ताजा समाचार

स्थानीय

  • news

    लोडसेडिङ्ग घटाउनुपर्ने माग राख्दै क्रान्तिकारीद्वारा विद्युत कार्यालयमा तालाबन्दी

    मोहन विष्ट साउन २७ कञ्चनपुर । कञ्चनपुरलाई लोडसेडिङ्ग मुक्त घोषणा जिल्लाको माग राख्दै आएको अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीले आफ्नो संगठनले उठाएको माग बारे विद्युत कार्यालय

  • news

    एकल महिला विकास केन्द्रको साधारण सभा सम्पन्न

    डिल्लीराज पन्त साउन २६ कञ्चनपुर । एकल महिलाहरुको हक अधिकारका क्षेत्रका कार्यरत द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको नवौँ बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।बुधबार महेन्द्रनगरमा द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको

  • news

    प्रहरीले आर्थिक प्रलोभन देखाएर मुद्दा मिलाउन खोजेको गुनासो

    साउन २६ कञ्चनपुर । दैजीकी रामदुलारी हत्याकाण्डका आन्दोलनकर्मीहरुले हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराधमा प्रहरीले मोलमोलाई गरेको गम्भिर आरोप लगाईरहेका बेला फेरी प्रहरीलाई अर्को आरोप लागेको छ । भीमदत्त नगरपालिका ६ बनगाँउकी एक २० बर्षिय मृतक मनिसा

  • news

    कञ्चनपुरमा आदिवासी दिवस मनाईयो,आदिवासी समुदाय पीडित हुँदा प्रहरीले न्याय दिन आलटाल गरेको आरोप

    साउन २६, कञ्चनपुर । नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरले विभिन्न कार्यक्रमका गरि कञ्चनपुरमा पनि विश्व आदिवासी दिवस मनाएको छ । बिहान आदिवासी समुदाय आ–आफ्नै भेषभुषामा आएका उनीहरुले बजारमा ¥याली निकाल्नुका साथै भीमदत्त नगरपालिका कार्यालयमा हलमा अन्तरक्रिया

  • news

    बस व्यवसायीले विद्यार्थीलाई पैँचालिस प्रतिसत छुट नगरे आन्दोलन गर्ने वैद्य क्रान्तिकारीको चेतावनी

    साउन २६, कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनहरुले सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने व्यवस्था गरेपनि यातायात व्यवसायीहरुले विद्यार्थीहरुलाई छुट नदिएको जनाएको छ ।

  • news

    क्रान्तिकारीको केन्द्रीय सचिवमा जोशी

    साउन २६, कञ्चनपुर । विद्यार्थीको लामो समय देखि आन्दोलनमा उत्रेका क्रान्तिकारीका जुझारु नेता राधाकृष्ण जोशी (ज्वाला) अखिल क्रान्तिकारीको केन्द्रीय सचिवमा चयन भएका छन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राजधानीमा सम्पन्न केन्द्रीय एकता भेलाबाट जोशी

  • news

    सिटीईभिटीद्वारा सम्बन्धन प्राप्त शैक्षिक संस्थामा क्रान्तिकारीको निगरानी

    साउन २६, कञ्चनपुर । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सिटीईभिटीद्वारा सम्बन्ध प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरुमा निगरानी बढाएको छ । सिटीईभिटीको मापदण्ड विपरित शैक्षिक संस्थाहरु संचालन भएको भन्दै क्रान्तिकारीले आफ्नो संगठनले निगरानी बढाएको

  • news

    आरक्ष पीडितले एमाले नेता सामु भने–‘हाम्रो पूर्नस्थापना नहुँदा कहिले सम्म जंगलमै बास’

    साउन २६, कञ्चनपुर, । कञ्चनपुरका आरक्ष पीडितहरुले एमालेका नेताहरु समक्ष आफुहरुको पूर्नस्थापना भएका कारण वेहालमा जिवन बिताउन बाध्य भएको गुनासो गरेका छन् । मंगलबार नेपाल भूमिहिन सुकुमबासी संगठनले देखतभूल आरक्षपीडितको बस्तीमा आयोजना गरेको पीडितसंगको छलफलमा

  • news

    वन, पर्यावरण तथा बन्यजन्तु संरक्षणका लागि ३५ बुँदे कार्य योजना

    साउन २४ कञ्चनपुर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्य योजना अघि सारेको छ । सोमबार १२ औँ साधारण सभा मार्फत वन, पर्यावरण तथा बन्यजन्तु संरक्षण गर्नका लागि ३५ बुँदे कार्य योजना अघि सारेको हो

  • कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित,नियमति तर्फ २९ हजार ९ सय ५२ उतिर्ण

    साउन २४, रेडियो सुदूर संञ्चार । सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमति तर्फ कुल ४० हजार ६ सय तीन सहभागिता रहेकोमा २९ हजार ९ सय ५२ परीक्षार्थी

  • news

    दोदा नदीमा मलामी गएका एकको मृत्यु , एक जना बेपत्ता

    रमेश प्रसाद भट्ट साउन २३ बेलौरी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा वडा नम्बर १० मा पर्ने दोदा नदीमा मलामी गएका १ जनाको नदीमा डुबेर मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । पुर्नवास नगरपालिका वडा नम्बर १० का १६ वर्षका दिपेन्द्र सिंह ठकुरीको नुहाउने क्रममा डुबेर

  • news

    नेपाल भारत मैत्री हाफ म्याराथुन प्रतियोगितामा कान्छिमाया र कालिदास प्रथम

    साउन २३ कञ्चनपुर । अन्र्तराष्ट्रिय मित्रता दिवसको अवसरमा कञ्चरपुरमा सम्पन्न नेपाल भारत मैत्री हाफ म्याराथुन दौड प्रतियोगिताको उपाधि महिलातर्फ एपिएफ क्लबकी कान्छीमाया तामाङ र पुरुषतर्फ भारतका कालिदास लक्ष्मण प्रथमले जितेका छन्

  • news

    आज नागपञ्चमी

    साउन २३ रेडियो सुदूर संञ्ञ्चार । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प,

  • news

    मुटुरोगी छोरा बचाइदिन हारगुहार

    विनोद सिंह विष्ट, साउन २३ बैतडी । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । देहीमाण्डौ–८ मा बस्दै आएका बसन्तीदेवी ऐरका ५ बर्षीय छोरा सञ्जीवको खर्च अभावका कारण उपचार हुन नसकेको हो । श्रीमान् र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै

  • news

    हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा खैलाबैला! चेकजाँचमा कडाई

    साउन २३, काठमाडौं । डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ ।अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन

  • news

    माछापालक पीडितः सडकको पानी पोखरीमा पसेर माछा बगायो

    डिल्लीराज पन्त साउन २२, कन्चनपुर । कन्चनपुरका माछापालक कृषक वर्षात्सँगै आउने बाढीका कारण हैरान भएका छन् ।ठूलो लगानी र मिहेनत गरेर माछापालनका लागि बनाइएको पोखरी वर्षात्काबेला आउने बाढीले भत्काउने र माछा बगाएर लैजाने गरेपछि उनीहरु मारमा परेका हुन्

  • news

    कर्णालीको सम्झौता खारेज गर्न माग गर्दे मोटरसाईकल र्याली

    डिल्लीराज पन्त श्रावण २२, कञ्चनपुर । सरकारले भारतीय कम्पनी जिएमआर विच अपर कर्णाली जलविद्युत परियोजना को विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ । शनिवार नेपाल किसान पार्टी , ग्रेटर नेपाल कञ्चनपुर र विवेकशिल नेपाल ले भारतिय कम्पनी संग गरीएको उक्त सम्झौता

  • कैलालीमा अबैध रुपमा सञ्चालित बालगृह र चर्चमा प्रशासनको छापा

    दिपक उपाध्याय ]साउन २२, धनगढी । कम्प्युटर इन्स्टिच्युटको आवरणमा अबैध रुपमा बालगृह सञ्चालन गरेको, विभिन्न प्रलोभन दिएर बालबालिकालाई धर्म परिवर्तन गराएको, दर्ता नै नगरी चर्च सञ्चालन गरेको लगायतको आरोपमा धनगढी उपमहानगरपालिका–४ तारानगरको सत्कार चौकस्थित एक घरमा

  • बेल्डाँडीलाई छुट्टै गाँउपालिका या बेलौरीमा समायोजनको माग राख्दै बस्ती भेटघाट तिव्र

    साउन २२ कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै नगरि हजुवाको भरमा ल्याएको प्रतिवेदनले जनता लडाउने काम गरेको

  • बैकिङ्ग रोजगारका लागि सेमिनार

    साउन २१, कञ्चनपुर । बैकिङ्ग क्षेत्रमा रोजगारका लागि कञ्चनपुरको एक प्राइभेट कम्पनीले बैकिङ्ग सम्बन्धी सेमिनार गरेको छ । बिहीबार महेन्द्रनगरमा स्टार प्रालीले एक दिने बैकिङ्ग सम्बन्धी सेमिनार संचालन गरेको हो ।स्टार प्राली महेन्द्रनगरका म्यानेजर राज धामीले

  • news

    तरुण दल बेल्डाँडी नगर सभापतिमा धामी

    साउन २१, कञ्चनपुर नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बेल्डाँडी नगर सभापतिमा प्रकास धामी निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा धामीले आफ्ना प्रत्यासी यज्ञराज भट्टलाई ११ मतले हराउदै तरुण दल बेल्डाँडी नगर सभापतिमा निर्वाचित भएका हुन् । नेपाल तरुण

  • news

    माओवादी केन्द्र कञ्चनपुरको एकता भेला सम्पन्न

    साउन २१, कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरको एकता भेला सम्पन्न भएको छ । बिहीबार महेन्द्रनगरमा एकता भेला सम्पन्न भएको हो । एकता भेलामा माओवादी नेताहरुले एकताको सन्देश जिल्ला, नगर, इलाका, वडा, बस्तीसम्म पुगेको बताएका छन् । भेलामा बोल्ने अधिकाँस माओवादी

  • news

    दोसीलाई सार्वजनीक गर्ने सहमती पछि नेपाल —भारत सिमा नाका सुचारुः

    साउन २०, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका ११ भुजेलाका रोहित बिष्ट हत्या घटना छानबिनमा प्रहरिले लार्पर्वा्हि गरेको भन्दै बिहीबार बिहानबाट बन्द गरिएको गड्डाचौकि नाका दोसिलाई भोलि सार्वजनिक गर्ने प्रशासन संग सहमति भएपछि नाका सुचारु भएको छ

  • news

    बेलौरी नगरपालिकाको बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न ।

    रमेश प्रसाद भट्ट साउन १९, बेलौरी । बेलौरी नगरपालिका कार्यालयको २०७२⁄०७३ को बार्षिक समिक्षा गोष्ठि मंगलबार (हिजो) बेलौरी नगरपालिकाको सभा कक्षमा सम्पन्न भएको छ । बेलौरी नगरपालिका कार्यालयका कार्याकारी अधिकृत अर्जुन सिंह कार्कीको सभापतित्वमा सम्पन्न भएको

  • news

    ६४ औं भीमदत्त पन्त स्मृति दिवशको मनाईयो

    श्रावण १७ राष्ट्रिय भूमि अधिकार मञ्चले विगत ८ बर्ष देखी भीमदत्त पन्तको स्मृति दिवशलाई विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । ६४ औं भीमदत्त पन्त स्मृति दिवसलाई जिल्ला भूमिअधिकार मञ्च कञ्चनपुरले भुमिअधिकार दिवसको रुपमा मनाएको छ

  • news

    कमरी खोलामा बगेर बेल्डाडी एक जना बेपत्ता

    रमेश प्रसाद भट्ट साउन १७, बेलौरी । कमरी खोलामा बगेर एक जना बेपत्ता भएका छन् । बेलौरी नगरपालिका वर्डा नम्बर १२ रतनपुरका ४० बर्षिया राजेन्द्र भट्ट घैरीघाटमा रहेको कमरी खोलामा बगेर बेपत्तता भएका हुन

  • news

    स्तनपान सप्ताह आजबाट

    साउन १७, काठमाडौं । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाइँदैछ ।विश्वस्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस

  • news

    सुदूरपश्चिम वन्द खुल्यो, बडिमालिका यातायात चल्न नपाउने

    साउन १७ , बडिमालिका यातायातले नयाँ बस सञ्चालनमा ल्याएको विरोधमा सुदूरपश्चिम यातायात व्यवसायी संघले गरेको अनिश्चित सुदूरपश्चिम यातायात बन्द खुलेको छ ।आइतबार अबेर कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलीय बैठकको छलफलपछि वन्द

  • news

    मधेशी जनअधिकार फरम लोकतान्त्रिकको पार्टीले सातौ बार्षिक उत्सव मनायो

    रमेश प्रसाद भट्ट साउन १७, बेलौरी । मधेशी जनअधिकार फरम लोकतान्त्रिकले पार्टी सातौ बर्षमा प्रवेश भएको उपलक्ष्यमा एक कार्यक्रमका माझ कञ्चनपुरमा पार्टीको सातौ बार्षिक उत्सव मनाएको छ । मधेशी जनअधिकार फरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष पुष्कल चौधरीको सभापतित्व

  • news

    ​सुदूरपश्चिममा यातायात समितिले गरेको बन्द खुल्यो

    कञ्चनपुर, साउन १७ – सार्वजनिक यातायात समितिले गरेको बन्द आज (सोमबार) देखि खुलेको छ । वडीमालिका यातायात प्रालिका बसहरु चल्न नपाउने भन्दै ८ बस समितिहरुले यातायात अनिश्ति कालिन बन्दको शुक्रबार एक संयुक्त प्रेश बिज्ञप्तीजारी गर्दै घोषणा गरेको थियो । दुई दिन देखि

  • news

    लगातारको बर्षाले सुदूरको जनजिवन कष्टकर

    रमेश प्रसाद भट्ट साउन १६, बेलौरी । साउनको शुरुवात संगै लगातार रुपमा परेको बर्षाका कारण दैनिक जनजिवन कष्टकर बन्दै गएको छ । सुदूरपश्चिममा यस बर्ष लगातार रुपमा परेको मध्यमखाले बर्षाका कारण दैनिक जिवन कष्टकर बन्दै गएको हो । बर्षाले दैनिक कार्य संचालन गर्नमा समस्या

  • news

    डेढ दशक बित्दा पनि बनेन रंगशाला

    श्रावण १६, मोरङको वैद्यनाथपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गरिए पनि डेढ दशक बित्दासमेत पूरा हुन सकेको छैन ।कभर्डहल, क्रिकेट, फुटबल, सफ्टटेनिस कोर्ट, सुटिङ रेञ्जसहित अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सरकारले वैद्यनाथपुरमा २०५८ सालमा ८० लाख

  • आठ वर्षमा ५३ जिल्ला साक्षर घोषित

    साउन १६ काठमाडौँ, । आठ वर्षको प्रयासपछि ५३ जिल्ला साक्षर भएका छन् । तीमध्ये २९ जिल्लाले साक्षर भएको औपचारिक घोषणा गरिसकेका छन् भने २४ जिल्लाको घोषणा बाँकी छ ।

  • news

    मधेसी मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

    साउन १६काठमाडौं । मधेसवादी दलको माग सम्बोधनका लागि ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ।नयाँ सरकारको गठबन्धनका लागि दलीय छलफल तिब्र बनाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धसंग छलफल गरी माग सम्बोधनका

  • news

    गच्छादारका कारण कांग्रेस माओवादी गठबन्धनमा विवाद

    साउन १५, काठमाडौं । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ

  • news

    रोहित विष्ट मृत फेला प्रकरण आफन्तद्वारा दिनभर होटेल घेराउ, मुद्दा दर्ता

    साउन १० कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका २२ बर्षिय रोहित विष्ट मृत फेला प्रकरणमा आफन्तहरुले दोसीलाई कानुनी कार्बाही माग राख्दै गड्डाचौकीको विन्दास एण्ड रेष्टुरेष्ट घेराउ गर्दै दिनभर धर्ना दिएका छन् ।

  • news

    रामदुलारी हत्या निश्पक्ष छानबिन माग गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना थुनामा

    डिल्लीराज पन्त साउन ८, कञ्चनपुर । रामदुलारी राना हत्याको निश्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना लाई जिल्ला प्रहरीले कार्यालय कञ्चनपुले पक्राउ गरेको छ । विगत १ महिना देखि रामदुलारी राना हत्या प्रकरणलाई प्रहरी प्रशासनले

  • बेपत्ता महिला मृत फेला

    साउन ८ बैतडी । बैतडीको तल्लोस्वोराड क्षेत्रमा पर्ने मेलौली गाविसकी एक महिला बेपत्ता भएको तीन दिनपछि मृत फेला परेकी छिन् । प्रहरीका अनुसार मेलौली गाविस–८ का दानसिंह क्षेत्रीकी २१ वर्षीया श्रीमती सेतुदेवी क्षेत्री मृत फेला परेकी

  • news

    ३२ बर्ष अघि आमा बेचेको भन्दै उजुरी

    डिल्लीराज पन्त साउन ५ कञ्चनपुर । बत्तिस बर्ष अघि आफ्नी आमा बेचेको भन्दै तिन महिलाहरुले कैलालीका एक बृद्ध बिरुद्ध उजुरी दिएका छन् । विस २०४० साल साउनमा बेदकोट नगरपालिका ८ की गोमती बोहरालाई कैलाली अत्तरिया मल्लीचौकी बस्ने ६५ बर्षिय प्रेमराज पाण्डेले भारतमा

  • news

    अस्थायी तटबन्ध बनाउन सुरक्षा निकाय सक्रिय

    साउन ५ भीमदत्तनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीको बाँध फुट्ने खतरा बढेको छ । दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध मङ्गलबार साँझ अचानक फुट्ने सम्भावना बढेपछि सोको रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र

प्रमुख समाचार

कर्मचारी

View All