ताजा समाचार

राष्ट्रिय

  • news

    सरकारको कामः धर्म परिवर्तन गर्न लगाउने एनजिओमाथि अनुसन्धान सुरु

    असार २४ काठमाडौँ । उपप्रधानमन्त्री सिपी मैनालीले केही गैरसरकारी संस्था मानिसमा रहेको आस्था परिवर्तन गराउने कार्यमा भएको पाइएकाले त्यसको अध्ययन र अनुसन्धान भइरहेको बताउनुभएको छ

  • news

    जुरेको पहिरो र भूइँचालोपछि सिन्धुपाल्चोकमा अर्को विपत

    असार २४, सिन्धुपाल्चोक । दुई वर्षयता सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को प्राकृतिक विपत आउन थालेको छ । जुरेको भीषण पहिरोको पीडा भुल्न नपाउँदै सिन्धुपाल्चोकबासीले भूकम्पबाट ठूलो क्षति व्यहोर्नुपर्‍यो

  • news

    सरकार परिवर्तनबारे प्रधानमन्त्री ओलीको नयाँ योजना

    असार २३ काठमाडौं । सरकार परिवर्तनको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजना सार्वजनिक गरेका छन् ।भूमीसुधार मन्त्रालयद्वारा बिहीवार राजधानीको बबरमहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले आफू नेतृत्वको सरकार परिवर्तन नभई विस्तार हुने

  • news

    दाहाललाई ओलीको प्रश्न– बहुमतीय नै बनाएर के हुन्छ ?

    असार २१ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन प्रमुख दलको सहमतिमा मात्र संविधान कार्यान्वयन हुने भएकाले अर्को बहुमतीय सरकारको कसरतमा नलाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।ओलीले नौ बुँदे सहमति कार्यान्वयनका लागि आफू तत्पर रहेको भन्दै

  • news

    राष्ट्रपतिद्वारा ज्यान मुद्दाका एक बन्दीलाई माफी

    असार २० काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्यान मुद्दामा सात वर्ष कैद सजाय सुनाइएका एक बन्दीलाई माफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले अर्घाखाँची कारागारमा बन्दी रहेका रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय सोमबार माफी

  • news

    नेपाल–भारत सम्बन्ध सुधारको प्रयास थालनी, बैठकमा सबै विषय उठ्ने

    असार २० काठमाडौं । कूटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलोपटक आज काठमाडौंमा नेपाल–भारतका आधिकारिक प्रतिनिधिबीच दुई देशीय सम्बन्धबारे खुलेर बहस हुने भएको छ

  • news

    घाँस दाउराबाट संघर्ष गदै अघि बढेका पन्त हाल मकाउमा प्रतिमहिना चार लाखका जागिरे

    रमेश प्रसाद भट्ट असार १९, कञ्चनपुर । कञ्चनपुरको दक्षिणि क्षेत्र बेलौरी नगरपालिका वर्डा नम्बर १ मा २०३३ सालमा जन्मनु भएका पदम सिह पन्त हाल मकाउमा राम्रो आर्थिक कमाईको रुपमा सुपरभाईजर पदमा जागिरे भई काम गरि रहेका छन्

  • news

    सबै सुरक्षा निकायलाई हाइ अलर्टमा बस्न गृहको निर्देशन

    असार १९ काठमाडौं । विपत्तिका घटनाप्रति सबै संयन्त्र तयारी अवस्थामामनसुन सक्रियताले देशभर वर्षात्सँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सरकारले त्यसका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ ।केही दिनदेखि निरन्तर वर्षात्ले देशका

  • news

    अवरुद्ध मुग्लिन-नारायणगढ यातायात सञ्चालनमा

    असार १८ चितवन । भारी वर्षापछि खसेको पहिरोले बन्द भएको र बाढीले भत्काएको बाटो मर्मतसँगै चितवनको दुवै स्थानमा यातायात सञ्चालन भएको छ

  • news

    काँग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा, अगाडि बढ्न सरकारलाई आग्रह

    असार १८ काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन भएमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ

  • news

    देउवालाई पौडेलको सुझावः कांग्रेस सरकार परिवर्तनमा लाग्नुहुँदैन्

    असार १८ , विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ

  • news

    ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध

    चितवन, असार १७ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा ठुलो पहिरो गएको चितवन प्रहरीले जनाएको छ

  • news

    बाबुरामको नयाँ शक्तिमा वरीयता विवाद

    असार १७ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।पार्टीको हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र

  • news

    साउन १ देखि विद्युत महसुल बढ्ने

    असार १७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ ।ग्राहकलाई सात तहमा वर्गीकरण गरी महसुल बृद्धि गरेको हो । जसअनुसार उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३

  • news

    सात वर्षदेखि फरार अभियुक्त पक्राउ

    असार १७ कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाैंबाट कैद सजायको फैसला सुनाइएका एक फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको डाढा–८ का ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ। यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला

  • news

    नायिका निशा अधिकारीको सीके राउतसँग कनेन्सन, देश टुक्र्याउन जनकपुरमा गोप्य भेट

    असार १६ काठमाडौं । नेपाली फिल्म खेलेर चर्चा कमाएकी नायिका निशा अधिकारीको कनेक्सन देश टुक्र्याउने अभियानमा जुटेका सीके राउतसँग रहेको खुलासा भएको छ ।निशाले मंगलबार सीके राउतसँग भेट गरेर तराईलाई नेपालबाट टुक्र्याउने विषयमा गम्भीर वार्ता गरेको स्रोतले जनाएको छ

  • news

    भूकम्प प्रभावितलाई पहिलो किस्तामा डेढ लाख दिन प्रमुख दलहरू सहमति नजिक

    असार १५, , काठमाडौं । भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनु पर्ने माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही लचिलो भएको छ । र, भोलि सहमति भएर सदन सुचारु हुने अपेक्षा गरिएको छ ।मंगलबार दिनभर चार पक्षबीच भएको छलफल सकारात्मक रहेको नेताहरुले

  • प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु

    असार १५, काठमाडौं । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ

  • news

    न्यायाधीश बमका हत्यारालाई सर्वश्वसहित जन्मकैद

    असार १३ काठमाडौं । जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा पक्राउ परेका बाबु थापा भन्ने मेघबहादुर सहित ४ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ।बाबु थापा भन्ने मेघबहादुरलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम

  • news

    जननेता भण्डारीको जन्मजयन्ती मनाइने

    असार १३ काठमाडौँ । जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती असार १४ गते भव्यतासाथ मनाउने तयारी गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मङ्गलबार हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति

  • news

    संविधान कार्यान्वयन हुन नदिने त्रिपाठीको चेतावनी

    असार १३ कावासोती । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले आफूहरुका माग सम्वोधन नगरे संविधान कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।सरकारले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेहरुको उपचार र पक्राउ

  • news

    भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन – उपप्रधानमन्त्री मैनाली

    असार १३ चितवन, । उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताउनुभएको छ ।मन्त्रालय मातहतका योजना अनुगमन गर्न आज यहाँ आउनुभएका मन्त्री मैनालीले पत्रकारहरुसँग

  • news

    कांग्रेसको मागबारे सहमति खोज्न चार दलीय कार्यदल गठन

    असार १३ काठमाडौं । । संसदको अवरोध हटाउनेबारे सहमति खोज्न प्रमुख चार दलले कार्यदल बनाएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद अवरुद्ध पारेपछि चार दलले कार्यदल नै बनाएर सहमति खोज्न लागेका हुन्

  • news

    कांग्रेसबाट दोस्रोपटक पनि संसदमा अवरोध, प्रधानमन्त्री बोल्न पाएनन्

    १२ असार, काठमाडौं । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले आइतबार दोस्रो पटक पनि संसद बैठक अवरुद्ध पारेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन्

  • news

    अन्तरजातीय विवाह गर्दा गायिकाले नागरिकता पाइनन्

    असार १० लमजुङ कुनै बेलाको चर्चित यो लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिस क्यो। उनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन

  • पीडितलाई उचित क्षतिपूर्ति दिन निर्देशन

    असार ९ काठमाडौ । व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

  • पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    असार ९ ,चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले

  • news

    यसो नगरेको सायद हुँदैनथ्यो काबुल घटना, एउटै गल्तीले लियो १२ नेपालीको ज्यान

    दिलबहादुर घर्ती (काबुल, अफगानिस्तान) सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा थुप्रै नेपाली दाजुभाइले ज्यान गुमाउनुपर्यो। नेपाली परेकाले हामीलाई दुःख लागेको छ। हामी घटना भएको भोलिपल्ट पनि साथीभाइबीच त्यही विषयमा कुरा गरिरहेका छौं। नेपालबाट पनि

  • news

    शव आइपुग्दा शोकाकुल परिवारसँगै प्रधानमन्त्रीका आसुँ

    आषाढ ९,काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपालीका शव बुधबार काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको विशेष जहाजबाट शव ल्याइएको हो । काबुलस्थित क्यानडेली दूतावासमा सुरक्षागार्डको काम गर्दै आएका १२ जना नेपाली कार्यस्थलमा

  • news

    काबुलमा १२ नेपालीको हत्या

    सन्तोष घिमिरे आषाढ ७, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तलिवानले सोमबार बिहान आत्मघाती बम आक्रमण गरी १२ जना नेपालीसहित १४ जनाको हत्या गरेको छ। आक्रमणमा ७ जना नेपाली कामदार गम्भीर घाइते भएका छन्। काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा

  • news

    यातायात व्यवस्था कार्यालयमा चरम लापबाही, घूस नदिर्इ फर्म दर्ता असम्भव

    असार ६ इटहरी। यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् । सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ ।चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन

  • खसेको भन्दा सात मत बढी

    असार ५ बझाङ नेपाली कांगे्रस बझाङको १३ औं जिल्ला अधिवेसनमा शनिबार भएको चुनावमा मतदाता संख्या भन्दा बढी मत भेटिएको छ । कुल मतदान भएको भन्दा सात मत बढी भेटिएको निर्वाचन अधिकृत ठेकेन्द्र राज जोशीले बताउनुभयो ।जम्मा दतदाता संख्या चार सय ७५ भए पनी चार सय ३४ मत खसेको

  • विश्व योग दिवस मनाइँदै

    असार ५ काठमाडौँ । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाउने भएको छ । योगको महìवलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको

  • news

    साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने, कक्षा सञ्चालन १६ गतेभित्रै

    असार ५ भक्तपुर । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६

  • news

    विप्लवका कार्यकर्ताबाट गुडिरहेको ट्रकमा बम प्रहार|

    जेष्ठ २७ रौतहट बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गुडिरेको एक ट्रकमा पेट्रोल बम हानेका

  • news

    संविधान कार्यान्वन गर्न राष्ट्रिय सहमती हुनुपर्छ ः का“ग्रेस नेता बडू

    मोहन विष्ट जेठ२७ , कञ्चनपुर । नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रशाद बडूले नयाँ संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमती हुनुपर्ने बताउनुभएको छ ।

  • news

    अस्थायी शिक्षकको बिदाइखर्च चार अर्ब

    जेष्ठ २७ काठमाडौं शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन

  • news

    १ सय ४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित

    जेठ २५ , काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि वैशाखमा फाराम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नपुगेकाहरुले

  • news

    आमनिर्वाचनपछि मात्रै नयाँ सरकार: प्रधानमन्त्री अोली

    जेठ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहोर्याएका छन्।काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा सोमबार पत्रकारसँग कुरा गर्दै उनले सरकार

  • news

    अमेरिकाको नजरमा नेपालमाथि, भण्डारी शक्तिशाली महिला

    जेठ २५, काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् ।फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश