ताजा समाचार

स्थानीय

  • news

    बेलौरी वडा नम्बर ३ को मत गणना सम्पन्न,अध्यक्षमा काग्रेसका गिरी निर्वाचित

    रमेश प्रसाद भट्ट असार १७, सुदूर संञ्चार ।। बेलौरी नगरपालिका वडा नम्बर ३ को मत गणना सम्पन्न भएको छ । वडा अध्यक्षमा नेपाली काग्रेसका पुर्व प्रहरी निरिक्षक नेत्र गिरी निर्वाचित हुनु भएको छ । गिरीले ८२२ मत प्रप्त गदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । आफ्ना

  • news

    कञ्चनपुरको लालझाँडीमा माओवादी विजयी

    असार १७ – कञ्चनपुरको लालझाँडी गाउँपालिकामा मत गणना सम्पन्न भएको छ । शुक्रबार राती मत गणना सम्पन्न भएको हो । लालझाँडी गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका छन् । लालझाँडी गाउँपालिका निर्वाचन

  • news

    ६२ मतले हारे लख्खा भाई, कांग्रेसका नरेन्द्र थापा विजयी

    बैतडी, असार १७ । चमत्कारिक ढंगल मत पाएका राप्रपा उम्मेदवार लक्खा भाई पराजित भएका छन् । अखण्ड सुदूरपश्चिम आन्दोलनको रापमा राजनीतिक व्यक्तित्व बनाउन सफल लक्खा भाई पछिल्लो समयमा राप्रपा प्रवेश गरेका थिए । राप्रपाका बलियो आधार नभएपनि उनले उल्लेख्य मत पाएका छन्

  • कन्चनपुरमा कुन पार्टीले कहाँ जिते ?

    मोहन विष्ट, कञ्चनपुर असार १६ – कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्र, दुईमा नेपाली कांग्रेस र तीनमा नेकपा एमालेले खाता खोलेको छ । निर्वाचन अधिकृतका कार्यालयका अनुसार शुक्रबार पुर्नवास, बेलौरी र शुक्लाफाँटामा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार

  • दार्चुलाको महाकाली नगरपालीका ५ मा कांग्रेसको प्यानलै बिजयी

    असार १६, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका वडा नम्बर ५ मा पनि नेपाली काग्रेश का उम्मेदबार तोरण प्रशाद अवस्थी ६ सय १३ मत ल्याएर बिजयी भएका छन । उहाका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदबार दिलेन्द्र अबस्थीले ४ सय ८३ मत प्राप्त गरेका छन । महाकाली

  • अछाममा माओवादीको विजय जुलुसमा ढुंगामुढा

    १६ असार, काठमाडौं । अछामको रामारोशनमा माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा भएको छ । घटनामा ३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा वडा अध्यक्षसहित पूरै प्यानल

  • दार्चुलाः लेकममा एमाले, मार्मामा माओवादी अघि

    दार्चुला, असार १५ – दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा मतगणना शुरु भएको छ । बिहीबार बिहानदेखि सुरु मतगणनामा लेकम गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका उम्मेदवार परमानन्द जोशीले ४ सय ३३ मत ल्याउनु भएको छ ।

  • बैतडीः दुई नगरपालिकामा कांग्रेस, दुई गाउँपालिकामा एमाले अघि

    बैतडी, असार १५ – बैतडीको दशरथचन्द नगरपालिकामा मतगणना सुरु भएको छ । जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धुव्रकुमार शाहले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा सर्वदलीय बैठक

  • news

    बेलौरीमा ‘फर्जी मतदान’, भोट दिन जाँदा अर्कैले हालेको पाइएपछि तनाव

    बेलौरी, असार १४ - बेलौरी नगरपालिकामा फर्जी मतदान भएको भेटिएको छ । नगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल मतदान केन्द्र खिरियामा फर्जी मतदान भएको भेटिएको हो । मतदान गर्न मतदान केन्द्र पुगेकी फुलमति रानाले आफ्नो नाममा अर्कैले भोट हालेको भेटेपछि फर्जी मतदान भएको

  • सुदूरपशिचममा ६५ प्रतिशत मतदान,

    कञ्चनपुर, असार १४ – सुदूरपश्चिममा ४ः३० बजे सम्म ६५ प्रतिशत मत खसिसकेको क्षेत्रिय निर्वाचन कार्यालय धनगढीले बताएको छ । सुदूरपश्चमका कैलाली र कञ्चनपुरमा ६५ प्रतिसत मत खसिसकेको छ भने बैतडी, डोटी, डडेल्धुरा, दार्चुला, अछाम, बाजुरा र बझाङ जिल्लामा ६० दखि ६५ प्रतिसत मत

  • प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते

    असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ । कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि सडकमा ड्युटीमा रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा

  • दार्चुलामा ५० प्रतिशतले गरे मतदान

    दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो । विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल

  • बैतडीमा बिष्फोटको आवाज, मतदाता त्रसित

    बैतडी, असार १४ – बैतडीमा २५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेलले बताउनुभएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म २५ प्रतिशत मत खसिसकेको छ । यसैबिच बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बिष्फोटको ठुलो आवाज सुनिएपछि

  • ११४ वर्षीया वृद्धाद्वारा मतदान

    कञ्चनपुर, असार १४ - कञ्चनपुरको बेदकोट नगरपालिकामा १ सय १४ वर्षीया बृद्धा शारदा देवी धामीले मतदान गर्नुभएको छ । वेदकोट नगरपालिका २ का १ सय १४ वर्षीय धामीले बैजनाथ मावि जडेपानीको ‘ख’ केन्द्रमा मतदान गर्नुभएको निर्वाचन अधिकृत खेम भट्टले जानकारी दिनुभयो । यस्तै

  • महेन्द्रनगरमा बम बिस्पोट

    बेलौरी १४ असार – कञ्चनपुरको सदमुकाम महेन्द्र नगरमा बम बिस्पोट भएको छ । महेन्द्रनगरस्थित भृकुटी माबिमा रहेको मतदान केन्द्रमा बम बिस्पोट भएको हो । बम बिस्पोट भएपछि मतदातादहरुको भागाभाग भएको थियो । बिस्पोटबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कसले

  • बाजुरामा बम भेटियो

    बाजुरा, असार १४ — बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको छ । बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भैरहेको छ । यस्तै हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्र सम्पर्कविहीन भएको छ । बाजुराको

  • बैतडीमा

    बैतडी असार १४ — बैतडीका सबै मतदान केन्द्रमा उल्लासका साथ मतदान भैरहेको छ । ४ नगरपलिका र ६ गाउँपालिका रहेको बैतडीमा १ सय ७४ मतदान केन्द्रमै शान्तिपूर्ण रुपमा मतदान भैरहेको जिल्ला निर्वाचन अधिकारी माधब प्रसाद फुयालले जानकारी दिनुभयो । बैतडीको २ वटा मतदान

  • news

    पूर्व गृहमन्त्री भीम रावलले गरे मतदान

    अछाम, असार १४ — पूर्व रक्षामन्त्री एवं गृहमन्त्री भीम रावलले अछामको साँफेबगर नगरपालिका ६ को भागेश्वर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मतदान गरेपछि भागेश्वर मतदान केन्द्रको मतदान प्रक्रिया शुरु भएको छ । अछाममा विहान पानी परेपनि अहिले मौसम सफा भएको छ ।

  • मतदान ७ बजेदेखि सुरु, झरी परेपनि मतदाता उत्साहजनक रुपमा सहभागी

    बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान केन्द्र टाढा रहेका मतदाता बिहानै घरबाट हिँडेका छन् । प्रदेश नं. १, ५ र ७ का मतदातामध्ये कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि

  • news

    कञ्चनपुरमा विप्लवको बम आतंक ,कतै बिस्फोट कतै डिस्पोज

    कञ्चनपुर, १३ असार असार १४ अर्थात भोली हुने स्थानीय तह दोस्रो चरणको चुनाव प्रभावित पार्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले कञ्चनपुरका विभिन्न स्थानमा बम राखेको छन् । मंगलबार मिरमिरे बिहानीपखमा विप्लवका कार्यकर्ताले कञ्चनपुरका दुई

  • news

    धनगढीमा आफैले बोकेको बम पड्केर कार्यकर्ता मारिएपछि विप्लव माओवादीले के भन्यो ?

    असार १३,धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कैलालीमा आफैले बम पड्किएर मारिएका चन्द्रबहादुर सिंह आफ्नो कार्यकर्ता भएको स्वीकार गरेको छ ।सिंहको हिजो राति धनगढीमा बम पड्किएर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो

  • सीमा क्षेत्रका उम्मेदवारको एजेन्डा सडक र लालपुर्जा

    मोहन विष्ट, असार ११ ,कञ्चनपुर | भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका उम्मेदवारका प्रमुख एजेन्डा सडक र लालपुर्जा हो । सुरक्षालाई पनि उनीहरूले प्रमुख एजेन्डा बनाएका छन् ।सरकारले एक वर्षअघि बेल्डाँडी र रौतेविचुवा दुई गाविस

  • news

    ट्रान्समिटर बिग्रदा बेलौरीमा विद्युत अवरुद्ध

    असार ११ कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बजामा रहेको विद्युतको ट्रान्समिटर बिग्रदा विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार रातीदेखि बेलौरी बजारमा रहेको ट्रान्समिटर बिग्रीदा उक्त क्षेत्रको विद्युत सेवा अबरुद्ध भएको हो । बेलौरी बजार राष्ट्रिय बाणिज्य

  • विप्लव क्रान्तिकारीका केन्द्रीय नेता पक्राउ

    कञ्चनपुर, ११ असार । असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन खारेजीको माग राख्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णू प्रकास उपाध्यय पक्राउ परेका छन् । आज (आइतबार) बिहान नेपाली सेनाको अजुर्नी ब्यारेक

  • news

    डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

    असार १० ,डडेल्धुरा । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता

  • news

    नेपाली नावालक भारत वाट उद्धार

    डिल्लीराज पन्त असार १०,कञ्चनपुर भारतमा अलपत्र परेका एकजना नेपाली नावालक लाई भारत बाट उद्धार गरेको छ । माईती नेपाल कञ्चनपुरले शनिवार सुर्खेत विरेन्द्रनगर नगरपालिका–१ चनावारीका १० वर्षिय नावालक जिवन कुमाल लाई उत्तराखण्डको जसपुर वाट उद्धार गरेको हो

  • news

    चुनाबको प्रचार गर्दागर्दै एमाले नेता महताको निधन

    रमेश धामी असार १०,डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ । बिगत लामो समयदेखि राजनीतिमा सक्रिय युवा नेता महता स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घरदैलो अभियानका क्रमका परशुराम नगरपालीका ११

  • news

    संविधान कार्यान्वयनका लागी तिनै तहको निर्वाचन अपरिहार्यः प्रधानमन्त्री देउवा

    संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन अपरिहार्य प्रधानमन्त्री शेर बहादुर देउवाले बताउनु भएको छ ।शनिबार बिहान नेपाल प्रेस यूनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

  • कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा

    असार १० सुदूर संञ्चार । कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।सुरक्षाका दृष्टिकोणले

  • news

    दशौ हजार नेपालीे जनताकोे बलिदानी पछि घरघरमा सिहदरवार आएको: प्रचण्ड

    रमेश प्रसाद भट्ट असार १० सुदूर संञ्चार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले दशौ हजार नेपालीे जनताकोे बलिदानी पछि घरघरमा सिहदरवार आएको बताउनु भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले बेलौरीको खुल्ला मञ्चमा

  • news

    डडेल्धुरामा कांग्रेसको किल्ला जोगाउन देउवालाई सकस

    डडेल्धुरा, असार ९ - कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् । देशको शक्तिशाली

  • news

    ठूला पार्टीका ठूला नेताको घमासान प्रदेश–७ मा

    बेलौरी, असार ९ – स्थानीय तहको निर्वाचन हुन १ साता मात्र बाँकी रहँदा राजनीतिक दलका केन्द्रीय नेता सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेश पुग्न थालेका छन् । नेताहरूले गाउँगाउँ पुगेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । अरु बेला काठमाडौंमै बस्ने नेता चुनावमा आफ्ना

  • news

    पुर्व प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्ड आज बेलौरी र पुनर्वासमा आउदै

    रमेश प्रसाद भट्ट असार ९ सुदूर संञ्चार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्ड आज कञ्चनपुरको बेलौरी र पुनर्वास पुग्न लाग्नु भएको छ । नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिउसो

  • news

    पत्रकार भण्डारी र भट्ट २८ घण्टापछि रिहा

    असार ४ , कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टापछि रिहा भएका छन् । सार्वजनिक अपराधको मुद्दामा शनिबार दिउँसो पक्राउ परेका भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालयले आज अपराह्न रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं

  • news

    कञ्चनपुरमा पत्रकारहरुले सुरु गरे आन्दोलन

    असार ४, महेन्द्रनगर । समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई रिहा गर्न माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह र

  • news

    बजेट सिद्ध्याउने खेलः बनाइसक्दा भत्किने यो कस्तो कालोपत्रे ?

    डिल्लीराज पन्त असार ३,कञ्चनपुर । आर्थिक वर्ष सकिन लागेपछि विकास निर्माणका लागि छुट्याइएको बजेट जसरी पनि सक्नुपर्छ भन्ने मानसिकता पुरानै हो । जसका कारण अधिकांश विकास निर्माणका काम गुणस्तरहीन हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बनेको छ, कञ्चनपुरको

  • news

    सम्पादक खेम भण्डारी प्रहरी हिरासतमा

    महेन्द्रनगर । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक

  • एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै , परिवार र आफन्तलाई समस्या

    मोहन विष्ट असार ३, कञ्चनपुर | कञ्चनपुरका दुई नगरपालिकाका एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै छन् । महाकाली नगरपालिका १ नम्बर वडाबाट एकै घरका दाजुभाई र भीमदत्त नगरपालिका–७ नम्बर वडाबाट ज्वाई ससुरा चुनाव लड्न लागेका हुन् । भीमदत्त नगरपालिका–७ मा

  • news

    उम्मेदवार बोगटीले पुजा गरेर थाले औपचारिक चुनावी प्रचार अभियान

    केशव सावद जेठ ३०, कञ्चनपुर । कञ्चनपुरको सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसले मन्दिरमा पूजा गरेर औपचारिक रुपले चुनावी प्रचार अभियान सुरु गरेको छ । भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार पदम बोगटीले भीमदत्त नगरपालिका-९

  • परीक्षाको मुखमा पनि भिमदत्त क्याम्पस बन्द

    जेठ ३० डडेल्धुरा । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ । असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन÷अध्यापन बन्द

प्रमुख समाचार

कर्मचारी

View All