ताजा समाचार

स्थानीय

  • काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

    पुस ५ – रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान भएको छ । शनिबार राति झण्डै २५ जनाको समूहमा आएका तस्करले वन रक्षकलाई देख्ने वित्तिकै फायरिङ गरेपछि गोली हानाहान भएको सहायक वन अधिकृत रामाशंकर यादवले जानकारी दिनुभयो ।रक्षकले २५

  • आर्थिक सुशासनका लागि मेरो स्वतन्त्र उमेद्बारी : भट्ट

    कञ्चनपुर पुस ५ - कञ्चनपुर उद्योग वाणिज्य संघको पुष ६ गते १५ औँ कार्यकारणी समितिको निर्वाचनका लागि अध्यक्षका उमेद्बार द्वय गणेश दत्त जोशी र सुरेश रावलले आ–आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रेका बेला, अध्यक्ष पदका अर्का उमेद्बार सचिवचन्द्र भट्टले आफ्नो

  • news

    परिवार नियोजनका सेवा लिन भारतीय नागरिक नेपालमा

    कञ्चनपुर, पुस ५ - ठुल-ठुला रोग अर्थात दुर्घटनामा परि घाईते भएका बिरामीहरुको उपचार गर्न कञ्चनपुरका स्थानियहरु भारतीय अस्पतालमा उपचार गर्न बाध्य छन् । तर भारतीय नागरिकहरु पनि कञ्चनपुरका स्वास्थ्य प्रदायक संस्थाहरुमा सेवा लिन आउने गरेका छन् । कञ्चनपुरको आँखा

  • कञ्चनपुरका सम्पत्ति विवरण नबुझाउने ९१ जना शिक्षक जरिवानामा

    कञ्चनपुर, पुस ४ - विद्यालय शिक्षक किताब खानामा सम्पत्ति विवरण नबुझाउने कञ्चनपुरका ९१ जना शिक्षक जरिवानामा परेका छन् । गत आर्थिक वर्षसम्मको सम्पत्ति विवरण नबुझाउने शिक्षकले जनही रु पाँच हजार जरिवाना रकम तिर्नुपर्ने भएको हो । नयाँ आथिक वर्ष सुरु भएको ६० दिनभित्रै

  • news

    कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नुहुँदैन्ः उपप्रधानमन्त्री रावल

    धनगढी, ४ पुस - नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री भीम रावलले विधिको शासन, मानवसेवा, देशको समृद्धि र विकासको लागि मुलुकमा दिगो शान्ति स्थापना गर्नुपर्ने बताउनु भएको छ । उपप्रधान एवं रक्षामन्त्री रावलले शनिबार धनगढी जेसिजको ३३ औं वार्षिक

  • news

    जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगलागी, साढे तीन करोडको क्षति

    जुम्ला, पुस ४ – जुम्ला सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनमा शनिबार बिहान आगलागी हुदाँ तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ओपिडी शाखा, ल्याव, एस रे, भिडियो एक्स रे कक्ष, अल्ट्रा साउण्ड कक्ष, इन्डोसकोपी कक्ष र डेन्टल

  • आन्दोलकारीले मोटरसाइकल जलाए, चालक घाइते

    वीरगञ्ज, पुस ३ - वीरगञ्जमा शुक्रबार दिउँसो आन्दोलनकारीले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । वीरगञ्जको घण्टाघर चोक नजिकै रहेको नेपाली सेनाको बरख गण अगाडि सडकमा आन्दोलनकारीले ना १९ प १९६९ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । वीरगञ्जबाट परवानीपुर जाँदै गरेका

  • news

    जातिय द्वन्द्वले मुलुकमा विखण्डन निम्त्याउने खतरा : उपप्रधानमन्त्री रावल

    सितल भट्ट, बेलौरी पुस २ - उपप्रधान तथा रक्षामन्त्री भीम रावलले अधिकारका नाउमा केही मधेशवादी दलहरुले जातिय द्वन्द्व फैलाएको बताउनुभएको छ । आज कञ्चनपुरको बेलौरीमा महाकाली बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै

  • दोधारा-चाँदनीमा बाघको आक्र्मणबाट महिला घाईते

    सितल भट्ट, कञ्चनपुर पुस २ - दोधारा–चाँदनीमा बाघको आक्र्मणबाट एक महिला घाईते भएकी छिन् । बाख्रा चराउन गएकी कञ्चनपुर दोधारा–चाँदनी ४ बस्ने ५२ बर्षिय कालुदेवि खत्रीलाई शुक्लाफाँटा आरक्ष मध्यवर्ती क्षेत्रको बनमा बुधबार दिउँसो ३ बजेतिर बाघले आक्र्मण गरेको इलाका

  • ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

    सितल भट्ट, कञ्चनपुर पुस २ - कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित पुल नजिक नहर छेउमा ट्याक्टर दुर्घटना हँुदा एक जना युवकको ज्यान गएको छ । बुधबार बिहान ८ बजे से १ त ४५१७ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक बेदकोट नगरपालिका ३ बस्ने ३५ वर्षीय

  • news

    खानेपानी कार्यालयको सरसफाई सम्बन्धी अन्तरक्रिया सम्पन्न

    सितल भट्ट बेलौरी, कञ्चनपुर पुस २ - खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरले यहाँका संचारकर्मीहरुसित सरसफाई सम्बन्धी अन्तरक्रिया गरेको छ । ‘खुला दिशामुक्त जिल्ला, कञ्चनपुरको प्रतिष्ठा र पहिचान सन् २०१५ सम्ममा पुरा गर्ने, हाम्रो संकल्प र अभियान’ भन्ने मुल

  • कञ्चनपुरमा चिसोले जनजीवन प्रभावित

    सितल, बेलौरी पुस १ - चार / पाँच दिन यता बढेको चिसोले कञ्चनपुर लगायत सुदुर पश्चिमको जनजीवन प्रभावित बनेको छ । चिसो र कठ्याग्रिने जाडोले यता बेलौरी सडकमा चहल पहल निकै घटेको छ भने जनजीवन निकै कष्टकर बनेको छ । चिसोबाट तराई सुदुर पश्चिम ग्रामिण भेगमा रहेका विपन्न समुदाय

  • जनकपुरमा प्रदर्शन चर्कियो, जानकी मन्दिरमा तोडफोड

    जनकपुर, पुस १ - राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा दर्शन गरेर फर्के लगत्तै आन्दोलनकारीले प्रदर्शन चर्काएका छन् । प्रदर्शनकारीको एक हुल जानकी मन्दिर परिसर भित्र प्रवेश गरेर ढुंगा मुढा हानेका छन् । मन्दिर परिसरमा केही प्रदर्शकारी प्रहरी घेराउमा

  • news

    गोरुले हान्दा एक महिलाको मृत्यु

    खोटाङ, पुस १ - जोत्न लगिएको गोरुले हान्दा खोटाङमा एक महिलाको ज्यान गएको छ । श्रीमानले जोत्न लगेको गोरु छेक्नेक्रममा गोरुले हानेर दिक्तेल नगरपालिका-१ की ५० वर्षकी चन्द्रकुमारी खत्रीको ज्यान गएको हो । मङ्गलबार दिउँसो गोरुले हानेर गम्भीर घाइते बनेकी महिलाको

  • news

    स्वास्थ्य चौकीमा तालाबन्दी

    जाजरकोट, मंसिर २९ - जाजरकोटमो दुर्गम दह गाविसमा समुदायबिचको विवादले एक स्वास्थ्य चौकीमा पाँच दिनदेखि तालाबन्दी भइरहेको छ । भाडामा बस्दै आएको स्वास्थ्य चौकीको आफ्नै भवन बनाएपछि पनि स्वास्थ्य चौकी सार्ने वा नसार्ने भन्ने विषयमा विवाद भएपछि स्वास्थ्य चौकीमा नै

  • news

    अदालतबाट दोषी फरार

    पाल्पा, मंसिर २९ - विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार छन् । कर्तव्य ज्यान, लागुऔषध, चोरी जस्ता विभिन्न अपराधमा संलग्नले तीन हजार वर्ष आठ महिना १० दिन कैद भुक्तानी गर्न र उनीहरुबाट रु ३६ लाख ३३ हजार ८८२

  • news

    पश्चिम तरार्ईमा चिसोले जनजीवन प्रभावित

    बेलौरी कञ्चनपुर,२९ मङ्सिर-दुई दिनदेखिको शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तरार्ईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढ्नुका साथै घाम फिटिक्कै नलाग्नाले यस क्षेत्रका तराईका जिल्लामा दिनभरि शीतलहर तथा साँझ पर्नेबित्तिकै

  • news

    कञ्चनपुरमा खुलादिशा मुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा

    सितल भट्ट, बेलौरी कञ्चनपुर मंसिर २८ - कञ्चनपुरमा खुलादिशा मुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा बढेको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वछ्ता समन्वय समितिले कञ्चनपुर जिल्लालाई सन २०१५ भित्र खुलादिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

  • news

    इटहरी हाटखोला बजार क्षेत्रमा शक्तिशाली विष्फोट, ६ जना गम्भीर घाइते

    इटहरी, मंसिर २८ - सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– १ स्थित हाटखोला बजार क्षेत्रमा गएराति बजार नै थर्कने गरी भएको शक्तिशाली विष्फोटमा परेर ६ जना गम्भीर घाइते भएका छन् । विष्फोटका कारण दुईतले पक्की भवनको ६ वटा सटर पूर्णरुपमा क्षतविक्षत भएको छ । धेरै ग्यास

  • माकुरा समुह मार्फत कञ्चनपुरका ६ समुदाय विचका द्वन्द्व समाधान

    कञ्चनपुर, मंसिर २८ - जल, जमिन र जंगल सम्बन्धी काय गर्दै आएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले माकुरा समुह मार्फत कञ्चनपुरका ६ समुदाय विच उत्पन्न भएका द्वन्द्व समाधान गरेको छ । केन्द्रले दुई वर्षको अवधिमा द्वन्द्व रुपान्तरण सहयोगी –माकुरा) समुह

  • news

    फेसबुकमा नग्न फोटो सुट गर्ने युवतीको घर घेराउ

    कञ्चनपुर, मंसिर २८ समाजमा अश्लिनता फैलाएको भन्दै महेन्द्रनगरका स्थानिय महिलाहरुले फेसबुकमा नग्न फोटो सुट गर्ने एक युवतीको घर घेराउ गरेका छन् । स्थानिय महिलाहरुले भीमदत्त नगरपालिका ३ भाँसीकी १६ वर्षिय अर्चना पनेरुको घर घेराउ गरेको हो । महिलाहरुले समाजमा विकृती

  • कञ्चनपुरका स्वास्थ्यकर्मीलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम

    कञ्चनपुर,मंसिर २८ - कञ्चनपुरका स्वास्थ्यकर्मीहरुलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका स्वास्थ्यकर्मीहरुलाई विद्युतीय खोप दत्र्ता प्रणाली तालिम दिएको हो । खोप अधिकृत दिल बहादुर शाहीले शिशु जन्मेदेखि बिसिजी

  • news

    फोहोर फाल्ने ठाउँमा शिशुको शव भेटियो

    सोलुखुम्बु, मंसिर २७ - सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ नयाँ बजारको खोल्सीमा फोहोरको ढङ्गुरमा आइतबार एक नवजात शिशुको शव भेटिएको छ । बालबालिका खेल्दै फोहोर फालिएको ठाउँमा पुग्दा शव देखेपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । शिशुको शव पोष्ट

  • news

    लेखनदास मार्फत ९० प्रतिशत घुस

    संखुवासभा, मंसिर २७ - संखुवासभाका सरकारी कार्यालयमा लेखनदास मार्फत ९० प्रतिशत घुस खाने गरिएको तथ्यांक राष्ट्रिय सर्तकर्ता केन्द्रले सार्वजनिक गरेको छ । सर्तकता केन्द्रले सदरमुकाम खा“दबारीमा आइतबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक

  • news

    भारत पठाउन लागेको रियल जुस अख्तियारको नियन्त्रणमा

    बारा,मंसिर २७- अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गरेका जुस नियन्त्रणमा लिएको छ । बाराको रामपुर टोकनीस्थित उद्योगमा उत्पादन गरेर वीरगन्जको सुख्खा बन्दरगाह ड्राईपोर्टबाट भारतको दिल्लीमा

  • news

    सर्लाहीमा दुई जनाको शव फेला

    सर्लाही, मंसिर २७ – सर्लाहीमाको गौरीशंकरमा दुई जनाको शव फेला परेको छ । सर्लाही र महोत्तरीको सीमा नजिक पर्ने गौरीशंकर–८ मा दुई जना पुरुषको शव फेला परेको हो । तराई मुलका उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । जंगल र मानवबस्तीको बीचमा शव भेटिएको प्रहरीले

  • news

    पत्रकार धमलाको घरमा हमला

    मंसिर २७ - रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको घरमा आगलागी भएको छ । काठमाडौंको रानीवारीस्थित धमलाको घरमा आज बिहान आगलागी भएको हो । भान्सा कोठामा राखिएको इन्भर्टर सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट घरमा राखिएका सामान जलेर ध्वस्त भएका छन् । दमकल र

  • news

    नेपालको सिमामा भारतको दादागिरी : अनुमती नलिई बाध बनाउन थाल्यो

    कञ्चनपुर पुनर्वास, २६ मंसिर- नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध

  • news

    भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

    कञ्चनपुर, २६ मंसिर- वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत

  • news

    कञ्चनपुर जिल्लामा मात्रै तीन हजार तेस्रोलिङ्गी

    कञ्चनपुर, २६ मंसिर- साढे चार लाखभन्दा बढी जनसङ्ख्या भएको कञ्चनपुरमा तीन हजार जति तेस्रोलिङ्गी फेला परेका छन् । अल्पसङ्ख्यक तथा तेस्रोलिङ्गीको अधिकारका लागि कार्यरत ब्ल्यू डायमन्ड सोसाइटीका अनुसार जिल्लामा विभिन्न किसिमका तीन हजार तेस्रोलिङ्गी सम्पर्कमा

  • भदौ ७ गतेको काण्डपछि टिकापुरमा वसाँई आउनेको संख्या ह्वात्तै घट्यो

    कैलाली/टीकापुर,मंसिर २६- टीकापुर घटना पछि उक्त क्षेत्रमा बसाइँ सरेर आउनेको संख्या ह्वात्तै घटेको छ। साउन महिनासम्म नगरपालिका क्षेत्रमा बसाइँ आउनेको भिड बाक्लो हुने गरेकामा त्यसयता निकै पातलिएको हो । थरुहट आन्दोलन क्रममा गत भदौमा टीकापुरमा सात प्रहरीसहित आठ

  • news

    शीतलहरबाट बच्न दाउरा र कम्बल वितरण गरिने

    कैलाली मंसिर २६- शीतलहर सुरु भएसंगै यसबाट बच्नका लागि कैलालीमा दाउरा र कम्बलको व्यवस्था गरिने भएको छ । यस्तै सार्वजनिक चोकहरुमा आगो बाल्ने व्यवस्था समेत गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विकास समिति, उपमहानगरपालिका, नगरपालिका तथा

  • news

    नविल बैङ्कको झण्डै अढाई करोड रुपैयाँ लुटेको दुई वर्ष नाघ्यो/ प्रहरी अनुसन्धानमा मात्रै सिमित

    कैलाली/अत्तरिया,मंसिर २६- कैलालीको अत्तरिया बजार नजिकै रहेको चौकीडाँडा जंगलमा हतियारधारी समुहले नविल बैङ्कको झण्डै अढाई करोड रुपैयाँ लुटेको शुक्रबार ठिक दुई वर्ष पुगेको छ । नबिल बैंकको रकम लुटपाट भएको दुई वर्ष बितिसक्दापनि प्रहरीले घट्नाको सत्य–तथ्य बाहिर

  • भदौ ७ गतेको काण्डपछि टिकापुरमा वसाँई आउनेको संख्या

    कैलाली टीकापुर,मंसिर २६- टीकापुर घटना पछि उक्त क्षेत्रमा बसाइँ सरेर आउनेको संख्या ह्वात्तै घटेको छ। साउन महिनासम्म नगरपालिका क्षेत्रमा बसाइँ आउनेको भिड बाक्लो हुने गरेकामा त्यसयता निकै पातलिएको हो । थरुहट आन्दोलन क्रममा गत भदौमा टीकापुरमा सात प्रहरीसहित आठ

  • बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न

    कैलाली/अत्तरिया,मंसिर २६- कैलालीको अत्तरियामा रहेको बिश्वज्योति महिला बिकास वहुउदेश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाकी अध्यक्ष तुलसी देबकोटाको अध्यक्षतामा सम्पन्न

  • मालाखेती साना किसान कृषी सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा सम्पन्न÷

    कैलाली अत्तरिया,मंसिर २६- कैलालीको अत्तरियामा रहेको मालाखेती साना किसान कृषी सहकारी संस्था लिमीटेडको १९ औ वार्षिक साधारण सभा शुक्रबार अत्तरियामा सम्पन्न भएको छ संस्थाका अध्यक्ष तेजराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृर्षि विकास बैङ्क क्षेत्रिय

  • ५ बुदे सहमति,,

    कैलाली/ सुखड, मंसिर २६- नेकपा क्रान्तिकारी माओबादि बैद्य निकट अखिल क्रान्तिकारी र राष्टिय उच्च माध्यामिक बिद्यालय सुखड कैलाली बिच शुक्रबार ५ बुदे सहमति भएको छ । यस अघि ३ दिन पहिले बिद्यालयमा नियमित पठन पाठन नहुने ,४ बर्ष बितिसक्दा पनि बिद्यालय ब्यवस्थापन समिति

  • news

    धनगढीमा भारुको अवैध कारोबार

    कैलाली, धनगढी, मंसिर २६- नाकाबन्दीका कारण भारतीय रुपैयाको अभाव चर्किएका बेला धनगढीमा स्वास्थ्यकर्मीकै संलग्नतामा भारुको अवैध कारोबार हुने गरेको पाइएको छ ।स्वास्थ्यकर्मीले रकम लिएर लेखिदिएको फर्जि प्रेस्कीप्सन का आधारमा उपचारका लागि भारत जानु पर्ने भन्दै

  • news

    दक्षिणी क्षेत्र बगर बन्दै, कृषक विचल्लीमा

    सितल भट्ट, बैबाह, कञ्चनपुर मंसिर २६ - चौधर खोलाले ईमिलियाको पश्चिम तर्फ शुक्लाफाँटा आरक्षको साँध हुदै बेल्डाँडी नगरपालिका बैबाहा गाउँको दक्षिण बाट बग्ने खोलाको धार परिबर्तन भई गाउमा पसे पछि समस्या निम्तिएको छ । खोलाले उर्भर खेतबारीको मलिलो माटो कटान गरि बगाई

  • news

    कालिकिच ताल घाँसे मैदानमा परिणत

    सितल भट्ट बेल्डाँडी, कञ्चनपुर मंसिर २६ - कञ्चनपुरको बेल्डाँडी नगरपालिका ३ र शुक्लाफाँटा बन्यजन्तु आरक्ष संगै रहेको एक ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्र्बद्धनको अभावका कारण ताल घाँसे मैदानमा परिणत भएको छ । सरकारी निकायबाट उक्त तालको संरक्षण गर्नका लागि कुनै

प्रमुख समाचार

कर्मचारी

View All