ताजा समाचार

स्थानीय

  • जोशीपुरमा व्यवसायीको हत्या

    धनगढी, भदौ २९ गते - कैलालीकाजोशिपुर गाउँपालिका १ जोशिपुर बजारमा किराना ब्यबसायिको गएराती हत्या भएको छ । सोही ठाउँका ३५ वर्षीय राम प्रसाद ओझाको पसल भएकै घरमा गएराती हत्या भएको हो । मृतक ओझाको घाटिमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका

  • news

    घाइते बालिकाको उपचारका लागि सहयोग जुट्दै

    डोटी, भदौ २९ गते - विद्यालय जाने क्रममा गोरुले हान्दा गम्भीर घाइते भएकी डोटीकी एक बालिकालाई उपचारका लागिआर्थिक सहयोग प्रदान गरिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ८ बस्ने बर्ष १३ की लाली कुन्जेडाको उपचारका लागि डोटी चेम्बर अफकमर्शका पदाधिकारीको पहलमा २०

  • news

    निर्मला पन्त हत्या प्रकरण मोडियो: शंकास्पद सबै व्यक्तिको डीएनए परीक्षण गर्नुपर्ने

    कञ्चनपुर - निर्मला पन्तको बलात्कारपश्चात हत्या भएको ५० दिनसम्म पनि दोषिको पहिचान हुन सकेको छैन । प्रहरीले सो घटनामा प्रमुख अभियुक्त दाबी गरेका दिलिपसिंह विष्टको डीएनए रिपोर्ट नमिले पछि उनी मंगलबार रिहा भएका छन् । पन्तको हत्यामा संलग्न भएको आशंका गरिएका बम

  • news

    सामाजिक विकृति विरुद्ध जुट्न आग्रह

    भदौ २८ गते - प्रथा परम्पराका नाममा महिलामाथि हिंसा भइरहेकाले त्यस बिरुद्ध एकजुट हुन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आग्रह गरेका छन् । नमोःबुद्ध युवा क्लव धनगढीले क्याम्पस चौकमा आयोजना गरेको तीज महोत्सव २०७५ को उद्घाटन गर्दै नगर प्रमुख वडले

  • निर्मलाका बुबाले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो

    २८ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् । साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको

  • कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

    २७ भदौ - निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि अर्की बालिका बलात्कृत भएकी छन् । महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई

  • news

    महेन्द्रनगरमा ‘कालो तीज’ मनाइँदै, निर्मला हत्याकाण्डले गोरादेखि तीजसम्म शोकमा

    भदौ २७, २०७५ महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डपछि शोकमा रहेको महेन्द्रनगरमा विरोध स्वरुप ‘कालो तीज’ मनाइएको छ । तीजका बेला महिलाले रातो सारी लगाएर रमझम गर्दै तीज मनाउने भएपनि निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारले

  • news

    मंगलसेन नगरपालिका ९ वलिगाउ वडा कार्यालयद्धारा शनिबार पनि सेवा प्रदान

    भदौ २४, अछाम - मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउले शनिबार पनि सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै बिहान १० बजे देखि अन्य दिन जस्तै बेलुकी ५ बजेसम्म सेवा दिएको बताईएको छ । भदौ २३ गते शनिबार हिजो कार्यालय खोलेर १७ जना

  • नसर्ने रोगको विरामी बढ्दै

    धनगढी, भदौ २४ गते - कैलालीमा नसर्ने रोगको विरामी बढेका छन् । शारीरिक परिश्रम नगरी अरामदायी जीवनयापनगर्ने र खानपानमा ध्यान नदिने परिपाटीले मानिसहरु नसर्ने रोगबाट आक्रान्त हुन थालेका हुन । यो जिल्लामा नसर्ने रोगबाट बर्सेनि धेरै मानिस पीडित भइरहेको जिल्ला

  • सुत्केरी आमाहरुले प्रोत्साहन भत्ता पाएनन्

    बैतडी २४ भाद्र - बैतडीको पाटन नगरपालिकामा चालू आर्थिक वर्षको बजेट पारित नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या भएको छ । साउनमा नै नगर परिषदबाट बजेट पारित गरिसक्नु पर्ने भएपनि हालसम्म बजेट पारित नहँुदा सुत्केरी महिलाहरुले पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको पाटन

  • बैतडीका ५० वडा सचिवविहिन

    २४ भदौ, बैतडी - स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा

  • news

    फेसबुक दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

    बैङ्कक, भदौ २३ - सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले

  • news

    गौरा पर्व समापन गरिँदै

    डडेल्धुरा, भदौ २२ - प्रदेश ७ र कर्णाली प्रदेशको मौलिक पर्व गौरा आज समापन गरिँदैछ । भदौ शुक्ल पञ्चमीदेखि मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर समापन गर्न लागिएको हो । गौरा संस्कृतिमा माता पार्वतीलाई गौरा र शिवजीलाई महेश्वरको प्रतिकको विधिवत पूजा गरी

  • आन्द्राको शल्यक्रिया सफल

    बाजुरा, भदौ २२ गते - बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त,

  • दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

    कैलाली, भदौ २२ गते - चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त

  • ‘अपराधीले पनि उन्मुक्ति पाउँदैन’

    भीमदत्तनगर, भदौ २२ गते - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय

  • हिमचुली रोजिनमा आगो लागेर लाखौं क्षति

    धनगढी २२ भाद्र - कैलालीको गोदावरी नगर ७ लालपुर स्थित हिमचुली रोजिन एण्ड हर्बल प्रोसेसिङ्ग कम्पनीमा बुधवारराति आगलागी हँुदा लाखौको क्षति भएको छ । कम्पनीका कर्मचारी रामबहादुर बमका अनुसार बेलुकी एक्कासी खोटो प्रशोधन गर्ने प्लान्टमा आगलागी भएको थियो ।

  • बैतडीका परीक्षार्थीको परीक्षा सेन्टर धनगढी

    बैतडी २२ भाद्र - शिक्षक सेवा आयोगद्वारा असोज ११,१२ र १३ गते हुने परीक्षाको लागि बैतडीका परीक्षार्थीहरु कैलाली जानु पर्ने भएको छ । बैतडीका प्रावि, निमावि र माविका परीक्षार्थीहरुका लागि शिक्षक सेवा आयोगबाटै कैलाली केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय

  • news

    बैतडीको पाटनमा प्याराग्लाइडिङ सुरु हुन सकेन

    बैतडी २२ भाद्र - बैतडीको मुख्य पर्यटकीय क्षेत्र पाटनमा प्याराग्लाइडिङ सेवा सुरु हुने भनिए पनि अझै कुनै सुरसार छैन । केन्द्र सरकारले अनुमति नदिंदा यसै वर्ष सञ्चालन हुने भनिएको प्याराग्लाइडिङ सेवा सुरु हुन नसकेको हो । यसै वर्षभित्र प्याराग्लाइडिङ सेवा सुरु

  • news

    गौरीगंगाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

    धनगढी २२ भाद्र - कैलालीको गौरीगंगा नगरपालिकाले बिहीवार आर्थिक वर्ष २०७४/०७५ को समिक्षा तथा चालू आर्थिक वर्षको लागि बजेट, योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्षलाई सिकाइ वर्षको रुपमा समिक्षा गरेको छ । यद्यपि, भौतिक

  • बैतडीमा एक जनाको रहस्यमय मृत्यु

    बैतडी – बैतडीको पाटन नगरपालिका–६, भिटामोडमा बुधबार राति बेहोस अवस्थामा भेटिएका पाटन नगरपालिका ६ लामाखेतका बलदेब अवस्थीको मृत्यु भएको छ । राति साढे आठ बजे घाइते अवस्थामा भेटिएका उनको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी

  • news

    निर्मला हत्या प्रकरणमा प्रहरी प्रमुख दोषी : छानबिन समिति

    कञ्चनपुर – निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताउनुभएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको

  • news

    बेलौरीमा रमाइलो मेला

    बेलौरी, कञ्चनपुर - बेलौरी नगरपालिका वडा नं. ५ कालेश्वर महादेव मन्दिर परिसर भित्र असोज २३ देखी २९ सम्म वृह्त दशैँ विशेष कार्यक्रम तथा रमाइलो मेला हुन गइरहेको छ । बेलौरीका गरीब ,जेहेन्दार तथा असक्त वालवालिका शिक्षा बाट बञ्चित नहुन भन्ने उद्येश्यले स्थापना गरीएको

  • news

    निर्मला पन्त हत्या प्रकरणमा प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो : मानव अधिकार अायाेग

    कञ्चनपुर – निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका

  • बसमा बेहोस भएका यात्रीको मृत्यु

    २१ भाद्र - महेन्द्रनगरबाट काठमाण्डौंका लागि छुटेको बसमा सवार एक यात्रु मृत्यु भएको छ । महेन्द्रनगरबाट नारायणघाटका लागि टिकट कटाएका बृद्ध रणबहादुर राईको मृत्यु भएको हो । बसमा सवार उनी अत्तरिया पुग्ने क्रममा एक्कासी बेहोस भएको जिल्ला प्रहरी कार्यालयले

  • सिंहदरवार गाउँमा, लेखापरीक्षण सदरमुकाममा

    डोटी २१ भाद्र - स्थानीय तहको पुनःसंरचनासंगै सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याएको भन्दै नेताहरुले भाषण गरेका थिए । तर, तिनै गाउँका सिंहदरवारको लेखापरीक्षण गर्न पनि श्रेस्ता बोक्दै जिल्ला सदरमुकाम आउनु परेको छ । महालेखापरीक्षणको कार्यालयले जिल्लाका नौ

  • कैलालीमा चरेसहित एकजना पक्राउ

    २१ भदौ, कैलाली - प्रहरीले कैलालीको चुरे गाउँपालिका-५ भिमदत्त राजमार्गबाट एकजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिइएको प्रहरीको टोलीले शंकाष्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँच गरी सोही ठाउँका ३ण् वर्षे पूर्णबहादुर धामीलाई चरेससहित

  • खेल मैदान गौचरनमा परिणत

    बाजुरा २० भाद्र - बाजुराको सदरमुकाम मार्तडीमा रहेको खेल मैदान गौचरनमा परिणत भएको छ । जिल्लामा खेलाडीहरुको क्षेमता अभिवृद्धि गर्ने मनसायले २०७३ सालमा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गरेका थिए । कभर्डहल

  • सीमा नाकाबाट उद्धार

    बैतडी २० भाद्र - तीन वर्षयता बैतडी स्थित नेपाल–भारत सीमा नाका झुलाघाटबाट उद्धार गरिएका महिला बालबालिकाको संख्या वृद्धि भएको छ । तीन वर्षमा सीमा नाका झुलाघाटबाट २ सय भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब

  • news

    डुङ्गामा निर्भर मोहना पारिका तीन गाउँ

    धनगढी २० भाद्र - प्रदेश नम्बर ७ मा कैलाली सुगम जिल्लाको रुपमा चिनिन्छ । तर, सुगम मानिएको यहि जिल्लामै रहेका मोहना नदी पारिको गाउँको कथाव्यथा भने बेग्लै छ । विकासको दृष्टिकोणले प्रदेशमा अगाडि यो जिल्लाको तीन गाउँवासी वर्षौंदेखि जोखिम मोलेर दिनहुँ ओहोर दोहोर गर्न

  • झुलाघाटबाट ३ वर्षमा २ सय महिला तथा बालबालिको उद्धार

    २० भदौ, बैतडी - पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक

  • गाउँका सिंहदरबारको लेखापरीक्षण जिल्ला सदरमुकाममा

    २० भदौ, डोटी - स्थानीय तहको पुनर्संरचनासँगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याएको भन्दै नेताहरुले भाषण गरेका थिए । तर, तिनै गाउँका सिंहदारको लेखापरीक्ष गर्न पनि श्रेष्ता बोक्दै जिल्ला सदरमुकाम आउनु परेको छ । महालेखापरीक्षणको कार्यालयले जिल्लाका नौ

  • news

    बैतडीमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु, २ घाइते

    भदौ १९, बैतडी - अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो

  • कञ्चनपुरमा दुई युवती बेहोस अवस्थामा भेटिए

    भदौ १९, कञ्चनपुर- कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन्। कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन्। दुवै जनालाई

  • news

    डेउडा : सम्बन्ध बलियो बनाउने थलो

    धनगढी १९ भाद्र - गौराको अवसरमा प्रदेश नम्बर ७ का बासिन्दाले खेल्ने डेउडा खेल सम्बन्ध बलियो बनाउने थलोको रुपमा स्थापित भएको छ । अन्तर जिल्ला, जातजाती, बाहुन–क्षेत्री, दलित नभनिकन बिना भेदभाव काँधमा काँध मिलाएर खेलिने भएकाले सम्बन्ध प्रगाढ बनाउने थलोको रुपमा

  • news

    निर्मला हत्या प्रकरण

    धनगढी १९ भाद्र - निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अर्को टोली आइतबार महेन्द्रनगर पुगेको छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद

  • news

    कैलालीमा बढ्दो बलात्कार

    धनगढी १९ भाद्र - कसैको छोरीचेली वा श्रीमती एउटा घरमा एक्लै बस्ने गरेका छन् ? यदि, त्यस्तो छ, भने अभिभावक वा श्रीमानसंगै बस्न थाल्नुहोस । कोही बालिका वा महिलालाई सुनसान बाटो वा साँझपख घरबाहिर एक्लै हिड्ने बानी छ, भने त्यो पनि रोक्नुहोस । किनभने, यस्ता अवस्थाले

  • news

    बैतडीमा ढुङ्गाले लागेर एकको मृत्यु, एक जना घाइते

    बैतडी, भदौ १९ गते - बैतडीमा सडकबाट पहिरो खस्दा ढुङ्गा लागेर १ जानाको मृत्यु भएको छ । भने एक जना सामान्य घाइते भएका छन । जिल्लाको मेलौली नगरपालिका वडा नं १ डोणाली का १८ वर्षीय आनन्दसिंह नेगीको मृत्यु भएको हो । उपचारका लागि डडेल्धुराको उपक्षेत्रीय अस्पताल लैजादै

  • news

    भन्सार छलेर ल्याइँदै गरेको ४ लाख बराबरका कपडा बरामद

    कैलाली, भदौ १९ - कैलालीमा खुला सीमाका कारण भारतबाट भन्सार छलेर सामान तस्करी हुनेक्रम बढ्दै गएको छ । दुई दिनअघि १३ लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको सशस्त्र प्रहरीले फेरि पनि कपडा बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ को मोहना घाटबाट

  • news

    बाढीले घरवारविहीन भएका २४ परिवार १२ वर्षदेखि जंगलमा

    डडेल्धुरा - बाढीले घरवारविहीन भएका डडेल्धुराको भित्रि मधेसका २४ परिवार १२ वर्षदेखि जंगलमा बस्दै आएका छन् । परशुराम नगरपालिकाको वडा नम्बर ५ का बाढी प्रभावितहरु १२ वर्षदेखि विभिन्न सामुदायिक तथा सरकारी वन क्षेत्रमा कष्टकर रुपमा बस्दै आएका हुन् । उनीहरुको

प्रमुख समाचार

कर्मचारी

View All