ताजा समाचार

स्थानीय

  • बैतडीमा बिष्फोटको आवाज, मतदाता त्रसित

    बैतडी, असार १४ – बैतडीमा २५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेलले बताउनुभएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म २५ प्रतिशत मत खसिसकेको छ । यसैबिच बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बिष्फोटको ठुलो आवाज सुनिएपछि

  • ११४ वर्षीया वृद्धाद्वारा मतदान

    कञ्चनपुर, असार १४ - कञ्चनपुरको बेदकोट नगरपालिकामा १ सय १४ वर्षीया बृद्धा शारदा देवी धामीले मतदान गर्नुभएको छ । वेदकोट नगरपालिका २ का १ सय १४ वर्षीय धामीले बैजनाथ मावि जडेपानीको ‘ख’ केन्द्रमा मतदान गर्नुभएको निर्वाचन अधिकृत खेम भट्टले जानकारी दिनुभयो । यस्तै

  • महेन्द्रनगरमा बम बिस्पोट

    बेलौरी १४ असार – कञ्चनपुरको सदमुकाम महेन्द्र नगरमा बम बिस्पोट भएको छ । महेन्द्रनगरस्थित भृकुटी माबिमा रहेको मतदान केन्द्रमा बम बिस्पोट भएको हो । बम बिस्पोट भएपछि मतदातादहरुको भागाभाग भएको थियो । बिस्पोटबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कसले

  • बाजुरामा बम भेटियो

    बाजुरा, असार १४ — बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको छ । बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भैरहेको छ । यस्तै हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्र सम्पर्कविहीन भएको छ । बाजुराको

  • बैतडीमा

    बैतडी असार १४ — बैतडीका सबै मतदान केन्द्रमा उल्लासका साथ मतदान भैरहेको छ । ४ नगरपलिका र ६ गाउँपालिका रहेको बैतडीमा १ सय ७४ मतदान केन्द्रमै शान्तिपूर्ण रुपमा मतदान भैरहेको जिल्ला निर्वाचन अधिकारी माधब प्रसाद फुयालले जानकारी दिनुभयो । बैतडीको २ वटा मतदान

  • news

    पूर्व गृहमन्त्री भीम रावलले गरे मतदान

    अछाम, असार १४ — पूर्व रक्षामन्त्री एवं गृहमन्त्री भीम रावलले अछामको साँफेबगर नगरपालिका ६ को भागेश्वर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मतदान गरेपछि भागेश्वर मतदान केन्द्रको मतदान प्रक्रिया शुरु भएको छ । अछाममा विहान पानी परेपनि अहिले मौसम सफा भएको छ ।

  • मतदान ७ बजेदेखि सुरु, झरी परेपनि मतदाता उत्साहजनक रुपमा सहभागी

    बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान केन्द्र टाढा रहेका मतदाता बिहानै घरबाट हिँडेका छन् । प्रदेश नं. १, ५ र ७ का मतदातामध्ये कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि

  • news

    कञ्चनपुरमा विप्लवको बम आतंक ,कतै बिस्फोट कतै डिस्पोज

    कञ्चनपुर, १३ असार असार १४ अर्थात भोली हुने स्थानीय तह दोस्रो चरणको चुनाव प्रभावित पार्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले कञ्चनपुरका विभिन्न स्थानमा बम राखेको छन् । मंगलबार मिरमिरे बिहानीपखमा विप्लवका कार्यकर्ताले कञ्चनपुरका दुई

  • news

    धनगढीमा आफैले बोकेको बम पड्केर कार्यकर्ता मारिएपछि विप्लव माओवादीले के भन्यो ?

    असार १३,धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कैलालीमा आफैले बम पड्किएर मारिएका चन्द्रबहादुर सिंह आफ्नो कार्यकर्ता भएको स्वीकार गरेको छ ।सिंहको हिजो राति धनगढीमा बम पड्किएर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो

  • सीमा क्षेत्रका उम्मेदवारको एजेन्डा सडक र लालपुर्जा

    मोहन विष्ट, असार ११ ,कञ्चनपुर | भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका उम्मेदवारका प्रमुख एजेन्डा सडक र लालपुर्जा हो । सुरक्षालाई पनि उनीहरूले प्रमुख एजेन्डा बनाएका छन् ।सरकारले एक वर्षअघि बेल्डाँडी र रौतेविचुवा दुई गाविस

  • news

    ट्रान्समिटर बिग्रदा बेलौरीमा विद्युत अवरुद्ध

    असार ११ कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बजामा रहेको विद्युतको ट्रान्समिटर बिग्रदा विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार रातीदेखि बेलौरी बजारमा रहेको ट्रान्समिटर बिग्रीदा उक्त क्षेत्रको विद्युत सेवा अबरुद्ध भएको हो । बेलौरी बजार राष्ट्रिय बाणिज्य

  • विप्लव क्रान्तिकारीका केन्द्रीय नेता पक्राउ

    कञ्चनपुर, ११ असार । असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णू प्रकास उपाध्यय पक्राउ परेका छन् । आज (आइतबार) बिहान नेपाली सेनाको अजुर्नी ब्यारेक

  • news

    डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

    असार १० ,डडेल्धुरा । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता

  • news

    नेपाली नावालक भारत वाट उद्धार

    डिल्लीराज पन्त असार १०,कञ्चनपुर भारतमा अलपत्र परेका एकजना नेपाली नावालक लाई भारत बाट उद्धार गरेको छ । माईती नेपाल कञ्चनपुरले शनिवार सुर्खेत विरेन्द्रनगर नगरपालिका–१ चनावारीका १० वर्षिय नावालक जिवन कुमाल लाई उत्तराखण्डको जसपुर वाट उद्धार गरेको हो

  • news

    चुनाबको प्रचार गर्दागर्दै एमाले नेता महताको निधन

    रमेश धामी असार १०,डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । बिगत लामो समयदेखि राजनीतिमा सक्रिय युवा नेता महता स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घरदैलो अभियानका क्रमका परशुराम नगरपालीका ११

  • news

    संविधान कार्यान्वयनका लागी तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा

    संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन अपरिहार्य प्रधानमन्त्री शेर बहादुर देउवाले बताउनु भएको छ ।शनिबार बिहान नेपाल प्रेस यूनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

  • कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा

    असार १० सुदूर संञ्चार । कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।सुरक्षाका दृष्टिकोणले

  • news

    दशौ हजार नेपालीे जनताकोे बलिदानी पछि घरघरमा सिहदरवार आएको: प्रचण्ड

    रमेश प्रसाद भट्ट असार १० सुदूर संञ्चार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले दशौ हजार नेपालीे जनताकोे बलिदानी पछि घरघरमा सिहदरवार आएको बताउनु भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले बेलौरीको खुल्ला मञ्चमा

  • news

    डडेल्धुरामा कांग्रेसको किल्ला जोगाउन देउवालाई सकस

    डडेल्धुरा, असार ९ - कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् । देशको शक्तिशाली

  • news

    ठूला पार्टीका ठूला नेताको घमासान प्रदेश–७ मा

    बेलौरी, असार ९ – स्थानीय तहको निर्वाचन हुन १ साता मात्र बाँकी रहँदा राजनीतिक दलका केन्द्रीय नेता सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेश पुग्न थालेका छन् । नेताहरूले गाउँगाउँ पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । अरु बेला काठमाडौंमै बस्ने नेता चुनावमा आफ्ना

  • news

    पुर्व प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्ड आज बेलौरी र पुनर्वासमा आउदै

    रमेश प्रसाद भट्ट असार ९ सुदूर संञ्चार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्ड आज कञ्चनपुरको बेलौरी र पुनर्वास पुग्न लाग्नु भएको छ । नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिउसो

  • news

    पत्रकार भण्डारी र भट्ट २८ घण्टापछि रिहा

    असार ४ , कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टापछि रिहा भएका छन् । सार्वजनिक अपराधको मुद्दामा शनिबार दिउँसो पक्राउ परेका भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालयले आज अपराह्न रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं

  • news

    कञ्चनपुरमा पत्रकारहरुले सुरु गरे आन्दोलन

    असार ४, महेन्द्रनगर । समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई रिहा गर्न माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह र

  • news

    बजेट सिद्ध्याउने खेलः बनाइसक्दा भत्किने यो कस्तो कालोपत्रे ?

    डिल्लीराज पन्त असार ३,कञ्चनपुर । आर्थिक वर्ष सकिन लागेपछि विकास निर्माणका लागि छुट्याइएको बजेट जसरी पनि सक्नुपर्छ भन्ने मानसिकता पुरानै हो । जसका कारण अधिकांश विकास निर्माणका काम गुणस्तरहीन हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बनेको छ, कञ्चनपुरको

  • news

    सम्पादक खेम भण्डारी प्रहरी हिरासतमा

    महेन्द्रनगर । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक

  • एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै , परिवार र आफन्तलाई समस्या

    मोहन विष्ट असार ३, कञ्चनपुर | कञ्चनपुरका दुई नगरपालिकाका एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै छन् । महाकाली नगरपालिका १ नम्बर वडाबाट एकै घरका दाजुभाई र भीमदत्त नगरपालिका–७ नम्बर वडाबाट ज्वाई ससुरा चुनाव लड्न लागेका हुन् । भीमदत्त नगरपालिका–७ मा

  • news

    उम्मेदवार बोगटीले पुजा गरेर थाले औपचारिक चुनावी प्रचार अभियान

    केशव सावद जेठ ३०, कञ्चनपुर । कञ्चनपुरको सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसले मन्दिरमा पूजा गरेर औपचारिक रुपले चुनावी प्रचार अभियान सुरु गरेको छ । भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार पदम बोगटीले भीमदत्त नगरपालिका-९

  • परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द

    जेठ ३० डडेल्धुरा । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ । असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन÷अध्यापन बन्द

  • news

    प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस कार्यकर्ता आन्दोलित, टिकट वितरणमा मनपरी गरेको आरोप

    प्रकाश पार्की जेठ २९, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ता आन्दोलित भएका छन्।सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा एकलौटी गरेको भन्दै गृह जिल्ला

  • news

    सिमास्तम्भमा लेखिएको स्तम्भ नम्बर रातारात मेट्यो भारतले अरु के रहस्य लुकाउन चाहान्छ त भारत ??

    हेमन्त न्यौपाने जेठ २९,पुनर्वास । नेपालभारत सर्वे टोलिले कञ्चनपुरको पुनर्वास नगरपालिकाको सिमा सर्वे गर्नु अधि सम्म भारतले बाउडर पिल्लर भन्दै आएको सिमास्तम्भको नम्बर अहिले मेटाएको छ । गत महिना सम्म १९९ नम्बर सिमास्तम्भ लेखिएको प्रष्ट देखिन्थ्यो अहिले १९९

  • news

    नेपाल–भारत बैठकः ४८ घण्टा सीमा नाका बन्द गर्ने सहमति

    मोहन विष्ट जेठ २९,कञ्चनपुर | प्रदेश नं. सातमा हुने स्थानीय तहको निर्वाचनका लागि ४८ घण्टा भारतसंग जोडिएको कञ्चनपुरको सीमा नाका बन्द गर्ने सहमति भएको छ छ । दुई देशका अधिकारीहरुबीच कञ्चनपुरको महेन्द्रनगरमा सोमबार भएको बैठकमा निर्वाचनको बेला ४८ घण्टा सीमा बन्द

  • शिक्षकको कुटाईबाट सात विद्यार्थी घाईते

    जेठ २८, सुदूर संञ्चार । कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्थीले आइतबार होमवर्क नगरेको भन्दै लाठीले चार छात्रा र तीन छात्र विद्यार्थीलाई

  • news

    कैलाली प्रहरीको बचपना, कन्फ्पूज भयो भन्दै निर्दाेषलाई हिरासतमा

    रञ्जित लामा धनगढी २८ जेठ, शनिबार एक अनुसन्धानमा कैलाली प्रहरीको बचपना देखिएको छ । अनुसन्धानमा ठहर नै नभइ १८ जना निर्दाेषलाई १ रात हिरासतमा लिएको छ । हिरासतपछि कन्फ्यूज भयो भन्दै आईतबार दिउँसो १ बजे मात्र उनीहरुलाई हिरासत मुक्त गरिएको हो । शनिवार गोदावरी खोला

  • बाजुराको गुम्बामा मतदान केन्द्र थप

    जेठ २८,बाजुरा । बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । मत हाल्नका लागि बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने

  • news

    बेल्डा“डीलाई सडक सञ्जाले जोड्छौ“ ः माओवादी केन्द्रका उमेद्बार

    विमल धामी जेठ २६, कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेल्डाँडीका उमेद्बारले बेल्डाँडी गाउँपालिकालाई सडक सञ्चालले जोड्ने उद्घोष गरेका छन् । दोस्रो चरणमा हुने चुनावी तयारीका सिलसिलामा शुक्रबार बेल्डाँडी गाउँपालिका–४ बाट घरदैलो शुरु गरेका माओवादी उमेद्बारले

  • news

    बेलौरी कांग्रेस नगर सभापति र सचिव माओवादी केन्द्रमा प्रवेश

    जेठ २५, सुदूर संञ्चार । नेपाली कांग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द बिहीबार एक कार्यक्रमका बीच ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना

  • news

    माओवादी केन्द्र भीनपा–७ का उमेद्बार कुवँरको नमुना वडा बनाउने योजना

    कृष्ण नेपाली जेष्ठ २५,कञ्चनपुर । नेकपा माओवादी केन्द्रका तर्फबाट भीमदत्त नगरपालिका–७ का वडा अध्यक्षका उमेद्बार शंकर कुँवरले ७ नम्बर वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन् ।

  • news

    जबरजस्ती करणी गर्न खोजेको आरोपमा बेलौरी न.पा.२ का तिन जना पक्राउ

    रमेश प्रसाद भट्ट जेठ २४, सुदूर संञ्चार । बेलौरी नगरपालिका वडा नम्बर ७ सानो सिहपुरमा एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलौरीले तिन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउसो करिब ३ बजेतिर घर भन्दा केहि टाढा खेतमा जान लागेकी नाम

  • news

    बेल्डाँडीमा भवन निर्माण आचारसंहिता सम्वन्धि तालिम सम्पन्न

    विमल धामी/जेठ १७, कञ्चनपुर- कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपलिकामा मंगलबार देखि शुरु भएको भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता सम्वन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । बेल्डाँडी गाउँपालिकाको आयोजनामा भवन निर्माण आचार

  • news

    सरकारद्वारा कञ्चनपुरका लागि तीन अर्व बराबरको बजेट विनियोजन

    कञ्चनपुर, १७ जेठ- सरकारले कञ्चनपुरका लागि झण्डै तीन अर्व रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कञ्चनपुरका लागि दुई अर्व ७९ करोड ३९ लाख नौ हजार आठ सय २४ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो

प्रमुख समाचार

कर्मचारी

View All