ताजा समाचार

राष्ट्रिय

  • आज पनि त्रिपक्षीय वार्ता हुँदै

    मंसिर २७ – मधेस आन्दोलन सुल्झाउने विषयमा आज पनि त्रिपक्षीय वार्ता हुने भएको छ । दिउँसो साढे १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच वार्ता हुन लोगेको हो । यसअघि पटक पटक भएको वार्तामा

  • news

    मन्त्रीलाई रिझाउने काममा समय खर्च गर्नु हुँदैन : मन्त्री पोखरेल

    मंसिर २७ - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार परिवर्तन भए पिच्छे नयाँ आउने शिक्षा मन्त्रीलाई रिझाउने काममा लाग्नु भन्दा आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नु पर्ने बताउनुभएको छ । प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमीमा आइतबार प्राविधिक शिक्षा तथा

  • news

    भारतले स्वार्थ पूर्ति र राष्ट्रियताका विरुद्ध नाकाबन्दी गरेको भट्टराईको भनाई

    कैलाली, मंसिर २६ - पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले भारतले जहिले पनि आफ्नो सामरिक स्वार्थ पूरा गर्न नेपालका नागरिकलाई सहयोग गरेजस्तो गरी नाकाबन्दी लगाउँदै आएको आरोप लगाउनु भएको छ । नयाँ शक्ति अभियानका क्रममा धनगढी

  • news

    मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन: कानुनमन्त्री

    मंसिर २६ - कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने बताउनु भएको छ । तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै

  • news

    मधेस आन्दोलन आन्तरिक मामिला हो, समाधान खोज्न दिल्ली जानु मुर्खताः बाबुराम

    धनगढी, २६ मङ्सिर पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार

  • अघोषित नाकाबन्दीको बिरोधमा सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    मंसिर २६ - भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसदमा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले यो प्रस्ताव

  • news

    आजको बैठक सुरु नै नभई स्थगित,

    मंसिर २५ - भूकम्पको पुनर्निमाणका लागि पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक पेश गर्न शुक्रबार बस्ने भनेको संसद बैठक नेपाली कांग्रेस र मधेसी मोर्चाको अडानका कारण बस्न सकेन । कांग्रेसले पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी विधेयकसँगै संविधान संशोधन विधेयक

  • news

    मधेसी नेताले भारत गुहार्नु गलत : राप्रपा अध्यक्ष राणा

    मंसिर २५ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेस आन्दोलनका लागि मधेसवादी नेताहरुले भारत गुहार्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमा नै खोज्नु पर्ने

  • news

    मोर्चाका दुई नेता फर्किए, दुईजना दिल्लीमै

    मंसिर २४ - चार दिने भारत भ्रमण पूरा गरी मधेसी मोर्चाका दुई नेता स्वदेश फर्किएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अबेर स्वदेश फर्किएका हुन् ।भ्रमणमा रहेका सद्भावना पार्टीका अध्यक्ष

  • news

    दिल्ली पुगेका मधेसी नेताहरुले सिल्लीपन देखाए : खनाल

    चितवन, मंसिर २३ - एमाले प्रचार विभागले सौराहामा चलेको दुईदिने विशेष राष्ट्रिय भेलाबाट पारित १६ बुँदे प्रस्तावबारे बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो घरायसी समस्या लिएर मधेसी

  • news

    मोर्चाका नेताहरु मोदीको सुझाव बोकेर फर्किंदै,

    काठमाडौं, मंसिर २३ – अघिल्लो हप्ता सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भयो भन्ने बित्तिकै अब केही दिनमै नाकाबन्दी खुलेर जनजीवन सहज हुन थाल्ने धेरैको विश्वास थियो । तर सरकार र तीन दलले सहमतिको लागि प्रस्तुत गरेको तीनबुँदे प्रस्ताव सार्वजनिक गरेकै भोलिपल्ट

  • news

    मधेसी मोर्चालाई बिना शर्त वार्तामा बस्न आग्रह : कोइराला

    मंसिर २२ - नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बिना शर्त वार्तामा बस्न आन्दोलनरत् मधेसी मोर्चालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको खोटाङ क्षेत्र नम्बर २ ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले ‘संविधान सम्झौताको दस्तावेज भएको भन्दै

  • news

    मधेसी मोर्चाका नेताले भारतीय प्रधानमन्त्रीसँग भेट गर्दै

    काठमाडौं, मंसिर २२ – भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तराईमा भइरहेको आन्दोलनमा केन्द्रित रहेर उनीहरुले उच्चस्तरीय

  • नेपालको आन्तरिक मामिलाबारे भारतको सदनमा छलफल

    मंसिर २२ - नेपालको आन्तरिक मामिलाका विषयमा भारतीय संसदमा छलफल भएको छ । भारतको माथिल्लो सदन राज्यसभामा सोमबार झण्डै ३ घण्टा नेपालको विषयमा बहस भएको हो । छलफलमा भागलिँदै विपक्षी दलका सांसदले भारतीय सरकारले गरिरहेको नाकाबन्दी मानवताविरोधी र छिमेकीले गर्नै

  • news

    नयाँ संविधानले दाल चामल नदिने, हक अधिकार भने सुरक्षित : प्रधानमन्त्री ओली

    चितवन, मंसिर २१ - प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको आन्दोलन अराजनीतिक भएको दावी गर्नुभएको छ । नेकपा एमालेले वर्तमान समसायिमक बिषयमा पार्टीको धारणा तय गर्न आयोजना गरेको विशेष राष्ट्रिय कार्यकर्ता भेलाको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले अधिकारको

  • news

    मोदीलाई हजारौं नेपालीले हस्ताक्षर गरेको पत्र

    मंसिर २१ - मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित हजारौँ नेपालीले हस्ताक्षर गरेको अनुरोधपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दूतावासमार्फत् बुझाएको छ । विश्व मानवअधिकार दिवसका अवसरमा

  • संसद्को बैठक तीन दिनका लागि स्थगित

    मंसिर २१- तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम नजिक गएर लगातार नाराबाजी

  • news

    एमालेको दुईदिने राष्ट्रिय भेला आजबाट

    मंसिर २१- सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला सोमबार(आज)बाट सुरु हुंदैछ । चितवनमा हुने भेलाको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन भने अरु नेताले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको रणनीति तय गर्न र तराई

  • इन्धन कालोबजारीमा सरकारी मोटरसाइकलका प्रयोगकर्ता संलग्न

    काठमाडौं, मंसिर २१ – सार्वजनिक गाडीका चालक र सरकारी मोटरसाइकल प्रयोग गर्ने केहीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा सार्वजनिक गाडीका चालक र सरकारी मोटरसाइकल प्रयोग गर्नेले कालोबजारी गरेको पाइएको हो । बाणिज्य तथा आपूर्ति

  • news

    भारतीय विदेशमन्त्री स्वराजले दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त : उपप्रधानमन्त्री थापा

    मंसिर २० - उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केही दिनअघि नेपाल बारे माथिल्लो सदन राज्यसभामा दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त रहेको बताउनुभएको छ । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा

  • news

    मोर्चाका शीर्ष नेता दिल्लीतर्फ

    मंसिर २० – तीन दलको साझा धारणा अस्वीकार गरेका मधेसी मोर्चाका शीर्ष नेता दिल्ली गएका छन् । दिल्लीमा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राजनीतिक दलका नेतासँग नेपालको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्ने कार्यक्रम छ । मोर्चाका

  • ३ बुँदे प्रस्ताव मोर्चाद्वारा अस्वीकार, वार्ता बिना निष्कर्ष

    मंसिर १९- प्रमुख दलहरुले पेश गरेको ३ बुँदे साझा प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुकी भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३ बुँदे साझा प्रस्ताव मोर्चाले अस्वीकार

  • news

    मधेसी मोर्चाका दुई वटा बाहेक सबै माग जायज : देव गुरुङ

    मंसिर १९- नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य देव गुरुङले मधेसी मोर्चाले उठाएका ११ बुँदे माग मध्ये दुई वटा बाहेक सबै माग जायज रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओपादी पूर्वी मगरात संयोजन समितिले

  • मधेस आन्दोलनको रिमोट देश बाहिर: मन्त्री पोखरेल

    मंसिर १९- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिर रहेको बताउनु भएको छ । नेकपा एमाले नगरकोट नगर कमिटीको सुडालमा आयोजना गरेको पहिलो स्थापना दिवस कार्यक्रममा मन्त्री पोखरेलले मधेस आन्दोलनको रिमोट देश

  • news

    छिट्टै नाकाबन्दी खोल्नु भारतीय बाध्यता

    मंसिर १९- उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय

  • news

    सरकार र मधेसी मोर्चाबिच आज वार्ताको तयारी

    मंसिर १९ – सरकार र आन्दोलनरत मधेसी मोर्चाबिच शनिबार वार्ताको तयारी भएको छ । मोर्चाका नेता दिल्लीबाट फर्केपछि मात्र निर्णायक वार्ता हुने भनिएपनि प्रधानमन्त्रीले शनिबार वार्ताको तयारी गर्नुभएको हो । वार्ताको समय र ठाउँ भने निश्चित भइनसकेको मोर्चाका नेता

  • news

    भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने : सञ्चारमन्त्री

    मंसिर १८ - सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले भारतले लगाएको अघोषित नाकाबन्दी एक हप्ताभित्र हट्ने दाबी गरेका छन् ।गृह जिल्ला भोजपुरमा पत्रकारसँग कुरा गर्दै रार्इले नाकाबन्दी अन्त्य गर्न सरकारले पहल गरिरहेको र अब एक हप्तामा जारी समस्याको समाधान भएर

  • उपेन्द्र यादवले भेटे अमेरिकी र बेलायती राजदूत

    मंसिर १८ - संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिज र बेलायती राजदूत रिचर्ड मोरिसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ । शुक्रबार बिहान काठमाडौंमा भएको छुट्टाछुट्टै भेटवार्तामा जारी मधेस आन्दोलनको माग,

  • सीमांकन विवाद मिलाउन सर्वदलीय राजनीतिक समिति बनाउनुपर्ने एमाले निष्कर्ष

    मंसिर १८ - नेकपा एमालेले सिमांकनको विषय टुंग्याउन सर्वदलीय राजनीतिक समिति गठन गर्नुपर्ने बताएको छ । शुक्रबार बसेको एमालेको स्थायी समितिको बैठकले प्रदेशको सिमाङ्कन सम्बन्धमा देखिएको विवाद मिलाउन सर्वदलीय राजनीतिक समिति निर्माण गरि अघि बढ्नुपर्ने निर्णय गरेको

  • news

    मधेसी मोर्चाका कार्यकर्ताले ग्यास सिलिन्डर बोकेको मोटरसाइकल जलाए

    सिरहा, मंसिर १८ - सिरहाको महेशवारीमा मधेसी मोर्चाका कार्यकर्ताले ग्यास सिलिन्डर बोकेको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । महेशवारीस्थित इलाका प्रहरी कार्यालय अगाडि लहान–डाठी सडक खण्डमा ज ६ प ५६८९ नम्बरको पल्सर मोटरसाइकलमा आगजनी गरी उनीहरुले मोटरसाइकलमा

  • मधेसको समस्या तत्काल समाधान नगरिए आन्दोलन फुत्किने अवस्था

    मंसिर १८ - नेपाल मानव अधिकार संगठनले मधेसको समस्या तत्काल समाधान गरेर आन्दोलनको अन्त्य नगरिए आन्दोलन आन्दोलनकारीको हाट बाट फुत्किने अवस्था रहेको निष्कर्ष निकालेको छ । संगठनले आन्दोलन जारी रहेका तराईका आठ जिल्लाको स्थलतगत अध्ययन पछि शुक्रवार सार्वजनिक गरेको

  • news

    साढे ४ लाख सिलिण्डर ग्यास भारतीय सीमामै रोकिए

    मंसिर १८ - भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंसहित देशभर ग्यासको चरम अभाव छ । धेरैको घरमा चुलो बल्न छाडेको छ । तर, भारतीय सीमा क्षेत्रमा झण्डै साढे चार लाख सिलिण्डर भर्न मिल्ने ग्यास भने भारतीय सीमा क्षेत्रमा लामो समयदेखि अलपत्र छ । नेपाल आयल निगमका अनुसार

  • मोर्चाले अघि सारेको मागमा आज साँझ त्रिपक्षीय वार्ता हुने

    मंसिर १८- सरकार, प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज त्रिपक्षीय वार्ता हुने भएको छ । मधेसी मोर्चाले अघि सारेको मागमा प्रमुख तीन दलले साझा धारणा बनाएपछि त्रिपक्षीय वार्ता बोलाइएको हो । साँझ ५ बजे वार्ताका लागि खबर आएको मधेसी मोर्चाका वार्ता टोली

  • news

    यस वर्षको एसएलसी चैत अन्तिम साता सञ्चालन गर्ने तयारी

    मंसिर १८ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने

  • थापासँगको भेटपछि आशावादी छुः भारतीय विदेश मन्त्री स्वराज

    मंसिर १७ - भारतीय विदेशमन्त्री सुक्ष्मा स्वराजले हिंजो नेपालका समकक्षी कमल थापा सँगको भेटले नेपालको समस्या चाँडो समाधान हुने कुरामा आसावादी भएको विचार राखेको छिन िभारतको राज्य सभामा बोल्नका निम्ति उनले तयार पारेको लिखित भाषणमा उक्त कुरा उल्लेख छ । थापाले

  • आजको बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’ - मोर्चाबाट सकारात्मक संकेत

    मंसिर १७ - आन्दोलनरत मधेसी मोर्चाले उठाएको माग सम्बोधन गर्नेबारे मुख्य तीन दलबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानको लागि मोर्चाको तर्फबाट सकारात्मक संकेत आएको जानकारी गराउनुभएको

  • विरगंज रक्सौल नाकामा आन्दोलनकारी र भारतीयबिच झडप

    मंसिर १७ – विरगंज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी र सीमावर्ती भारतीय बजार रक्सौलका केही स्थानीयबासिन्दाबिच झडप भएको छ । झडपमा परि मधेसी मोर्चाका सत्रुधन यादव, रेखा साह, मदन यादव घाइते भएका छन् । मितेरीपुलमा बिहीबार बिहानदेखि मधेसी मोर्चाका

  • news

    बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी,

    मंसिर १७ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा साझा धारणा बनाउने प्रयासमा प्रमुख तीन दलको बैठक बसीरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सहभागी छन् । Baluwatar झण्डै

  • news

    प्रधानमन्त्री ओलीको नाममा ७ लाख मात्र, अरु सबै श्रीमतीको नाममा

    मंसिर १७ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा ७ लाख रुपैयाँ मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उहाँले पेस गर्नुभएको सम्पत्ति विवरणमा आफ्नो नाममा एभरेष्ट बैंकमा सात लाख रुपैयाँ रहेको उल्लेख छ

  • मधेसी मोर्चा, कांग्रेस र सत्तारुढ दलहरूको त्रिपक्षीय वार्ता अचानक स्थगित

    मंसिर १६ गते - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू सहभागी नहुने भएपछि आज बेलुका बस्ने भनिएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार भोलि (बिहीबार) बिहान बस्ने प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका

प्रमुख समाचार

कर्मचारी

View All