ताजा समाचार

स्थानीय

  • news

    जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

    डडेल्धुरा माघ १५-डडेल्धुरा जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम डडेल्धुरामा बिहीबार सम्पन्न भएको छ । बर्ष २०१५ को कार्यसमिति पदाधिकारीको कार्यकाल समापन भएपछि बिहीबार पदस्थापन कार्यक्रमको आयोजना गरी नार्या कार्यसमिती चयन गरेको हो

  • news

    प्रदेश नम्बर ७ का मजदुरलाई ट्रेड युनियन महासंघको प्रशिक्षण

    कैलाली माघ १५- अखिल नेपाल ट्रेड युनियन महासंघले ७ नम्बर प्रदेशका मजदुरलाई प्रशिक्षण दिएको छ । विहीबार महासंघको ७ नम्बर प्रदेशले कैलालीको अत्तरीयामा आयोजना गरेको प्रशिक्षणमा सुदूर पश्चिमभरीका मजदुरलाई महासंघका प्रदेश नम्बर ७ संयोजक नरहरीनाथ योगी, एमाओवादीका ७

  • news

    कञ्चनपुर काँग्रेसमा चुनावी सरगर्मी,गाउँ तथा नगर अधिवेशन आज हुँदै

    माघ १५ – नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि शुक्रबार गाउँ तथा नगरको वडा र नगर अधिवेशन एकैसाथ हुँदैछ । सबै गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडामा एकैसाथ अधिवेशन हुने कांग्रेसकाले जनाएको छ । अधिवेशनमा सबै गाविस र नगर वडाबाट झण्डै एक

  • news

    बाल मैत्री स्थानिय शासन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

    रमेश प्रसाद भट्ट,बेलौरी माघ १४- बेलौरी नगरपालिकाको आयोजनामा बाल मैत्री नगरपालिका बनाउने उद्देश्यका लागि बाल मैत्री स्थानिय शासन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम बुधबार बेलौरी नगरपालिकाको सभा कक्षमा सम्पन्न भएको छ

  • news

    दादुरा रुवेला खोप सम्बन्धि स्वास्थ्यकर्मीहरुको एक दिने तालिम सम्पन्न

    रमेश प्रसाद भट्ट,बेलौरी माघ १४- दादुरा रुवेला खोप सम्बन्धि स्वास्थ्यकर्मीहरुका लागि एक दिने तालिम श्रीपुर स्वास्थ्य केन्द्रको सभाहलमा आज सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले माघ २४ गते देखि जिल्लाका प्रत्येक वर्डाहरुमा नौ महिना देखि पाँच

  • news

    नेपाली सेनाद्वारा विद्यालय र मन्दिरमा सरसफाई

    बिनोद सिंह बिष्ट, बैतडी, माघ ११- नेपाली सेनाले बैतडीको सुन्दरखालीमा रहेको मनकामना प्राथमिक विद्यालय र देमिाण्डौमा रहेको प्रसिद्ध निङगलासैनी मन्दिरमा सरसफाई गरेको छ । जिल्लामा रहेको रणसुर गुल्मको एक नेपाली सेनाको टोलीले सोमवार बिहान उक्त क्षेत्रमा सरसफाई गरेको

  • news

    सरकारी निकायहरुको उदासिनता कारण ईलेक्ट्रीक रिक्सा व्यवस्थापनको कार्य अलपत्र

    कैलाली माघ ८ -सरकारी निकायहरुको उदासिनता र समन्वयको अभावले ईलेक्ट्रीक रिक्सा व्यवस्थापनको कार्य अलपत्र भएको छ । लामो समयदेखि कैलालीमा वढ्दै गएका ई रिक्साहरुको चापले समस्या सिर्जना गरेपछि प्रभावकारी रुपमा सरकारी निकायहरुले चासो नदिदा र ध्यान नपु¥याउँदा समस्या

  • news

    भारततर्फ तस्करी हुँदै गरेको काठसहितको भ्यान बरामद

    भीमदत्तनगर, माघ २ -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र हुँदै भारततर्फ तस्करी हुँदै गरेको काठसहितको भ्यान प्रहरीले गएराति बरामद गरेको छ नगरपालिका–१ गठीगोठ क्षेत्रबाट भारतीय नम्बर प्लेटको युके ०३ सिए ४७७ नम्बरको भारतीय म्याजिक भ्यानसहित २१ क्युबिक फुट

  • news

    जिल्ला शिक्षा कार्यालय बैतडीले विद्यालय भवनका लागि रु १६ करोड गर्ने

    बैतडी माघ २–जिल्ला शिक्षा कार्यालय बैतडीले यो वर्ष करिब रु १६ करोड खर्चेर विद्यालय भवन निर्माण तथा पुनःनिर्माण गर्ने भएको छ शिक्षा विभागबाट प्राप्त अनुदानका आधारमा जिल्लामा आठ कोठे पाँच वटा, छ कोठे पाँच वटा, चार कोठे आठ वटा, तीन कोठे २१ वटा, दुई कोठे १२ वटा र छात्रा

  • news

    चन्द माओबादी कार्यकर्ताले दार्चुलामा तिरे १ लाख धरौटी

    पंकज धामी, दार्चुला माघ १-दार्चुलामा जबरजस्ती चन्दा संकलनमा लागेको भन्दै पुष २१ गते पक्राऊ परेका नेकपा माओवादी विप्लप समुहका तीन जना नेताहरुलाई हिजो धरौटीमा रिहा गरिएको छ । उनीहरुलाई हिजो प्रतिव्यक्ति ३५ हजार गरि १ लाख ५ धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी

  • news

    पुनर्वास नगरपालिकाको तेस्रो नगरपरिषद् सम्पन्न

    रमेश प्रसाद भट्ट, बेलौरी माघ १-कञ्चनपुरको पुनर्वास नगरपालिकाको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ । विहिवार साविक त्रिभुवनवस्ती गा.वि.स.को प्राङ्गणमा एक कार्यक्रमका माझ पुनर्वास नगरपालिकाको तेस्रो नगर परिषद् एवं बजेट निति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह

  • news

    माघी पर्वको उल्लास सुरु

    बेलौरी, माघ १-मध्य तथा सुदुरपश्चिम क्षेत्रमा माघी पर्वको उल्लास सुरु भएको छ । ‘माघ लाहाइली सुरीक सिकार खैलि रे हाँ, सखिय हो माघक पिली गुरी गुरी जाँड’ यस्तै मघौटा, हुरदंगवा गीतमा नाचगान गर्ने, माघे संक्रान्तीको अघिल्लो दिन जिता मार्ने, मीठा परीकार खाने र माघी नुहाउने

  • news

    सुदूरपश्चिममा काग तिहार मनाइँदै

    बिनोद सिंह बिष्ट,बैतडी १ माघ-सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । कात्तिकमा पर्ने दीपावली तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाउने गरिन्छ । स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाड माघे

  • news

    बेलौरीमा प्रहरी र भारतीय समूहबीच भीडन्त, हतियारसहित एक पक्राउ

    बेलौरी,२९- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० मा हिजो साँझ प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ । बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका

  • news

    ट्रेड युनियन महासंघको केन्द्रीय सदस्यमा कञ्चनपुरबाट शिक्षक सेट्टी मनोनित

    कञ्चनपुर,पुस २९-अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्यमा कञ्चनपुरबाट शिक्षक जगदिश सेट्टी मनोनित हुनुभएको छ । सोमबार राजधानी काठमाडौंमा सम्पन्न ट्रेड युनियन महासंघको केन्द्रीय कमिटी बैठकले शिक्षक सेट्टीलाई कञ्चनपुरबाट केन्द्रीय सदस्य पदमा मनोनित

  • news

    माघे संक्रान्तिको पूर्वसन्ध्यामा टीकापुरमा ढिक्री महोत्सव

    कैलाली,पुस २९-माघे संक्रान्तिको पूर्वसन्ध्यामा ‘प्रकृति, संस्कृति र पानी’ नाराका साथ कैलालीको पर्यटकीय नगर टीकापुरमा मंगलबार प्रथम राष्ट्रिय ढिक्री महोत्सव–२०७२ भव्य रुपमा आयोजना भएको छ टीकापुर पर्यटन समितिको आयोजना तथा टीकापुर पार्क होमस्टे र कर्णाली नदी

  • news

    गर्भवतीको हत्याको आरोपमा दुई जना पक्राउ

    बझाङ,पुस २९-गर्भवतीको हत्याको आरोपमा बझाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दङ्गाजी्-२ का २७ वर्षीय देवीलाल जोशी र २५ वर्षीय प्रकाश जोशी रहेको जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो । दङ्गाजी-५ निवासी २५

  • news

    एमालेद्वारा नगरपालिकामा तालाबन्दी

    दार्चुला, पुस २९- नगरपालिका गठन गरिने कर्मचारी पदपूर्ति समितिको संयोजकमा दयाकृष्ण भट्टलाई एकलौटी रुपमा घोषणा गरिएको भन्दै नेकपा (एमाले)ले सोमबारदेखि दार्चुलाको अपि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नगरपालिकामा कर्मचारी अभाव भएपछि काम गर्न समस्या

  • news

    दैनिक गिट्टी कुटेरै गुजारा चल्छ सेती किनारका महिलाहरुको

    डोटी, २८ पुस-डोटीको सेती नदी किनारमा आजभोली धेरै जसो ठाउँमा बिहानदेखि साँझसम्म महिलाहरु देखिन्छन् । बिहान बेलुकी पानी भर्ने बेलामा होस् या दिनमा गिट्टी बालुवा संकलनका लागि होस् महिला देखिन्छन् ।सेती नदीको किनारमा ठाउँ-ठाउँमा गिट्टी कुट्ने, ढुङ्गा र बालुवा जम्मा

  • news

    श्रीगोदा विवाह उत्सव भव्यरूपले सम्पन्न

    बेलौरी, पुस २८-बेलौरी नगरपालिका वडा नं.9 भगतपुर अवस्थित श्रीलक्ष्मीनारायण मन्दिर(उत्तर रामानुजाचार्य मठ)मा यही पौष1 गते देखि सञ्चालन भइरहेको धनुर्मास (गोदा उत्सव ) अन्तर्गत पौष 27 गते श्रीरङ्गनाथभगवानसँग गोदा आमाको विवाह भइ गोदा उत्सव भव्यताका साथ सम्पन्न भएको

  • news

    सुदुरपश्चिमका पहाडी जिल्लामा दैनिक उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि

    बैलौरी पुस २८- सुदुरपश्चिमका पहाडी जिल्लामा व्यपारीहरूले दैनिक उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि गरेका छन् । नाकावन्दीका कारण ढुवानीे भाडामा वृद्धि भएको भन्दै सुदुरपश्चिमका पहाडी जिल्लाका व्यापारीहरूले दैनिक उपभोग्यदेखि निर्माण सामग्रीमा चर्को

  • news

    भेडाबाख्रामा महामारी फैलियो

    बाजुरा, पुस २८-बाजुरा जिल्लामा भेडाबाख्रामा महामारीका रुपमा रहेको पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा रहेका लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् । मानिसमा फैलिने हैजा जस्तै संवेदनशील मानिने पिपिआरको महामारी बाजुराका भेडाबाख्रामा

  • news

    तरकारी उत्पादनका लागि उत्कृष्ट ६० कृषक छनोट

    बैतडी पुस २८- बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र कृषि क्षेत्रप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालय बैतडीले यहाँका उत्कृष्ट ६० कृषकलाई छनोट गरेको

  • news

    इरानागाड लघुजलविद्युत् आयोजना आर्थिक अभावले बन्द

    बैतडी पुस २८- बैतडी जिल्लाको गाँजरीस्थित इरानागाड लघुजलविद्युत् आयोजना आर्थिक अभावले बन्द भएको छ ।गाविसको वडा नम्बर १, २ र ६ मा विद्युत् सेवा दिइरहेको सो आयोजना बिग्रेको दुई वर्षभन्दा बढी भएपनि अझै सुचारु हुन नसक्दा स्थानीवासी अन्धकारमा बस्न बाध्य भएका छन्

  • news

    युवा सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई ‘भ्रष्टाचारी’ घोषणा

    डडेल्धुरा पुस २८- युवा सङ्घ नेपाल डडेल्धुराले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भ्रष्टाचार गरेको आरोप लगाउँदै निलम्बनको माग गरेको छ ।जिल्लामा रहँदा पदीय दायित्वको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै युवा सङ्घले प्रजिअ लुइँटेलको

  • news

    निर्माण भएको वर्ष दिन नबित्दै भत्किएको धनगढी–खुटीया सडक मर्मतकार्य अलपत्र

    बैलौरी पुस २८- निर्माण भएको वर्ष दिन नवित्दै भत्किएको धनगढी–खुटीया सडक मर्मतका लागि अन्यौलता छाएको छ । सडकखण्ड मर्मतको जिम्मेवारी कस्को हो रु भन्ने विषयमा नै जिल्ला प्रावीधीक कार्यालय कैलाली र डिभीजन सडक कार्यालय महेन्द्रनगर विच बिवाद देखीएपछि धनगढी–खुटीया

  • news

    जिल्ला स्तरीय सितोरियो कराँतेमा झलारी डोजोलाई आठ स्वर्णपदक

    बेलौरी पुस २६ –झलारीपिपालडी स्पोर्टस क्लवले झलारीमा आयोजना गरेको जिल्ला स्तरीय सितोरियो सितोरियो कराँतेमा झलारी डोजोलाई आठ स्वर्णपदक हात पारेको छ ,शुक्रबार र शनिबार भएको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा आठ स्वर्ण पदकसहित झलारी डोजोले प्रथम स्थान

  • news

    ब्यागेज एक्सरे मेसिन जडान गर्ने काम अलपत्र

    बेलौरी पुस २६ –कैलालीको धनगढीस्थित भवन डिभिजन कार्यालयले टेन्डर आव्हान नगर्दा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखामा जडान गर्ने भनिएको झोला नखोलीकै झोला भित्रको बस्तुका बारेमा जानकारी दिने मेसिन ब्यागेज एक्सरे मेसिन को काम रोकिएको छ

  • news

    नेपालको यस्तो ठाउँ जहाँ राम, कृष्ण र पाण्डवले स्नान गरेका थिए

    धनगढी, पुस २५ - सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीमा आगामी माघ १ गतेदेखि सुरु हुने ‘गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ को तयारी अन्तिम चरणमा पुगेको छ । मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार पदमराज जोशीले गोदावरीलाई

  • news

    पाटन नगरपालिको दोश्रो नगरपरिषद सम्पन्न, ६ करोड ५२ लाख बजेट पारित

    बिनोद सिंह बिष्ट, बैतडी पुस २५-आगामी आर्थिक बर्षका लागि ६ करोड ५२ लाख पैतीस हजार तीन सय रुपैयाको बजेट पारित गर्दै बैतडीको पाटन नगरपालिको दोश्रो नगरपरिषद शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडको अध्यक्षता तथा अर्थराज्यमन्त्री दामोदर

  • news

    अझै सुचारु भएन, चमेलीया जलविद्युत्त निर्माण कार्य

    कमला कुवर दार्चुला पुस २५- वि.स. २०६३ सालबाट निर्माण कार्य सुरु भएको दार्चुलाको शिखर गाविसमा निर्माण गरिन लागेको चमेलीया जलविद्युत्त आयोजनाको रोकीएको काम अझै सुचारु हुन सकेको छैन् । गएको जेठ महिनादेखि बन्द रहेको जलविद्युत्त आयोजनाको निर्माण कार्य संसदीय समितिले

  • news

    दार्चुलामा हिमपात

    दार्चुला,२५ पुस - दार्चुलामा वर्षासँगै शुक्रबारदेखि उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । उच्च हिमाली भेगका गाउँमा समेत शुक्रबारदेखि हिमपात भइरहेको स्थानीयवासीको भनाइ छ । अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेकमा समेत हिउँ जमेको जिल्ला प्रहरी कार्यालय

  • news

    छाउपडी प्रथा अझै कायमै

    डोटी पुस २४- सामाजिक कूप्रथाका रुपमा लिईने छाउपडी प्रथा डोटीमा अझै कायमै रहेको छ । हालसम्म जिल्लाका २२ वटा गाविसहरूलाई छाउपडी गोठमुक्त घोषणा गरिसकेको भएता पनि विभिन्न गाविसमा छाउपडी गोठहरू रहेका छन् । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम र जिल्ला सदरमुकाम रहेको

  • news

    दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाईने:- मन्त्री भण्डारी

    बिनोद सिंह बिष्ट,बैतडी पुस २४-अर्थराज्य मन्त्री दामोदर भण्डारीले शहिद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थराज्यमन्त्री भएर पहिलो पटक बिहिबार गृह जिल्ला पुग्नु भएका अर्थराज्यमन्त्री भण्डारीले शहीद

  • news

    द्धन्द पिडित तथा एकल महिलाहरु च्याउ खेती तर्फ आर्कषित

    बेलौरी पुस २४-कञ्चनपुर जिल्लाका द्धन्द पिडित तथा एकल महिलाहरु ले महिला शसक्तिकरण तथा आर्थिक उन्नतीका लागी च्याउ खेती गर्न थालेका छन । जिल्ला कृषि विकासकार्यालय कञ्चनपुर को आर्थिक सहयोग र एकल महिलाहरुको आफ्नो समेत लगानी लगाएर च्याउ खेती गर्न थालेका हुन । गत

  • news

    बेलौरी उद्योग बाणिज्य संघको प्रथम बार्षिक साधारण सभा सम्पन

    बेलौरी पुस २३ - -बेलौरी उद्योग बाणिज्य संघ कञ्चनपुरको प्रथम बार्षिक साधारण सभा कार्यक्रम बुधबार सम्पन्न भएको छ । बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष टेक बहादुरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व विभाग कञ्चनपुरका प्रमुख शिवा

  • news

    चन्दा असुलीमा संग्लन विप्लव माओवादीका तीन नेता पक्राउ

    दार्चुला,पुस २३- जबरजस्ती चन्दा संकलनमा लागेको भन्दै नेकपा माओवादी विप्लव समूहका तीन जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध बुधबार नै गरी जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । पक्राउ पर्नेहरुमा विप्लव माओवादीका जिल्ला

  • news

    बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    दाङ २३ पुस- तुलसीपुर घोराही सडकखण्डको सौडिकुलामा बुधबार बिहान स्कुल बस र यात्रुवाहक माइक्रो बस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार कोहलपुरमा उपचारका क्रममा रोल्पा दुविडाँकाका

  • news

    भवन निर्माण गर्न रु ७० लाख बढी मूल्यको जग्गा दान

    भीमदत्तनगर २२ -कञ्चनपुरको वेदकोट नगरपालिका कार्यालय भवन निर्माण गर्न रु ७० लाख बढी मूल्यको जग्गा दान गरिएको छ नगरपालिका वडा नं ६ निवासी राधादेवी बोहरा, उहाँका भतिजा तुलाराम र गणेशले पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ कठ्ठा छ धुर जग्गा नगरपालिकालाई दान

  • news

    कञ्चनपुरमा बुबाद्वारा सात वर्षीय छोराको हत्या

    भीमदत्तनगर, पुस २२ - कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ का स्थानीयवासी विष्णु भट्टले आफ्नो सात वर्षीय छोरा हरिश भट्टको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार मानसिक सन्तुलन ठीक नभएका विष्णु भट्टले सात

प्रमुख समाचार

कर्मचारी

View All