ताजा समाचार

Slider

उत्साहजनक सहभागिता

image not found असार १४ - दोस्रो चरणको स्थानीय चुनावमा ३५ जिल्लाका ६४ लाख मतदाताहरुले उत्साहजनक सहभागिता जनाइरहेका छन् । यो निर्वाचनले ३३४ स्थानीय तहमा ६२ हजार उम्मदेवारको भाग्य फैसला गर्दैछ । निर्वाचनको सहभागिताबारे हामीले कुन कुन जिल्लाका कसरी मतदान भइरहेको भन्नेबारे पाठकहरुलाई विभिन्न जिल्लाका गतिविधिहरु दिनभरि Live अपडेट गराउँदै जानेछौं ।