ताजा समाचार

स्थानीय

  • news

    बिना बनिन् महिला उम्मेदवारमध्ये सर्वाधिक दोब्बर मत प्राप्त गर्ने नेपालकै प्रथम महिला

    सितल भट्ट / बेलौरी मंसिर २८ - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित बिना मगर देशभरका महिला उम्मेदवारमध्ये सर्वाधिक दोब्बर मतान्तरले विजयी भएकीले देश बिदेशहरुमा अहिले बिनामगर हाई हाई चलिरहेको छ । बिहीबार देशभरको मत गणना सम्पन्न

  • कञ्चनपुरमा तीनओटै निर्वाचन क्षेत्रबाट वामकै उम्मेदवार निर्वाचित

    रेडियो सुदुर सञ्चार / बेलौरी, मंसिर २६ - प्रदेश नम्बर ७ मा राजनैतिक हिसाबले महत्वका रुपमा मानिने कञ्चनपुरमा तीनओटै निर्वाचन क्षेत्रबाट वामकै उम्मेदवार निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पनि वामकै उम्मेदवार निर्वाचित भएका छन् । मंगलबार

  • news

    जनताको मतको कदर गर्दै दक्षिणी क्षेत्रको विकासमा जुट्छु : बिना मगर

    रेडियो सुदुर सञ्चार / बेलौरी, मंसिर २५ - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा दोब्बर मतले निर्वाचित बिना मगरले विजेताको प्रमाण पत्र बुझ्दै जनताको दिएको मतको कदर गर्दै दक्षिणी क्षेत्रको आर्थिक विकास गर्ने उद्घोष गरेकी छिन् । सोमबार

  • news

    निर्वाचन क्षेत्र नम्बर १ वामका उम्मेदवार बिना मगर दोब्बर मतान्तरले विजयी

    सित्तल भट्ट कञ्चनपुर, मंसिर २५ ७ नम्बर प्रदेश कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर

  • news

    कञ्चनपुरमा पनि मत गणना शुरु

    कञ्चनपुर, मंसिर २२ - कञ्चनपुरमा मत गणना शुरु भएको छ । दिउँसो १२ः३० बजेदेखि मत गणना शुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशब निर्वाचन क्षेत्र नम्बर ३ बाट मत गणना शुरु भएको बताए । महाकाली नगरपालिका–३को लक्ष्मी उमावि र ७ को महाकाली मावि मतदान

  • news

    प्रदेश नं.७ मा बझाङबाट उदायो सूर्य

    बझाङ, मंसिर २२ – प्रतिनिधिसभा सदस्यमा बझाङका वामगठबन्धन उम्मेदवार भैरवहादुर सिंह विजयी हुनुभएको छ । नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह सँग ५ हजार ६५९ मतान्तरले एमाले नेता सिंह विजयी हुनुभएको हो । सिंहले २८ हजार ८८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका

  • news

    कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान

    कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान सित्तल भट्ट कञ्चनपुर, मंसिर २१ कञ्चनपुरमा झण्डै ७०प्रतिशत मतदान भएको छ । दोस्रो चरण अन्र्तरगत बिहीबार भएको प्रतिनिधी र प्रदेश सभा निर्वाचन कञ्चनपुरमा शान्तिपुर्ण उल्लासम वातावरणमा मतदान सम्पन्न भएको हो । जिल्ला निर्वाचन

  • news

    प्रधानमन्त्री एवं नेपाली कांग्रेशका सभापति देउवाले कञ्चनपुर क्षेत्र नं. १ को बेलौरी खुलामञ्चमा चुनावी सभालाई स

    नरेन्द्र कुवर/ रेडियो सुदूर सञ्चार/ बेलौरी, मंसिर -१६ कञ्चनपुरको बेलौरीमा नेपाली काङ्ग्रेश क्षेत्र नं. १ ले बेलौरीको खुलामञ्चमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापती शेरबहादुर देउवा शनिबार मध्यान्ह १२ बजे पुग्ने कार्यक्रम तय छ । प्रधानमन्त्री एवं

  • कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा

    कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा कञ्चनपुर, मंसिर १६ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । संविधानसभाको

  • news

    काँग्रेस नेता बडू दक्षिणी क्षेत्रमा

    सित्तल भट्ट / बेलौरी, मंसिर १५ - नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रशाद बडू कञ्चनपुरको दक्षिणी क्षेत्रमा चुनावी कार्यक्रममा सहभागि भएका छन् । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका बडू शुक्रबार कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पुर्नवासमा आयोजित

  • news

    अब मन र मत बदलिनु पर्छ : मिश्र

    रेडियो सुदूर सञ्चार / बेलौरी, मंसिर - १३ विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब हरेक नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन् । मंगलबार धनगढीको रूवस होटलमा आयोजित पार्टीको चुनावी सभालाई

  • news

    कञ्चनपुरकी छोरी बिना लाई जिताउने अभियानमा महिला संघ

    रेडियो सुदूर सञ्चार / बेलौरी मंसिर - ११ कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नवासका महिलाले निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेशका उम्मेदवार तारालामा तामाङ्गलाई जिताउने घोषणा गरेका छन् । सोमबार पुर्नवासका अखिल नेपाल महिला संघ

  • news

    बेलडाँडीमा वाम गठबन्धनद्वारा प्रतिवद्धतापत्र सार्वजनिक, पार्टी हरेर भोट दिन संयोजक भट्टको आग्रह

    रेडियो सुदूर सञ्चार / बेलौरी, मंसिर १० - निर्वाचन क्षेत्रनम्बर १ लाई समेटेर वाम गठबन्धनले तयार पारेको प्रतिवद्धतापत्र आज बेलडाँडीको वैवाहमा भव्य र सव्यताका साथसार्वजनिक गरिएको छ ।निर्वाचन परिचालन समितिका संयोजक पल्लबराज भट्टले प्रतिवद्धतापत्र वाचन गरेर

  • news

    पतिशोकमा रहेकी बिना मगर फर्किन् कञ्चनपुर

    रेडियो सुदूर सञ्चार / बेलौरी, मंसिर ९ - चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पतिशोक परेर काठमाडौं गएकी कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगर कञ्चनपुर फर्किएकी छन् । आसन्न चुनावलाई मध्यनजर गर्दै बिना मगर कञ्चनपुर

  • news

    बैतडीको नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

    बैतडी, मंसिर ५ गते । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग

  • news

    राम्रो गर्दा गर्दै सबै तिर नराम्रो भए पछि अन्तिम बिकल्प दारू सड्काऊँन्या

    नरेन्द्र कुवँर कंचनपुर, ४ मङ्सिर २०७४ नाच मेरी झुमा.... अनी DJ वालाको अपार सफलता पछि अहिलेका सबैका मनमा बस्न सफल गायक मोडेल ,तथा सुदुरपश्चिमका हस्ति चक्र बम को बिल्कुलै नयाँ DJ धमाका चूईङगम पड्काऊँन्या अब दारू सड्काऊँन्या,बच्चा देखि बुढा सम्म सबैको मुख- मुखमा झुन्डिएको

  • news

    बैतडीमा विप्लवका कार्यकर्ता भन्दै माओवादी केन्द्रका दुईजना कार्यकर्ता पक्राउ

    बैतडी मंसिर ०४ गते । बैतडीमा विप्लव माओवादीका कार्यकर्ता भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई पक्राउ गरेपछि बाम गठबन्धभीत्र हल्लीखल्ली मच्चिएको छ । आईतवार बैतडी प्रहरीले बिप्लव माओबादीकै कार्यकर्ता भन्दै एकिकृत माओबादी कार्यकर्ता

  • news

    बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीको शाखा विस्तार पत्रकार भट्ट सम्मानित

    मोहन बिष्ट / बेलौरी, मंसिर २ - कञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात जिल्लाको पहिलो सदरमुकाम बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीको कार्यालय विस्तार भएको छ । शनिबार देखि औपचारिक रुपमा बेलौरीमा धनगढी कलेज अफ ईन्र्फमेसन टेक्नोलोजीका कार्यालय विस्तार भएको हो

  • news

    तीर्थयात्री बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, ४० घाइते, ८ गम्भीर

    मंसिर १ । पर्वतको कुस्मा नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको हो । दुर्घटनामा

  • news

    कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरोधी : देउवा

    दार्चुला, मंसिर १ - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्रविरोधी भएको विचार व्यक्त गरेका छन् । कांग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा

  • news

    पूर्वसभामुख घर्ती, कृष्णबहादुर महरालाई लक्षित गरी दुईओटा बम प्रहार

    मंसिर १ । रोल्पामा पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ । पूर्वसभामुख घर्तीसहित माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भएको हो । उनीहरू

  • news

    बागेश्वरी बहु उद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भट्ट चयन

    बासुदेव धामी / बेल्डाँडी, मंसिर १ - कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका ४ बैवाहमा विगत १३ बर्ष देखि रहेको बाागेश्वरी बहु उद्धेश्यीय सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभा तथा अधिवेशन बाट पुनः रामदत्त भट्ट अध्यक्षमा चयन हुनु भएको छ । भट्टको

  • news

    बाजुराका मतदाता भन्छन् - ‘चिसो बढ्यो बेसीमा भेडा पाल्ने कि लेकमा भोट हाल्ने ?

    कात्तिक २८ – हिमाली गाउँपालिका-२ बौडीगाउँका पुरन थापा उनका परिवारसहित भेडाबाख्राको बथानसँगै सदरमुकाम मार्तडी हुँदै अछामको बुढाबगरको यात्रामा हिँडेका छन् । उनी मात्र गाउँबाट हिँडेका होइनन् । गाउँका ३५ परिवार पनि उनीसँगै घरबाट हिँडेका छन् । गाउँमा चिसो बढेसँगै

  • news

    नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

    नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा

  • news

    बेलौरीको पौलाहमा एक मजदुरको मुत्यु

    सितल भट्ट/ बेलौरी कार्तिक २५ - टेक्टर चालकको लार्पबाहीका कारण कञ्चनपुरमा एक मजदुरको मुत्यु भएको छ । शनिबार बेलौरी नगरपालिका–७ पौलाहमा सडकको काम गरिरहेका मजदुरलाई भे १ त ४७२३ नम्बरको टेक्टरले च्यापेको हो । सिकारू टेक्टर चालक तथा ठेकेदार सन्दीप कार्कीले होसियार

  • news

    कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर घुस सहित रंगेहात पक्राउ

    रेडियो सुदूर सञ्चार / बेलौरी २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरको साथबाट २० लाख ३० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

  • news

    कञ्चनपुरका ईन्जिनियर ६ लाख नगद घुस लिदै गर्दा रंगे हात पक्राउ

    रेडियो सुदूर सञ्चार / बेलौरी २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

  • news

    वाम गठबन्धनले कञ्चनपुरका प्रदेश स्तरिय निर्वाचन क्षेत्रमा चुनावी भेला गर्दै

    सित्तल भट्ट / कञ्चनपुर, कार्तिक २३ - नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त वाम गठबन्धन कञ्चनपुरले पहिलो चरण अन्र्तरगत निर्वाचन क्षेत्र स्तरिय संयुक्त भेला सम्पन्न गरेर प्रदेश स्तरिय चुनावी भेलामा जुटेको छ । वाम गठबन्धनले कञ्चनपुरका ६ वटै प्रदेश चुनावी

  • news

    डोटीका प्रतिनिधिसभा सदस्य उम्मेदवार आलेमगरसँग स्पष्टीकरणको माग

    डोटी, कात्तिक २२ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै डोटीका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग स्पष्टीकरण माग गरेको छ । आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले

  • news

    निर्वाचन क्षेत्र नम्बर १ बेल्डाँडी, बेलौरी र पुर्नवासमा कांग्रेस अगुवा कार्यकर्ता भेला सम्पन्न

    बेलौरी, २० कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि कांग्रेस र वाम गठबन्धन चुनावी अभियानमा जुटेका छन् । कांग्रेस कञ्चनपुरले चुनावको पहिलो चरण अन्र्तगत तीन वटै निर्वाचन क्षेत्रमा अगुवा कार्यकर्ता भेला शुरु गरेको छ भने

  • news

    वाम गठबन्धनका उम्मेदवारलाई जिताउन एउटै मालामा वाम उम्मेदवार

    सितल भट्ट / बेलौरी, २० कात्तिक । पार्टी एकताको जग निर्माण तथा चुनावी तालमेलको सफलताको सन्देश प्रवाह गराउन कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई बेलौरीमा एउटै माला पहि¥याइएको छ । एकताको सन्देशलाई सांकेतिक रुपमा

  • news

    कञ्चनपुरको मुहार फेर्न मेरो उम्मेदवारी, महिला उम्मेदवार : मगर

    रेडियो सुदूर सञ्चार, बेलौरी १८ कात्तिक - मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरमा ठुला तथा साना र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठुला दल,साना र स्वतन्त्रले प्रतिनिधी सभाका लागि महिला उम्मेदवार अघि सारेका

  • कञ्चनपुरमा बागी उम्मेदवारको बिगबिगी

    कञ्चनपुर, कात्तिक १७ – प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि कञ्चनपुरमा साना तथा ठूला दल र स्वतन्त्र गरी ७७ जनाले उम्मेदवारी दिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि ७७ जनाले उम्मेदवारी दर्ता

  • भारतीय सिमा जोड्ने कैलाली, कञ्चनपुरका ९ वटा सडकको सयुक्त सर्भे सुरु

    कात्तिक १६ – पुर्वपश्चिम राजमार्गदेखी भारतीय सिमा जोड्ने कैलाली, कञ्चनपुरका ९ वटा सडकको पहिलो चरणमा ठेक्का सम्झौतापछि सयुक्त सर्भे सुरु भएको छ । पुर्वपश्चिम राजमार्गको, दक्षिण तिरका गाउँबस्तीको ब्यापार र आर्थिक गतिविधिमा सुधार ल्याउनका लागि सरकारले गत आर्थीक

  • news

    धनगढीको बुद्धचौकका वासिन्दाद्धारा नेतालाई प्रवेश निषेध

    बिगतका बाचा पुरा नगरेको भन्दै धनगढीको बुद्धचौकका वासिन्दाले राजनितिक दलका नेताहरुलाई टोल प्रवेषमा निशेध गरेका छन । वडा नम्बर ८ को बुद्धचौकका वासिन्दाले टोल छिर्ने बाटोमा व्यानर टाँगेर चुनावी कार्यक्रम लिएर टोलमा नआउन राजनितिक दलका नेताहरुलाई चेतावनी दिएका

  • news

    एमाले कंचनपुरमा भांडभैंलो, उम्मेदवारविरुद्ध वागी लड्ने घोषणा

    कंचनपुर– मंसिर २१ गते दोसो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टी देखिएको छ । एमाले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र ३ को प्रदेश तर्फका उम्मेद्वारको विषयलाई

  • news

    देउवा सरकारले काटेको धान थ्रेसरबाट थुट्न नदिएपछि निकुञ्ज पीडितले सडकमै धान चुटे

    रेडियो सुदूर सञ्चार / बेलौरी , कार्तिक १४ - शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले कञ्चनपुरका निकुञ्ज विस्थापितलाई थ्रेसरबाट धान चुट्न रोक लगाएको छ । निकुञ्जले यस बर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितलाई मेसिन

  • कञ्चनपुर, कार्तिक १२ - कञ्चनपुरका हात्ती पीडितले हात्ती आतङ्कबाट बाँच्नका लागि दशगजा क्षेत्रमा विद्युतीय तारबार लगाउन माग अघि सारेका छन् । बर्षनी भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले अन्नबाली नष्ट गरिदिनुका साथै मानविय जिउधन लिने

  • त्रिशूली बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द हुने

    कात्तिक १२ राजविराजबाट काठमाडौंका लागि छुटेको बस शनिबार बिहान त्रिशूली नदी खसेर दुर्घटना हुँदा सप्तरीका मानिसको व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको

  • युथ्स भ्वाईसद्वारा झर्नासागरका हात्ती पीडितलाई सहयोग

    बेल्डाँडी ,कञ्चनपुर कार्तिक १२ समाजिक क्षेत्रमा काम गर्दै आएको युथ्स भ्वाईस महेन्द्रनगरले कञ्चनपुरका एक हात्ती पीडितलाई सहयोग गरेको छ । युथ्स भ्वाईसले कञ्चनपुर बेल्डाँडी–१ झर्नासागरका हात्ती पीडित गगन सिह महरालाई खाद्यान्न र लुगा कपडा सहयोग गरेको हो युथ्स

प्रमुख समाचार

कर्मचारी

View All