ताजा समाचार

स्थानीय

  • news

    दार्चुलामा बस दुर्घटना, १७ जना घाइते

    दार्चुला – दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा दुर्घटना भएको हो । मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर आइरहेको बस शुक्रबार विहान पौने

  • एनजिओकर्मीले निर्मलाको मुद्दा बनाएर डलर भित्र्राउने खेलमा लागेको काँग्रेस नेतृ संग्रौलाको आरोप

    कञ्चनपुर- नेपाली काँग्रेसकी नेतृ डीला संग्रौलाले बलात्कार गरि हत्या गरिएकी निर्मलाको हत्याकाण्डलाई एनजिओकर्मीले मुद्दा बनाएर डलर भित्र्राउने खेलका लागेको आरोप लगाउदै उनले झुट र डलरको खेती गरेको आरोप लगाएकी छिन् । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन

  • news

    बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव

    विमल धामी/कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव अघि सारिएको छ । पञ्चायतकालिन समयमा कैलाली–कञ्चनपुरको एउटै सदरमुकाम रहेको बेलौरीमा अहिले छोटी भन्सार छ तर, भारततिर भन्सार नभएका कारण बेलौरी नाका विस्तार हुन सकेको

  • news

    डोटीमा स्कुल बस दुर्घटना

    डोटी – डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । ६५ जना चढेको गाडी

  • news

    लालसलामलाई जय नेपाल क्रिकेट उपाधि

    दार्चुला - दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि

  • news

    निर्मला हत्या प्रकरणकाे आन्दोलन एनजीओकर्मीले मोडे : कांग्रेस नेतृ संग्रौला

    कञ्चनपुर – निर्मला पन्तको घटनामा एनजीओकर्मीले आन्दोलनलाई मोडेको नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभएको छ । ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेतृ संग्रौलाले बिहिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका नाममा

  • news

    बैतडीमा एचआईभी संक्रमित २०७ जना

    बैतडी – जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्यांकअनुसार जिल्लामा २०७ जना एचआईभी संक्रमित फेला परेका छन् । एचआईभी संक्रमितमध्ये नियमित रुपमा एआरटी सेवा लिने ११० जना बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन

  • news

    सङ्घीयताको सकस: आफ्नै गाउँपालिका पुग्न एक दिन !

    बैतडी - सङ्घीयताले सिंहदरबार घरमै पुग्छ भनेको सुनेका बैतडीका बासिन्दा अहिले जिल्ल पर्न थालेका छन् । जिल्ला सदरमुकाम तीन घण्टामै पुगिन्छ तर आफ्नै गाउँपालिका पुग्न एक दिन लाग्छ भन्दा पत्यार नलाग्न सक्छ तर, स्थानीय तह पुनः संरचनापछिकोे वास्तविक कथा भएको बैतडीका

  • news

    प्रदेशसभा बन्यो बिजनेसविहीन

    धनगढी - सुदूरपश्चिम प्रदेशसभा अहिले विजनेशविहीन बनेको छ । बर्खे अधिवेशन अन्त्यपछि प्रदेश सरकारको कुनै पनि मन्त्रालयबाट नयाँ विधेयक दर्ता नभएकाले प्रदेश सभा तत्काललाई विजनेशविहीन भएको हो । सभामा छलफलका लागि एजेण्डा नरहेकाले प्रदेश सदन सञ्चालन हुन नसकिरहेको

  • news

    निर्मला पन्तका हत्यारा गृहमन्त्रीले राजीनामा नदिएसम्म पत्ता लाग्दैनन् : गगन थापा

    कन्चनपुर - नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्ने दाबी गरेका छन् । निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका नेता थापाले

  • news

    योजना छनोट कञ्चनपुर क्षेत्र २ को

    कञ्चनपुर - कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन

  • news

    बसको ठक्करबाट कैलालीमा एकको मृत्यु

    घोडाघोडी - कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम

  • news

    निर्मला हत्या प्रकरण: सरकारमाथि लगाए गगन थापाले यस्तो आरोप

    भीमदत्तनगर - नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित

  • news

    जुम्ली घोडाको घट्यो व्यापार

    दार्चुला - एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि

  • news

    बैतडी : मानब अधिकार उल्लङ्घनका १७ घटना ४ महिनाको अवधिमा

    बैतडी - बैतडीमा पछिल्लो चार महिनाको अवधिमा १७ मानव अधिकार उल्लङ्घनका घटनाहरु भएका छन । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बलत्कारका घटनाहरु भएको छन । जसमा ७ बलात्कारका घटना भएका छन भने अन्य कार्यालयमा

  • news

    बालक्लबको सक्रियतामा अछाममा बालविवाह रद्द

    अछाम - अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ मा बाल बिबाह रद्ध गरिएको छ । वडामा गठित बाल सँजालको सक्रियतामा बाल बिबाह रद्ध भएको हो । रामारोशन ५ पातलमा बस्ने दल बहादुर बुढाकि १८ बर्षिया छोरि पवित्रा बुढा र कालिकोटको नरहरि नाथ गाउपालिका रुप्सा निवासि दिनेश बोगटिका

  • news

    लालझाडीका बासिन्दाद्वारा छाडा चौपायाको ब्यवस्थापन

    लालझाडी - जथाभावी छाडिएका पशुका कारण विभिन्न समस्या देखिएपछि कञ्चनपुरको लालझाडीका स्थानीय चौपाया व्यस्थापनमा सक्रिय भएका छन् । परम्परागत रुपमा गाइपालन गर्दै आएका स्थानीयले आफ्नै पहलमा झन्डै २ सय बढी छाडा चौपाया व्यवस्थापन गरेर उदाहरणीय काम गरेका हुन् । दुध

  • news

    विजय थापाको हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता

    कैलाली – धनगढी उपमहानगरपालिका –५, का विजय थापाको हत्याराले सजाय पाउने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । मंगलबार मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका विजय थापा न्यायिक संघर्ष समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले

  • news

    गाउँमै टमाटर खेती भारतको रोजगारी छोडेर

    बझाङ - नेपालमा रोजगारीको सम्भावना नदेखेर विदेश जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गरेका बेला बझाङको एउटा सानो गाउँका बासिन्दाले ब्यावसायिक रुपमा टमाटर खेती गरेर लाखौं रुपैयाँ आर्जन गर्दै आएका छन् । जिल्लाको केदार स्यूँ गाउँपालिका–१ पथुडाका बासिन्दाले

  • news

    एसएमएसबाटै बैतडीमा प्रसूति सेवा

    बैतडी - जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु

  • news

    बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

    बझाङ - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटिका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नाराबाजी गदै बजार परिक्रमा गरेका हुन् । विप्लव

  • news

    एक दिनकाे पैदल यात्रा एक कल फोन गर्न

    बझाङ – बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका १ हजार ५ सय भन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरु अहिले पनि घण्टौँ हिँडेर काँडाको बाझचौकामा रहेको एक मात्र भी स्याट

  • news

    पोखरामा अन्तराष्ट्रिय लियो सम्मेलन हुँदै

    काठमाडौं - पोखरामा यही १४, १५ र १६ गते ‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ हुने भएको छ । लायन्स क्लब अन्तराष्ट्रिय अन्तरगत रहेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको लियो जिल्ला परिषद ३२५ बी १ नेपालले पोखरामा अन्तराष्ट्रिय लियो सम्मेलनको

  • news

    प्रचण्ड छोरा प्रकाशलाई सम्झँदै भक्कानिए

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन् । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं

  • news

    मोदीले दिनुभएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

    काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिनुभएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय

  • news

    राष्ट्रिय परिचयपत्र वितरण सुरु आजदेखि

    काठमाडौं – सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ । पाँचथरको एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एकजना कर्मचारीलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ । पहिलो चरणमा पाँचथरका एकलाख १० हजार नागरिक र

  • news

    झगडा छुट्याउन गएका प्रहरी घाइते, धादिङ र गोरखाका स्थानीयबीच झडप

    धादिङ - धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुँदा प्रहरीसमेत घाईते भएका छन् । ढुंगा र भाटा हानाहान भएपछि झगडा छुट्याउन गएका प्रहरी

  • news

    शिक्षण अस्पतालको सीसीयूमा उपचार हुँदै , बिरामी डाक्टर केसी

    काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । छाती धेरै दुखेपछि केसीलाई त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको सीसीयूमा भर्ना गरिएको हो । उहाँको जाँच भइरहेको र अझै केहीदिन

  • news

    बालिकाको शव उठेन यातायात समितिले क्षतिपूर्ति दिन नमानेपछि

    बर्दिया – महेन्द्र राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक सोमबार बिहान बसको ठक्करबाट एक बालिकाको ज्यान गएपछि राजमार्गमा यातायात ठप्प भएको छ । कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा

  • news

    बेल्डाँडीका महिला जुर्मुराए,

    जुद्ध चाैधरी/ बेल्डाँडी, - अाफ्नाे गाउँ पालिकामा विकासले गति लिन नसके पछी कञ्चनपुरकाे बेल्डाँडी गाउँपालिकाका महिलाहरू विकासका लागि जुटेका छन। अाज बेल्डाँडीकाे राैतेली जनता अादर्श बहुमुखी क्याम्पसकाे प्राङ्गणमा महिलाहरूले भेलाकाे अायाेजना गरि शान्ती

  • news

    मापदण्ड विपरित महाकाली नदीबाट ढुंगा-बालुवा उत्खनन्

    मोहन बिष्ट/कञ्चनपुर- महाकाली नदीबाट तोकिएको मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर ‘अपस्ट्रिम र डाउनस्ट्रिम’ भित्रबाट ढुंगा, बालुवा,

  • news

    बेलौरी घर भएका सशस्त्र प्रहरीको शव भेटियो

    बेलौरी – बेलौरीका सशस्त्र प्रहरीको शव भेटिएको छ । कात्तिक १५ गते सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका प्रहरी जावनको शव भेटिएको हो कञ्चनपुर बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको थियो । बेपत्ता भएका

  • news

    खानेपानी मन्त्री बिना मगर द्वारा स्थानीय तहलार्इ समान बजेट

    नेकपाकी नेतृ एवं खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छन् । उनको क्षेत्रमा समान दुई/दुई नगरपालिका र गाँउपालिका रहेकाे छ। अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन

  • वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौ- नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष ९अपरेश थिएटर० रहने

  • news

    अज्ञात व्यक्तिद्वारा नगरपालिकाको गाडीमा आगजनी

    जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । नगरपालिका कार्यालयमै पार्किङ गरेर राखिएको क १ झ १ नम्बरको गाडीमा गएराति आगजनी भएको हो । नेपाली सेनाको टोलीले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसले र किन लगाएको

  • news

    गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

    रुकुम पश्चिम - रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार

  • श्रीमतीलाई भिडियो देखाउदै ४ जनाद्वारा बलात्कार ,श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा

    वीरगन्ज — टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले

  • news

    केन्द्रीय कांग्रेस कार्यसमितिको बैठक बस्दै

    काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दैछ । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन र विधान टुंगो लगाउन शनिबार बोलाइएको बैठक औपचारिक रुपमा सुरु मात्र भएकाले आइतबार थप छलफल गरी निर्णय गरिने प्रवक्ता विश्वप्रकाश शर्माले

  • news

    जुम्लाको स्थानीय तहमा आक्रमण : गाडी जलाइयो, गाउँपालिका तोडफोड गरियो

    जुम्ला – चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क१ झ१ नम्बरको गाडि राति एक बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद

  • news

    गाडी चलाइरहेका चालकले रसिदका भरमा तत्काल स्मार्ट लाइसेन्स नपाउने

    काठमाडौं – रसिदका भरमा गाडी र मोटरसाइकल चलाइरहेका चालकले तत्काल स्मार्ट लाइसेन्स नपाउने भएका छन् । डेढ महिनामा ५ लाख लाइसेन्स छपाइ गर्ने दाबी गर्दै छपाइको जिम्मा दिए पनि निजी कम्पनीले १ महिनामा ६० हजार मात्र लाइसेन्स छापेको छ । यातायात व्यवस्था विभागले मात्र

प्रमुख समाचार

कर्मचारी

View All