ताजा समाचार

स्थानीय

  • बैतडीका सामुदायिक विद्यालय गर्दैनन् लेखा परीक्षण

    बैतडी, असार २७ - बैतडीका सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण नगरेको पाइएको छ । अधिकांश सामुदायिक विद्यालयहरुले लामो समय सम्म लेखा परीक्षण नगरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीले बताएका छन् । विद्यालयको हिसाबकिताब

  • जीप दुर्घटनामा पाँचजना घाइते

    अछाम, असार २७ - अछामको जयगढ बजारबाट साँफेबगर जाँदै गरेको से १ त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटास्थित जनता क्याम्पस नजिक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जीपमा सवार रहेका बान्नीगढी जयगढ गाउँपालिका–५ का सेतु परियार र वडानम्बर ६ का दिनेश परियार, रामाारोशन

  • news

    बाढीले पुल बगाएपछि परीक्षा स्थगित

    दार्चुला, आसार २७ - गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे

  • हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

    कञ्चनपुर, असार २७ गते - भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र(सेफ हाउस) सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ

  • अनाथ बालबालिकालाई शैक्षिक समाग्री र फलफुल वितरण

    महेन्द्रनगरको न्यू मदर्श बेकर्स एण्ड रेष्टुरेन्टले महाकाली अञ्चल बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई शैक्षिक समाग्री एव फलफुल वितरण गरेको छ । बेकर्स संचालन गरेको एक बर्ष पुरा गरेको अवसरमा मंगलबार अनाथलाई शैक्षिक समाग्री, फलफुल एव खाद्यान्न वितरण गरेको

  • छेला औद्योगिक क्षेत्र स्थापनका लागि प्रदेश मन्त्रीको नेतृत्वमा संघीय मन्त्रीलाई ज्ञापन

    कञ्चनपुर, असार २७ कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ को छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रदेशका मन्त्रीको नेतृत्वमा संघीयमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको नेतृत्वमा संघीय सरकारका

  • अझै बैँकिङ सुविधा पुगेन

    असार २६, बैतडी - जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित

  • news

    बलात्कारीलाई जन्मकैद सजायको माग

    धनगढी २६ असार - सामूहिक बलात्कार गरी युवतीको विभत्स हत्या गर्ने दोषीलाई सर्वस्व सहित जन्मकैदको माग गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा सोमवार सर्वसाधारणको स्वस्फूर्त रुपमा निस्केको विशाल जुलुशपछि आयोजित श्रद्धाञ्जलि सभामा सर्वसाधारणले

  • news

    पानी पर्दै, कालोपत्रे हुँदै

    धनगढी २६ असार - प्राविधिक दृष्टिकोणले वर्षातको पानी, सडकमा गरिने नयाँ कालोपत्रेका लागि शत्रु सरह हो । वर्षाकाबीच गरिएको कालोपत्रे गुणस्तरिय नहुने गरे पनि कैलालीको धनगढीमा भने पानी परेको बेला कालोपत्रे गर्ने काम भएको छ । आर्थिक मसान्तमा हतारोमा काम गर्ने

  • news

    बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

    धनगढी २६ असार - कैलालीको कैलारी गाउँपालिकाको दोस्रो गाउँ सभाको बजेट, नीति तथा कार्यक्रम सोमबार सार्वजनिकिकरण गरेको छ । एक समारोहको आयोजना गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले आर्थिक वर्ष २०७५÷०७६ का लागि ४३ करोड ७३ लाख ३८ हजार अनुमानित बजेट प्रस्तुत

  • news

    नदी किनारमा मजदूरको शव फेला

    भीमदत्तनगर, असार २६ - कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् । दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की

  • news

    छाडाचौपाया नियन्त्रणका लागि आन्दोलन

    महेन्द्रनगर, २६ असार - छाडाचौपायाबाट आक्रान्त दोधारा–चाँदनीका वासिन्दाले छाडाचौपायासहित प्रदर्शन गरेका छन् । केही समय पहिलेसम्म यो समस्याबाट अछुतोरहेको माहाकाली नगरपनालिकामा पछिल्लो समय चौपाया छाडा छोड्ने क्रम बढेको छ । किसानले लगाएको अन्नबाली

  • news

    भीमदत्तमा गफ मात्रै, बेदकोटमा काम सकियो

    महेन्द्रनगर, २६ असार - भीमदत्त नगरपालिकाले भ्यू टावर बनाउने गुरुयोजनामा लाखौं खर्च गरेर सामाजिक सञ्जालमा प्रोपोगाण्डा मच्चाए पनि स्थलगत रुपमा भने माटो खोस्राने काम भएको छैन । बेदकोटमा भने पाँच तलाको भ्यू टावर तयार भएर छैटौं तला थप्ने काम भइरहेको छ । वेदकोट

  • news

    पूर्वाधार निर्माण ढिलाइले सञ्चालनमा अनिश्चित

    दश वर्षअघि सरकारले स्थापना गर्ने निर्णय गरेको कैलालीको गेटास्थित मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणले अझै गति लिन सकेको छैन । निर्माणाधीन १४ भवनमध्ये अधिकांशको प्रगति न्यून हुँदा दुई वर्षभित्रै सञ्चालन नहुने भएको छ । ०७७ देखि अस्पताल र पठनपाठन सञ्चालन

  • कंचनपुरमा सडक निर्माणले यात्रा सहज हुँदै

    असार २५, कञ्चनपुर - सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ । नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य

  • news

    यार्सागुम्बा संकलनमा कमि

    असार २५, दार्चुला - यसबर्ष यार्सागुम्बा संकलनमा गत बिगत बर्षहरुको भन्दा दोब्बरले कमि आएको संकलकहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बापाइने बिभिन्न पाटनहरुबाट यार्सागुम्बा संकलन गरेर फर्केका अधिकासं संकलकहरुले आधाभन्दा कम मात्रै

  • news

    दार्चुलामा भालुको पित्त सहित दुई जना पक्राउ

    असार २५, दार्चुला - दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान विशेष सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक भान बहादुर चन्द नेतृत्वको सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली

  • कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च भएन अनुदानको रकम

    असार २५, बझाङ - चैनपुरमा असार बित्न लाग्दासमेत साना उद्योग व्यवसायीलाई अनुदान दिनुपर्ने रकम कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च हुन सकेको छैन । घरेलु तथा साना उद्योग विकास कार्यालयबाट उद्योग व्यवसायीलाई दिनुपर्ने सामग्री सूचना प्रकाशन गरी सप्लायर्सबाट

  • ढुंगा लागेर एक किशोरीको मृत्यु

    असार २५, दार्चुला - दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत

  • चोरीका सवारी साधनको अवैध कारोबार बढ्दै

    कञ्चनपुर, असार २५ - कञ्चनपुरमा चोरीका सवारी साधनको अवैध कारोबार बढ्दै गएको छ । प्रहरीले चेकजाँचका क्रममा चोरीका सवारी साधन नियन्त्रणमा लिने गरे पनि चालकलाई कारबाही नगरी छाड्दा यसको अवैध कारोबार नियन्त्रण हुन नसकेको हो । विभिन्न ठाउँमा चेकजाँचका क्रममा चोरीका

  • सुत्केरी भत्ता वितरण हुन सकेन्

    बैतडी, असार २५ गते - बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम

  • news

    बस दुर्घटना हुँदा १२ जना घाइते

    २४ असार, डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिकामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन । डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुढका हिँडेको ना४ख ४०७७ नम्बरको बस परशुराम नगरपालिका वडा न. १२ तुलाभाडीमा दुर्घटना भएको हो । बसमा सवार १२ जना घाइते भएको र

  • news

    लिज घोटाला : गैरकानुनी सम्झौता बदर हुने सम्भावना बढ्दै

    २४ असार - महेन्द्रनगर नगर विकास समितिको अर्बौको जग्गा गैरकानुनी लिजमा दिइएको प्रकरण रफादफा गर्ने सूत्र फेला नपारेपछि नगर विकास समिति र स्वार्थ समूहले केही दिनभित्रै निर्णायक बैठक गर्ने तयारी गरिरहेका जानकारी प्राप्त भएको छ । नगरको विशेष आवश्यकताका लागि

  • news

    महिला फुटबलमा उत्साह

    असार २३ - प्रदेश न. सात को कञ्चनपुरमा रहेको महिला फुटबलमा उत्साह छाएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुनलागेको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ मा कञ्चनपुरको महिला फुटबल टिम सहभागिता जनाउने भएको छ। अहिले महिला टिम महेन्द्रनगरको

  • news

    बझाङबाट हिल्साका लागि हेलिकोप्टरको परीक्षण उडान

    २४ असार - बझाङबाट शनिवार पहिलो पटक हुम्लाको हिल्साका लागि अल्टिच्युट एयरको हेलिकोप्टरले परीक्षण उडान भरेको छ । बझाङबाट कैलाश मानसरोवर यात्रा शुरु गर्ने उद्देश्यले कैलाश सेती टुर एण्ड ट्राभल्स प्रा.लिले शनिबार बझाङबाट हुम्लाको हिल्साका लागि हेलिकोप्टरको

  • news

    बलात्कारपछि हत्या भएको पुष्टि

    धनगढी असार २२ - कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षिया माया विकको सामुहिक बलात्कार पछि हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी घट्ना बारे जानकारी दिएको हो । यस्तै प्रहरीले घट्नामा संलग्न ५ जनालाई

  • news

    गौरीफन्टा नाका स्तरोन्नतीको मुद्धा ओझेलमा

    धनगढी असार २३ - कैलालीकै खक्रौलालाई मुख्य नाका बनाउने मन्त्री परिषदको बैठकले निर्णय गरेपनि गौरीफन्टा नाका स्तरोन्नतीको मुद्धा भने ओझेलमा परेको छ । कैलाली निर्वाचन क्षेत्र नम्वर १ र २ का जनप्रतिनिधिहरुको पहल र स्थानीयको बर्षाै अघिदेखिको मागलाई सम्वोधन गर्दै

  • news

    रुखमा च्यापिएर २ को मृत्यु

    २३ असार, बाजुरा - गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर

  • news

    ‘एक घर एक बिरुवा’का लागि शुक्लाफाँटामा एक लाख बिरुवा उत्पादन

    कञ्चनपुर, असार २२ - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ‘एक घर एक बिरुवा’का लागि एक लाख बिरुवा उत्पादन गरेको छ । वन, पर्यावरण एव स्वस्थ्य वातावरणका लागि विभिन्न प्रजातिका एक लाख विरुवा उत्पादन गरिएका हुन् । शुक्लाफाँटा नगरपालिका वन शाखाले इलाका वन कार्यालय

  • कञ्चनपुरलाई निरक्षर घोषणा गर्न छलफल

    कञ्चनपुर - कञ्चनपुरलाई निरक्षर जिल्ला घोषणा गर्नका लागि स्थानीय सरकारसंग छलफल गरिएको छ । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘औपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्य योजना समिक्षा तथा भावि योजना’ विषयक कार्यक्रममा

  • news

    कञ्चनपुरमा स्थानीय सरकार र मिडिया विषयक छलफल

    कञ्चनपुर, असार २२ - कञ्चनपुरमा ‘स्थानीय सरकार र मिडिया’ विषयक छलफल गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा स्थानीय सरकार र मिडिया विषयक छलफल गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय सरकारले पारदर्शी ढङगले कार्य गर्नुपर्ने र

  • news

    खानेपानी मन्त्री बिना मगरको स्वच्छ पानी पिलाउने ठुलो सपना पुरा हुदै

    सुन्दरीजल, असार २२ - खानेपानी मन्त्री बिना मगरको स्वच्छ पानी पिलाउने ठुलो सपना पुरा हुदै गइरहेको छ । मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ । सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका

  • कैलालीको खर्गौला छोटी भन्सारको स्तरोन्नती भएको छैन : भन्सार विभागका महानिर्देशक राय

    कञ्चनपुर, असार २२ - देशभरका पाँच छोटी भन्सार कार्यालयको स्तरोन्नती भएको विषय बाहिर आएका बेला भन्सार विभागले भने, कैलालीको खर्गौला छोटी भन्सार कार्यालय स्तरोन्नती नभएको जनाएको छ । भन्सार विभागका महानिर्देशक तोयन रायाले कैलालीको खर्गौला छोटी भन्सार स्तरोन्नती

  • news

    बेल्डाँडी गाँउपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    शितल भट्ट / बेलौरी २२ - झिलमिला फाँटामा निड्स कञ्चनपुर र बेल्डाँडी गाँउपालिका को मुख्य आयोजनामा बृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार बेल्डाँडी गाँउपालिका ५ झिलमिला फाँटामा उक्त कार्यक्रम सम्पन्न भएको हो । खुला सिमाका कारण हुने अपराधिक

  • ३७ मुक्त कमैयाको पुनःस्थापना

    धनगढी, २२ असार - चालू आर्थिक वर्षभित्र कैलालीका सबै मुक्त कमैयालाई पुनःस्थापना गर्ने भनिए पनि सरकारले वर्षभरी जम्मा ३७ परिवारको मात्रै पुनःस्थापना गरेको छ । भनिए अनुसार पुनःस्थापनाको कार्य अगाडि बढ्न नसकेपछि ४९६ परिवारको अझै पुनःस्थापना हुन बाँकी रहेको छ ।

  • news

    विकास बजेटको चरम दुरुपयोग

    धनगढी असार २२- असारे विकासको चटारो चलेका बेला कैलालीको गौरीगंगा नगरपालिका पनि विकास बजेट सक्न बहाना खोजिरहेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा कालोपत्रे गरिएको सडकमाथि ग्रावेल हालेर विकास बजेटको दुरुपयोग गरिएको हो। गौरीगंगा नगरपालिका वडा नम्बर ८ को

  • वर्षाबीच धनगढीमा सडक कालोपत्रे काम रातारात गरिएको

    असारे विकास देखाएर बजेट सक्ने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ । वर्षाबीच धनगढीमा सडक कालोपत्रे, नाली निर्माण, ग्राभेललगायत काम रातारात भइरहेका छन् ।धनगढी उपमहानगरपालिका कार्यालयअगाडिकै सडक बुधबार राति कालोपत्रे गरिएको छ । सडकका खाल्डाखुल्डीमा बिहान भएको

  • news

    बैतडीका अस्पतालमा मौसमी बिरामीको चाप

    असार २२, बैतडी - वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा

  • news

    प्रदेश ७ ले प्रदेश बस सञ्चालन गर्ने

    असार २२, काठमाडौं - प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले

  • हसिया प्रहार गरी पत्नीको हत्या

    (कैलाली), २१ असार - कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ प्रतापुरमा एक जनाले पुरुषले पत्नीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रतापपुरका ३५ वर्षिय ईन्द्र चौधरीले ३२ वर्षिय पत्नी गर्भी चौधरीको हसियाले प्रहार गरी हत्या गरेका हुन्

प्रमुख समाचार

कर्मचारी

View All