन् । ‘भ्रमण सफल र दुईपक्षीय सम्बन्ध उचाइमा पुर्‍याउन उपयोगी भएको छ,’ पाँचदिने

  • news

    प्रधानमन्त्री देउवा भारत भ्रमण सकाएर स्वदेश फिर्ता, भ्रमण सफल भएको जिकिर

    भदौ ११ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा आइतबार बेलुकी स्वदेश फर्किका हुन् । प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको जिकिर गरेका छन् ।

  • news

    प्रधानमन्त्री देउवाको भारत भ्रमण कति सफल ?

    भदौ ११ – सिंहदरबार पस्ने बित्तिकै भारत भ्रमण गर्ने विगतको परम्परालाई पछ्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिल्लीमा भेटवार्ता र घुमफिर भ्याउनुभएको छ । दोक्लमको विषयलाई लिएर भारत र चीनबीच द्वन्द्व भैरहेको तथा भारतीय तटबन्धका कारण नेपालमा बाढीको

  • news

    प्रधानमन्त्रीप्रतिको नकारात्मक टिप्पणीले नेपालीकै बदनाम : नेता पौडेल

    भाद्र ११ - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणबारे गरिएका टिप्पणीको कुनै तुक नभएको बताएका छन् । गृहजिल्ला तनहुँ आएका पौडेलले रिपोटर्स क्लबको कार्यक्रममा बोल्दै एमालेले राष्ट्रवादको नाउँमा देउवालाई गरिएको नकारात्मक टिप्पणीले

  • नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी

    भदाै ९ - प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन आज दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । जारी राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप

  • बाढी पहिरो प्रभावितलाई त्रिपाल वितरण गर्ने सरकारको निर्णय

    भदौ १, काठमाडौं । सरकारले बाढी पहिरो प्रभावितका लागि क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रीय दैवीप्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पुनर्स्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको

  • चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री परामर्शमा

    १, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आयोगका पदाधिकारीले मङ्गलबार पनि भेट गरी भदौ १ गते प्रतिनिधिसभाको निर्वाचनको

  • प्रमुख तीन दलबीच केन्द्र र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्ने सहमति

    साउन ३२,काठमाडौं । प्रमुख तीन दलबीच केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मंसिर दोस्रो साताभित्र एकैदिनमा निर्वाचन गर्ने सहमति भएको हो

  • news

    बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, राहतमा कमी हुन नदिने बचन

    सप्तरीको बाढी प्रभावित क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्वीर: प्रचण्डको सचिवालय साउन ३२ , सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन्

  • news

    पुनर्वासमा यस बर्ष पनि सुरु भयो हात्ती आतंक, १२ घरपरिवारको घर तथा खेती नोक्सानी

    हेमन्त न्यौपाने साउन ३२, पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मंगलबार राती आएको हात्तीको बथानले स्थानीय १२ घरपरिवारको घर तथा खेतीबालीमा नोक्सानी पुर्याएको छ ।भारतीय नेशनल दुदुवा पार्कबाट आएका २५, ३० वटा हात्तीको बथानले राती करिव १२ बजे

  • news

    निर्वाचन मिति तोक्न आयोगको आग्रह

    काठमाडौँ, साउन ३२ गते । निर्वाचन आयोगले आगामी २०७४ मङ्सिरको पहिलो साता सङ्घीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति भदौ १ गते नै तोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पुनः आग्रह गरेको छ । प्रधानमन्त्री देउवाले साउन ३२ गते मुख्य तीन दलका

  • news

    स्वाइन फ्लूका बिरामीलाई अस्पतालले भर्ना लिएन, विमानले बोक्न मानेन

    साउन ३१ , नेपालगञ्ज । रोल्पाका सुमन बिक रुघाखोकी लागेपछि साउन २७ गते साँझ भेरी अञ्चल अस्पताल भर्ना भए । भोलिपल्ट चिकित्सकले उनलाई सिजनल फ्लू भएको भन्दै काठमाडौं वा लखनउ जान सुझाए । सुमन आफैं स्वास्थ्यकर्मी हुन् । डुब्रिङ ६ स्थित हेल्थपोष्टमा ग्रामिण स्वास्थ्य

  • news

    अस्थायी शिक्षकको परीक्षा सर्‍यो, भदौ १० गते हुने

    साउन ३१,काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एकसातापछि सारेको छ ।यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि

  • news

    निर्वाचन आचारसंहिता भदौ १ गतेदेखि लागू

    साउन ३१,काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नम्बर–२ अन्तर्गत्का ८ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय