ताजा समाचार

स्थानीय

  • कमजोर मनसुनले धानबाली सुक्न थाले

    साउन ७, धनगढी - यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना

  • news

    सिसिटिभी क्यामेराको सहायताले चोर पक्राउ

    कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालीकाको महेन्द्रनगर बजार क्षेत्रबाट साइकल चोरी गरेर भागेका चोरलाई प्रहरीले सिसिटिभी क्यामेराको सहायताले आइतबार पक्राउ गरेको छ ।नगरपालीकाको हल्दुखालका बिनोद कुमार बोहराको साइकल महेन्द्रनगर बजारबाट चोरी भएको थियो । साइकल

  • news

    त्रिपुरासुन्दरी मन्दिरमा भव्य मेला

    बैतडी - बैतडीको दशरथचन्द नगरपालिकास्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा शनिवारदेखि लागेको मेला आज सम्पन्न भएको छ । दुई दिने उक्त मेलामा २ हजार भन्दा बढी दर्शनार्थीले अवलोकन गरेको बताइएको छ । मेलामा दर्शन गर्नको लागी प्रदेश ७ का तराईका जिल्ला कैलाली,

  • news

    विपीको स्मृतिमा वृक्षारोपण

    धनगढी ,७ साउन - नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस कैलालीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले धनगढी उप–महानगरपालिका ५ स्थित डिलाशैनी मन्दिर परिसरमा फलफूलका बिरुवा

  • news

    सरप्राईज अभियानको एक महिना पूरा

    धनगढी ,७ साउन - धनगढी नगरलाई सफा र सुन्दर बनाउने योजना अन्तरगत धनगढीका यूवाहरुले संचालन गरेको धनगढी सरप्राईज अभियानको आईतबार एक महिना पूरा भएको छ ।धनगढीमा यूवा शान्ति परिषदले असार ६ गतेबाट सुरु गरेको थियो । यस अभियानमा धनगढी स्थित जयमालिका क्याम्पस, एसपीए,

  • ‘निजी र बालविकास शिक्षक’का लागि यस्तो ल्यायो राहतका कार्यक्रम

    कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपालिकाले निजी, बालविकासमा कार्यरत शिक्षकका लागि राहतको कार्यक्रम ल्याएको छ । बेदकोट नगरले सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि भन्दै चालु आर्थिक बर्ष २०७५÷०७६ देखि निजी शिक्षक, बालविकासका शिक्षिकाहरुका लागि राहतको

  • जनअपेक्षा अनुसार काम गर्न सुझाव

    कञ्चनपुर - नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका नेताहरुले जनअपेक्षा अनुसार काम गर्न जनप्रतिनिधीलाई सुझाव दिएका छन् । आइतबार प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको समसामयिक छलफलमा सहभागि नेकपाका नेताहरुले जनताको चाहना

  • विपद्बाट बाँच्न जनप्रतिनिधीलाई खोज उद्धार तालिम

    कञ्चनपुर - विपद्बाट बाँच्नका लागि कञ्चनपुरका जनप्रतिनिधीलाई तीन दिने ‘खोज तथा उद्धार’ तालिम दिईएको छ । निड्स नेपाल कञ्चनपुरले जिल्लाका तीन स्थानीय तहका जनप्रतिनिधी सहित, सरोकारवाला निकायलाई खोज तथा उद्धार तालिम दिएको हो । निड्स नेपाल कञ्चनपुरका बजार

  • कर बृद्धिको जनमोर्चाद्धारा बिरोध

    सरकारले हरेक विषय क्षेत्रमा चर्को कर बृद्धि गरेको भन्दै राष्ट्रिय जनमोर्चा कञ्चनपुरले बिरोध सभा गरेको छ । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका प्रचार प्रसार प्रमुख महेश जोशीले स्थानीय, प्रदेश र संघीय सरकारले जनताको ढाडसेक्ने गरि करबृद्धि गरेको भन्दै जनमोर्चाले

  • सामुदायिक विद्यालयमा दलित शिक्षकको माग

    ७ नम्बर प्रदेशका दलित समुदायले सामुदायिक विद्यालयमा दलित शिक्षकको माग गरिएका छन् । आइतबार एनएनएसडब्लुए कञ्चनपुरले धनगढीमा आयोजना गरेको पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत प्रदेश स्तरिय कार्यशाला गोष्ठीमा दलित समुदायका अगुवाले सामुदायिक विद्यालयमा

  • प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म बिदामा नबस्न निर्देशन

    धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म बिदामा नबस्न निर्देशन दिएका छन् । शुक्रवार नगर स्तरको स्थानीय विपद तथा जलवायु उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले वडा अध्यक्ष र

  • एकै परिवारका चार जनाको घटनास्थलमा नै ज्यान गएको

    बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानामा पहिरोमा परि एकै परिवारका तीनजनासहित चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । घटनामा २ जना घाइते भएका छन् । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानाकी ४५ वर्षीय उजलीदेवी थापा, उहाँकी ३२ वर्षकी बुहारी

  • खोलाले बगाउँदा एक वालीका वेपत्ता

    बझाङको सदरमुकाम चैनपुर नजीकै रहेको डुग्रि खोलाले बगाउँदा एक वालीका वेपत्ता भएका छन । सनिवार दिउसो डुग्री खोलामा नुहाउने क्रममा जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ ३ की सुरेश ओलीकी छोरी वर्ष दस की सुस्मिता ओलीको खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय

  • टिप्परले किचेर सार्कीको मुत्यु भएको खुलासा

    कञ्चनपुर - गत असार अन्तिम साता कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेला महाकाली तटिय क्षेत्रमा मृत फेला परेका युवकलाई टिप्परले किचेर मृत्यु भएको खुलेको छ । दार्चुला लेकम नगरपालिका–३ का ४५ बर्षिय नैनराम सार्कीको टिप्परले किचेर मुत्यु भएको कञ्चनपुर प्रहरीले

  • लागु औषध सहित एक जना पक्राउ

    लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरले सीमा क्षेत्रबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरका प्रज पदम सिह विष्टले ब्यूरोका प्रहरी नायब निरीक्षक धनन्जय कुमार मल्लको नेतृत्वमा खटिएको टोलीले

  • वडा अध्यक्षले आफ्नो तलब जेष्ठ नागरिकलाई वितरण गरे

    कञ्चनपुरका एक जनप्रतिनिधीले राज्यले दिएको तलब, भत्ता जेष्ठ नागरिकलाई वितरण गरेका छन् । भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले बर्षभरीको तलब वडाका जेष्ठ नागरिक, असक्तलाई वितरण गरेका हुन् । वडाध्यक्ष कुँवरले गत आर्थिक बर्ष २०७४÷०७५ बर्षभरीमा

  • कञ्चनपुरको चौबीस स्थानमा सौर्य बत्ती जडान

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । रु २१ लाख रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो । वडा कार्यालयको रु १६ लाख र नगरपालिकाको रु पाँच लाख लागतमा सौर्य बत्ती जडान

  • बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई बर्षभरीको तलव वितरण

    कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष आसेफ कुँवरले तलब भत्ता बाफत प्राप्त भएको एक बर्षको रकम बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन्। निर्वाचीत जनप्रतिनिधि सेवा सुविधाभोगी भएको आरोप लागिरहेका बेला वडा अध्यक्ष कुँवरले भने तलब

  • गरीब परिचयपत्र वितरण शुरु

    धनगढी, साउन ५ गते - धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो

  • news

    निजी वनका लागि पहिलो पटक लाखौंका विरुवा उत्पादन

    महेन्द्रनगर - जिल्ला वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ८३ हजार विरुवा उत्पादन गरेको छ । जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रशाद शर्माले गत आर्थिक वर्षमा स्थानीय तह र वन कार्यालयले छुट्टाछुट्टै बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण

  • चर्को पार्किङ शुल्क विवाद

    भीमदत्तनगर - भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन्

  • news

    प्रदेश ७ को स्थायी राजधानी दिपायल कायम गराउन डोटीको उच्च स्तरीय टोली धनगढी जाने

    डोटी - प्रदेश ७ को स्थायी राजधानी डोटीको दिपायल कायम गर्नुपर्ने भन्दै डोटीको एक उच्च स्तरीय टोली कैलाली (धनगढी) जाने भएको छ ।जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको नेतृत्वमा डोटीका पूर्वमन्त्रीहरु, पूर्व सांसदहरु, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु,

  • कञ्चनपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, ढुंगा लागेर महिला प्रहरी घाइते

    कञ्चनपुर - आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन् ।बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने

  • news

    मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

    कञ्चनपुर - मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क

  • news

    वर्षाका कारण बाजुरामा विद्युत् र सडक अवरुद्ध

    बाजुरा - बिहिबार राति परेको अविरल वर्षाले सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रको नहर भत्किँदा मार्तडी अन्धकार बनेको छ । त्यस्तै वर्षाकै कारण जिल्ला सदरमुका मार्तडी जोड्ने मुख्य सडक समेत अवरुद्ध बनेको छ । पहिरोले सदरमुकाम मार्तडीमा

  • news

    एकै परिवारका चार जनाले नदिमा हाम फाले

    डोटी - आदर्श गाँउपालिका बडा नं. ४ बस्ने बंम वहादुर बोहरा श्रीमति सहित २ छोरा र १ छोरीले सेती नदिमा हाम फालेको घटना सर्वजनिक भएको छ ।साविकको महादेवस्थानको बडा नं. ५ मा पर्ने देहिमाण्डौका स्थायी बासीन्दा बोहराका २८ वषिया श्रीमति धौली बोहरा, १२ बषिया छोरी राधीका

  • news

    आधारभूत प्राथमिक उपचार तालिम धनगढीमा सुरु

    धनगढी - नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ । शुक्रवार देखि कैलालीको धनगढीमा चारदिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको हो । तालिममा नेपाल रेडक्रस सोसाइटी कैलालीद्वारा संचालित उत्थानशिल नगर

  • news

    कञ्चनपुरमा ८ बर्षिय बालिका बलात्कृत

    कञ्चनपुर ,पुनर्वास - कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा ८ बर्षिय बालिका बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिका वडा नंं ६ निवासी ८ बर्षिय बेनाम दलित (नाम परिवर्तन ) को साझ ५ बजे तिर बलात्कार भएको पिडीत बालिकाको आफन्तले आरोप लगाएका छन्

  • अस्पतालमा उपचार नपाउँदा बिरामी समस्यामा

    कैलाली, साउन ४ गते - अस्पतालमा उपचार गर्न आएका बिरामी उपचार नपाउँदा समस्यामा परेका छन् । केन्द्रको निर्देशनअनुसार नेपाल चिकित्सक सङ्घ प्रदेश ७ ले बिहीबार प्रदेश भरीका निजी तथा सरकारी अस्पतालका अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा ठप्प पारेकोले उपचारका लागि

  • कर बृद्धी बिरुद्ध अटो व्यवसायी आन्दोलन जारी

    स्थानीय कर बिरुद्ध कञ्चनपुरका अटो व्यवसायीले आन्दोलन जारी राखेका छन् । उनीहरुले माग पुरा नगरेको भन्दै दोस्रो दिन बिहीबार पनि आन्दोलन थालेका हुन् बिहीबार आन्दोलनकारीले भीमदत्त नगरपालिका गेट र महेन्द्रनगर बजारमा प्रर्दशन गरेका छन् । भने कर बृद्धिको बिरोधमा

  • गैसस महासंघ कञ्चनपुरका अध्यक्षद्धारा राजिनामा

    गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नितु भट्टले पदबाट राजिनामा दिएकी छिन् । गैर सरकारी संस्था महासंघ कञ्चनपुरमा भद्रागोल अवस्था सिर्जित भएको भन्दै उनले बिहीबार राजिनामा दिएकी हुन् । गैसस महासंघ अध्यक्ष भट्टले आफुलाई भूमिका बिहिन बनाएको र काम गर्ने

  • news

    यूवा स्वंसेवक सरसफाई अभियान

    धनगढी - एक हुल यूवाहरु हातमा झाडो बोकेर धनगढी पार्कमोडको बाटो निस्कीए । छिनमै क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र बाहिरको पर्खाल सफा गरे । नालीमा भएको फोहर उठाए । यो अभियान बिहीबार मात्रै होईन धनगढीमा एक महिना देखि चलिरहेको छ । धनगढीलाई सफा र स्वच्छ राख्न यूवा

  • news

    मानसिक समस्या भएका बेसहारालाई सहारा

    धनगढी,४ साउन - कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको एउटा पुरानो घर । चारैतिर पर्खाल रहेको त्यो घरको मुल गेटमा भित्रबाटै नियमित ताला लगाइएको हुन्छ । घरभित्र राखिएका नौ जना मानसिक समस्या भएका महिलाहरुको सुरक्षाका लागि त्यस्तो गर्नु परेको हो । ‘ताला

  • news

    कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही

    धनगढी ,४ साउन - आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७४/०७५ मा कर छली गर्ने ६८ जना व्यवसायीलाई कारबाही गरी करको दायरा ल्याएको छ । उनीहरुले कर छलेको पाइएपछि कारबाही गरिएको हो । आम्दानी अनुसार कर नतिरेकाले ती व्यवसायीहरुमाथि जरिवाना सहितको कर लगाइएको

  • गाउँपालिकाले गर्यो मदिरा निषेध गर्ने निर्णय, बिक्री गरे जरिवाना

    बझाङ - जिल्लाको बित्थड चिर गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा सेवन ले गर्दा समाजमा झै—झगडा हुने, चोरी डकैतीका घटनामा वृद्द्दी हुने , महिला हिंसा तथा बलात्कार जस्ता घटनाहरुमा बृद्घि हुने लगायतका विभिन्न अपराधिक कृयाकलापहरु पनि

  • बाल क्लबको सक्रियातामा बाल बिबाह रोकियो

    अछाम - रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल बिबाह बाल क्लबको सक्रियतामा रोकीएको छ । वडामा हुन लागेको बाल बिबाह वडामा गठीत समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो । वडा नम्बर ७ सुतारका १८ बर्षिय भिम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ बर्षिय

  • प्रदेश नं ७ को असी प्रतिशत मुद्दा फछ्र्यौट

    भीमदत्तनगर - प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी

  • ट्राफिक कार्यालयले गर्यो ४९ लाख राजश्व संकलन

    कञ्चनपुर - जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी

  • मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

    सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा,

  • पहिलो पटक गाँउपालीकामा सि,सि,टि,भि क्यामरा जडान

    बझाङ - बझाङको थलारा गाँउपालीकामा गाँउपालीकामा पहिलो पटक सि,सि,टि,भि क्यामरा जडान गरीएको छ । थलारा गाँउपालीकाका अध्यक्ष्य भुवनेश्वर उपाध्याएले गाँउपालीकामा भएका काम काज सुस्त र दुरुस्त बनाउन आफुले गाँउपालीकामा भएका काम काज सुस्त दुरुष्त वनाउनका लागी

प्रमुख समाचार

कर्मचारी

View All