ताजा समाचार

स्थानीय

  • news

    दार्चुलामा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा प¥यो

    दार्चुला, ११ असार। रासस दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ। एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए।

  • news

    द्वन्द्वकालीन मुद्दामा मेलमिलापमुखी कानुन

    काठमाडौं, असार ११ सरकारले द्वन्द्वकालीन मुद्दामा मेलमिलापमुखी आसयसहितको नयाँ कानुन ल्याउने तयारी गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा पीडित र पीडकबीच मेलमिलाप गराउने

  • news

    साल्ट ट्रेडिङ धनगढीले पुरानो भवन भत्काउने तयारी गरेपनि नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरेन

    धनगढी असार ११ साल्ट ट्रेडिङ धनगढीले व्यापारीका लागि सुचना जारी गर्दै सटर खाली गरि पुरानो भवन भत्काउने तयारी गरेपनि नयाँ भवन निर्माणको प्रक्रिया भने सुरु नै गरेको छैन् । साल्ट ट्रेडिङ केन्द्रिय कार्यालयले झण्डै ३० करोडमा नयाँ व्यापारीक मल बनाउने चर्चा चलेपनि

  • छहरे गुफाको मन्दिर उद्घाटन

    असार ११,सल्यान। बनगाड कुपिण्डे नगरपालिकाको गर्चेबजार नजिकै रहेको छ्हरे गुफाको मन्दिर उद्घाटन भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बिनियोजित २ लाख बजेटबाट निर्मित मन्दिर ४ नम्बर वडाका अध्यक्ष मोमत रोका (बादल)ले उद्घाटन गर्नु भएको थियो । मन्दिर उद्घाटन

  • news

    लोडसेडिङ अन्त्य भए पनि विद्युत् अनियमित

    बेलौरी ,असार ११ गते । नेपाल विद्युत् प्राधिकरणले वैशाख अन्तिमबाट लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि प्राधिकरणका पुराना प्रशारण लाइन, ट्रान्सफर्मरलगायतका उपकरणमा गडबढी आउँदा तराईका अधिकांश जिल्लामा छिनछिनमा विद्युत् सेवा बन्द हुने गरेको छ । असारको पहिलो

  • news

    बेलौरी नगरपालिका को दोस्रो नगर सभा सम्पन्न

    सितल भट्ट ⁄ बेलौरी असार १० - आज बेलौरी नगरपालिका को दोस्रो नगर सभा भव्यताका साथ सम्पन्न भएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा उक्त नगरसभा सम्पन्न भएको हो । नगर सभाले आर्थिक वर्ष २०७५⁄०७६ को बजेट निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नगर सभामा आगामी आर्थिक

  • प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

    असार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा

  • news

    स्वर्गिय पाठकको स्मृतिमा १दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सरस्वति कार्की⁄ बेलौरी, १०असार आज श्रीपुर प्राथमिक केन्द्र बेलौरीको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । डा. मिन राज पाठककी ममतामयी आमा स्वर्गिय कलावति देवी पाठकले स्मृतिमा उक्त शिविर संचालन गरिएको थियो । बेलौरी नगरपालिकाका नगर प्रमुख

  • मसासले डोट्यालि भाषाको वृहत शब्दकोश निमार्ण गर्दै

    असार १०, कञ्चनपुर | महाकालि साह्त्यि सङ्गमले डोट्यालि भाषा को बृहत शब्दकोष (फोनेटिक सिम्बल ) सहितको निमार्माण गर्दैछ । सुदूरपश्चिममा बोल्लिने भाषा सगैं यसमा भएका साहित्यक कलाको अध्ययन अनुसन्धान गर्न म.सा. सङ्गमले डोट्यालि भाषा बिकास बिभाग का निर्देशक बंशिधर

  • news

    भेडाबाख्रा चरनमा दोहोरो शुल्क

    दार्चुला – यार्सागुम्बा संकलनमा दोहोरो कर संकलन भइरहेको अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत भेडाबाख्रा चरनमा पनि दोहोरो शुल्क संकलन भइरहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले प्रतिबाख्रा १० रुपैयाँ चरन शुल्क उठाएको छ भने

  • किरा पाउनै छाड्यो, अब के खाने ?

    असार ९, बझाङ | ‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका)का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा

  • बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

    रुकुम, असार ८ गते । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने

  • news

    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने : मुख्यमन्त्री भट्ट

    योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा

  • पुनर्वासमा चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाईयो, योग प्रशिक्षण गरि कार्यक्रम सम्पन्न

    हेमन्त न्यौपाने पुनर्वास, असार ०७ चौथो अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम बिहिवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ३, आईबिआरडी बजारमा सम्पन्न भएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले

  • news

    नुवाकोटको तादी खोलामा डुबेर २ युवकको मृत्यु

    असार ६ नुवाकोट | नुवाकोटको साताबिसे स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ | सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याममा पुगेका थिए | त्यहि क्रममा डुबेर उनीहरुको मृत्यु भएको

  • वन्यजन्तुको चोरीशिकारी गर्ने क्रम बढ्यो

    डोटी - डोटीका ग्रामीण भेगवाट वन्यजन्तुको चोरीशिकारी गर्ने क्रम बढेको छ । तर चोरी शिकारी नियन्त्रण गर्न प्रभावकारी काम हुन सकेको छैन । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनमा रतुवा मृग, बँदेल, घोरल, कालिज लगायतका वन्यजन्तुको चोरी शिकारी हुने गरेपनि नियन्त्रणका

  • news

    करेण्ट लागेर मालाखेतीमा एक जानाको ज्यान गयो

    अत्तरिया , असार ४ । गोदावरी नगरपालिका ३ मा करेण्ट लागेर एक जानाको ज्यान गएको छ । मूर्त्यु हुनेमा गोदावरी नगरपालिका, ८ का प्रयाग चौधरी रहेका छन ।मालाखेती गाउँमा रहेको बिधुतको ट्रान्सफर्मर मर्मत गर्ने बेला करेण्ट लागेर उनको निधन भएको हो । घाईते भएका उनलाई उपचारको

  • भीमदत्त नगरपालिका १९ तालाबन्दी प्रकरण पाँच घण्टा कार्यालयमै थुनिए वडा अध्यक्ष सहित जनप्रतिनिधी, मतको कदर भएन्

    कञ्चनपुरमा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन कार्यक्रममा अनियमिता भएको बिरुद्धमा आन्दोलित स्थानीयले जनप्रतिनिधी थुनेका छन् । स्थानीयले भीमदत्त नगरपालिका १९ का जनप्रतिनिधीलाई कार्यालयमै थुनेका हुन् । उनीहरुले शुक्रबार करिब पाँच घण्टा

  • दार्चुलामा महाकाली बाढीले वितण्डा पारेको पाँच वर्ष पूरा

    दार्चुलामा महाकाली बाढीले वितण्डा पारेको पाँच वर्ष पूरा भएको छ । दार्चुलाको लागि कालो दिनको रुपमा रहेको यो दिनलाई अहिले पनि स्थानीय कालो दिनको रुपमा सम्झीन्छ । ०७० असार २ गते आएको महाकाली बाढीले दार्चुलाको वितण्डा मच्चाएको थियो । महाकाली नदीले कटान गरेपछि

  • विप्लवका विद्यार्थीद्धारा मदनका प्रअ नेपालीमाथी आठ आरोप

    नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरमा रहेको मदन भण्डारी स्मृति प्राविका प्रअ लोकेन्द्र नेपालीलाई आठ आरोप लगाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले शैक्षिक भण्डाफोर भन्दै निकालेको भण्डाफोर पत्रमा प्रअ नेपालीमाथी आठ

  • कञ्चनपुरका टोल टोलमा प्रहरी अभियान शुरु

    समाजमा घट्ने अपराध न्यूनिकरण गर्नका लागि कञ्चनपुरका टोल टोलमा प्रहरी अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि टोल टोलमा प्रहरी अभियान शुरु गरेको हो । गृह मन्त्रालयको निर्देशन अनुसार कञ्चनपुरमा ‘टोल टोलमा प्रहरी’ अभियान शुरु गरिएको कञ्चनपुर

  • ७ नम्बर सरकारको बजेटमा समस्या नसमेटिएको भन्दै आरक्षपीडित चिन्तित

    शुक्रबार ७ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि २५ अर्ब ६ करोड ५६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक ग¥यो । तर, बजेटमा प्रदेशका थुप्रै समस्या सम्बोधन गरिए, कतिपयमा बजेट विनियोजन गरियो, तर बषौँ देखि भूमी सम्बन्धी समस्यामा रहेका आरक्ष पीडितको

  • वन क्षेत्रमै सडक निर्माण चुनौती

    संसारमै नपाइने अति सङ्कटापन्न प्रजातिका रूख बिरुवा र बहुमूल्य जडीबुटीको भण्डारका रूपमा सिगास र ग्वाल्लेक वन क्षेत्रलाई जिल्ला वन कार्यालय बैतडीले संरक्षित वन घोषणा गर्न मूल परिषद् गठन गरेर पनि संरक्षित वन क्षेत्रमै सडक निर्माण चुनौतीका रूपमा देखा परेको छ ।

  • लोपोन्मुख सिलङ्गा र लौटसल्लाले वन हराभरा

    बैतडी, असार २ गते । लोपोन्मुख तथा अति सङ्कटापन्न बिरुवाका प्रजाति नेपालको सिगास र ग्वाल्लेक क्षेत्रमा हराभरा अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । सिगास गाउँपालिकाको सिगासधुरा र दशरथ चन्द नगरपालिका–९ मा रहेको ग्वाल्लेकधुराको वन क्षेत्र सिलङ्गा, लौठसल्ला र

  • मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित

    ७ नम्बर सरकारको बजेटमा समस्या नसमेटिएको भन्दै आरक्षपीडित चिन्तित शुक्रबार ७ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि २५ अर्ब ६ करोड ५६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक ग¥यो । तर, बजेटमा प्रदेशका थुप्रै समस्या सम्बोधन गरिए, कतिपयमा बजेट

  • बेलौरी नगरपालिका ८ मा निःशुल्क आँखा शिबिर सम्पन्न

    बेलौरी ०३ असार - कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा निःशुल्क आँखा शिबिर संचालन गरिएको छ । शनिबार बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा जनजागरण नेपालले निःशुल्क आँखा शिबिर संचालन गरेको हो । बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले बेलौरी

  • एक वर्ष पुरा नहुँदै स्थानीय तह विरुद्ध अख्तियारमा उजुरी

    कञ्चनपुर ०३ असार - स्थानीय तहको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा नहुँदै कञ्चनपुरका कर्मचारीहरु अनियमितामा मुछिन थालेका छन् । विकास निर्माणका नाममा अनियमितता भएको भन्दै कञ्चनपुरका ४ वटा स्थानीय तह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय

  • news

    स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरको अध्यक्षमा चन्द

    चन्द्रिका चौधरी / बेलौरी ०३ असार - नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरको अध्यक्षमा बेलौरी नगरपालिका का स्वास्थ्य प्रमुख मान बहादुर चन्द चयन भएका छन् । स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द चयन भएका हुन् । उपाध्यक्षमा

  • news

    मेयरले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते

    असार १ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते भएका छन् । शुक्रबार फिर्केखोलामा पैदलमार्गको शुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिएपछि उक्त घटना भएको हो । रेलिङ भाँचिएपछि कार्यक्रमको

  • news

    प्रदेश नम्बर ७ का लागि सरकारले २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

    कैलाली – ७ नम्बर प्रदेशमा आगामि आर्थिक वर्ष २०७५–२०७६ का लागि प्रदेश सरकारले २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ । केन्द्रीय सरकारबाट मात्र प्रदेशका लागि २१ अर्ब १ करोड ९२ लाख बराबरको सिलिंग आएको छ । यसमा प्रदेश सरकारको राजश्व र केन्द्र सरकारको शोधभर्ना

  • news

    परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

    जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण

  • छाउगोठमा सर्पले डसेर १३ किशोरीको मृत्यु

    जेठ २९, अछाम | अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।, तस्विर कान्तिपुरुबाट अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको

  • news

    प्रेस बिज्ञप्ती

    कञ्चनपुर मिडिया प्रा.लि द्धारा बिगत पाँच बर्ष देखि कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा बेलौरी बजारमा सञ्चालित यस रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्जले यहाँका बिकृति बिसंगति, अनियमितता र भ्रष्टाचार बिरुद्धमा आवाज उठाईरहेको कुरा सर्ब बिवितै छ । तर चोरि तस्करको

  • news

    यस्तो छ प्रदेश–७ को नीति तथा कार्यक्रम

    कैलाली,जेठ २७ प्रदेश नम्बर–७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नम्बर–७ का प्रदेशप्रमुख मोहनराज मल्लले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा ‘एक

  • भीमदत्त नगरपालिका–१२ नम्रब वडा समितिद्धारा सार्वजनिक सुनुवाई

    जेठ २७, भीमदत्त नगरपालिका–१२ नम्बर वडा समितिले सार्वजनिक सुनुवाई गरेको छ । वडा समितिले कार्यालयमै शुक्रबार चालु आर्थिक बर्षको कार्यक्रम बारे सार्वजनिक सुनुवाई गरेको हो । वडाबासीले वडा कार्यालयले अघि वढाएका विकासका कार्यक्रम संगै दैनिक जिविकोपार्जनका

  • लागु औषध बिरुद्ध प्रशिक्षण

    महेन्द्रनगर ,जेठ २७ लागु औषध बिरुद्ध कञ्चनपुरको महेन्द्रनगरमा सचेतनामुलक प्रशिक्षण दिईएको छ । शनिबार हेल्प नेपाल कञ्चनपुरको आयोजनामा ‘धुम्रपान, मध्यपान तथा लागु पदार्थको दुव्र्यसनी मुक्त समाज आजको आवश्यकता’ लागु औषध बिरुद्ध कञ्चनपुरको महेन्द्रनगरमा

  • बजारीकरण अभिमुखीकरण कार्यक्रम

    कञ्चनपुर, जेठ २७ स्थानीय स्तरमा उत्पादित विभिन्न बस्तुको बजारीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल घरेलु तथा सानाउद्योग महासंघ शाखा कञ्चनपुरको आयोजना र भीमदत्त नगरपालिकाको प्रयोजनमा एक दिने बजारीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाल

  • खोलामा डुबेर एक बालिकाको मृत्यु

    खोलामा डुबेर एक बालिकाको मृत्यु कञ्चनपुर, जेठ २७ कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ की एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–९ की १३ बर्षिय सविता रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय

  • सहकारी लगानी प्रर्बद्धन सम्मेलनबाट १० बुँदे घोषण पत्र

    महेन्द्रनगर ,जेठ २७ ७ नम्बर प्रदेश कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा सहकारी लगानी प्रर्बद्धन सम्मेलन भएको छ । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले भीमदत्त नगरपालिका र कञ्चन विकास बैंकको सहकार्यमा लगानी प्रर्बद्धन सम्मेनल गरेको

  • news

    अन्तर्घातीहरुलाई सफाया गरिन्छ, ओली सरकार भारतीय लम्पसारवादी : देउवा

    जेठ २६, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका क्रियाशील सदस्यहरुलेसमेत अन्तर्घात गर्दा कांग्रेस तेस्रो हुन पुगेको बताएका छन् ।शुक्रबार धनगढीमा नेपाली कांग्रेसकोे १३औं राष्ट्रिय महाधिवेशनपछिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले

प्रमुख समाचार

कर्मचारी

View All