ताजा समाचार

स्थानीय

  • news

    नयाँ ईलका प्रहरी कार्यालयको स्थापना

    बझाङ - बझाङ जिल्ला प्रहरी कार्यालय बझाङ मातहतमा २ वटा नयाँ ईलका प्रहरी कार्यालयहरु स्थापना भएका छन् । नेपाल सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना भएका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, जिल्लको दुर्गाथली गाउपालीका र मष्ठा

  • news

    उपराष्ट्रपति कपको उपाधि नजिक

    धनगढी - कैलाली महिला फुटबल टोली रौतहटमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मंगलबार रौतहटमा भएको सेमिफाइनल खेलमा कैलालीले मोरङलाई ४–० गोल अन्तरको लज्जास्पद हारको स्वाद चखाउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ

  • news

    ‘नीति बनाएर कमैयाको समस्या समाधन गर्छौ’, आन्दोलनका अगुवा सम्मानित

    धनगढी ३ साउन - प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नीति बनाएर मुक्त कमैयाको समस्या समाधान गर्ने बताएका छन् । धनगढीमा बुधवार मनाइएको १८ औं कमैया मुक्ति दिवसको क्रममा सम्बोधन गर्दै उनले नीति र विधि बनाएर मुक्त कमैयाको समस्या समाधान गर्ने बताएका हुन ।

  • news

    मन्त्री र नगर प्रमुखबीच छलफल

    धनगढी ३ साउन - प्रदेश नं ७ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडबीच धनगढी नगरको सरसफाइका साथै वातावरण संरक्षणका विषयमा छलफल भएको छ । मन्त्री भट्ट र नगरप्रमुख वडबीच सरसफाई र वातावरण संरक्षणमा समन्वय गरेर

  • दुई बालिकाको नदीमा डुबेर मृत्यु

    धनगढी ३ साउन - कैलालीको लम्कीचुहा नगरपालिका–२ बघौराका दुई बालिकाको बुधवार नदीमा डुबेर मृत्यु भएको छ । रोरा नदीमा नुहाउने क्रममा डुबेर अन्दाजी १२÷१३ वर्षीया पुष्पा धमला र त्यतिनै उमेरकी संगीता ढकालको डुबेर मृत्यु भएको हो । बालिका डुबेको खबर पाउने बित्तिकै घटना

  • १८ औं कमैया मुक्ति दिवस : पुनःस्थापना नभएका कमैया समस्यै समस्यामा

    धनगढी २ साउन - कमैया मुक्तिको १८ वर्ष पुग्दा पनि कैलालीका सबै मुक्त कमैया परिवारको अझै पनि पुस्थापना हुन सकेको छैन । मुक्त भएको दुई दशकसम्म पुनःस्थापना हुनबाट बञ्चित परिवार निकै दयनीय जीवन यापन गर्न बाध्य छन् । उनीहरु सरकारी स्वामित्वको जग्गा, बाँझो जमिन, वन

  • news

    प्रहरी इञ्चार्जले नै काठ चोरेपछि ...

    धनगढी २ साउन - डोटीको विपिनगर ईलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहराले चोरेर लैजादै गरेको सिसौको काठ सहित ट्रायाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । सोमबारराति प्रहरी इञ्चार्ज बोहरा काठ तस्करी गरेर धनगढी तर्फ लैजादै गरेको सूचना

  • आज साउने संक्रान्ति पर्व मनाईंदै

    साउन १ आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित

  • news

    कृष्णपुरमा एक युवतीको शव फेला

    कञ्चनपुर, ३२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको-२ मोहना लालझाडी वन क्षेत्रको अम्खैया खोला नजिक गाडिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । उक्त शव कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी १७ बर्षिया कविता बिष्टको भएको उनका आफन्त लोकेन्द्र बिष्टले जानकारी दिएका

  • news

    बेल्डाँडी गाउँपालिका जिल्लाकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषणा

    रेडियो सुदूर संञ्चार बेलौरी / ७ नम्बर प्रदेशको कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी गाउँपालिका कञ्चनपुर जिल्लाकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ । बेल्डाँडी स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीको सकृय पहलमा आइतबार पूर्ण

  • news

    बेलौरीमा शहरी स्वास्थ्य क्लिनिक उद्घाटन

    कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शहरी स्वास्थ्य क्लिनिक उद्घाटन गरिएको छ । आइतबार बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको हो । बेलौरी नगरपालिका उप प्रमुख चित्रा कुमारी चौधरीले उक्त शहरी स्वास्थ्य क्लिनिक

  • news

    बेल्डाँडी गाँउपालिका असल कामको अग्र स्थानमा देखिदै

    रेडियो सुदूर संञ्चार बेलौरी / पछिल्लो समयमा बेल्डाँडी गाँउपालिका असल कामको अग्र स्थानमा देखि रहेको छ । हिजो गाँउपालिकाले वडाका विभिन्न सार्वजनिक स्थलमा बृक्षारोपण गरेको हो । बेल्डाँडी गाउँपालिका वडा नं. १ ले आइतवार वडाका सार्वजनिक स्थलमा बृक्षारोपण कार्यक्रम

  • news

    दुई प्रहरीसहित सातजना घाइते

    बझाङ, असार ३० - बझाङको बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा झडप हुँदा शनिबार पाँचजना स्थानीय र दुईजना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक जनक धामी र प्रहरी सहायक निरीक्षक गंगा बोहरा रहेका छन् । यस्तै, घाइते हुने स्थानीयहरुमा बुंगल

  • news

    कुमारी ट्रेडर्सद्वारा रक्तदान कार्यक्रम

    धनगढी ३१ असार - गर्मीयाममा बिरामीको चापलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कुमारी ट्रेडर्सले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा कुमारी ट्रेडर्समा कार्यरत कर्मचारी लगायत विभिन्न व्यक्तिहरुले रक्तदान

  • news

    विद्यार्थीद्वारा धनगढीमा सरसफाई

    धनगढी ३१ असार - कैलालीको धनगढीमा रहेको एक्सिस बिद्याश्रमका विद्यार्थीहरुले शनिवार धनगढी सरसफाई गरेका छन । ईन्ट्रयाक्ट क्लब् अफ धनगढीमा आबद्ध एक्सिसका विद्यार्थीहरुले रोटरी क्लब धनगढीको सहयोगमा सरसफाई गरेका हुन । देशव्यापी सरसफाई अभियानका क्रममा

  • news

    बस्तीमा हात्तीको आतङ्क सुरु

    धनगढी ३१ असार - कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रमा जङ्गली हात्तीको आतङ्क सुरु भएको छ । भारतको दुधुवा नेशनल पार्क नजिक पर्ने नेपाली बस्तीमा दुधुवाबाटै आउने हात्तीको आतङ्क सुरु भएको हो । शुक्रवारराति दुधुवाबाट आएको हात्तीको झुण्डले कैलारी गाउँपालिका वडा

  • लाल्झाडीमा ३६ करोडको लागतमा पुल निर्माण हुँदै

    असार ३०, कञ्चनपुर - कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । पुल निर्माणको कार्य शुरु

  • news

    मेयर बिष्ट विरुद्ध अख्तियारमा उजूरी

    असार ३१, बझाङ - बझाङ जिल्लाको बुङगल नगरपालिकाका मेयर र केदार माविका प्रअ विरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौमा उजूरी परेको छ । बुङगल नगरपालिकाका मेयर तथा केदार माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर बिष्ट र सोही विद्यालयका प्रधानाध्यापक

  • नेपाली सेनामा कार्यरत अमल्दारको पानी लगाउन गएका लडेर मृत्यु

    बझाङ, असार ३१ - बझाङमा खेतमा पानी लगाउन गएका नेपाली सेनामा कार्यरत अमल्दारको लडेर मृत्यु भएको छ । मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी लगाउन जाने क्रममा लडेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ वर्षीय बोहरा

  • news

    जंगली बदेलले आतंक

    बैतडी, असार ३१ - जंगली बदेलले बैतडीमा आतंक मच्चाउन थालेको छ । जिल्लाको शिवनाथ, मेलौली, दोगडाकेदार, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिकालगायतका क्षेत्रका किसानले लगाएको मकैबाली नष्ट गर्न थालेको हो । मकैले बाला छोड्नै लागेको बेला बदेलले नष्ट गर्न थालेपछि

  • news

    जिल्ला प्रहरी कार्यालय क्यामेराको निगरानीमा

    बैतडी, असार ३१ - अपराध अनुसन्धानमा सहजता ल्याउनका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालयभित्र र परिसरमा भएका गतिविधिलाई सहजै कैद राख्ने भएकोले सिसिटिभी क्यामेरा जडान गरिएको जनाएको छ । प्रहरीको केन्द्रीय

  • वर्षाले भत्कियो डडेल्धुराको एक मात्र कबर्ड हल

    डडेल्धुरा, असार ३१ - जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्डहल भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो । अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण भएको उक्त कबर्डहल जीर्ण अवस्थामा रहेको थियो । पुरानो संरचना भएको र

  • news

    प्रदेश नम्बर ७ को नाम र स्थायी राजधानी टुंगो लगाउन ढिलाइ

    कैलाली - प्रदेश नम्बर ७ को नाम र स्थायी राजधानीको टुंगो लगाउन ढिलाइ भएको छ । प्रदेश नम्बर ४ र ६ ले यो विषयलाई टुंग्याइसक्दा प्रदेश नम्बर ७ मा भने औपचारिक रुपमा छलफल समेत हुन सकेको छैन । सत्तापक्ष नेकपाबाट प्रतिनिधित्व गरिरहेका प्रदेश सांसद तारा लामा तामाङले

  • आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    दोधारा - कञ्चनपुरको दोधारा चाँदनीमा १३ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले दोधारा चाँदनी वडा नं. १०, चदारो टोलबाट आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेका हुन

  • news

    साता दिन पछि नगरपालिकाको ताला खुल्यो

    बाजुराको बडिमालिका नगरपालिकामा लगाईएको ताला साता दिन पछि खुलेको छ । राजनीतिक आस्थाका आधारमा बजेटमा विभेद गरिएको र विधि प्रक्रिया विपरीत योजना छनोट गरेको आरोपसहित नेकपाका तर्फबाट जितेका पाँच जना वडा अध्यक्षले निर्णय पुस्तिका नै नियन्त्रणमा लिएर असार २२ गते

  • news

    नेपाल-भारत सीमा सुरक्षा बैठक दार्चुलामा सम्पन्न

    असार २९, दार्चुला - दार्चुला सदरमुकाम खलंगामा बिहिबार नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुबै पक्षको तर्फबाट पुर्ब निर्धारीत २४ एजेन्डाहरुको बिषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको

  • news

    बाजुरामा ४ रिक्टरको भूकम्प

    बाजुरा, असार २९ गते - यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई

  • news

    अस्पतालमा विशेषज्ञ डाक्टरको अभावसँगै आवश्यक उपकरणको अभाव

    कञ्चनपुर २९ असार - कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावसँगै आवश्यक उपकरणको अभाव रहेको छ । अस्पताल विकास समिति र जनप्रतिनिधिले अस्पताल प्रति चासो नदेखाउदा सबै कुरोको अभाव भएको हो । वर्षौ पुराना बेडहरू फेर्नका लागि बजेट आएपनि कसैले पनि मतलब

  • news

    अपाङ्गता बालबालिका विद्यालय जानबाट बञ्चित

    धनगढी २९ असार - शारीरिक रुपमा अशक्त कैलालीका धेरै बालबालिका विद्यालय जानबाट बञ्चित रहेको अपाङ्गताका क्षेत्रमा काम गर्नेले दावी गरेका छन् । बिहीवार आइएल सेन्टरले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले अपाङ्गता भएका बालबालिका १७/१८ वर्ष पुग्दा पनि विद्यालय

  • news

    नारायणले दुवै हात गुमाए

    २९ असार, डोटी - विद्युत प्राधिकरणको स्पेर पोल निकाल्ने क्रममा गम्भीर घाइते भएका आदर्श गाउँपालिका १ चासीका नारायण खड्का अव आफ्नो हातले पोल छुन सक्ने छैनन् । पोल मात्रै हैन अब उनी खानासमेत अरुको सहाराले मात्रै खान सक्नेछन् । असार १९ गते बिद्युत प्राधिकरणले

  • news

    क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ

    २९ असार, कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका

  • पुनर्वास नगरपालिका अब आफ्नै भवनमा

    २८ असार, कन्चनपुर - पुनर्वास नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सिंहदरबारको सेवा गाउँगाउँमा भन्नेले सार्थकता पाउने बताए । उनले

  • news

    छोरीका हत्यारालाई फाँसी नदिए प्राण त्याग्छु

    २८ असार, कैलाली - सामुहिक बलात्कार गरी हत्या गरिएकी माया बिकका परिवारले घटनामा संलग्न भउको आरोपमा पक्राउ परेकाहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । बिहीबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले घटना दर्दनाक भएको भन्दै घटनामा

  • news

    एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आज फाइनल हुने

    असार २८, कञ्चनपुर - कञ्चनपुरमा जारी एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा आज हुने फाइनल खेलमा छात्र तर्फ बैजनाथ मा.वि जडेपानी र फ्लोरिडा इन्टरनेश्नल बोडिङ्ग स्कुल छात्रा तर्फ लक्ष्मी मा.वि खैरभट्टी र बैजनाथ मा.वि जडेपानीले फाइनलमा प्रवेश

  • ९ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना

    असार २८, कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का

  • भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

    असार २८, कञ्चनपुर - भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट प्रदान गरिने सबै

  • गोविन्द केसीको जीवन रक्षाको माग गर्दै

    २८ असार, अछाम - अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वयलपाटा अस्पतालमा प्लेकार्डसहित प्रर्दशन गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रांगणमा बिहीबार प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । डाक्टर केसीले उठाएका स्वास्थ्य

  • news

    बझाङको पिपलढोसामा दुई युवा मृत अवस्थामा

    बझाङ, असार २८ - बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय विमल मिजार मृत अवस्थामा फेला परेको प्रहरी प्रहरीले जनाएको छ । घरबाट ससुराली घर जाने

  • news

    नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा

    असार २७, दार्चुला - दार्चुला जिल्लाको नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको छ । केहि दिनदेखी भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका, सदरमुकामसहित नौगाडको ठुलो भुगोल बिपद्को जोखीममा रहेको स्थानियले बताएका छन् । नौगाड

  • कार्यकक्षमै वभरसियरको गालामा थप्पड हानेपछि...

    असार २७, बैतडी - जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मंगलबार दिउसो सडक सम्बन्धिको छलफल चलिरहेका बेला वभरसियरको गालामा थप्पड हिर्काउर्ने पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामसरण भट्टलाई प्रहरीले गिफ्तार गरेको छ

प्रमुख समाचार

कर्मचारी

View All