ताजा समाचार

स्थानीय

  • news

    १२ बर्षपछि बझाङ विमानस्थलमा हवाईजहाज अवतरण

    लामो समय सम्म बन्द रहेको विमानस्थलमा एक्कासी हवाईजहाज अवतरण भएपछि जहाज हेर्न आउनेको भिँडसँगै जनतामा खुसी छाएको छ । बुधबारबाट नेपालगंज बाट बझाङ, बझाङबाट नेपालगंज टेस्ट फ्लाइट उडान सुरु गरेको नेपाल बायुसेवा निगमले जनाएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन

  • news

    गौरीफन्टा नाकाको निरीक्षण गर्न पुगे मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । रोजगारीका लागि भारत गएकाहरुले स्वदेश फर्कंने क्रममा सीमानाकामा दुःख पाएको गुनासो गरेपछि मुख्यमन्त्री भट्टले निरीक्षण गरेका हुन् । हरेक वर्ष दसैं

  • news

    नेपालको शानदार जित, चीनसँग १० विकेटले विजयी

    आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले

  • news

    सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिए, कञ्चनपुरका रावल बने राज्यमन्त्री

    कैलाली सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ बाट विजयी सांसद रावल उद्योग, पर्यटन, वन तथा

  • news

    सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

    आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासी, लुटपाट, डकैती, लागुऔषध ओसारपसार, मानव बेचबिखन जस्ता अपराधिक गतिविधि तथा शान्ति सुरक्षालाई मध्यनजगर गरेर सुरक्षा सतर्कता

  • news

    निर्मला हत्या प्रकरण: बयानमा कसले के-के भने ?

    गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा बिभिन्न पक्षको बयान सहितको ३७ पेजको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनको एक अंश, जसमा स्थानीय र

  • news

    निर्मला हत्या प्रकरणमा तीन आधार: अम्बाको बोट, ट्युसन सेन्टर र प्रहरी

    निर्मला हत्या प्रकरणमा आजसम्मको नतिजा हाता लाग्यो शुन्य जस्तै बन्दै गर्दा अझै पनि हत्याको केहि साना प्रमाणहरु भने केलाउन सकिने अवस्थामा पुगेको छ | हत्याको तीन यस्ता प्रमाण अझै पनि रहश्यको बिषय बनेको छ जसलाई केलाउने हो भने हत्या प्रकरणको नजिक पुग्न सकिने आश जिवितै

  • news

    पत्रकार खड्काको खोजी गर्न आग्रह

    डोटी – बाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक वेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु) को अवस्था डेढ महिना वितिसक्दासमेत अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य फेरि गर्न आग्रह गरेका छन् । दिपायल पिपल्ला बजारमा

  • news

    दसैँमा सुदूरका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेन

    डडेल्धुरा – नेपालीहरुको महान पर्व दसैँ नजिकिए पनि सुदूरपश्चिम प्रदेशका भोकमरी ग्रस्त विकट पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी हुन सकेको छैन । टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले

  • news

    निर्मला पन्तको हत्यापछिको अनुसन्धानमा लापर्वाही गर्ने थप २ जना प्रहरी निलम्बनमा

    कञ्चनपुर – निर्मला पन्तको हत्यापछिको अनुसन्धानमा लापर्वाही गर्ने थप २ जना प्रहरी निलम्बनमा परेका छन् । निर्मला पन्तको शरीरमा रहेको सुरुवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

  • बैतडीका स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

    बैतडी - बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको

  • news

    नेपालमै पहिलो पटक स्थानिय स्तरको स्वास्थ्य बिमा अभियान अछामबाट सुरु

    अछाम - नेपालमै पहिलोपटक पूर्ण स्वास्थ्य बिमित स्थानिय अभियान अछाम जिल्लाबाट सुरु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका बाट स्थानिय तहमा स्वास्थ्य बिमा अभियानको सुरुवात गरिएको हो । शनिबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि अभियानको थालनि गरिएको हो ।

  • news

    निर्मलाको निम्ति न्यायको माग गर्दै कांग्रेस नेता लेखक धर्नामा

    मोहन बिष्ट/ कञ्चनपुर- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भन्दै अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भेटघाट चौतारामा आयोजना गरेको धर्ना कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकले

  • news

    प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्य: पूर्वमन्त्री बलायर

    डोटी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उहाँको तर्क छ । डोटीको दिपायलमा बिहीबार अन्तरविद्यालय

  • news

    डोटीका सरकारी कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

    डोटी – डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दसैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका छन् ।

  • news

    सुदूरपश्चिमका १२ ठाउँमा ‘नागरिक सहायता कक्ष’

    डोटी – दसैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना

  • स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

    भीमदत्तनगर, कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो

  • कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

    कञ्चनपुर - माटोको ढिस्कोले पुरिएर कञ्चनपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी १० वर्षीया जानकी विष्ट रहेकी छन् । स्थानीय अनुपम एजुकेशन एकेडेमी कक्षा ३ मा अध्ययनरत विष्टको मंगलबार साँझ नजिकैको सामुदायिक विद्यालयमा

  • news

    पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

    कैलाली – कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले बुधबार बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका

  • news

    ‘निर्मलाको हत्यारा बम दिदीबहिनीलाई मात्र थाहा छ’ : पूर्वमन्त्री बलायर

    डोटी – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गर्नु भएको छ । पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले

  • पन्तका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले आज प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदैछन् । १३ वर्षकी निर्मला पन्तको हत्या भएको ६८ दिन पुगिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै प्रदेश सरकारलाई

  • news

    बैतडीका स्वास्थ्य संस्थाहरुमा फेरि औषधिको अभाव

    बैतडी – बैतडीका धेरैजसो स्वास्थ्य संस्थाहरुमा फेरि औषधिको अभाव भएको छ । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढ्दा स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले जानकारी दिनुभयो । दसैँअघि औषधि खरिद गर्न नसके

  • news

    कैलालीमा फेरि बालिका बलात्कार, एकजना पक्राउ

    कैलाली – घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

  • news

    निर्मला हत्या प्रकरण : तीनैजनाको डीएनए मेल खाएन

    कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर

  • news

    प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

    कैलाली – प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत

  • news

    बेलौरीमा प्रथम ‘बेलौरी पर्यटन’ महोत्सव हुने

    सित्तल भट्ट / बेलौरी - कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा प्रथम ‘बेलौरी पर्यटन’ महोत्सव हुने भएको छ । राणाकालिन समयमा (कैलाली–कञ्चनपुर)को जिल्ला सदरमुकाम रहेको बैलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला–२०७५ हुने भएको हो । ‘कृषि,

  • news

    प्रदेश ७ को राजधानी गोदावरी प्रस्ताव गरिएपछि धनगढी बन्द

    कैलाली – प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीन्दाले विहीबार आमहडताल गरेका छन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनै पनि हालतमा अन्यन्त्र सार्न नमिल्ने बताएका छन् । वन माफिया र भूमाफियाको प्रभावमा परेर गरिएको सुझाव

  • news

    प्रदेश ७ को राजधानी र नामको विरोधमा डोटीका घर–घरमा कालो झण्डा

    डोटी – प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावनाविपरीत प्रदेशसभामा प्रतिवेदन पेस गरेको भन्दै डोटीमा पनि आन्दोलन सुरु भएको छ । डोटीका स्थानीयबासीले विरो स्वरुप घर–घरमा कालो झण्डा झुण्ड्याएका छन् । त्यस्तै बिहीबार

  • news

    महाकाली नगरपालिका डुबानमा

    भीमदत्तनगर- सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् । यहाँको कुतियाकवरमा समेत केही घर

  • news

    भारतीयले खोले धौलीगङ्गा बाँध : सुरक्षित स्थानमा बस्न दार्चुला प्रशासनको आग्रह

    बैतडी – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मंगलबार बिहान पुनः खोलिएको छ । धौलीगङ्गा बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी

  • कञ्चनपुरमा मानव अधिकारको अवस्था नाजुक

    कञ्चनपुर- कञ्चनपुरमा दिनप्रतिदिन मानव अधिकारको अवस्था नाजुक बन्दै गएको एक कार्यक्रमका सहभागिले बताएका छन् । हप्तैपिच्छेको हत्या, बलात्कार, महिला हिंसा र बालबालिकामाथी हुने हिन्साले जिल्लाको मानव अधिकारको अवस्था नाजुक बन्दै गएको सहभागिले बताएका हुन्

  • धानमा ‘करेन्ट’ रोग बेलडाँडीका किसान मारमा

    कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा धानखेतीमा करेन्ट रोग देखा परेको छ । गाउँपालीका विभिन्न किसानको खेतमा जरैदेखि सुक्दै जाने एक प्रकारको धान खेतीमा ‘करेन्ट’ रोग देखिएको छ । बेलडाँडी गाउँपालिका १देखि ५ वटै वडामा विभिन्न गाउँका स्थानीयको

  • बलात्कारबाट बच्न महिलालाई आत्मरक्षा सीप सिकाइने

    ६ असोज - बलात्कार, हत्या जस्ता जघन्य अपराधको श्रृङ्खला बढ्दै गएपछि महिलालाई आत्म रक्षा सम्बन्धी सीप सिकाइने भएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले प्रदेश नम्बर ७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो । असोज २० गतेबाट धनगढीमा आत्मरक्षा

  • news

    एउटा टेबुलकै भरमा न्याय सम्पादन

    ६ असोज - कैलालीमा न्यायिक समितिको काम कारबाही प्रभावकारी बन्न सकेको छैन । कर्मचारी अभाव, इजलासको व्यवस्था नहुनु, कानूनको अभाव लगायतका कारणले समितिको काम कारबाहीप्रभावकारी बन्न नसकेको हो । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्दा पनि यहाँको कुनै पनि स्थानीय तहको

  • news

    विद्यार्थीद्वारा फाउण्डेशनलाई सहयोग

    ६ असोज - मानसिक समस्या रहेका महिलाहरुको संरक्षण र स्याहार गर्दै आएको दृष्टि फाउण्डेशनलाईधनगढीको एरिष्टो इंगलिस स्कुलका विद्यार्थीले सहयोग गरेका छन् । कक्षा नर्सरीदेखि १० मा अध्ययनरत विद्यार्थीले स्वस्फूर्त रुपमा रुपैया संकलन गरेर फाउण्डेशनलाई

  • news

    निर्मला न्यायको पक्षमा विद्यार्थीद्वारा प्रदर्शन

    ५ असोज - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नु पर्ने माग गर्दै धनगढीमा विद्यार्थीले प्रदर्शन गरेका छन् । निर्मलालाई न्याय दिनु पर्ने र महिला हिंसाको अन्त्य गरिनु पर्ने माग सहित नगर बाल सञ्जालको आयोजनामा शुक्रवार

  • news

    अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आचार्यको नेतृत्वमा प्यानल घोषणा

    धनगढी, ५ असोज - सहमति नजुटेपछि कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्यानल खडा गरिएको छ । आकाङ्क्षीहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । संघको अधिवेशन असोज १२ गते हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघ

  • प्रस्तावित थप सुविधाप्रति सांसद्कै असहमति

    ५ असोज - प्रदेश नम्बर ७ मन्त्रिपरिषद्का पदाधिकारी तथा प्रदेश सभा पदाधिकारी र सदस्यहरुको सेवासुविधा विवाद्मा मुछिएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ रमुख्यमन्त्री तथा मन्त्रीहरुको

  • news

    बोक्सो भन्दै बृद्धमाथि निर्घात कुटपिट

    धनगढी, ५ असोज - बोक्सो भन्दै गाउँको एक बृद्ध जोखन चौधरी (७०) लाई कुटपिट गरेको आरोपमा धनगढी १६, रामपुरगाउँका भिखु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । आफूलाई गाउँको नेता ठान्ने चौधरीले खेतको धान बिगारेको भन्दै बोक्सोको आरोपमा बृद्ध

  • अछाममा प्रहरी र चालकबीच झडप, तीन जना घाइते

    ५ असोज, बाजुरा - अछामको साँफेबगरमा प्रहरी र चालकबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चालकको आन्दोलनका क्रममा बुधबार दुई पक्षबीच झडप भएको हो । घाइते ३ जनालाई वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । प्रहरीले हस्तक्षेप गर्दै

प्रमुख समाचार

कर्मचारी

View All