ताजा समाचार

स्थानीय

  • news

    बोनस र हकप्रद शेयरबाटै ५० करोड पुँजी पुगाइने

    कञ्चनपुर, पुस १४-कञ्चन विकास बैंकका शेयरधनी राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समय सीमाभित्र पुगाउन तयार देखिएका छन् । उनीहरूले बैंकको छैठौ साधारण सभाबाट तोकेको पुँजी पुगाउने प्रस्ताव पारित गरेका छन् । उनीहरू बोनस र हकप्रद शेयरका लागि तयार भएका छन् ।

  • news

    समूहले सशक्त बनायो कञ्चनपुरको कृष्णपुरका दलित महिलालाई

    कञ्चनपुर, पुस १४-बाहिरी संसारको वास्ता नहुने कृष्णपुर नगरपालिका–५ की सोमति विक अहिले दलित समुदायका महिलाहरूको हक अधिकारका लागि नबिराई आवाज उठाँछिन् । सिर्जना दलित महिला समूहमा आबद्ध भएपछि विकले महिला, दलितका हक अधिकारबारे थाहा पाएकी छन् । दलित समुदायका महिलालाई

  • news

    बेचिन लागेका डेढ सय भन्दा बढिको सीमा क्षेत्रमा उद्दार

    कञ्चनपुर, पुस १४-कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट डेढ सय भन्दा बढिको उद्दार गरिएको छ । एक वर्षको अवधिमा उक्त नाकाबाट १५८ जनाको उद्दार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ । माईती नेपाल कञ्चनपुरले २०१५ को सोमबार बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत

  • news

    त्रिनगर–गौरीफन्टा नाकाबाट ३८ ट्यांकर इन्धन भित्रियो

    पुस १४ कैलालीको धनगढीस्थित त्रिनगर–गौरीफन्टा नाकाबाट ३८ ट्यांकर इन्धन भित्रिएको छ । इन्धन आयात हुने सुदूरपश्चिमकै एक मात्र त्रिनगर–गौरीफन्टा नाकाबाट एक सातापछि आज भारतको सहाजापुरस्थित वनथरा डिपोबाट ३८ ट्यांकर इन्धन आएको आयल निगमका क्षेत्रीय कार्यालयका

  • जेसीजको अध्यक्षमा पोखरेल/कैलालीका सिह उपाध्यक्षमा निर्वाचित

    कञ्चनपुर, पुस १४-नेपाल जेसीजको अध्यक्षमा बुटबलका जगत बहादुर पोखरेल निर्वाचित हुनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न भएको जेसीजको ४२ औँ महाधिवेशनको निर्वाचन बाट पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रत्यासी संगिता शर्मा पौडेललाई

  • news

    सुडा रामलिला महोत्सवको आय–व्यय सार्वजनिक

    कञ्चनपुर, पुस १४- आफ्नो धर्म, संस्कृतीको रक्षार्थका लागि कार्तिकमा संचालन गरिएको रामलीला महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ । मानवखण्ड विकास समाज नेपालले सोमबार एक विज्ञप्ती जारी गर्दै आय–व्यय सार्वजनिक गरेको हो । चार लाख, ६२ हजार, २३६ रुपैँया बराबर आय–व्यव

  • news

    विद्यार्थी आर्सेनिकयुक्त पानी पिउन बाध्य

    बेलौरी,पुस १४- कञ्चनपुरको देखतभूली गाविस– ४ कालागौँडीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत ८०० बढी विद्यार्थी आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।शुद्ध पेय जलको व्यवस्था नहुँदा विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका आर्सेनिकयुक्त पानीको प्रयोग

  • news

    मधेशीको आन्दोलन राष्ट्रघाती : उपप्रधानमन्त्री मैनाली

    मोहन बिष्ट कञ्चनपुर पुष १३ - उपप्रधानमन्त्री तथा महिला बालबालिका समाजकल्याण मन्त्री सिपी मैनालीले मधेशवादीको आन्दोलन राष्ट्रघाती भएको टिप्पणी गर्नुभएको छ । आईतबार माले कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री मैनालीले यस्तो

  • क्षमता विकास सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न

    विमल धामी बेल्डाँडी पुस १३ - कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा एक दिने क्षमता विकास सार्वजनिक परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।े आईतबार सर्पोट फाउण्डेसनको आयोजनामा क्षमता विकास सार्वजनिक परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

  • बन फडानी गरेको भन्दै सामुदायिक बनमा ताला

    मोहन बिष्ट, कञ्चनपुर पुस १२ - कञ्चनपुरको चुरे फेदमा रहेको गणेश सामुदायिक बन उपभोक्ता समुहका केही उपभोक्ताहरुले तालाबन्दी गरेका छन् । बनका काठहरु अनिमिता र बन फडानी गरेको भन्दै उपभोक्ता जनक साँउद लगायतको समुहले आज तालाबन्दी गरेको छ । सामुदायिक बनका

  • संविधान च्यात्नु मधेशवादीहरुको संकिर्ण सोच : मन्त्री मैनाली

    बिमल धामी, कञ्चनपुर पुष १२ - उपप्रधानमन्त्री तथा महिला बालबालिका समाजकल्याणमन्त्री सिपी मैनालीले संविधानकै विषयलाई लिएर मुलुकको संविधान च्यात्नु मधेशवादीहरुको संकिर्ण सोच भएको र मधेशवादी दलहरुले विदेशीहरुलाई हस्तक्षेप गर्ने मौका दिएको बताउनुभएको छ । शनिबार

  • काँग्रेसले सुदूरलाई नटुक्र्राउने : देउवा

    रमेश प्र. भट्ट, कञ्चनपुर पुष १२ - नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कुनैपनि हालतमा काँग्रेसले सुदूरलाई नटुक्र्राउने बताउनु भयो । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि महेन्दनगर आएका नेता देउवाले शनिबार

  • सिमरामा जगदम्बा इण्डस्ट्रीज आगलागी

    बारा, पुस १२ – बाराको गढीमाई नगरपालिका–१ सिमरामा रहेको जगदम्बा इण्डस्ट्रीज आगलागी भएको छ । इण्डस्ट्रीजमा आइतबार बिहान आगलागी भएको हो । बिजुली सर्ट भएर बिहान पौने पाँच बजेभएको आगलागी सवा ६ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक

  • news

    दार्चुलामा हिमपात, जनजीवन प्रभावित

    पुस ११ - अत्यधिक चिसो बढेसँगै दार्चुलामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्करलगायतका बासिन्दा बढी प्रभावित भएका खण्डेश्वरीका प्रताप ठगुन्नाले बताए । उनले

  • नेपाली युवकमाथि भारतीय वन रक्षकद्वारा गोली प्रहार

    बर्दिया, पुस १० - बर्दियास्थित नेपाल–भारत सीमा क्षेत्रको मूर्तिहा नाका नजिक कर्तनियाघाट वन्यजन्तु आरक्षमा एक नेपाली युवकमाथि भारतीय वन रक्षकले गोली प्रहार गरेका छन् । सीमा नजिकै भारतीय आरक्षमा दाउरा खोज्न गएको समयमा गुलरिया नगरपालिका–१२, टेपरी गाउँ निवासी २१

  • news

    आतंक मच्चाउदै जंगली हात्ती, गाउमा संन्त्रास

    डिल्ली राज पन्त कञ्चनपुर पौष ९ - कञ्चनपुरको दोधारा चा“दनीमा फेरि जंगली हात्ती पस्न थालेपछि हात्तीको आतंक छाउन थोलेको छ् । त्यो क्षेत्रका हात्ती पिडितहरु दिन भरी सुत्ने र रातमा जाग्राम गरी बस्न बाध्य भएका छन आइरहेका छन । भारतिय जंगल नजिक रहेका घरहरुमा रातीको

  • आगलागी हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

    हुम्ला पुस ९ - हुम्लाको श्रीमष्ठामा घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । श्रीमष्ठा–१ पिपलाङमा दार्म–सल्लिसल्ला सडकखण्ड निर्माणको काम गर्दै आएका कामदार बसेको कच्ची घरमा बुधबार राति आगलागी हुँदा चार जनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा

  • मोर्चाका कार्यकर्ताद्वारा गाडीमा आगजनी

    रौतहट पुस ९ - मधेसी मोर्चाका कार्यकर्ताले रौतहटमा एउटा भारतीय गाडीमा आगजनी गरेका छन् । मार्चोका कार्यकर्ताले बुधबार राति रौतहटको सरमझुवामा भारतीय नम्बर प्लेटको बोलेरो जीपमा आगजनी गरेका हुन् । भारतको घोडासहन बजारबाट पाँच सय लिटर डिजेल बोकेर नेपाल तर्फ आउँदै

  • news

    अहिले संविधान विभिन्न आन्दोलनहरुको निचोड हो : उप-सभापति पौडेल

    डिल्ली राज पन्त, कञ्चनपुर पुस ८ - नेपाली काँग्रेसका उप–सभापति रामचन्द्र पौडेलले समस्याको समाधानका लागि संविधान ल्याएपनि समस्या झनै चर्किएकोे बताउनुभएको छ । बुधबार नेपाल प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले संविधानले

  • कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रावल

    डिल्ली राज पन्त, कञ्चनपुर पुष ८ - कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेश रावल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी निवर्तमान अध्यक्ष गणेश दत्त जोशीलाई १ सय ३० मतअन्तरले हराउदै रावल अध्यक्षमा निर्वाचित हुनुभएको हो । सोमबार १५ औँ कार्यकारणी समितिको

  • स्वास्थ्य केन्द्रमा सुत्केरी हुनेको संख्यामा बृद्धि

    विमल धामी, कञ्चनपुर पुस ८- केही बर्ष अघि घरमै बच्चा जन्माउदै आएका कञ्चनपुरका ग्रामिण भेगका महिलाहरु आजभोली अस्पतालमा बच्चा जन्माउन थालेका छन् । जनचेतनाको बृद्धिसंगै ग्रामिण भेगका महिलाहरु अस्पतालमा बच्चा जन्माउन थालेका हुन् । गाँउ गाँउमा सरकारले बर्थिङ्ग

  • नगरपालिकाका कार्यकारी अधिकृतको गाडीमा पेट्रोल छर्केर आगजनी

    चितवन पुस ७ - पश्चिम चितवनस्थित नारायणी नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने गाडीमा आज मध्यान्ह आगजनी भएको छ । नगरपालिका कार्यालयभन्दा पाँच सय मिटर दक्षिणमा पर्ने शुक्रनगरमा को१च २१७८ नम्बरको गाडीमा पेट्रोल छर्केर आगो लगाइएको स्थानीयले बताएका छन् । चितवनका

  • कैलालीमा १८ वटा प्राकृतिक ताल उपयोग गर्ने विषयमा विवाद

    धनगढी, पुस ७ - तालतलैयाहरुको उपयोग कसले गर्न पाउने भन्ने विषयमा लामो समयदेखिको विवादपछि कैलाली जिल्लाको भजनी–त्रिशक्ति नगरपालिका कार्यालयको आम्दानी स्रोतको बाटो रोकिएको छ । आफ्नो क्षेत्रभित्र तालतलैया परेको भन्दै स्थानीय सामुदायिक वन उपभोक्ता समितिले त्यहाँ

  • पहिलो पटक कञ्चनपुरका मुक्त कम्लहरीलाई परिचय पत्र वितरण

    सितल भट्ट, कञ्चनपुर पुस ६ - पहिलो पटक कञ्चनपुरका मुक्त कम्लहरी विद्यार्थीहरुलाई परिचय पत्र वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले नेपाल राष्ट्रिय समाज कल्याण संघले संचालन गरेको कम्लहरी प्रथा उन्मुलन परियोजना अन्र्तरगत मुक्त कम्लहरी

  • महेन्द्रनगर बसपार्कको निर्माण कार्य अलपत्र

    पहिलाद राना, कञ्चनपुर पुस ६ - कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र परेको छ । भीमदत्तनगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि गत भदौ महिनामा रु १४ करोडको बोलपत्र आह्वान गरिए पनि ठेकेदारको

  • अहिले कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदै

    सितल भट्ट, कञ्चनपुर पुस ६ - कञ्चनपुर उद्योग वाणिज्य संघको १५ औँ कार्यकारणी समितिको चयनका लागि निर्वाचन हुँदै छ । आज नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भईसकेको निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृत

  • कञ्चनपुरका सरकारी कार्यालयका नाउमा परमादेश जारी

    सितल भट्ट, कञ्चनपुर पुस ६ - पुनरावेदन आदालत महेन्द्रनगरले कञ्चनपुरका अड्तिस सरकारी कार्यालयका नाउमा परमादेश जारी गरेको छ । कञ्चनपुरको ऐतिहासिक, पुरातात्विक, साँस्कृतीक, पर्यटकिय बस्तुको संरक्षण गरि अभिलेख राख्न भन्दै जिल्ला प्रशासन कार्यालय सहित विभिन्न

  • जमिन दिने आयोग गठनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

    बिरबहादुर ऐर, कञ्चनपुर पुस ६ - कञ्चनपुरका आरक्ष पीडितहरुले जमिन दिन सक्ने अधिकार सम्पन्न आयोग गठन गरि आफुहरुको समस्या समाधान गर्न माग गरेका छन् । आईतबार आरक्ष पीडित जिल्ला संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई

  • कञ्चनपुरका तिस प्रतिशत नागरिक खानेपानीबाट बञ्चित

    सितल भट्ट, बेलौरी पुस ६ - कञ्चनपुरका अझै पनि तिस प्रतिशत नागरिक व्यवस्थित खानेपानीबाट बञ्चित भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरको तथ्याङ्ग अनुसार चालु आर्थिक वर्ष २०७२/०७३ को पौष मसान्तसम्ममा तिन प्रतिशत नागरिक खानेपानी बाट बञ्चित भएका

  • कञ्चनपुरका कृषक उखुखेती तर्फ आकर्षित

    सितल भट्ट, कञ्चनपुर पुस ५ - जिल्लाको दक्षिणी क्षेत्रका कृषकहरु उखु खेतीतर्फ आकर्षित भएका छन् । उखु खेतीबाट राम्रो र दोब्बर आम्दानी हुन थालेपछि कृषकहरु उखु खेतीतर्फ आकर्षित हुनथालेका हुन । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा,

  • काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

    पुस ५ – रौतहटको रामलाल राष्ट्रिय वनमा काठ तस्कर र सशस्त्र वन रक्षकबीच गोली हानाहान भएको छ । शनिबार राति झण्डै २५ जनाको समूहमा आएका तस्करले वन रक्षकलाई देख्ने वित्तिकै फायरिङ गरेपछि गोली हानाहान भएको सहायक वन अधिकृत रामाशंकर यादवले जानकारी दिनुभयो ।रक्षकले २५

  • आर्थिक सुशासनका लागि मेरो स्वतन्त्र उमेद्बारी : भट्ट

    कञ्चनपुर पुस ५ - कञ्चनपुर उद्योग वाणिज्य संघको पुष ६ गते १५ औँ कार्यकारणी समितिको निर्वाचनका लागि अध्यक्षका उमेद्बार द्वय गणेश दत्त जोशी र सुरेश रावलले आ–आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रेका बेला, अध्यक्ष पदका अर्का उमेद्बार सचिवचन्द्र भट्टले आफ्नो

  • news

    परिवार नियोजनका सेवा लिन भारतीय नागरिक नेपालमा

    कञ्चनपुर, पुस ५ - ठुल-ठुला रोग अर्थात दुर्घटनामा परि घाईते भएका बिरामीहरुको उपचार गर्न कञ्चनपुरका स्थानियहरु भारतीय अस्पतालमा उपचार गर्न बाध्य छन् । तर भारतीय नागरिकहरु पनि कञ्चनपुरका स्वास्थ्य प्रदायक संस्थाहरुमा सेवा लिन आउने गरेका छन् । कञ्चनपुरको आँखा

  • कञ्चनपुरका सम्पत्ति विवरण नबुझाउने ९१ जना शिक्षक जरिवानामा

    कञ्चनपुर, पुस ४ - विद्यालय शिक्षक किताब खानामा सम्पत्ति विवरण नबुझाउने कञ्चनपुरका ९१ जना शिक्षक जरिवानामा परेका छन् । गत आर्थिक वर्षसम्मको सम्पत्ति विवरण नबुझाउने शिक्षकले जनही रु पाँच हजार जरिवाना रकम तिर्नुपर्ने भएको हो । नयाँ आथिक वर्ष सुरु भएको ६० दिनभित्रै

  • news

    कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नुहुँदैन्ः उपप्रधानमन्त्री रावल

    धनगढी, ४ पुस - नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री भीम रावलले विधिको शासन, मानवसेवा, देशको समृद्धि र विकासको लागि मुलुकमा दिगो शान्ति स्थापना गर्नुपर्ने बताउनु भएको छ । उपप्रधान एवं रक्षामन्त्री रावलले शनिबार धनगढी जेसिजको ३३ औं वार्षिक

  • news

    जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगलागी, साढे तीन करोडको क्षति

    जुम्ला, पुस ४ – जुम्ला सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनमा शनिबार बिहान आगलागी हुदाँ तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ओपिडी शाखा, ल्याव, एस रे, भिडियो एक्स रे कक्ष, अल्ट्रा साउण्ड कक्ष, इन्डोसकोपी कक्ष र डेन्टल

  • आन्दोलकारीले मोटरसाइकल जलाए, चालक घाइते

    वीरगञ्ज, पुस ३ - वीरगञ्जमा शुक्रबार दिउँसो आन्दोलनकारीले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । वीरगञ्जको घण्टाघर चोक नजिकै रहेको नेपाली सेनाको बरख गण अगाडि सडकमा आन्दोलनकारीले ना १९ प १९६९ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । वीरगञ्जबाट परवानीपुर जाँदै गरेका

  • news

    जातिय द्वन्द्वले मुलुकमा विखण्डन निम्त्याउने खतरा : उपप्रधानमन्त्री रावल

    सितल भट्ट, बेलौरी पुस २ - उपप्रधान तथा रक्षामन्त्री भीम रावलले अधिकारका नाउमा केही मधेशवादी दलहरुले जातिय द्वन्द्व फैलाएको बताउनुभएको छ । आज कञ्चनपुरको बेलौरीमा महाकाली बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै

  • दोधारा-चाँदनीमा बाघको आक्र्मणबाट महिला घाईते

    सितल भट्ट, कञ्चनपुर पुस २ - दोधारा–चाँदनीमा बाघको आक्र्मणबाट एक महिला घाईते भएकी छिन् । बाख्रा चराउन गएकी कञ्चनपुर दोधारा–चाँदनी ४ बस्ने ५२ बर्षिय कालुदेवि खत्रीलाई शुक्लाफाँटा आरक्ष मध्यवर्ती क्षेत्रको बनमा बुधबार दिउँसो ३ बजेतिर बाघले आक्र्मण गरेको इलाका

  • ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

    सितल भट्ट, कञ्चनपुर पुस २ - कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित पुल नजिक नहर छेउमा ट्याक्टर दुर्घटना हँुदा एक जना युवकको ज्यान गएको छ । बुधबार बिहान ८ बजे से १ त ४५१७ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक बेदकोट नगरपालिका ३ बस्ने ३५ वर्षीय

प्रमुख समाचार

कर्मचारी

View All