ताजा समाचार

राष्ट्रिय

  • news

    कोरियाली भाषा परीक्षा: कोटा ६० प्रतिशत घट्यो, फारम भर्ने १८ प्रतिशत बढे

    कोरियाली भाषा परीक्षा: कोटा ६० प्रतिशत घट्यो, फारम भर्ने १८ प्रतिशत बढे बैशाख १९ काठमाडौं । कोरिया जान ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरका छन्। फारम बुझाउने समय शनिबार सकिएको छ। बुधबारदेखि आवेदन खुला गरिएको थियो। गत वर्षभन्दा यसपटक झन्डै १० हजार बढीले आवेदन फारम

  • news

    अब सहरमा घर बनाउन सरकारले अनुदान दिने

    वैशाख १९, काठमाडौं । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ ।सरकारले दिइने अनुदानबाट सम्वन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्वन्धी

  • news

    अचानक दिल्ली गएका ज्ञानेन्द्रको रहस्यमय भ्रमण, १२ वर्षिया नाती हृदयन्द्रलाई राजा बनाउन गोप्ये सहमति

    वैशाख १८ काठमाडौं भारतको निम्तो मान्न अचानक नयाँदिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्।बिहीवार चाढे चार बजे अपर्झट भारत गएका पूर्वराजा ज्ञानेन्द्र नेपाल फकिएका हुन्। निजी सचिव सागर तिमल्सिना, निजी अंग रक्षक डीएसपी गगन

  • news

    देशभर बढेको प्रचण्ड गर्मी र खडेरीले जनजीवन अस्तव्यस्त

    बैशाख १८, काठमाडौं । मुलुकभर बढेको प्रचण्ड गर्मीसहितको धूपले आम सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ ।लामो समयदेखि पानी नपरेर चरम खडेरी परेपछि हिमाल, पहाड, तराई सबैतिरको जनजीवन अस्तव्यस्त बन्न थालेको हो

  • news

    कक्षा ११ को परीक्षा तयारी यसरी भयो पूरा

    वैशाख १८ भक्तपुर, उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले यही वैशाख २० गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले कक्षा १२ को परीक्षामा तीन लाख

  • news

    कालोमोसो दल्ने प्रकाश अधिकारी पक्राउ

    वैशाख १८ , काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ

  • news

    उपेन्द्रको कारण गच्छदारलाई चुनौति, पार्टीको नाम परिवर्तनमा विवाद

    उपेन्द्रको कारण गच्छदारलाई चुनौति, पार्टीको नाम परिवर्तनमा विवाद बैशाख १८, काठमाडौ बैशाख २० गतेदेखि पार्टीको महाधिवेशन गर्न लागेका उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नाम परिवर्तन गर्न लागेका छन् ।

  • news

    वैद्य माओवादीमा विभाजनको स‌ंघारमा

    बैशाख १८ काठमाडौं माउ पार्टीसँग एकता एजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ। अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित

  • नँया शक्ति नेपालले आज सुनसरीको ईटहरीमा विशाल जनसभा गर्दै

    बैशाख १८, इटहरी डा.बावुराम भटराई नेतृत्वको नँया शक्ति नेपालले आज सुनसरीको ईटहरीमा विशाल जनसभाको आयोजना गरेको छ । मुलुकभर आफ्नो संगठन विस्तारलाई तिव्र

  • news

    भट्टराईले मुख खोले, बिरामीको बहानामा आइसीयूमा बस्नु भ्रष्टाचार हो

    काठमाडौं, १८ वैशाख । साझा सहकारी संस्थाका अध्यक्ष कमनकमणि दीक्षित पक्राउ परेको दोस्रो दिनदेखि बिरामी भएको बहानामा सुविधासम्पन्न आइसियु कक्षमा बसेर भेटघाट र बिलासी सामाग्रीसँग रमाउँदै आएको आरोप लाग्न थालेको छ

  • अब दैनिक ५-६ घन्टाभन्दा बढी लोडसेडिङ हुँदैन: मन्त्री रायमाझी

    चैत २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले मुलुकमा जारी ऊर्जा सङ्कट निवारणका लागि सरकारले सबै उपाय अवलम्बन

  • news

    नेपाल-भारत सम्बन्धबारे स्वामी महामण्डलेश्वरको अनौठो वाणी, मोदी किन रिसाए ?

    पोखरा, २७ चैत । भारतले नाकाबन्दी लगाएर नेपाली जनतालाई अस्तव्यस्त बनाएको पाँच महिनापछि नेपाल आएका विश्वविख्यात परमहंश स्वामी महेश्वरानन्द महामण्डलेश्वरले दुई

  • news

    सम्झाउन-बुझाउनको सट्टा गोली ठोकियो : ठाकुर

    खिलानाथ ढकाल काठमाडौं, चैत २७ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा सरकार दमनमा उत्रिएको आरोप लगाएका छन्। ठाकुरले प्रजातन्त्रमा राज्यपक्ष ‘डिफेन्सिप’ हुनुपर्नेमा

  • news

    राष्ट्रिय प्रजातन्त्र दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै

    फागुन ७ - विक्रम संवत २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा

  • news

    प्रधानमन्त्री ओली नयाँदिल्ली जाँदै, भेटघाट भोलिबाट गर्ने

    फागुन ७ - प्रधानमन्त्री केपी ओली छ दिने औपचारिक भ्रमणका लागि आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत भ्रमणमा जान लाग्नु भएको हो । दुई देशबीचको चिसोपन कम गराउन भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीले बताइ

  • news

    कांग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित

    कैलाली, फागुन ७-नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिलगायतका पदमा बिहीबार भएको निर्वाचनमा शाहले ४१६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिका

  • news

    पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन

    माघ २६- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ। महाराजगञ्जमा रहेको निवासमा सोमबार राति १२ बजेर ५० मिनेट जाँदा कोइरालको निधन नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । केही दिन अघिदेखि निमोनिया र

  • news

    चिकित्सा आयोग गठन, भगवान कोइराला कार्यकारी उपाध्यक्ष

    माघ ८-सरकारले अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगको कार्यकारी उपाध्यक्षमा भने भगवान कोइरालालाई नियुक्त गरिएको छ

  • news

    ​संविधान संशोधन विधेयकमाथिको छलफल सकियो

    माघ ८ - व्यवस्थापिका-संसदमा संविधान संशोधन पहिलो विधेयकमाथिको छलफल सकिएको छ । ४४ जना सांसदले विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव संसदमा पेश गर्दै दफावार छलफलमा भाग लिएका हुन्

  • news

    कार्यदलको बैठक आज

    माघ १ – मुख्य तीन दल र मधेसी मोर्चाका नेताहरु सम्मिलित कार्यदलको बैठक आज बस्दैछ । आउँदो मंगलबार संसद बैठक बस्नुअघि नै सहमतिमा पुग्ने दावी गरेका तीन दलले सीमांकन टुंग्याउन गठन हुने राजनीतिक संयन्त्रलाई वैधानिकता दिनेबारे मोर्चासँग छलफल गर्न लागेका हुन्

  • news

    कक्षा ११ को नतिजा सार्वजनिक

    माघ १-उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी

  • news

    संविधानको पुरक संशोधनमा कसरी अगाडि बढ्ने मै अन्यौल

    पुस २८ - प्रमुख दलहरूले मधेसी मोर्चाका मागप्रति सहमति खोज्न सुरू गरेको धेरै दिन भइसकेको छ । छलफलहरू भएपनि सहमति हुन सकेका छैनन् । शीर्ष नेतृत्वमा अहिले छलफल नै हुन छाडेका छन् । कार्यदलस्तरमा हुने छलफलले खासै ठोस सहमति हुने देखिएको छैन

  • news

    कार्यदलको बैठक आज बस्दै, मधेसी मोर्चाको ११ बुँदामा छलफल हुने

    २८ पुस मधेसी मोर्चाका मागका विषयमा छलफल गर्दै आएको छ सदस्यीय कार्यदलको बैठक आज बस्ने तयारी भएको छ । बैठक सिंहदरबारमा बस्ने तयारी गरिएको छ । बैठकमा मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागका विषयमा छलफल हुनेछ । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश

  • news

    सरकार र मधेसी मोर्चा कुरा मिल्ने विन्दुमा, अब नाका खुल्ने

    पुस २५ -प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदलबीच शुक्रबारको वार्तामा कुनै ठोस निर्णय हुन सकेन । शुक्रबारको वार्ता पनि मोर्चाका ११ बुँदे मागबारे छलफल केन्द्रित थियो । वार्ताले सकारात्मक मोड लिएको भन्दै कार्यदलका सदस्यहरूले छलफल निरन्तर

  • news

    प्रधानमन्त्री ओलीका ३ महिना, ४० मन्त्री, मन्त्रिपरिषद् अझै अपूर्ण

    पुष २५- प्रधानमन्त्रीका रूपमा ओलीले ठ्याक्कै तीन महिना बिताएका छन् ।२५ असोजमा प्रधानमन्त्री भएका उनले १ कात्तिक, १९ कात्तिक, २३ कात्तिक र ९ पुसमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ४० जना मन्त्री बनाएका छन्

  • news

    संविधान संशोधनमा भाषा मिलाउन कार्यदलको गृहकार्य जारी

    पुस २३- कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनमा भाषा मिलाउनका लागि आज पनि आफ्नो गृहकार्यलाई निरन्तरता दिएका छन्

  • news

    भारत नेपाललाई सिक्किमीकरण गर्न चाहेको एमाओवादीको नयाँ खुलासा

    पुस २२ - एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले भारतले नेपाललाई सधै सिक्किमीकरण गर्ने योजनामा रहेको आरोप लगाउनु भएको छ । उहाँले यस्ता खालका भारतीय क्रियाकलापप्रति नेपालीहरुले चासो दिनुपर्ने बताउनुभयो

  • news

    मन्त्रिपरिषद बैठक बस्दै, भूकम्पपीडितलाई रहत दिने विषयमा निर्णय हुने

    पुस २१ - मुलुकको पछिल्लो अवस्था र मन्त्रालयहरूका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । साँझ सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितहरूलाई राहत दिने तथा पुनःनिर्माणका विषयमा ठोस निर्णय हुन सक्ने स्रोतले जनाएको छ

  • news

    देश विकासका लागि राजनितिक स्थायित्व जरुरी:-प्रवक्ता बडु

    बिनोद सिंह बिष्ट÷बैतडी, २० पुस नेपाली कांगे्रसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले समग्र नेपालको बिकासका लागि राजनितिक स्थायित्व जरुरी रहेको बताउनुभयो । गृह जिल्ला दार्चुलाबाट राजधानी फर्कने क्रममा आज कांगेस बैतडीले गरेको चियापान कार्यक्रममा बडुले समग्र

  • news

    संविधान संशोधनको विचार गरियोस् भन्ने प्रस्ताव पारित

    काठमाडौं, २० पुस- मधेसी मोर्चा र थारु सांसदहरूको अबरोधका बीच संसदमा पेश भएको धेरै दिनपछि नेपालको पहिलो संशोधन बिधेयक संशोधन प्रक्रिया अगाडि बढेको छ संसदको आज बसेको बैठकले संविधान संशोधन बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव पारित

  • news

    मोर्चाका दुई घटकले आजदेखि अलग अलग कार्यक्रम सुरु गर्दै

    १९ पुस-शीर्ष नेताहरूबीचको खटपटका कारण कमजोर भएको मधेसी मोर्चाका दुई घटकले आजदेखि अलग अलग कार्यक्रम सुरु गर्दैछन् । संघीय समाजवादी फोरम नेपालले आज काठमाडौंमा अलग कार्यक्रम गर्न थालेको छ । सद्भावना पार्टीले पनि मधेसका जिल्लाहरूमा आजैदेखि आफ्नो एकल कार्यक्रम

  • news

    तस्करीको अखडा बन्दै सीमा क्षेत्र,सरकारी निकायकै प्रत्यक्ष संलग्नता

    १८ पुस- चार महिना लामो मधेस केन्द्रित दलहरुको आन्दोलन र भारतको नाकाबन्दीपछि भारतीय नाका जोडिएका पश्चिम तराईका जिल्ला तस्करीको अखडा बन्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले सरकारी निकायकै प्रत्यक्ष संलग्नतामा सीमा क्षेत्र तस्करीको अखडा

  • news

    सरकारको खातामा ९० अर्ब, भूकम्पपीडित मर्‍यामर्‍यै

    काठमाडौं, पुस १५-अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ । सरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन

  • news

    लोकतन्त्रमा हत्या-हिंसा असह्य हुन्छः प्रधानमन्त्री

    काठमाडौँ, १४ पुस- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ । फे्रडरिक इबर्ट स्टिफ्टुङले आज यहाँ आयोजना गरेको नेपालका पार्टीहरुको

  • news

    संसदको बैठक आज पनि बस्ने, सैद्धान्तिक छलफल यथावत

    काठमाडौं, १४ पुस - संविधान संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । दिउँसो एक बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको विधेयकमाथिको जारी सैद्धान्तिक

  • news

    संविधान जारी भएको एकसय दिन पूरा

    काठमाडौं, पुस १४ – नेपाली नागरिक आफैले लेखेको नेपालको संविधान जारी भएको एकसय दिन पूरा भएको छ । व्यापक बिरोध र अस्थिरताबिच जारी भएको संविधानका केही व्यवस्था कार्यान्वयन हुन थालेपनि नागरिकको मन जित्नेगरी काम भने हुन सकेको छैन ।संविधानमा असन्तुष्टी जनाउँदै

  • news

    नयाँ मन्त्रीहरु मन्त्रालय खोज्दै

    काठमाडौं पुस १३ - जनमुक्ति पार्टीबाट विज्ञान तथा प्रविधि मन्त्री बनेका शिवलाल थापाले आफू बस्ने कार्यकक्षको व्यवस्थापनमा सहयोग गरिदिन आइतबार जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई आग्रह गरे । थापाले पाएको मन्त्रालय पासवानले नेतृत्व गरेकै (विज्ञान,

  • आज विहानै दोलखा केन्द्रबिन्दु भएर पराकम्प

    पुस १३ - दोलखामा आज विहानै फेरि भूकम्प गएको छ । बिहान तीन बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दमलव २ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ यसअघि गत बुधबार पनि दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प

  • माओवादीको सहमतिमै मन्त्रालय फुटाइएको हो : सल्लाहाकार रिमाल

    पुस १२ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले एकीकृत माओवादीको सहमतिमै मन्त्रालय फुटाइएको बताउनुभएको छ । रिमालले मुख्य सत्ता साझेदार माओवादीसँग सहमति गरेर नै मन्त्रालय विभाजन गरिएको दाबी गर्नुभएको हो । सरकार सञ्चालन र मन्त्रालय

  • नयाँ शक्तिबाट डराएकाले अभियान बारे गलत प्रचार गरे : हिसिला यामी

    पुस ११ – एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति निर्माण अभियानमा सकृय पूर्वमन्त्री हिसिला यामीले अभियान बारे गलत प्रचार र व्याख्या गरिएको बताउनुभएको छ । आफूहरुको अभियानबाट डराएकाहरु कहिले मधेस आन्दोलनलाई समर्थन गर्यौ त कहिले भारतको दलाल बन्यौ भन्दै अभियान

प्रमुख समाचार

कर्मचारी

View All