ताजा समाचार

राष्ट्रिय

  • news

    नेपाल बैंक ८२ औँ वार्षिकोत्सव मनाउँदै

    काठमाडौं – नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदैछ । १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक

  • news

    मधुमेहले आँखामा असरः अन्य असरहरु के के छन् ?

    काठमाडौं - संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा

  • news

    बैङ्किङ ठगीमा १९० जना पक्राउ, अधिकांश बैङ्ककै कर्मचारी

    काठमाडौँ - बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले बैङ्किङ कसुरअन्तर्गत सात जनालाई पक्राउ गरेर उच्च अदालत पाटनलाई जिम्मा लगाइसकेको छ । सिटिजन्स

  • news

    विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

    काठमाडौं - पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष

  • news

    बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

    बैतडी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नेतृत्वले स्थानीय तहमा पार्टी समायोजन प्रक्रिया टुंगो लगाउन ढिलाइ गर्दै गएपछि स्थानीय तहबाटै समायोजन प्रक्रिया सुरु हुन थालेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बैतडीमा

  • news

    बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !!!!!!!

    काठमाडौँ - के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ रु यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान ! बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत

  • news

    विश्व मधुमेह दिवस : नेपालमा १० लाख बढी मानिस मधुमेह पीडित

    काठमाडौं - विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । अन्तर्राष्ट्रिय मधुमेह संघले सन् १९९१ को नोभेम्बर १४ देखि मधुमेहले स्वास्थ्यमा पार्ने असर बारेमा जानकारी दिन यो दिवस मनाउन थालेको हो । विशेष गरी गर्भवती महिलामा मधुमेहको जोखिम बढ्दै गएको छ । तौल

  • news

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिंदै

    काठमाडौं - आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिँदै छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिन लागेको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा

  • news

    कमल थापाकै कारण पार्टी एकता भाँडियाे : अध्यक्ष राणा

    काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाउनु भएको छ । अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो ।

  • news

    कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने

    काठमाडौं – सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो । सङ्घीय मामिला तथा सामान्य

  • news

    आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास

    काठमाडौं - प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएर यो पर्व मनाउने

  • news

    ‘माइतीघर’का छायाकार तथा चलचित्र निर्माता धिमालको निधन

    काठमाडौं - निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र ‘माइतीघर’का छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उनले नेपाली र अन्य भाषाका

  • news

    नेपाली खेलाडीलाई प्रशिक्षण दिन दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जन्टी रोड्स काठमाडौंमा

    काठमाडौं - दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्सले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिने भएका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा यही बुधवारदेखि हुने प्रशिक्षण शिविर १० दिनसम्म चल्नेछ । यो शिविर १७ वर्ष र १९ वर्षमुनिका

  • news

    छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    काठमाडौं - सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित

  • news

    राजधानीमा छठको रौनक

    काठमाडौँ - उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ

  • आजदेखि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन

    काठमाडौ - दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै

  • news

    एचआईभी सर्ने डरले डाक्टरले गरेनन् पोस्टमार्टम

    धादिङ – एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टारले इन्कार गरेका छन् । अवश्यक उपकरण र पोस्टमार्टम गर्दा लगाउने सुरक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पतालमा प्रेषण गरिएका

  • news

    फाल्गुनन्दको विशाल शालिक अनावरण गरिँदै

    झापा – आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक

  • news

    मन्त्रीको गाडी दुर्घटना, तीनजना घाइते

    धनगढी - प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जिप गएराति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी

  • news

    आज भाइटीका, साइत ११ बजेर ५५ मिनेटमा

    काठमाडौं- यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका

  • news

    लक्ष्मीपूजाका दिन बाँदर, मुसा र बिरालाका कारण केही ठाउँमा बिजुली गयो

    काठमाडौं – तिहारको लक्ष्मीपूजाको दिन साँझ विद्युत्को माग र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा खटिएको थियो । टोलीले देशभरको विद्युत आपूर्तिको

  • news

    प्रधानमन्त्री ओलीलाई खनालको सुझाव– गति बढाउनुहोस्

    काठमाडौं, कात्तिक २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि आफ्नो गति बढाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

  • news

    लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

    भक्तपुर - मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख

  • news

    जिल्ला स्तरिय फुटबल सम्पन्न :-

    हुम्ला - जिल्लामा फुटबल खेलको प्रवद्र्धन गर्नको लागि जिल्ला स्तरियय फुटबल खेल सम्पन्न भएको छ । शिवमन्दिर युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगितामा सिम ब्वाईज क्लव र योङ्ग स्टर क्लवको विचमा फाईनल खेल भएको थियो । फाईनल खेल सिमकोटको जिल्ला खेलकुद विकास समितिको

  • news

    तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थाको सेयर खुल्दै :-

    काठमाडौँ - नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड रुपैया बराबरको साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण सेयर बिक्रीका लागि

  • news

    भारतीय फूलका कारण स्वदेशी फूल बिक्री भएन

    धनकुटा - प्रत्येक वर्षको तिहारमा भारतबाट फूल आयात हुने गरेको छ । यो वर्ष पनि भारतबाट ठूलो परिमाणमा फूल र माला आयात भएको छ । धनकुटामा उत्पादित फूलले भने उचित मूल्य नपाएको स्थानीय किसानको गुनासो छ ।गत वर्ष तिहारमा प्रतिमुठा ४० रुपैयाँका दरले बिक्री भएको फूल यो वर्ष

  • news

    गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै

    काठमाडौं- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका

  • news

    राजधानीमा बरामद १० लाख रुपैयाँबराबरको पटकालगायत बारुदजन्य पदार्थ नष्ट

    काठमाडौं - प्रहरीले काठमाडौंमा भित्रिएको ठूलो परिमाणको बिष्फोटक पदार्थ नियन्त्रणमा लिई आज नष्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज राजधानीमा पत्रकार सम्मेलन गरी तिहारलाई लक्षित गरी काठमाडौं भित्र्याइएको १० लाख रुपैयाँबराबरको बरामद अवैध पटका नष्ट

  • news

    अाज महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती

    काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको

  • news

    तिहारको तेस्रो दिन, आजलक्ष्मी पूजा गरिँदै

    काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर

  • news

    विदेश जान चाहिने प्रहरी रिपोर्ट प्रदेशबाटै पाइने, इमेलबाटै दिने व्यवस्था पनि गरिदै :-

    विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ,’ उहाँले भन्नुभयो, ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा इमेलबाटै आवेदन लिने र इमेलबाटै रिपोर्ट दिने तयारी छ, प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि

  • news

    कांग्रेस बैठक आज, महासमिति बैठकको नयाँ मिति तोक्ने सम्भावना :-

    काठमाडौं - कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपराह्न १ बजेपछि बस्ने बैठकमा महासमितिको बैठक सार्नेबारे छलफल हुने भएको छ । आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने भनिएको महासमितिको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल

  • news

    यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

    यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण

  • news

    पाठ्यक्रम विकास केन्द्रका लेखापाल २५ हजार घुसहित पक्राउ

    काठमाडौं - भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ

  • news

    आज काग तिहार

    काठमाडौं - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार

  • news

    'निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि'

    काठमाडौं - नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र

  • news

    प्रधानमन्त्री ओली आज 'डिस्चार्ज' हुने सम्भावना

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार डिस्चार्ज गर्ने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डिस्चार्ज गर्ने नगर्नेबारे शुक्रबार नै टुंगो लाग्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताउनुभयो । गएको सोमबारदेखि छातीमा संक्रमण

  • news

    नेपाली कांग्रेसको चियापान कार्यक्रम आज, एक लाख जनालाई निमन्त्रणा

    काठमाडाै‌ं – नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले

  • कक्षा ११ र १२ मा गणित विषय नहट्ने, अर्को शैक्षिक सत्रबाट यस्तो पाठ्यक्रम लागु हुने व्यवस्था :-

    सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् । मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ

  • news

    हतियारसहित नेपाल आए दुई भारतीय सुरक्षाकर्मी

    काठमाडौं - हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पुरा गरेर भारतीय अधिकारीको जिम्मा लगाएको छ । मंगलबार सुनौली नाका हुँदै दुई भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेका थिए । भैरहवास्थित भन्सार

प्रमुख समाचार

कर्मचारी

View All