ताजा समाचार

स्थानीय

  • news

    इटहरी हाटखोला बजार क्षेत्रमा शक्तिशाली विष्फोट, ६ जना गम्भीर घाइते

    इटहरी, मंसिर २८ - सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– १ स्थित हाटखोला बजार क्षेत्रमा गएराति बजार नै थर्कने गरी भएको शक्तिशाली विष्फोटमा परेर ६ जना गम्भीर घाइते भएका छन् । विष्फोटका कारण दुईतले पक्की भवनको ६ वटा सटर पूर्णरुपमा क्षतविक्षत भएको छ । धेरै ग्यास

  • माकुरा समुह मार्फत कञ्चनपुरका ६ समुदाय विचका द्वन्द्व समाधान

    कञ्चनपुर, मंसिर २८ - जल, जमिन र जंगल सम्बन्धी काय गर्दै आएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले माकुरा समुह मार्फत कञ्चनपुरका ६ समुदाय विच उत्पन्न भएका द्वन्द्व समाधान गरेको छ । केन्द्रले दुई वर्षको अवधिमा द्वन्द्व रुपान्तरण सहयोगी –माकुरा) समुह

  • news

    फेसबुकमा नग्न फोटो सुट गर्ने युवतीको घर घेराउ

    कञ्चनपुर, मंसिर २८ समाजमा अश्लिनता फैलाएको भन्दै महेन्द्रनगरका स्थानिय महिलाहरुले फेसबुकमा नग्न फोटो सुट गर्ने एक युवतीको घर घेराउ गरेका छन् । स्थानिय महिलाहरुले भीमदत्त नगरपालिका ३ भाँसीकी १६ वर्षिय अर्चना पनेरुको घर घेराउ गरेको हो । महिलाहरुले समाजमा विकृती

  • कञ्चनपुरका स्वास्थ्यकर्मीलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम

    कञ्चनपुर,मंसिर २८ - कञ्चनपुरका स्वास्थ्यकर्मीहरुलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका स्वास्थ्यकर्मीहरुलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम दिएको हो । खोप अधिकृत दिल बहादुर शाहीले शिशु जन्मेदेखि बिसिजी

  • news

    फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटियो

    सोलुखुम्बु, मंसिर २७ - सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ नयाँ बजारको खोल्सीमा फोहोरको ढङ्गुरमा आइतबार एक नवजात शिशुको शव भेटिएको छ । बालबालिका खेल्दै फोहोर फालिएको ठाउँमा पुग्दा शव देखेपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । शिशुको शव पोष्ट

  • news

    लेखनदास मार्फत ९० प्रतिशत घुस

    संखुवासभा, मंसिर २७ - संखुवासभाका सरकारी कार्यालयमा लेखनदास मार्फत ९० प्रतिशत घुस खाने गरिएको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ । सर्तकता केन्द्रले सदरमुकाम खा“दबारीमा आइतबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक

  • news

    भारत पठाउन लागेको रियल जुस अख्तियारको नियन्त्रणमा

    बारा,मंसिर २७- अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गरेका जुस नियन्त्रणमा लिएको छ । बाराको रामपुर टोकनीस्थित उद्योगमा उत्पादन गरेर वीरगन्जको सुख्खा बन्दरगाह ड्राईपोर्टबाट भारतको दिल्लीमा

  • news

    सर्लाहीमा दुई जनाको शव फेला

    सर्लाही, मंसिर २७ – सर्लाहीमाको गौरीशंकरमा दुई जनाको शव फेला परेको छ । सर्लाही र महोत्तरीको सीमा नजिक पर्ने गौरीशंकर–८ मा दुई जना पुरुषको शव फेला परेको हो । तराई मुलका उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । जंगल र मानवबस्तीको बीचमा शव भेटिएको प्रहरीले

  • news

    पत्रकार धमलाको घरमा हमला

    मंसिर २७ - रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको घरमा आगलागी भएको छ । काठमाडौंको रानीवारीस्थित धमलाको घरमा आज बिहान आगलागी भएको हो । भान्सा कोठामा राखिएको इन्भर्टर सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट घरमा राखिएका सामान जलेर ध्वस्त भएका छन् । दमकल र

  • news

    नेपालको सिमामा भारतको दादागिरी : अनुमती नलिई बाध बनाउन थाल्यो

    कञ्चनपुर पुनर्वास, २६ मंसिर- नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध

  • news

    भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

    कञ्चनपुर, २६ मंसिर- वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत

  • news

    कञ्चनपुर जिल्लामा मात्रै तीन हजार तेस्रोलिङ्गी

    कञ्चनपुर, २६ मंसिर- साढे चार लाखभन्दा बढी जनसङ्ख्या भएको कञ्चनपुरमा तीन हजार जति तेस्रोलिङ्गी फेला परेका छन् । अल्पसङ्ख्यक तथा तेस्रोलिङ्गीको अधिकारका लागि कार्यरत ब्ल्यू डायमन्ड सोसाइटीका अनुसार जिल्लामा विभिन्न किसिमका तीन हजार तेस्रोलिङ्गी सम्पर्कमा

  • भदौ ७ गतेको काण्डपछि टिकापुरमा वसाँई आउनेको संख्या ह्वात्तै घट्यो

    कैलाली/टीकापुर,मंसिर २६- टीकापुर घटना पछि उक्त क्षेत्रमा बसाइँ सरेर आउनेको संख्या ह्वात्तै घटेको छ। साउन महिनासम्म नगरपालिका क्षेत्रमा बसाइँ आउनेको भिड बाक्लो हुने गरेकामा त्यसयता निकै पातलिएको हो । थरुहट आन्दोलन क्रममा गत भदौमा टीकापुरमा सात प्रहरीसहित आठ

  • news

    शीतलहरबाट बच्न दाउरा र कम्बल वितरण गरिने

    कैलाली मंसिर २६- शीतलहर सुरु भएसंगै यसबाट बच्नका लागि कैलालीमा दाउरा र कम्बलको व्यवस्था गरिने भएको छ । यस्तै सार्वजनिक चोकहरुमा आगो बाल्ने व्यवस्था समेत गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विकास समिति, उपमहानगरपालिका, नगरपालिका तथा

  • news

    नविल बैङ्कको झण्डै अढाई करोड रुपैयाँ लुटेको दुई वर्ष नाघ्यो/ प्रहरी अनुसन्धानमा मात्रै सिमित

    कैलाली/अत्तरिया,मंसिर २६- कैलालीको अत्तरिया बजार नजिकै रहेको चौकीडाँडा जंगलमा हतियारधारी समुहले नविल बैङ्कको झण्डै अढाई करोड रुपैयाँ लुटेको शुक्रबार ठिक दुई वर्ष पुगेको छ । नबिल बैंकको रकम लुटपाट भएको दुई वर्ष बितिसक्दापनि प्रहरीले घट्नाको सत्य–तथ्य बाहिर

  • भदौ ७ गतेको काण्डपछि टिकापुरमा वसाँई आउनेको संख्या

    कैलाली टीकापुर,मंसिर २६- टीकापुर घटना पछि उक्त क्षेत्रमा बसाइँ सरेर आउनेको संख्या ह्वात्तै घटेको छ। साउन महिनासम्म नगरपालिका क्षेत्रमा बसाइँ आउनेको भिड बाक्लो हुने गरेकामा त्यसयता निकै पातलिएको हो । थरुहट आन्दोलन क्रममा गत भदौमा टीकापुरमा सात प्रहरीसहित आठ

  • बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न

    कैलाली/अत्तरिया,मंसिर २६- कैलालीको अत्तरियामा रहेको बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष तुलसी देबकोटाको अध्यक्षतामा सम्पन्न

  • मालाखेती साना किसान कृषी सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा सम्पन्न÷

    कैलाली अत्तरिया,मंसिर २६- कैलालीको अत्तरियामा रहेको मालाखेती साना किसान कृषी सहकारी संस्था लिमीटेडको १९ औ वार्षिक साधारण सभा शुक्रबार अत्तरियामा सम्पन्न भएको छ संस्थाका अध्यक्ष तेजराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृर्षि विकास बैङ्क क्षेत्रिय

  • ५ बुदे सहमति,,

    कैलाली/ सुखड, मंसिर २६- नेकपा क्रान्तिकारी माओबादि बैद्य निकट अखिल क्रान्तिकारी र राष्टिय उच्च माध्यामिक बिद्यालय सुखड कैलाली बिच शुक्रबार ५ बुदे सहमति भएको छ । यस अघि ३ दिन पहिले बिद्यालयमा नियमित पठन पाठन नहुने ,४ बर्ष बितिसक्दा पनि बिद्यालय ब्यवस्थापन समिति

  • news

    धनगढीमा भारुको अवैध कारोबार

    कैलाली, धनगढी, मंसिर २६- नाकाबन्दीका कारण भारतीय रुपैयाको अभाव चर्किएका बेला धनगढीमा स्वास्थ्यकर्मीकै संलग्नतामा भारुको अवैध कारोबार हुने गरेको पाइएको छ ।स्वास्थ्यकर्मीले रकम लिएर लेखिदिएको फर्जि प्रेस्कीप्सन का आधारमा उपचारका लागि भारत जानु पर्ने भन्दै

  • news

    दक्षिणी क्षेत्र बगर बन्दै, कृषक विचल्लीमा

    सितल भट्ट, बैबाह, कञ्चनपुर मंसिर २६ - चौधर खोलाले ईमिलियाको पश्चिम तर्फ शुक्लाफाँटा आरक्षको साँध हुदै बेल्डाँडी नगरपालिका बैबाहा गाउँको दक्षिण बाट बग्ने खोलाको धार परिबर्तन भई गाउमा पसे पछि समस्या निम्तिएको छ । खोलाले उर्भर खेतबारीको मलिलो माटो कटान गरि बगाई

  • news

    कालिकिच ताल घाँसे मैदानमा परिणत

    सितल भट्ट बेल्डाँडी, कञ्चनपुर मंसिर २६ - कञ्चनपुरको बेल्डाँडी नगरपालिका ३ र शुक्लाफाँटा बन्यजन्तु आरक्ष संगै रहेको एक ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्र्बद्धनको अभावका कारण ताल घाँसे मैदानमा परिणत भएको छ । सरकारी निकायबाट उक्त तालको संरक्षण गर्नका लागि कुनै

  • news

    स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर बन्नुपर्छ: महासचिव पोखरेल

    बिनोद बाबु, बैतडी, मंसिर २५ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बैतडीले आज पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले धेरै नेपाली परनिर्भर भएकाले स्वाभिमानप्रति चुनौती आएको

  • झिलमिलामा दश वर्ष देखि खेत बाझै, खेतभरी पटेरो, जमिन धनी पेट पाल्न भारततिर

    सितल भट्ट, कञ्चनपुर, मंसिर २५- कञ्चनपुरको बेल्डाँडी नगरपालिका ११ झिलमिलाका खेत दश वर्ष देखि बाँझै अवस्थामा छन् । उब्जनीका हिसाबले निकै अव्बल खेतमा सिपेच बढेपछि झण्डै एक दशक देखि झिलमिलाका खेत बाँझै अवस्थामा रहेका हुन् । विस २०५१ सालमा निर्माण भएको महाकाली

  • news

    कञ्चनपुरमा आलुखेतीमा सुक्ने रोग, कृषक चिन्तित

    सितल भट्ट, कञ्चनपुर, मंसिर २४ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा सुक्ने रोग लागेको छ । आलु पाक्ने समयमा आलुको बिरुवा सुकेपछि कृषकहरु मर्कामा परेका छन् । एकिकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय

  • सुत्केरी अवस्थामा अलपत्र महिला र शिशुको उद्धार

    झलारी,२३ मङ्सिर- इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरले मङ्गलबार सुत्केरी अवस्थामा अलपत्र महिला र शिशुको उद्धार गरेको छ । परिवारको यातनाबाट मानसिक सन्तुलन गुमाएकी झलारीपिपलाडी नगरपालिकाकी ३० वर्षीया नन्दा पार्कीले झलारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा

  • news

    आफ्नै शरीरमा आगो लगाई छोराले गरे आत्महत्या, आमा गम्भीर घाइते

    बैतडी, २३ मङ्सिर- बैतडीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेका छन् भने आमालाई आगो लगाएर गम्भीर घाइते बनाएका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा दुर्गास्थान–६ का ३८ वर्षीय नारायण बडू रहेका छन् । उनले आमालाई मट्टीतेल खन्याई घाइते बनाएपछि आफूले

  • news

    बास्मती धानमा बाला नै नलग्दा कृषकहरु विचल्लीमा

    सितल भट्ट, कञ्चनपुर मंसिर २३ - बाँस्नादार मसिनो चामलको भात खाने रहर बोकेर लल्र्का बाँस्मती धान खेती गरेका कृषकका यस वर्ष धान राख्ने भकारी रित्तै भएका छन् । विगतका वर्षहरुमा स्थानिय जातका धान लगाउदै आएका कञ्चनपुरका कृषकहरुले यस वर्ष मसिनो चामलको भात राखे सोच

  • news

    ग्रामिण क्षेत्रका सरकारी स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव, बिरामी मर्कामा

    मोहन बिष्ट, कञ्चनपुर मंसिर २३ - कञ्चनपुरका ग्रामिण क्षेत्रका सरकारी स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव देखिएको छ । लगातार भारतको नाकाबन्दीका कारण औषधी आफूर्ति हुन नसक्दा यस जिल्लाका ग्रामिण भेगका स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव देखिएको हो । सरकारले विपन्न

  • news

    राष्ट्रिय भेलामा एमाले नेतृत्वको आलोचना

    मंसिर २२ - चितवनको सौराहामा भएको एमालेको राष्ट्रिय भेलामा पार्टी नेतृत्वको आलोचना भएको छ । तराई–मधेसको समस्या समधान र नाकाबन्दी खोल्न पार्टी नेतृत्वले कुटनीतिक पहल गर्न नसकेको भन्दै मधेसी सभासद तथा नेताहरुले एमाले नेतृत्वको आलोचना गरेका हुन् । मधेस आन्दोलन र

  • बेल्डाँडीमा लैङ्गिक हिंसा सम्बन्धी छलफल

    विमल धामी, बेल्डाँडी कञ्चनपुर मंसिर २२ - कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी छलफल गरिएको छ । मंगलबार सशस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाको आयोजनामा पालिकामा लैङ्गिक हिंसा न्यूनिकरण

  • news

    काठ चोरीमा संलग्न ३ जना पक्राउ

    मोहन बिष्ट, कञ्चनपुर मंसिर २२- प्रहरीले काठ चोरीमा संलग्न भएको भन्दै हल्दुखालका ३ जना स्थानियहरुलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर–७ हल्दुखालका दिपक भट्टको घरमा राखिएको ४५ क्युफिट सालको चिरान काठ चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो । जिल्ला

  • news

    ट्रक पल्टिँदा दुई जनाको मृत्यु,

    मकवानपुर, मंसिर २२ – मकवानपुरकोे सिस्नेरी–३ दोधारेमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गएको छ । सोमबार बेलुका ट्रक पल्टिँदा काभ्रे कुसादेवीका ५० वर्षका ढकप्रसाद तिमल्सिना र १८ वर्षका अमृत आचार्यको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । ट्रक चालक घाइते भएका छन् ।

  • news

    छोरी दिन सकिन्छ तर ज्वाँइलाई नागरिकता दिन सकिन्नः प्रधानमन्त्री ओली

    चितवन, मंसिर २२ - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले दाल चामल नदिने भन्दै सबैको हकअधिकार भने सुरक्षित गरेको बताएका छन् । नेपाली काँग्रेसले पेश गरेको संशोधन प्रस्तावलाई अर्थ नहुँदा नहुँदै पनि अगाडि बढाएको उनको भनाइ थियो । ‘कुनै कुराको अर्थ नहुँदा

  • news

    प्रहरी टोली माथि आक्रमण

    हेटौडा, मंसिर २१ - मकवानपुरको नामटार गाविसमा गाँजा तस्कर र प्रहरीबिच दोहोरो गोली चलेको छ । गाँजा फाड्न नामटार-६ भवाङ पुगेका प्रहरीलाई डाँडामा लुकेर गोलि चलाउने, ढुंङ्गा हान्ने गरेपछी प्रहरीले पनि फायरीङ गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक

  • घुसा गाविस दार्चुलाको पूर्ण साक्षर गाविस घोषणा

    नरेन्द्रसिह कार्की दार्चुला, मंसिर २१ - दार्चुलाको घुसा गाविस आइतबार पूर्ण साक्षर गाविस घोषणा भएको छ । गाविस सचिव रामसिह साउँद र स्रोत व्यक्ति केशवदत्त जोशीले एक कार्यक्रमका माझ गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरेका हुन् । गाविसको कुल १ हजार ७ सय ७९ जनसंख्या

  • news

    सामुदायिक बनको आयस्रोत बढाउन माछापालन शुरु

    विमल धामी, मंसिर २१ कञ्चनपुरको एक मध्यवर्ती सामुदायिक बनले आयस्रोत बढाउनका लागि माछा पालन शुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बेलौरी नगरपालिकामा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आयस्रोत

  • सहकारीबाट साढे तीन लाख रुपैयाँ चोरी

    अर्घाखाँची, मंसिर २१ – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको लुम्बिनी स्वास्थ्य सहकारी संस्था लिमिटेडबाट तीन लाख ५० हजार रुपैयाँ चोरी भएको छ । आइतबार राति सन्धिखर्कको हललाइनमा रहेको लुहेस्कोको काउन्टरबाट पैसा चोरी भएको सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी

  • news

    मुलुकले धान्न सक्ने गरी ५ प्रदेश उपयुक्त हुने : नेत्रि कोईराला

    सितल भट्ट, कञ्चनपुर मंसिर २० - काँग्रेसकै नेतृत्वमा घोषणा गरिएका सात प्रदेशका संघीय र्संरचनाप्रति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले असन्तुष्टि जनाएकी छिन् । आज बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियन महाकाली अञ्चल समन्वय समितिले आयोजना

  • जेष्ठ नागरिक समाजको सभा सम्पन्न

    रमेश प्रशाद भट्ट/ बेलौरी मंसिर २०- बेलौरीमा शनिबार जेष्ठ नागरिक समाज नेपालको सभा सम्पन्न भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ९ शान्ति उ.मा.वि. शन्तिपुरमा सम्पन्न भएको सधारण सभाबाट नयाँ कार्य समितिको समेत चयन गरिएको छ । जसमा अध्यक्षमा अर्जुन प्रसाद न्यौपाने,

प्रमुख समाचार

कर्मचारी

View All