ताजा समाचार

स्थानीय

  • कञ्चनपुरमा पुरुषको वेवारिसे शव भेटियो

    कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राधा नदी किनारमा एक पुरुषको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिकाको सीमाप्रवेश गर्ने स्थान राधी नदीको किनारका करिब ४०–४५ वर्षका पुरुषको शव फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको राधा नदी किनारमा

  • पाँच स्थानीय तह विद्युत्विहीन

    बैतडी, भदौ १८ गते - जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन् । जिल्लामा रहेका १० स्थानीयतहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँच वटा स्थानीय तहका

  • फरार बलात्कारका आरोपी पक्राउ

    कञ्चनपुर, भदौ १८ गते - कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

  • news

    चिकित्सकहरु हड्तालमा, स्वास्थ्य सेवा प्रभावित

    धनगढी १८ भाद्र - भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसंग सम्बन्धि व्यवस्था संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आईतवार सेती अञ्चल अस्पतालको आकस्मिक बाहेकका सेवाहरु ठप्प गरेको छ । संघको आन्दोलनका कारण आईतवार प्रदेश नम्बर सातका नौ वटै

  • news

    गौरा व्रतले मनोकामना पूरा हुने विश्वास, मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

    धनगढी १८ भाद्र - धनगढी उपमहानगरपालिका–५ की भुवनेश्वरी चैसिर तीन दिनदेखि व्रत बसेकी थिइन् । पञ्चमीदेखि गौरा पर्व सुरु भएपछि सप्तमीसम्मका लागि उनी उपवास बसेका हुन । ‘गौरा–महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुन्छ’, व्रतालु भुवनेश्वरीले भनिन्–‘अपुतलाई

  • news

    पुनर्वासमा भेट्रान फुटबल प्रतियोगिता सुरु

    किशोर तामाङ / पुनर्वास, कञ्चनपुर - पुनर्वास नगरपालिका मा नगरस्तरीय भेट्रान खेल सञचालन भएको छ । अरनिको खेलकूद बिकास समिति द्वारा "सबैका लागि खेल स्वस्थका लागि खेलकुद " भन्ने मुल नाराका साथ हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो । भेट्रान

  • news

    भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद

    धनगढी, भदौ १७ - कैलालीको धनगढी उपमहानगरपालिकाबाट भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–९ बाट भन्सार छलेर ल्याउदै गरेका कपडा र मेसनरी सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएका कपडाहरुमा सानो तथा ठूलो

  • news

    प्रदेशभरी गौरा पर्वको हर्षोल्लास

    धनगढी १७ भाद्र - सबैका घर चिटिक्क पोतिएका छन् । बाटोघाटो पानी पँधेराहरु सफा छन् । गौरा पर्व माईती पोइल आउने÷जानेहरु बाटोमा पनि बाक्लै भेटिन्छन् । गौरामा गाइने यस्तै फाँग र रागहरुले त झन् गाउँ बस्तीको रौनक नै फेरिएको छ । प्रदेश नं ७ का पहाडी जिल्ला र कर्णाली

  • कर्मचारीले अवैध रुपमा लिएको रकम फिर्ता

    धनगढी १७ भाद्र - कैलालीको जानकी गाउँपालिका ८ पालबजार मुक्त कमैया शिविरका स्थानीयबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले अवैध रुपमा लिएको रकम फिर्ता गराइएको छ । मुक्तकमैयालाई लालपुर्जा बनाउन मोटो रकम लाग्ने भन्दै मुक्त कमेैया शिविर पालबजारका ५७ जनाबाट

  • दार्चुलाका जनप्रतिनिधिले भ्रमण भत्ता नलिने

    दार्चुला १७ भाद्र - दार्चुलाको नौगाढ गाउँपालिकाका जनप्रतिनिधिहरूले अबदेखि दैनिक भ्रमण भत्ता नलिने भएका छन् । भत्ताका नाममा खर्च हुने रकममा सुरुदेखि नै मितव्ययिता अपनाउँदै आएको नौगाढ गाउँपालिको गत असार अन्तिम साता बसेको गाउँ सभाले जनप्रतिनिधिहरूको भ्रमण

  • बैतडीमा भागी विवाह बढ्दै

    बैतडी १७ भाद्र - बैतडीमा बाल क्लब तथा बालसञ्जाल सक्रिय भए पनि भागी विवाहमा कमी आउन सकेको छैन । बैतडीको पाटन नगरपालिका र सिगास गाउपालिकामा पछिल्लो समयमा भागी विवाहमा वृद्धि भएको बाल क्लब र बाल सञ्जालका प्रतिनिधिहरुले जनाएका छन । पाटन नगरपालिकाको वडा नं ८ र ९

  • news

    गिद्ध संरक्षण दिवस मनाइयो

    बाजुरा १७ भाद्र - प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धको सरक्षणको लागि १० औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस बाजुरामा पनी मनाएको छ । ‘रुफड’ नामक संस्थाको सहयोगी मध्यपश्चिम विश्वविद्यालयको सहकार्य तथा जिल्ला वन डिभिजन कार्यालय बाजुराको आयोजनामा दिवस

  • news

    मन्त्री मगर रोइन्

    भीमदत्तनगर - खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो । मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका

  • news

    बलात्कारीलाई छोड्नु हुदैन : माननिय बिष्ट

    बेलौरी – शुक्रबार बेल्डाँडी गाउपालिका अन्र्तगत भएको सामुहिक बलात्कार को सिकार बन्न पुगेकि एक १५ बर्षिय किसोरी र उनको घरपरिवारलाई भेट्न कञ्चनपुर क्षेत्र नम्बर १ का संबिधान सभा सदस्य माननिय दिवान सिंह बिष्ट शनिबार त्यहाँ पुगेका छन् । उनले एक १५

  • news

    पहिरो जोखिममा परेकालाई त्रिपाल

    बाजुरा - बाजुरामा लगातारको अविरल वर्षाका कारण आएको पहिराको जोखिममा रहेका नौ परिवारलई सुरक्षित स्थानमा बस्नका लागि त्रिपाल वितरण गरिएको छ । बडीमालिका नगरपालिका –९ उखाडीमा रहेका नौ हलिया परिवारलाई त्रिपाल वितरण गरिएको बडीमालिका नगरपालिका ९ का अध्यक्ष विनोद

  • घोडाघोडी नगरपालिकामा १४ बर्षिय बालिका बलात्कृत

    कैलाली - कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा एक १४ बर्षिय बालिका बलात्कृत भएकी छिन् । सोही ठाउ बस्ने ३३ वर्षिय हर्क कुवरले घरमा कोही नभएको मौकाछोपी भाद्र १३ गते राती करिव १० बजे तिर बालिका माथी बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका

  • news

    कैलालीमा सुनको अभाव, रित्तो हात फर्किन्छन् ग्राहक

    कैलाली - हिन्दु महिलाहरुको पर्व हरितालिका तीज नजिकिएसँगै कैलालीमा सुनको अभाव भएको छ । सुन अभाव भएपछि गहना खरिद गर्न आएका ग्राहकलाई रित्तै फर्काउनु परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । माग अनुसारको सुन नआएको उनीहरुको भनाइ छ । कैलालीमा दैनिक ३ देखि ४ किलो

  • सुदूरपश्चिममा सुरु भयो गौरा पर्व

    दार्चुला - सुदूपश्चिमेलीहरुको विशेष पर्व गौरा विधिवत् रुपमा शुक्रबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरुआत् हुने गौरा पर्व शुक्रबारदेखि सुरु भएको हो । मुख्य गरी शिव र पार्वतीको पूजापाठ गरी शिव र गौरीको विवाहको सम्झानामा गौरा

  • एसपी विष्ट का छोराद्वारा लिखित प्रतिबद्धता

    शितल भट्ट / बेलौरी- कञ्चनपुरका तत्तकालिन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोराले लिखित रुपमै निर्मलाको बलात्कार पछि भएको हत्या प्रकरण लाई छानविनका लागी आफुले सहयोग गर्ने वताएका छन । पछिल्लो समय केही मान्छेहरुले सामाजिक संजाल र मिडीया प्रयोग गरेर मेरो वदनाम

  • news

    कञ्चनपुरमा फेरि, १५ बर्षिय किशोरी माथी सामुहिक बलात्कार

    बेलौरी – कञ्चनपुरकी एक किशोरीमाथी फेरी सामुहिक बलात्कार भएको छ । गएराती कञ्चनपुरको बेल्डाँडी गाउँपालिका १ (एक) बस्ने १५ बर्षिय करिश्मा खत्री नाम गरेकी किशोरी माथी सामुहिक बलात्कार भएको हो । किशोरीको घरमा पुजा थियो । पुजाको मौकाछोपी ४( चार) युवक घरमा

  • पाटन नगरपालिकाको नगरसभा हुन सकेन

    भदौ १४, बैतडी - योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म

  • news

    अभियुक्त बिष्टको स्वास्थ्य परीक्षण सुरु

    १४ भाद्र - कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टको स्वास्थ्य परीक्षण गर्न शुरू गरिएको छ । मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्टलाई त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा

  • news

    निर्मला पन्त हत्या अनुसन्धानमा किन प्रयोग गरिनन् कुकुर ?

    १४ भदौं - अपराध अनुसन्धानका लागि फागुन २०७४ साल फागुन १७ गते ७ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत कुकुर शाखाको स्थापना गरिएको भएपनि निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा कुकुरको सहयोग लिईएको छैन । धनगढीमा रहेको कुकुर शाखामा ४ वटा तालिम प्राप्त कुकुरहरु

  • news

    कल्भर्ट निर्माणको काम पूरा नहुँदा आवतजावतमा समस्या

    धनगढी १४ भाद्र - मोहनापुल–अत्तरिया उत्तर–दक्षिण सडक अन्तर्गत निर्माण भैरहेका कल्भर्टहरुको काम अधुरो हुँदा बर्षातको समयमा आवातजावतमा निकै समस्या भएको छ । उक्त सडक खण्ड अन्तर्गत निर्माधिन ११ ओटा कल्भर्ट मध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ । उक्त सडक

  • बम दिदीबहिनीसंग बयान लिने कार्य सुरु भएन

    धनगढी १४ भाद्र - निर्मला हत्याकाण्डको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका बम दिदीबहिनीहरुसंग अझै बयान लिन सुरु गरिएको छैन । आइतवार अनुसन्धानका लागि निर्मला हत्याकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले भीमदत्तगर १८ का रोश्नी बम र अनिता भनिने बबिता बमलाई

  • news

    फायाको अध्यक्षमा भट्ट निर्वाचित

    धनगढी १४ भाद्र - फाया नेपालको अध्यक्षमा लोकराज भट्ट निर्वाचित भएका छन् । धनगढीमा दुई दिनसम्म भएको फायाको २१ औं वार्षिक साधारण सभाले उनलाई दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी, सचिवमा मिना बास्तोला, कोषाध्यक्षमा चिन्तामणि ढुङ्गेल

  • बैतडीको दोगडाकेदार गाउँपालिकाको सबै वडामा वाईफाई

    १४ भदौ, बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए

  • परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाए

    सरोजराज अधिकारी, तेजराज भट्ट, मोहन विष्ट - कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर

  • छोरी दोषि भए कार्बाही हुनुपर्छ, घर सरकारलाई दिन्छु : अनिताकी आमा

    महेन्द्रनगर - भीमदत्त नगरपालिका–१८ निम्बुखेडा भगतपुरका बम परिवारले आफ्ना छोरी रोशनी र अनिता निर्मला हत्याकाण्डमा दोषि भेटिए कार्बाही गर्नुपर्ने बताएका छन् । कोही मान्छे कसैको घर आउँदैमा घरपरिवार दोषि होलान भन्न नसकिने भन्दै जेठी छोरीको पीडित

  • निर्मला कुनै केटासंग पोईल गई होली : अनिता

    शितल भट्ट / बेलौरी, कञ्चनपुर - अनिताले चर्को स्वरमा भनिन् " तपाईकी छोरी " निर्मला कुनै केटासंग पोईल गई होली " मलाई के थाहा । यसो भन्दा आमा दुर्गाको मुटु चिरिएर आयो । यो कुनै काल्पनिक कथा होईन वास्तबिकता मा अनिता र प्रहरीले जालो बुनेको सत्य तथ्य घटना हो ।

  • महेन्द्रनगरमा राती कफ्र्यु

    कञ्चनपुर- निर्मला हत्या प्रकरण पछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले गत शुक्रबार राती ८ बजेदेखि लागु हुने गरि लगाएको कफ्र्यु जारी छ । विचविचमा स्थानीय प्रशासनले कफ्र्यु हटाउदै आएको छ । बुधबार राती ८ बजेपछि बिहान ३ बजेसम्म फेरी कफ्र्यु

  • news

    डडेल्धुरामा चरीबाघ मृत अवस्थामा फेला

    डडेल्धुरा – डडेल्धुरामा बुधबार एउटा चरीबाघ मृत अवस्थामा फेला परेको छ । भिमदत्त राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–७, भालुमारेमा चरीबाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । चरीबाघलाई मंगलबार राति सवा ९ बजेतिर मृत अवस्थामा भेटे पछि

  • सामान्य बन्दै भीमदत्तनगर

    भदौ १३, भीमदत्तनगर - १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा

  • news

    कन्चनपुर आन्दोलनका घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण

    कैलाली- निर्मला हत्यापछि भएको आन्दोलनमा घाइते भएकाहरुको उपचारमा विशेष ध्यान दिन नेपाली कांग्रेस कन्चनपुरले सरकारको ध्यानाकर्षण गराएको छ । सभापति हरिप्रसाद बोहराद्वारा हस्ताक्षरित ज्ञापनपत्र कन्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत कांग्रेसले

  • news

    बेलौरी उद्योग वाणिज्य संघ द्धारा नेपाली र ऐडी लाई स्वागत

    शितल भट्ट बेलौरी भाद्र १३ – बेलौरी उद्योग वाणिज्य संघले बुधबार एक बिषेश स्वागत एवम् परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बेलौरी नगरपालिका मा नयाँ सरुवा भई आउनु भएका उप–सचिव स्तरिय प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपाली र सहायक प्रशासकिय अधिकृत भोज बहादुर

  • निर्मला हत्याका अभियुक्त दिलिप त्रिवि शिक्षण अस्पतालमा

    कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । मानसिक सन्तुलन गुमाएका विष्टलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार

  • news

    वर्षाले विद्यालय भवन भत्कियो

    बैतडी – लगातारको वर्षाले बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ कठमडास्थित केदार माध्यमिक विद्यालयको ८ कोठे भवन भत्किएको छ । वर्षाले भवनको छत पूर्ण रुपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताउनुभयो । मंगलबार बिहान १० बजेतिर भवनको

  • कञ्चनपुरमा फेरि कर्फ्यू

    कञ्चनपुर - पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाए पनि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका

  • प्रदेश ७ को राजधानी र नामाकरणको विषय ओझेलमा

    १२ भदौ,, डोटी - प्रदेश ७ राजधारी र नामाकरणका लागि सुझाव दिन गठित संसदीय बिशेष समितिले प्रतिवेदन बुझाएको एक साता बितिसक्दा पनि प्रतिवेदनले संसदमा प्रवेश पाएको छैन । साउन १४ गते बसेको प्रदेश सभाको बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी सांसद तारा लामा

  • news

    डडेल्धुरामा जीप दुर्घटना, ९ जना घाइते

    १२ भदौ, डडेल्धुरा - डडेल्धुरा सरमुकाम नजिकैको अमरगढी नगरपालिका-२ आइतबजार नजिकैको ठूला खोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना१ज ३११९ नम्बरको जीप मंगलबार अपरान्ह साढे १२ बजे दुर्घटना भएको हो । घाइते हुनेमा

प्रमुख समाचार

कर्मचारी

View All