ताजा समाचार

स्थानीय

  • news

    बेल्डाँडीमा निःशुल्क आखा शिविर चल्ने

    विमल धामी / बेल्डाँडी - बेल्डाँडीमा गाउँपालिका र धनगढी नेत्रालय प्रा.लि.(आँखा अस्पताल) को संयुक्त आयोजनामा आउदो सनिवार देखि निःशुल्क आखाँ शिविर संचालन हुने बेलडांडी गाउँपालिका प्रवक्ता अमर बहादुर खत्री ले जानकारी दिनुभयो । आँखा सम्वन्धि विरामी बेल्डाँडी

  • news

    जन-प्रतिनिधिको मूल्यांकन हुन्छ, भ्रष्टाचार रोक्न सके विकास हुन्छ : मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तहमा हुने अनियमितता रोक्न जनप्रतिनिधिहरू सक्रिय हुनुपर्ने बताएका छन् । डोटीको बुडरमा गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भ्रष्टाचार रोक्न सके

  • news

    कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना, २५ जना घाइते

    धनगढी - पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक

  • news

    संरक्षणको अभावले सङ्कटमा कंचनपुरको झिलमिला ताल

    कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ । चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक

  • news

    बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई डोटीको शिखर नगरपालिकाले ३० हजार दिने

    डोटी – गएको बिहीबार डडेल्धुरा– दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई डोटीको शिखर नगरपालिकाले जनही ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । बैठकले

  • news

    हुलाकी सडक निर्माणमा ढिलाइ प्रति प्रदेश सांसदको चासो, मासिक कार्ययोजना सार्वजनिक गरि द्रुत गतिमा काम अघि बढाउन प

    पुनर्वास / हेमन्त न्यौपाने- कञ्चनपुरको दक्षिणीभेगको निर्माणाधीन हुलाकी सडक निर्माणमा भईरहेको ढिलासुस्ती र लापरबाहीका बारेमा प्रदेश सभा सदस्य तथा नेकपा पार्टीका संसदीय दलका सुदुरपश्चिम प्रमुख सचेतक तारालामा तामाङ र प्रदेश सभा सांसद कुलवीर चौधरीले चासो

  • news

    बेलौरीमा प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रम सम्पन्न

    बेलौरी– बेलौरी नगरपालिकाको खुला मञ्चमा प्रथम मेयर कप खुल्ला फुटवल प्रतियोगिता २०७५ को समुद्घाटन समारोह सम्पन्न भएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बेलौरी नगर

  • news

    काग्रेसले निर्मला पन्तका आफन्तलाई न्याय दिलाउन सदन र सड्क तताउने

    अछाम - नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले निर्मला पन्तका आफन्तलाई न्याय दिलाउनका आफ्नो पार्टि सदन र सड्क तताउने अभियानका लागेको बताउनु भयो । घट्ना भएको चार चार महिना बितिसक्दा समेत दोषि पत्ता लगाउन सरकार असफल भएकाले पिडितका परिवारलाई

  • news

    बैतडीमा घरमै सुत्केरि हुने महिलाको सङ्ख्या बढदै

    बैतडी - बैतडीमा सुत्केरी हुने महिलाहरु सबै अझैपनि स्वास्थ्य सस्थामा जादैनन् । पायक पर्ने स्थानमा स्वास्थ्य संस्था नहुदा अधिकांस महिला स्वास्थ्य सस्थामा जादैनन । भगौलिक विकटता कारणले नै जिल्लाका ८४ वडा मध्ये १६ वटा वडामा अझै पनि स्वास्थ्य चौकि छैन । जसले गर्दा

  • news

    वार्षिक ३ लाखभन्दा बढी आम्दानी, सानो लगानीको केरा खेती बाट

    बझाङ – खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ सुतारी गाउँका प्रकाश खत्रीले केरा खेतीबाट नै वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गर्नुहुन्छ । गाउँ घरका सबै युवाहरु रोजगारीका लागि भारत गइरहेको बेलामा खत्रीले घरको आँगन वरीपरी नै केरा खेती गरेर वार्षिक ३ लाख रुपैयाँ

  • news

    निर्मलाका बुवालाई राता-रात काठमाडौं पठाईयो

    कञ्चनपुर – मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बन्नुभएका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उहाँलाई

  • महाकाली अञ्चलका उत्कृष्ठ करदाता सम्मानित

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेश महाकाली अञ्चलका उत्कृष्ठ करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले सातौँ राष्ट्रिय कर दिवस–२०७५ का अवसरमा उत्कृष्ठ करदातालाई सम्मान गरेको हो । चार जिल्लाका चार उत्कृष्ठ करबुझाउने करदातालाई सम्मान

  • news

    निर्मलाका बाबुको खल्तीमा सलपास, हत्याको षड्यन्त्र खुलासा

    कञ्चनपुर, मंसिर - ९ कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बाबु यज्ञराज पन्तको हत्या गर्ने षड्यन्त्र खुलासा भएको छ । छोरी निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै १४ दिनदेखि अनिश्चितकालिन धर्नामा रहेका यज्ञको हत्या गर्ने षड्यन्त्र खुलासा भएको हो ।

  • news

    डोटी बस दुर्घटना : पूर्वमन्त्री बलायरले दुर्घटनाका घाइतेको उपचार खर्च ब्यहोर्ने

    डोटी – नेपाली कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले बिहीबार साँझ डडेलधुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रढुवा खोलामा भएको पिसजोन एकेडेमीको बस दुर्घटनामा घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यहोर्ने बताउनु भएको छ । पूर्व मन्त्रीसमेत

  • news

    उपचारका लागि निर्मलाका बुवालाई लगियो काठमाडौं

    कञ्चनपुर – छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफूहरुलाई न्याय न्याय दिनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ । १४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा

  • news

    ४ महिनामा २२ लाख राजस्व संकलन मंगलसेन नगरद्धारा

    अछाम - अछामको मंगलसेन नगरपालिकाले ४ महिनाको अवधिमा २२ लाख बढि राजस्व संकलन गरेको छ । नगरले बिभिन्न शीर्षकमा चालु आर्थिक वर्षको ४ महिनामा २२ लाख ८५ हजार ३ सय ५२ रुपैया ४२ पैसा राजस्व संकलन गरेको हो । जस अन्र्तगत साउन महिनामा १ लाख २७ हजार ९ सय ९ रुपैया ५५ पैसा, भदौमा ४

  • news

    जन्मदिनको खर्च कटाएर बैतडीका एक युवाले अपाङ्गतालाई गरे सहयोग

    बैतडी - पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द

  • news

    बेरोजगारीका कारण बाजुराका अधिकांश युवा भारततिर, गाउँ सुनसान

    बाजुरा - यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । “गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन ।

  • news

    डाेटी दुर्घटना (अपडेट) : ज्यान गुमाएका सबैको सनाखत भयो

    डोटी – रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२

  • news

    मानसिक स्वास्थ्य बिग्रिँदै निर्मलाका बुवाको, काठमाडौं उपचारका लागि पठाउने तयारी

    कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बावुको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बावु यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था पनि बिग्रिँदै गएको

  • news

    डोटी दुर्घटना (अपडेट) : ज्यान गुमाएका १० जनाको सनाखत

    डोटी – केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये १० जनाको सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनु भएको जानकारी अनुसार बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा

  • news

    डोटी दुर्घटना : ११ जनाको अवस्था गम्भीर, मृतकको संख्या १८ पुग्यो

    डोटी – डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेले दिनु भएको जानकारी

  • news

    दार्चुलामा बस दुर्घटना, १७ जना घाइते

    दार्चुला – दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा दुर्घटना भएको हो । मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर आइरहेको बस शुक्रबार विहान पौने

  • एनजिओकर्मीले निर्मलाको मुद्दा बनाएर डलर भित्र्राउने खेलमा लागेको काँग्रेस नेतृ संग्रौलाको आरोप

    कञ्चनपुर- नेपाली काँग्रेसकी नेतृ डीला संग्रौलाले बलात्कार गरि हत्या गरिएकी निर्मलाको हत्याकाण्डलाई एनजिओकर्मीले मुद्दा बनाएर डलर भित्र्राउने खेलका लागेको आरोप लगाउदै उनले झुट र डलरको खेती गरेको आरोप लगाएकी छिन् । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन

  • news

    बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव

    विमल धामी/कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतसंग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव अघि सारिएको छ । पञ्चायतकालिन समयमा कैलाली–कञ्चनपुरको एउटै सदरमुकाम रहेको बेलौरीमा अहिले छोटी भन्सार छ तर, भारततिर भन्सार नभएका कारण बेलौरी नाका विस्तार हुन सकेको

  • news

    डोटीमा स्कुल बस दुर्घटना

    डोटी – डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । ६५ जना चढेको गाडी

  • news

    लालसलामलाई जय नेपाल क्रिकेट उपाधि

    दार्चुला - दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि

  • news

    निर्मला हत्या प्रकरणकाे आन्दोलन एनजीओकर्मीले मोडे : कांग्रेस नेतृ संग्रौला

    कञ्चनपुर – निर्मला पन्तको घटनामा एनजीओकर्मीले आन्दोलनलाई मोडेको नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभएको छ । ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुग्नुभएकी नेतृ संग्रौलाले बिहिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका नाममा

  • news

    बैतडीमा एचआईभी संक्रमित २०७ जना

    बैतडी – जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्यांकअनुसार जिल्लामा २०७ जना एचआईभी संक्रमित फेला परेका छन् । एचआईभी संक्रमितमध्ये नियमित रुपमा एआरटी सेवा लिने ११० जना बिरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन

  • news

    सङ्घीयताको सकस: आफ्नै गाउँपालिका पुग्न एक दिन !

    बैतडी - सङ्घीयताले सिंहदरबार घरमै पुग्छ भनेको सुनेका बैतडीका बासिन्दा अहिले जिल्ल पर्न थालेका छन् । जिल्ला सदरमुकाम तीन घण्टामै पुगिन्छ तर आफ्नै गाउँपालिका पुग्न एक दिन लाग्छ भन्दा पत्यार नलाग्न सक्छ तर, स्थानीय तह पुनः संरचनापछिकोे वास्तविक कथा भएको बैतडीका

  • news

    प्रदेशसभा बन्यो बिजनेसविहीन

    धनगढी - सुदूरपश्चिम प्रदेशसभा अहिले विजनेशविहीन बनेको छ । बर्खे अधिवेशन अन्त्यपछि प्रदेश सरकारको कुनै पनि मन्त्रालयबाट नयाँ विधेयक दर्ता नभएकाले प्रदेश सभा तत्काललाई विजनेशविहीन भएको हो । सभामा छलफलका लागि एजेण्डा नरहेकाले प्रदेश सदन सञ्चालन हुन नसकिरहेको

  • news

    निर्मला पन्तका हत्यारा गृहमन्त्रीले राजीनामा नदिएसम्म पत्ता लाग्दैनन् : गगन थापा

    कन्चनपुर - नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाले राजीनामा नदिएसम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्ने दाबी गरेका छन् । निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका परिवारसँग ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका नेता थापाले

  • news

    योजना छनोट कञ्चनपुर क्षेत्र २ को

    कञ्चनपुर - कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन

  • news

    बसको ठक्करबाट कैलालीमा एकको मृत्यु

    घोडाघोडी - कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम

  • news

    निर्मला हत्या प्रकरण: सरकारमाथि लगाए गगन थापाले यस्तो आरोप

    भीमदत्तनगर - नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित

  • news

    जुम्ली घोडाको घट्यो व्यापार

    दार्चुला - एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि

  • news

    बैतडी : मानब अधिकार उल्लङ्घनका १७ घटना ४ महिनाको अवधिमा

    बैतडी - बैतडीमा पछिल्लो चार महिनाको अवधिमा १७ मानव अधिकार उल्लङ्घनका घटनाहरु भएका छन । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बलत्कारका घटनाहरु भएको छन । जसमा ७ बलात्कारका घटना भएका छन भने अन्य कार्यालयमा

  • news

    बालक्लबको सक्रियतामा अछाममा बालविवाह रद्द

    अछाम - अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ मा बाल बिबाह रद्ध गरिएको छ । वडामा गठित बाल सँजालको सक्रियतामा बाल बिबाह रद्ध भएको हो । रामारोशन ५ पातलमा बस्ने दल बहादुर बुढाकि १८ बर्षिया छोरि पवित्रा बुढा र कालिकोटको नरहरि नाथ गाउपालिका रुप्सा निवासि दिनेश बोगटिका

  • news

    लालझाडीका बासिन्दाद्वारा छाडा चौपायाको ब्यवस्थापन

    लालझाडी - जथाभावी छाडिएका पशुका कारण विभिन्न समस्या देखिएपछि कञ्चनपुरको लालझाडीका स्थानीय चौपाया व्यस्थापनमा सक्रिय भएका छन् । परम्परागत रुपमा गाइपालन गर्दै आएका स्थानीयले आफ्नै पहलमा झन्डै २ सय बढी छाडा चौपाया व्यवस्थापन गरेर उदाहरणीय काम गरेका हुन् । दुध

  • news

    विजय थापाको हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता

    कैलाली – धनगढी उपमहानगरपालिका –५, का विजय थापाको हत्याराले सजाय पाउने मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । मंगलबार मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका विजय थापा न्यायिक संघर्ष समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले

प्रमुख समाचार

कर्मचारी

View All